२० वटा बाख्राबाटै गर्न सकिन्छ लाखौँ आम्दानी | Goat Farming in Nepal | Nepal Farkeypachi | Episode 3
HTML-код
- Опубликовано: 2 авг 2024
- #NepalFarkeyPachi #GoatFarming #BakhraPalan
In the third episode of Nepal Farkeypachi we present Goat Farming as a profitable business in Nepal. The video highlights the business opportunity, resources, challenges, funding and subsidy provided by the government to start Goat Farming in Nepal.
More Videos To Watch
Episode 1: bit.ly/3I2ZcF3
Episode 2: bit.ly/3Ad9LUj
Time Stamps
0:00 - Intro
1:14 - Market demand of goat farming in Nepal
3:02 - Business Opportunity of Goat Farming In Nepal
4:35 - Investment and Return of goat farming in Nepal
7:37 - Things to know before starting goat farming in Nepal
9:10 - Subsidies and policies
10:27 - Access to Finance
To watch more videos, log on to: bit.ly/2NWwRG2
To get notified of all the new videos, subscribe: bit.ly/2OljnD2
» Connect with Dekhapadhi
Like us on Facebook: / dekhapadhi
Tweet us on Twitter: / dekha_padhi
Follow us on Instagram: / dekhapadhi
dekhapadhi.com © 2022
नेपाल फर्केर स्वदेशमै व्यवसाय गर्न चाहनुहुन्छ भने कार्यक्रम ‘नेपाल फर्केपछि’ ’ तपाईंका लागि सहयोगी हुनसक्छ। यस कार्यक्रम मार्फत तपाइँहरुले नेपालमा कस्तो व्यवसायको सम्भावना छ ?, व्यवसाय सुरु गर्न कति लगानी लाग्छ ?, के के कुरामा ध्यान दिनु पर्छ ? भन्ने बारे जानकारी लिन सक्नुहुनेछ। यदि तपाईं पनि व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l
Loan pani milauna help chaicha ani matra kahi garna sakincha natra views kai lagi matra huncga yesto program
Gi
५% ब्याज वार्षिक हो कि महिनावारी हो संचालक ज्यू
Ll
Ani bina dhito rin mildein kasari garne ma qatar bat nepal farke paxi kehi garna chahanxu tar rin lin Sajilo xain
बाख्रा पालक किसान म पनि हो मेरो २ बर्ष रनिङमा छ।यसमा धैर्यता आम्दानी नहुँदा सम्मको लागि आर्थिक जोहो अनि प्रतिबध्दता पनि चाहिन्छ।
यो कार्यक्रमले थप प्रेरणा सबैलाई दिने कुरामा म ढुक्क छु।
अनि हामी किसानले प्रपोजल लगेर प्रभु बैँकमा गए ऋण पाईएला त...?
प्रतिक्रियाको लागि धन्यवाद Agro Simkaku Ji व्यवसायीक ऋण बारे बुझ्न यो भिडियो हेर्न सक्नुहुनेछ : bit.ly/3z0fiNa
बोली मिठो ले होला जे खेती नि गरुम गरुम लाग्छ मिठो सल्लाह सुझाव ले बाख्रा पालुम पालुम लाग्छ धन्यवाद मिठो जानकारी गरि दिनु भएकोमा
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
जानकारी मुलुक भिडियोका लागि धेरै धन्यवाद। विदेश बाट फर्किन उत्प्रेरित गरेको छ ।
एकदम राम्रो कार्यक्रम ल्याउनु भएकोमा धन्यवाद हजुरलाई
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
Good 👍 point 👏 news.
Good information
Nepal farkepaci karyakaram le aba nepal farkepaxi kehi garne asha dekhiyo from uae🇦🇪🇦🇪
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
अती राम्रो ज्ञानमुलुक कार्यक्रम ।
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
wow great program although i am in Nepal but i like the inspiration of this program for the people who are in abroad really outstanding program and best of luck for your future and never stop keep going thanks for entire team of this program.
Thank You for the feedback Sushil Ji. We will definitely come up with more business opportunities in upcoming episodes. Keep Watching 'Nepal Farkeypachi' and don't forget to subscribe to our channel to get latest updates.
