श्याम रानाले गायिकालाइ UK आयोजकले होटलमा बोलाएको काण्डको गरे पर्दाफास:गायिकाकै कारण विदेश जान पाएनन्

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 432

  • @buddhigrg5244
    @buddhigrg5244 Год назад +77

    भको कुरा भन्न केही हुन्न ठिक गर्यो श्याम रानाले वास्ताविकता खोलेर🙏🙏🙏🌹🌹🌹🌹

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 Год назад +49

    जे थियोे सत्य तत्थ कुरा श्याम राणाले बोलेको कुरा सहि नै हो100%!

  • @sushilapun2422
    @sushilapun2422 Год назад +16

    होनि त श्याम राना मगर भाइ चिन्ता गर्नु हुदैन भाइ श्याम राना भाइ हजुर लोक दोहोरी मा धेरै अबल हुनुहुन्छ भाइ पिर नगर्नु होला है श्याम भाइ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️

  • @madhavghimire5656
    @madhavghimire5656 Год назад +45

    श्याम राना जेहो सहि बोल्नु भएको छ

    • @mohansinghbohara421
      @mohansinghbohara421 Год назад

      सही हो कि गलत हो आज थाहा पाउनु भयो होला नि

  • @sohanbk8152
    @sohanbk8152 Год назад +19

    वास्तवमा, यी कलाकार नै होईनन् । न यी संग बोल्ने शैलि छ न तरिका छ । गाउँ घरको पँधेरोमा बसेर गफ गरे जस्तो छ अन्तरवार्ता । यस्तालाई राष्ट्रको गहना मान्दिनु पर्ने । हरे शिव मेरो देशको अवस्था ।

    • @RajuRai-vf5iu
      @RajuRai-vf5iu Год назад +1

      100%

    • @premkalapun7650
      @premkalapun7650 Год назад

      पधेरो चौतारो गाउँ घरका उकालि अोरालिहरु बाटो घाटो जहाँ झल्किएर आउछन अनित कलासंस्कृति बाँच्ने गर्दछ अनि कलाकारको माघ्यामबाट नेपाल देशको पहिचान जोडिने गर्छ।❤❤❤

    • @worldpeace7725
      @worldpeace7725 Год назад +2

      Usko Kam gaune ho, mahatma Gandhi banne hoina. Usko Kala lai man paraune ho , bani lai hoina

    • @Kunarsinggaha
      @Kunarsinggaha 6 месяцев назад

      Syam sana sav vanda sabaiko manma basne kalakarma yauta ho

  • @jamunalamichhane5134
    @jamunalamichhane5134 Год назад +27

    सहि भन्नू भो हजुर लाई असर परिसक्यो जानी बेला मा सङै जानू भो अहिले नाना थरी सुन्न पर्ने

  • @grgbuddhi7251
    @grgbuddhi7251 Год назад +4

    स्याम राना जि यो कुरा तपाईं ले नगरेको बेस्ट है

  • @punsanam1274
    @punsanam1274 Год назад +39

    बल्ल मेरो मन को कुरा बोल्यो श्याम ले❤❤

  • @mainamoktan1692
    @mainamoktan1692 Год назад +54

    भाको कुरा बोल्न के को डर के क्प घिन सहि कुरा गर्नु भो श्याम जि

    • @nishagurung6254
      @nishagurung6254 Год назад +5

      Sahi bolnu vhako xa syam gi le ali ramro keto vhako vhaye janthe hola

    • @SribipGharti
      @SribipGharti Год назад +2

      होनि अरुले तपाईं भनोस नभनोस आफै म पाई भन्ने भएसी यस्तै हो अनि कुन्निकेमा बोसो लाग्यो भने पग्लिन्छ रे भन्छन त्यही भाको हो😅

    • @Samirgurungofficial
      @Samirgurungofficial Год назад

      😅😅😅😅

    • @grgbhaya3051
      @grgbhaya3051 Год назад

      अरु केहि हैन शरदा गुरुङ्गको गेम हो यो सबै.....

