सुगौली सन्धिमा गुमेको भुभाग कहिले फिर्ता हुन्छ भन्दै ग्रेटर नेपालले बेलायती मन्त्रीलाइ सोध्यो प्रश्न
HTML-код
- Опубликовано: 15 июн 2024
- सुगौली सन्धिमा गुमेको भुभाग कहिले फिर्ता हुन्छ भन्दै ग्रेटर नेपालले बेलायती मन्त्रीलाइ सोध्यो प्रश्न
official Facebook page
profile.php?...
#Greaternepal
सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
धन्याबाद। @Pashchim.Village
#अन्तर्राष्ट्रीय_खबर
नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
शास्त्र हराए संस्कार हराउँछ
संस्कार हराए सँस्कृती हराउँछ
सँस्कृती हराए राष्ट्र हराउँछ
राष्ट्र हराए पहिचान हराउँछ ।
कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
#GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
#अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
#china nepal
#greaternepaltv
#GreaterNews
#china
#Bishwokhabar
@GreaterNepalTV
ग्रेटर नेपालको भुमि कुनैहालतमा पनि फिर्ता गर्नै पर्छ ।
Aur akhand bharat ki jameen har halat Mai bharat aani chayie jay akhand bharat 🇮🇳
greater Nepal को लागि आन्दोलन गर्नुपर्छ महोदय ❤❤❤❤❤❤ जय बिशाल नेपाल
Rastriya Matrivumi partylai agadi bdhaun shayog graun aandolan suru hunchh.
@@yagyarajpandey8625 सहि भन्नुभयो हामी सबै मिलेर आन्दोलन गर्नुपछ जय नेपाल ।
Akhand bharat ke liya andolan karna chayie
@@Geniu693 tere bab ka he nepal tere aakhand bharat kis history me hey pagal fhoti indian gulam
अझै पनि नेपाली हरु धोती को लागि नै आर्मी भएर लडिदिनु पर्ने ??? के इन्डियन आर्मी बाहेक अरु काम पाउदैनन् नेपाली ले ??? मलाई त लाज लागेर आउँछ ! हाम्रो देश लुटेरा लाई हामीले नै त्यस्को देश बचाइदिनु पर्ने अनि नेपाली ले नै मरि दिनुपर्ने ???
Good news greater Nepal
Good News .Jaya Greater Nepal vs Britain .From Delhi.
जय ग्रेटर नेपाल ✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵
My Greater Nepal my pride.🥀🌹🌞🌺🇳🇵🙏☺️
जय ग्रेटर नेपाल। के प्रचण्डको बुध्दी फेरेको हो? चिनको मेलमिलाप कार्यक्रम सञ्चालन धेरै राम्रो छ विश्र्वमा।रूस र उत्तर कोरियासँग को भ्रमणलाई पनि राम्रोकाम हो।
Nice News please active and really support The Greater Nepal.KSA.
Greater nepal का पत्रकार ज्यु youtube chanel मा मात्र न्युज ल्यायर मात्र हुदैन greater nepal को लागि बिसाल आन्दोलन नगेरे सम्म greater nepal सम्भब हुदैन महोदय यस्को लागि सरकार नै सहमत हुनुपर्छ हामी आन्दोलन मा आउन तयार छौ तपाईं हरुले आन्दोलन को सन्चालन गर्नुपछ महोदय ज्यु , जय फनिन्द्र नेपाल , जय नेपाल ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
जय ग्रेटर नेपाल जिन्दावाद ❤🎉
jay greater nepal bharatle hamro bhumy phirta garnai parxa.
Nhi karega wapas Jo karna hai karlo
Garega nahi garega badme pata chaljata he?
जय गिरेट नेपाल जिन्दबाद
Jai greater nepal 🇳🇵🇳🇵🇳🇵
Jay greater Nepal ❤
Greater Nepal firta garnai parxa🎉
Well done Farendra Nepal.