Good job 👏 👍 ❤
Yesto idea sabai lai taha xa kasari garne training jasto video chai dinu paro
RIGHT
👌👌
Thanks for information
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
dherai ramro Bakhra Palan ma garna sake ramro aamdani rahicha. Very Insightful
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
YOO SHOW DHERAI RAMRO CHHA DEKHAPADHI TEAM LAI KEEP IT UP ?❤️❤️
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
Good information .

Very impressive program
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
I wonder why people dont watch this type of content videos.
Sablai trending le dubako xa sed lyf
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
बाख्रा बच्चा दीने बित्तीकै पुन अर्को बच्चा ६ महीना मा दिदैन है बच्चा जन्मेको ६ महीना पछी गर्भधारण गर्छ अनी ९ महीना मा अर्को बच्चा दीन्छ
म पनि बाख्रा पालन गर्ने साेचमा छु ,म चाहि बिदेश जान चाहन्न 😍😍😍
नेपाल फर्केर स्वदेशमै व्यवसाय गर्न चाहनुहुन्छ भने कार्यक्रम ‘नेपाल फर्केपछि’ ’ तपाईंका लागि सहयोगी हुनसक्छ। यस कार्यक्रम मार्फत तपाइँहरुले नेपालमा कस्तो व्यवसायको सम्भावना छ ?, व्यवसाय सुरु गर्न कति लगानी लाग्छ ?, के के कुरामा ध्यान दिनु पर्छ ? भन्ने बारे जानकारी लिन सक्नुहुनेछ। यदि तपाईं पनि व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l
Dherai ramro
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
ekdam ramro karyakaram leko xa dekhapdile ,
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
विदेश बाट अाउनेसंग पैसा हुन्छ नहुनेकाे लागि प्राेत्सान दिनाेसन हुनेलाई हाेईन नहुनेलाई सस्ताे ब्याजदरमा रिन दिनाेस
मैले कहाँ कस्लाइ सम्पर्क गरेर के कसरी तालिम र के कति लगानी भन्ने कुरा र बजार सम्म के कसरी पुर्याउने र उचित भाउ पाउने भन्ने कुरा कसरी थाहा पाउने हजुर????
Very insightful and researched content on Goat farming.
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
Local khukura palan ko euta videos plzz
प्रतिक्रियाको लागि धन्यवाद l हजुरहरुको प्रतिक्रिया अनुसार हामी अन्य व्यवसाय पनि आउँदो भागहरुमा समावेश गर्ने प्रयास गर्नेछौँ Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
Bhaisi palan sambandhi pani banaunu😍😍
प्रतिक्रियाको लागि धन्यवाद l हजुरहरुको प्रतिक्रिया अनुसार हामी अन्य व्यवसाय पनि आउँदो भागहरुमा समावेश गर्ने प्रयास गर्नेछौँ Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
अब म 4...5 दिन पछि नेपाल आउदै छु मलाई नि बाख्रा पाल्न मन छ तेस्को लागि कहाँ जाने के कसरी सबै कुरा बुझ्ने हजुर हाल कतार घर भरतपुर 14
Suru garnu vayo?
Nepal ma use hune saman haru nepal mai udpadan garnu parxa.
Bidesh bata Nepal farkine lai matra bank le loan dine ho ki hami jo Nepal mai basera kaam garnu ichchuk lai ni yo subhida diyincha..
Namaste ma,ma ma chahi Kathmandu dekhi ghr Mero pyuthan maile aaudo mansir Dekhi bakhra palne soch ma chu Ani maile socheko khor chai kasari banaune bhanne kura le Ali cintit chu ..khi jankari pau na ma,ma
हैन बिदेश बाट फर्के कै हुनुपर्ने किन ... हामी जानै नचाहने युवाहरूलाई पनि सहयोग गरे के जान्थ्यो !😢
कुरिलो खेति बारे जानकारि भिडियो बनाई दिनु न दिदि
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
Coffee farming ko barya ma ni video banunu na
बाख्रा पालेर के गर्नु बजार छैन बिक्दैन्न , दुई चार जना बेपारी आउछन् बाख्रा धेरै आउछन् अहिले बाख्रा बिक्रि नभएर हैरान छौ हामी किसान ।
खसीको माग त होला बजारमा
Dai bazar tannha xa marketing garnu parxa... Malik ko kam marketing hunu parxa ghas katne hoiena
@@RajdhaniSupplierssai kura bro
बझाङ मा लिएर आउनु बजार राम्मो छ बजार
I often wonder where and how they collect data. Here is USA, goat meat runs 10-12 dollars a pound. 2.2 pound gets a kilo. So a kilo khasi masu costs a minimum of $22, which translates to ~NRS 2800 per kilo. This means khasi costs 3 times 2800 per kilo in nepal??