    • @SantoshBk-o7o
      @SantoshBk-o7o Год назад

      Feri program ma bolauxa vanera ho hawa nachali pat halinna shyam jhut boldai chha

  • @bishnukhatri4751
    @bishnukhatri4751 Год назад +19

    कमल सरगम को interview अब हेरीदैन किन भने रिता राउत र तारा थापा को interview मा किन कमेन्ट ओफ़्फ़ गर्ने हाम्रो पनि पर्तिकिर्य राख्न पाउनु हक बन्छ तर यो गलत देखियो है कमल सरगम जी 🙏

  • @govindagharti2286
    @govindagharti2286 Год назад +1

    स्याम भाई सत्य वचन बोल्ने हशीलो कलाकार हुन 🙏 सही बोले का छन स्याम भाई ले ❤

  • @renustha6158
    @renustha6158 Год назад +3

    यो श्याम sir ले अलिक धेरै बोल्नु थाल्नु भयो जस्तो छ के गर्यो के गरेन उनी हरु लाई नै थाहा हुन्छ असर त तपाई लाई नै पर्छ है ख्याल गर्नुस 👍️👍️👍️👍️👍️👍️

  • @ChulGurung-i2v
    @ChulGurung-i2v Год назад +7

    आफै मपाई बनेको श्याम रानामा पाईयो।।

  • @laxmanpandey4873
    @laxmanpandey4873 Год назад +5

    श्याम दाइको खाटी कुरामा बिश्वास लायो है मलाई

    • @RajuRai-vf5iu
      @RajuRai-vf5iu Год назад

      K ko khati yaha misawat cha paisa ko bhuz bhai

  • @balkumarigurung1631
    @balkumarigurung1631 Год назад +5

    Sai kura garnu vayo shyam ji le❤❤❤❤

  • @bbahadur2730
    @bbahadur2730 Год назад +14

    यो कुरा नबोलेको भय राम्रो हुने थियो श्याम राना जी

    • @nishagurung6254
      @nishagurung6254 Год назад +2

      Vhako kura boln kin dar

    • @nanugahamagar6754
      @nanugahamagar6754 Год назад

      यो विषय स्याम दाइ लाई मात्रै थाहा छ

  • @tikaramthapa6581
    @tikaramthapa6581 Год назад +1

    श्याम Sir सलाम तपाईले भन्नु भाको १००% सहि भन्नु भयो होला। बिचार सार्दा जी लाई कस्तो आरोप लागाको । दुई चार पैसा कमाउस भनेर स्याग्जा समााजले बोलाको झन आरोप वगाको।

  • @bindarakhal9404
    @bindarakhal9404 Год назад +3

    सही कुरा गर्नुभयो भाइ

  • @chhamakalasunar7469
    @chhamakalasunar7469 Год назад +3

    Right kura garnu vayo sham daju le 🙏🙏🙏🙏

  • @bhojakumarimalla1545
    @bhojakumarimalla1545 Год назад +13

    यो दाई पैसा को मुख मात्र हेरदो रैईच हो यो कुरा मा नबोले को ठिक होला

    • @bhimrisal8258
      @bhimrisal8258 Год назад

      Right

    • @chandramagar6245
      @chandramagar6245 Год назад

      k timle paisa bina bahchna sakxau ra tyeso vanne paisa bina k nai ko nai hunxa sath maa

    • @primacosta9786
      @primacosta9786 Год назад

      Aru testai ho pahila ta thik lagthyo tara ahile pakkai paisale pele jasto xa. paisa khayera nai boleko ho pakkai pani

  • @bharatthapa5283
    @bharatthapa5283 Год назад +4

    श्याम रानाले शारद गुरुङको पक्षमा बोल्नु भयो आफ्नो फाईदाको लागि मात्र फाईदा हेर्नेलाई अबका बाकिदिनहरुमा कसैलाई पनि भलो न होस भगवान ! उदाउनी ठाउमा आस्ताउदै जाहोस आफ्नो मात्रै फाईदा हेर्नेहरुलाई ।

  • @sakshiranamagar954
    @sakshiranamagar954 Год назад +1

    Malai dherai man paryo Shyam ji kura Ekdam ijjat dhan na khojni khalko manche hunu do raixha love from syangja❤

  • @प्रदेशीजीवन-म9ब

    श्याम राना लाई पनि दर्शक श्रोता ले चिने है ..! अब उता uk मा आयोजक ले बोल्न लगाएर बोलेको हो यो श्याम राना शारदा गुरुङले भन्यो होला नी यदि नानुको बारे गलत बोलिनस भने बोलाउँदिन भनेर..! यस्तो कलाकारले पैसामा बिक्ने काम गर्नु गलत हो, अब दुःखले गरेको मेहनतले कमाएको इजत फालेऊ धेरै नराम्रो गरेउ ।

  • @minabhanadari1308
    @minabhanadari1308 Год назад +12

    Honi yaho dai ko kura man paraxa ❤❤❤❤🙏🙏🙏🙏

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk Год назад +33

    के बोलेको श्याम राना दाजु अस्ट्रेलिया जान नपाएको ले हो आफ्नो छोरि बैनि भाको भय के यस्तै बोल्दै हिड्नु हुन्थ्यो सारै चीत्त दुख्यो

    • @punsanam1274
      @punsanam1274 Год назад +4

      जे बोल्यो सहि बोल्यो श्याम ले

    • @shivakhadka3206
      @shivakhadka3206 Год назад

      यो क्षेत्रमा यी कुरा हुदैनन

    • @punsanam1274
      @punsanam1274 Год назад

      कुन मा हुन्छ त??

    • @GurungTestakumar-dn6zg
      @GurungTestakumar-dn6zg Год назад

      Tesyo laita k didi bini vanu valu ho

    • @bibasmagar3926
      @bibasmagar3926 Год назад

      @@punsanam1274 putima tyo imy testai xt

  • @prashantgurung7226
    @prashantgurung7226 Год назад +4

    जे होस अध्यक्ष ले प्रस्ताव चाहिँ राखेको रएछ जस्त लाक्य त्यस स्याम सर को जीवन मा नि असर पार्य सबै भन्दा धेरै चही नानू माया को जीवन नै साङ्केतिक यात्रा चाहिँ फस्टाउन सकिएला जस्त लाक्दैन अब को दिन मा अब वैदेशिक साङ्केतिक यात्रा नानू माया को बन्द नै होला जस्त लाक्छ है

  • @Sandipkafle-v7r
    @Sandipkafle-v7r Год назад +3

    याे मान्छे पक्कै पनि पैसामा बिकेकाे हुनैपर्छ ।। नारि काे पीडा नारि लाई मात्र थाहा हुन्छ ।पैसा पायाे जे बाेलेनि भैगाेनि

  • @romranamagar4542
    @romranamagar4542 Год назад +38

    ए पागल यो बिषयमा तिमी किन बोलेको। सला कलाकार भएर यस्तो कुरा बोल्ने हो। तिम्रो बहिनी श्रीमातिलाइ परेको भए तिमी के गर्थ्यो?