Masala udhoga ko barema ni kehi details ma videos banaunu paryo
प्रतिक्रियाको लागि धन्यवाद l हजुरहरुको प्रतिक्रिया अनुसार हामी अन्य व्यवसाय पनि आउँदो भागहरुमा समावेश गर्ने प्रयास गर्नेछौँ Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
Hamro ghr ma 15 month ma 3 choti bakhra byauxa .....yeuta le 1 choti ma 3 ta patha pathi byauxa ...yo 9 month ma 1 choti byaune bakhra chahi kasto raxa
स्पस्तरुले बताइ किसानलाई सहयाेग गर्नु भयकाेमा धन्यबाद
Cow farming ko barema pani banahunu paro
प्रतिक्रियाको लागि धन्यवाद l हजुरहरुको प्रतिक्रिया अनुसार हामी अन्य व्यवसाय पनि आउँदो भागहरुमा समावेश गर्ने प्रयास गर्नेछौँ Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
Yauta lea 2 ta janmaucha kaha bata seke ko 1 ta lea yauta paucha prayea suru ma body structure ramro hunu parcha na chaine kura 10 wota ma 4 wota lea paula 2 ta natra paudaina yesto tai na toi ko kura na pataunu hola sathe haru
म नियमित दर्शक हु हाल अबुदाबि बाट सम्पर्ग गर्दा सबैकुरा बताईदिनु होला
यदि तपाईं पनि नेपाल फर्केर स्वदेशमै व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई फोन न.+9779801227066 वा इमेल dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l
गोजिमा पैसो हाल्दिनु पर्छ कर्मचारी लाई तु पाइन्छ पैसो ।
सुगुर र बोयलर भरोसा हुदैन बाङ्गुर को निर्यात मार्केट कम छ बाङ्गुर धेरै उत्पादन गर्दा बजार छैन ।चिन जापानले किन्दैन भियतनाम गरिब छ अलिकति दर्जिलिङ मात्र हो अंतरास्टको प्यपार ।
Local kukhura ko sambandi jankari dinus sir plz
Sir haina madam ho😁😁😁
Ani gau garmai kehe garnelai
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
Solti le experience bhayera nai bhaneko ki kunai paper padera hau.
नेपाल मात्र हैन खाडि मुलुक लगाएत भारत बाङ्गलादेश सबै मुलुकमा चल्ने खसीको मासु जैले बिकृ हुन्छ ।
मलेसिया आको मान्छे को गृनकार्ड हुन्छ र सर ??????
युटुव मा हेरे जस्ताे सहज छैन
Local Boka 20kg hudaina dherai time laagxa 8 month ma hudaina
How to sell our goat
India baseko manis le rin paunxa ki nai nepal ma kam garxu vanda
मैंले त महिनामै ४ के जि खान्छु त खसी को मासु 🧐🧐
Bbl bbl
६ mahina patha pauxa hjr bakhara le
Hello midem kina ho aad ka aad no Huna poro
ruclips.net/video/AkmuB2dbvvQ/видео.html
हिमाली बाख्राको दुध // Milking Himalayan goat
मैले ज़िन्दगी मा खसीको मासु बार्सिक २ किलो खाको छैन है मलाई चै मन नै पर्दैन खशी बोकाको माशु।
k vanxa haw bakhrale 150 din ma bihaune garxa kasto 9 mahina vanxa😅😂
केराले बजार भाउ पाएन हजुर
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
धेरै राम्रो अनि सरकारले पनि सहयोग गर्नु पार्यो
प्रतिक्रियाको लागि धन्यवाद Tilbabahadur Ji. Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
9 mahina hoin 6 mahina ma paux bachcha
Tra vane jasto sajilo chahi xain bakhra palan garna ....new banauna jasto sajilo xain ni kam garna
Manxa ho ra 9 mahina ra. 6 mahina ma janmauxa
मलाई त राम्रो लायो
प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.
Sa you said goat does not come from india but not this open border is the big problem so no chance and the data you gave is only governmental , axact if you want lnow more you can contact me i will show how they bring from india