  • @lamasamina5161
    @lamasamina5161 Год назад +12

    कसको गल्ती छ के थाह? कसैले कसैलाई हेप्नु हुन्न सबैले सबैलाई चिन्नु पर्छ । नयाँ हो मईले अबसर दिएको हो भनेर हेप्नु पनि हुदैन ।सबैलाई कसै न कसैले अबसर दिने हो।गुण भुल्न हुन्न ।अबसरबादि हुन पनि हुन्न दुईमा एकको गल्ती छ त्यो दुई जनालाई मात्रै थाहा हुन्छ।तेसैले तेस्रो ब्यक्तिहरुले कसैलाई दोस दिनु राम्रो होइन ।

  • @anuskagurung6735
    @anuskagurung6735 Год назад

    Hajur le ekdam ramro kura van nu dai j ho toy vanda ni naramro soch ne nai sochna dinu dai ❤❤❤❤

  • @basantasotimagar
    @basantasotimagar Год назад +7

    सत्य तितो हुन्छ स्याम रानाले सही बोल्नुभएछ।❤❤❤❤

  • @hemlatachhetriprodutosdene870
    @hemlatachhetriprodutosdene870 Год назад +1

    Kasto bichar sham rana jasto kalkar ko 😞😞😞😞 stay strong bahini ❤️

  • @dipeshgurung8886
    @dipeshgurung8886 Год назад +13

    श्याम ब्रो,बोल्दा खेरी अलि विचार पुराएर बोल्नु होला,यो विषयमा तपाईंलाई सत्य तथ्य केही थाहा छैन होला,पछि यो कुरा सत्य हो भने फेरि तपाईंलाई गाह्रो होला ।

  • @kamalsunam965
    @kamalsunam965 Год назад +2

    कलाकार ले कलाकार लाइ इजेत गर्नु पर्छ श्याम जि तिमि सानो बाट ठुलो भएको हो यस्तो घमन्डा नगर्दा राम्रो

  • @mustanggurung1083
    @mustanggurung1083 Год назад +1

    Shyam rana le ko vanai ekdam man paryo tara kura sahi ho

  • @bhaktatamu7176
    @bhaktatamu7176 Год назад

    स्याम भाईको कुरा positive छ

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +14

    त्यो विषयामा नबोलेको भए राम्रो हुन्थ्यो।

  • @durgarana5460
    @durgarana5460 Год назад +12

    स्याम दाइ हजुर कति निस्वार्थ भाबना को हुनुहुन्छ हाम्रो स्याङ्जाको दाजु❤️❤️🙏🙏

  • @Nsp933
    @Nsp933 Год назад +20

    श्याम दाजु सहि बाेल्नु भाछ❤

    • @asimrai2053
      @asimrai2053 Год назад +1

      k ko sahi yo pakxe liy ra boldoi xa jatha piditle pidit navai arop kasare lagayo hawa nachali pat halliy ko dekhnu va xa waihat

    • @RajuRai-vf5iu
      @RajuRai-vf5iu Год назад

      ​@@asimrai2053Sahi ho

  • @SundarRanaMgr
    @SundarRanaMgr Год назад

    सत्य कुराे श्याम ब्राे ,,,, आईमाईकाे कुरै के गर्नु अाईमाईहरुले साेचने गर्छन महिलाले जे भनेपनि हुन्छ महिलाकाे जित हुन्छ भन्ने ठान्दछन्,,

  • @hiramayabhattamagar792
    @hiramayabhattamagar792 Год назад +1

    कसै लाई दोस लाउनु राम्रो हो र थु थु गरेर थुक्नु राम्रो हो र अर्का लाई थुक्दा थुक को छिटा आफ्नो मुख मा पर्छ था छ कि न हि स्याम राना जि

  • @bomdarlamimagar6464
    @bomdarlamimagar6464 Год назад +6

    हाम्रो मगर श्याम दाइ मनको सफा मान्छे है।

  • @JOJO-o-magar
    @JOJO-o-magar Год назад +2

    यो मुजि श्यामे ले राम्रो केति देख्यो भने तेस्तै गर्छ्स मुजि हिजदा होस त मुजि

  • @PujaKhadka-j6i
    @PujaKhadka-j6i Год назад +3

    Sahi ho Shyam sir🙏🙏🙏👍👍👍

  • @TikTok.Viral-Pyari
    @TikTok.Viral-Pyari Год назад +8

    स्याम दाई कलाकार के कस्तो हुन हामिलाई नि थाहा छ
    तपाईंको कुरा गराइको अनुसार तपाईंले नै त्यो आयोजक सग सुताइदिन खोजेको जस्तो बुझे मैंले त। तपाईंको घरको बुढीलाइ त्यही मान्छेले होटेल जाम भने के गरथिस,यदि जो‌ कोहि पनि सत्यको पछि हिड्ने दर्सक हुनुहुन्छ भने आ गर्दा अलङ्कार बुझिन्छ यो interview बाट।
    नया कलाकार भनदैमा हेपेर बोल्ने, यस्तै हो अग्रज कलाकारको बोलि
    म कसैलाइ चिन्दिन तर तपाइ अर्काको चरित्रमा औला उठाउने अधिकार कसले दियो।यो vedio लाइ आधार मानेर तपाइलाइ नि case गर्न सकिन्छ।जागदिनुस नानु सिस कोको समाबेश छ यो कुरामा😡बरु कलाकार नै बन्नु पर्छ भन्ने छैन भाडा माझेर खानु
    यो श्याम दाइले पनि ईज्जत माथि औला उठाको छन यो कुराको जवाफ माग्नुस् 🙏

  • @chandralawati724
    @chandralawati724 Год назад +1

    Uk को कानुन कडा छ त्यहा छोरी मान्छे नाङ्गो हिडे पनि हेरेस्मेन्ट त के तपाईले भने जस्तो आखा झिमक्याउनु पनि पाउदैन हजूर केटा मान्छेको पक्षमा लागेर तपाई नबोलेकै राम्रो हो ।

  • @lakeisha5081
    @lakeisha5081 Год назад

    Kati ramro kura garnu bho hajur. Sare ana satya ho x

  • @shantimagar-bo3cx
    @shantimagar-bo3cx Год назад +3

    टिकटक मा त खुब श्याम दाई संग मस्केको थिईत आफै🎉

  • @nabarajacharya4951
    @nabarajacharya4951 Год назад +3

    चेली को अली इज्जत गरेर बोल्नुस श्याम जि आफ्नो दिदी बहिनी भयको भय यसरी बोल्न सक्नुहुन्थ्यो ?

  • @bharatsunar2145
    @bharatsunar2145 Год назад

    श्याम रानाले र जेरीले यिनीहरुलाइ युके बोलाएर जिन्दगीमा नसोचेको सफलता पाए तेही भएर फेरीपनी जानलाइ बाटो राख्दै नुनको सोझो गरेका हुन् नालायकहरु।

  • @parbatisaru5666
    @parbatisaru5666 Год назад +4

    यो दाइ को कुरा सुनेर म मात्रै होकि राति 10 बजे हास्नि😂😂😂

  • @nathmukti8625
    @nathmukti8625 Год назад +10

    श्याम दाजु बोल्दा सब्य भासाको प्रयोग गर्नु न हजुर बोल्दै गर्दा हजुरको पनि परिचय झल्किरहेको हुन्छ।हजुर जस्तो वरिष्ठ कलाकारले एउटा जुनियर कलाकारलाई हेर्ने दृष्टिकोण राम्रो भएन । अरुको विशयमा बोल्दा आफ्नो करियरमा असर नपुगोस। दुबै पक्षलाई चित्त बुझ्ने गरि सत्य कुरा बोल्नु हैन भने तपाईं मौन बसेको राम्रो।

    • @GurungTestakumar-dn6zg
      @GurungTestakumar-dn6zg Год назад

      Rait kuraho syam ji ko syam lai kehi fark pardaina good

    • @shiningmoon6483
      @shiningmoon6483 Год назад

      @nathmukti8625 g ko kati great comment ho hajur ko comment ko samman garxu ani rahyo Syam dajuko kura.. uha maile socheko Syam rana haina raixa uhale tw paisa lai badhi priority dinuhudorahexa junior kalakarlai samman garna najannuvayko raixa badhi loov nagarnuhola paisako aafno identity nabigarnuhola..

  • @SantoshiMgrni
    @SantoshiMgrni Год назад +3

    तिमी दाइ गास वास को कुरा मात्र गर्नु भयो नानू बहिनी ले तिम्लाई कुरा भनी सके को राई छ नि तर तिम्ले साथ दियनौ अहिले उन्ले भनेको कुरा लाई माजाक मा लिगि राख्नु भछ अनि उस्को मा पिडा भएर त फोटो खिच्ने मान्नु भयन छ हजुरले नानू बहिनी लाई बुज्नु हो यदि उहाँलाई साथ दिनु हुन्न भनु केही नबोल्नु उहाँ बहिनिलाई हजुरले त उल्तै बहिनी लाई खिशी पर्दै बोल्नु भाछ कुरा किलियर छ तपाईं पैसा म र घाँस वास मा दुबेर बोल्नु भछ 😡😡😡 एक दिन एक दिन कुरा पर्दा फास्ट हुन्छ श्याम दाजु हेर्दै जानू🙏😡😡

  • @GaukoKhabarNP
    @GaukoKhabarNP Год назад

    तेस्रो लिङ्गी जस्तै लाग्छ होउ यो श्याम राना ।

  • @aajubarna
    @aajubarna Год назад

    श्याम राणा दुई जिब्रो रहेछ।

  • @Durgesh8814
    @Durgesh8814 Год назад +1

    Salute xa ti chelilai jasle ysta xakka lai chinaunu vo asli harkat ta hamile dekhyou

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 Год назад

    Sai ho sir

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +17

    त्यो बिषयमा नबोलेकै राम्रो हुन्थ्यो बेकार मा 😮
    गाली खाना लाई किन बोल्नु पर्यो 🤔🙄🤣

    • @rupeshthapa1657
      @rupeshthapa1657 Год назад +1

      😁😁😁😁

    • @bhimrisal8258
      @bhimrisal8258 Год назад +1

      Right

    • @manishamagar6107
      @manishamagar6107 Год назад +1

      Aafno name aaypxi ta bolnu pryoni 😊

    • @shivakhadka3206
      @shivakhadka3206 Год назад +1

      स्यामे ले ठिक भनेको छ यो क्षेत्र नै यस्तै हो

  • @punamshrish6243
    @punamshrish6243 Год назад +1

    Love you shyam ji❤

  • @jitukhadka3554
    @jitukhadka3554 Год назад +1

    आफु अस्टेलिया जान नपाएर अर्काको इज्जत माथी यसरी अभिब्यत्ति दिनु उचित होईन । फेरी युके जान नपाइएला भनेर त्यो बैनी को बिरोध गरेको छ मुला ले

  • @BindasTheeng-um8mo
    @BindasTheeng-um8mo Год назад +4

    याे कुरा सत्य पनि हुन सक्छ तर तपाईं जत्तिकाे कलाकारले यसरी बाेल्दा सुहाउँदैन श्याम राना जि😊

    • @bishnugurung5655
      @bishnugurung5655 Год назад

      Hichada 2 jhibre yestai huncha je payeo tei bolne hichada ta thukka

  • @prakashbasnet6492
    @prakashbasnet6492 Год назад +10

    सोच बदल्नुस श्याम जी

  • @triptigaha5746
    @triptigaha5746 Год назад +3

    J ho tyai bolnai Shyam Rana ko Bani man parxa ❤❤❤❤

  • @NickTv901
    @NickTv901 Год назад +2

    Hajur vaneko darshak le rojeko r khojeko man parayeko manxe ho testa jhar pat ko paxadi nalagna anurodh gardaxau hami darsak ❤❤❤❤❤❤❤❤

  • @sarahlawati8747
    @sarahlawati8747 Год назад +6

    छोरी मान्छे त्यही नि माथी लेख तिरको कुनाको जस्तो के के बोलेको होला अर्काको इज्जत मा

  • @sarahlawati8747
    @sarahlawati8747 Год назад +24

    यो स्याम रडा भन्ने कस्तो खाल्को बोलेको छि छि 😡अरुको ब्याक्तिगत विषयमा जे छ उस्लाइ थाहा छ नि यार्😡👊😡👊

    • @Tilgurung231
      @Tilgurung231 Год назад

      यो स्याम राना हिजाडा हुन ।

    • @dineshlimbu5237
      @dineshlimbu5237 Год назад +2

      Hira justo kura nagarnu lunga sahi boleko cha😊

    • @hiramalla1625
      @hiramalla1625 Год назад

      ​@@Tilgurung231तिमी ले स्याम राना को हे्नु गए को थियो त हिचडा भन्छौ तिमी खाते

  • @manbahadurchhantyal8109
    @manbahadurchhantyal8109 Год назад +1

    कुरा सहि हो 😢

  • @manmayarai7069
    @manmayarai7069 Год назад +7

    सहि हो कुरो

  • @maheshgrg4976
    @maheshgrg4976 Год назад

    Sahi kura ho syam rana dai

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад +3

    यो विषयमा आईमाई जस्तो पाराले नबोलेको भए राम्रो हुने

  • @MuktaBahadur-p8r
    @MuktaBahadur-p8r Год назад

    yo ramro vanda yestai ho

  • @SangitaThapa-u1n
    @SangitaThapa-u1n Год назад +1

    ती बैनिको ठाउ मा आफ्नो बुढि र छोरी लाई राखेर सोच अनि बोल्दा हुन्छ

  • @johanmagar4347
    @johanmagar4347 Год назад +9

    आफू माथि अने भएको छ भने भनु पर्छ सहेर बस्नु हुन हैं
    श्याम सर तपाईं जस्तो मान्छे ले यस्तो कूरा गर्नु मिल्दैन थियो कस्टो कूरा गर्नु भयो हत एक चोटी नानु माया बहिनी को ठाउँमा बसेर सोच मुजी

    • @miko_dee
      @miko_dee Год назад +2

      Timi lai jasari bolne adhikar cha ni ho tesari nai syamrana lai bolne adhikar cha

  • @sureshtheeng3643
    @sureshtheeng3643 Год назад +1

    You are write

  • @amalarai4117
    @amalarai4117 Год назад +2

    Syam sirle mero manko kura vnnu vyo 👍

  • @janammagar7623
    @janammagar7623 Год назад +2

    Umer ijjat hoin charitr mahan ho jay nepali Lok sanskriti Lok dohari🎉

  • @shibrajmagar5138
    @shibrajmagar5138 Год назад +2

    श्याम राना लाई मै चलेको कलाकार भनेर घमण्ड छ

  • @bhimbahaduroli5869
    @bhimbahaduroli5869 Год назад

    आज आयर पैसा मा बिक्यो हार्दिक श्रद्धाञ्जली स्याम

  • @remisharai6813
    @remisharai6813 Год назад

    पैसा यति उति कमाउथे चाहिँ श्याम राणाले नबोल्नु भएको भए हुनेथ्यो जस्तो पो लाग्यो।

  • @KrishnaRana-v2r
    @KrishnaRana-v2r Год назад +3

    Good syam dai ❤❤❤

  • @binushahi7371
    @binushahi7371 Год назад +6

    सहि

  • @sujitamgr9375
    @sujitamgr9375 Год назад +1

    Sahi kura syam jiu hajurko

  • @saritalimbu4347
    @saritalimbu4347 Год назад

    बोल्ने शैली सारै मन पर्यो ।।❤❤❤😂

  • @manjutamang6336
    @manjutamang6336 Год назад +8

    Kasto chita bujdho kura kasto man khulera bolnu bhayo sahi kura bolnu bhayo❤❤❤❤❤

  • @omkargauchan3883
    @omkargauchan3883 Год назад +1

    Sahi ho jy 6 satya bolnu vo

  • @ToranPun
    @ToranPun Год назад +14

    Whatever the fact Shyam sincerely speaks not only from his mouth but from his inner soul.Great Shyam.

  • @basantasotimagar
    @basantasotimagar Год назад +3

    Syam❤❤❤❤❤❤❤

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy Год назад

    Right.

  • @akritipun8831
    @akritipun8831 Год назад +3

    Uk jasto thau ma lagyo vandai ma je gar vancha tye garne ho ???? Shyam rana 😡😡😡😡nanu Gurung le jabarjasti malai Uk laijanu vaneko ta chain hola ni uniharu le nai invite garer goko hola ni kasto na ramro sanga girayer boleko bichara tyo nanu Gurung lai

  • @sushilapun2422
    @sushilapun2422 Год назад

    dekheka thiya shayam rana vai lai uk ma

  • @Bbsbhakt.
    @Bbsbhakt. Год назад

    Right

  • @karanumagar
    @karanumagar Год назад

    यो श्यामराना पैसामा बिक्ने ब्यक्ती रहछ सारदाले कती पैसा दियर यस्तो बोल्न लगाको छ यस्ता धुपाउँरे कलाकारलाई अब नेपाली दर्शक ले बहिष्कार गर्नु पर्छ थु तेरो थुतुनो

  • @Defender-du7gr
    @Defender-du7gr Год назад +1

    स्याम 😂😂😂😂👍या त थुतुनो ले बिगार्छ या त मुतोनो ले बिगार्छ 😂🤣.
    स्याङ्जाली त महाजाली पो देखियो त स्याम जी🤣🤣🤣🤣🤣🤣।

  • @gitathapa8843
    @gitathapa8843 Год назад

    Yakdoom right vannu vo bhai 👍👍👍👍

  • @anuska1197
    @anuska1197 Год назад +5

    बोलेको देख्दा के सारो रिस उठेको हो के कलाकार को पारा

  • @kamantamang6726
    @kamantamang6726 Год назад +4

    बोल्न चाएकाे,बोल्नु पर्ने आवाज बोल्न पाउँछ तर तरिका भएन ,स्याम जी ,

  • @KanchhigurungUS9867
    @KanchhigurungUS9867 Год назад

    You’re right brother 👍👍👍💯👍👍

  • @MayaRai-hq5fu
    @MayaRai-hq5fu Год назад +9

    हसाऊने मान्छे श्याम राना बिचरा रोला झैं गरे भाबुक बनायो

  • @moshabardewa5734
    @moshabardewa5734 Год назад +1

    हो हो जतातिरा पनि मिल्ने चुम्बाचाटी गरेनी केही नभन्ने मात्रै रुचाउदा रहेछन है,स्यामको अभिव्यक्तिले तेहि जनाउछ,अब कमाउने फर्मुला सिकनु है अन्य कलाकारले।तिमिपनी स्याम जि भर्खरै भर्खरै हो बिदेश हिडन थालेको नखोके हुन्छ,तपाईं बौद्धिक क्षमता कति रहेछ थाहा भयो।uk मा घर छ पैसा हुनेले जे गरेनी केको डर छ भन्नेजस्तो प्रतिक्रिया नदेउ,अरुलाइ औउटा औला उठाइ रहनु भएको छनी बाकी 4 ओटाले आफैलाइ देखाको छ भन्ने हेक्का राखे असल हुन्थ्योनी।

  • @motirai3089
    @motirai3089 Год назад +3

    Shyam Rana bichar garera bolnu hola yesto kachha kura gareko hola ?? Chelilai sahayog garnu parcha ni .