जय गेटर नेपाल
Jaya Greater Nepal.
Jay bishal nepal
नेपाल सरकार इन्डिया सरकार सग नेपाल को सिमा मिचि हड़पे को भुमि रातारात इन्डियन सुरछ्य ले सारेको सिमाना तथा उपनिवेस मा रहेको नेपालि
भुमिको विषय मा यो सरकार किन बोल्दैनन्?करण के हो।? केरहस्य छ।प्राधन मन्त्रि दुइ दुइ पटक इन्डिया गैसके कैले पाडा लएर आउछन् कैले के बृटिश गये पछि नेपालको भुमि फिर्ता किन भयेन भनेर घरि घरि प्रशन गरि गरि भाषण ठोक्ने ठुला ठुला सपना महल का कुरा गरि हिडने प्रधान मन्त्रि अहिले किन बोल्दैनन्?कुरो को चुरो यहि लुके को छ । नेपाल को भुमि फिर्ता नहुनमा...
India tumhari jameen wapas nhi karega Jo karna hai karlo
जे गर छिटो गर नाटक नगर सरकार जय Greater Nepal❤
Jaya grater Nepal
नेपाली भूमि राभी सतलज फिर्ता हुनुपर्छ चाँडो फिर्ता गर 🇳🇵♥️🇳🇵♥️🇳🇵♥️ जय जय जय ग्रेटर नेपाल जय जय जय 🇳🇵♥️🇳🇵♥️🇳🇵♥️
Bharatiya bhumi himalay se indian ocean tak ki jameen wapas Karo nepal
Jay akhand bharat 🇮🇳
good question
जय ग्रेतर नेपाल
ग्रेटर नेपाल ८४ सम्म फिर्ता ल्याउनुपर्छ ा नत्र विश्वयुद्ध हुन्छ
सर नमस्ते 🙏🙏🙏🙏
हाल काठमान्डौ देखि 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय ग्रेटर नेपाल
Jay ho garetar nepal hamro bishal nepal i love nepal❤❤❤❤❤❤
Jay akhand bharat zindabad hamara akhand bharat I love bharat
टाईम पास समाचारलाई बधाईछ 🎆🌈♥️🎎🎊🌍️🇳🇵
नेपाल भूमीलाई सत्य/साचो देशभक्त को खाँचो पारेको छ,तपोभूमी,दैविकभूमी नेपाल ।ग्रेटर नेपाल हुन्छ ,आम नेपाली नेपाल भूमीआमालाई सत्य देशभक्त माया गर्रौ::जय अखण्ड आदी नेपाल।
Jay greater india
We love nepal
Jay greater Nepal hamro bhumi firta gar bistar bad india
Jay akhand bharat hamari jameen wapas kar Nepali vistervad nepal
Jay greater Nepal
जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏
jay greater Nepal
Jaya Gretar nepal firta garnuparchh
Good
ग्रेटर नेपाल काकुरा उठाउने मात्र हैन अब गोर्खा काहतमाभयका बन्दुका मोहोरि सफा गर्दै गर्नु बेस हुन्छ विशाल नेपाल जिन्दाबाद
Jay geratar nepal
Jay greatar Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तेह्रथुम बाट नमस्कार !
Jai greater nepal
Jay akhand bharat 🇮🇳
Jay greater nepal.......yasko jimmewar england ho
मुक्दुम आवाज बोल्ने समय भयो•••
अब उत्तर दच्छिन कैलाश पर्बत संम्पुर्ण ब्रम्मापुत्र नदि संम्पुर्ण गंगा नदि हिम सागर••
पुर्ब मा मनिपुर मैजुराम अरुनाचल अनि पच्छिम मा
रबि नदि संम्म को नक्सा ननिकाले बंगला देश जस्ता अन्यादेश हरु पनि उतपन्न हुन सक्ने देखिन्छ त्यो हुन नदिन इतिहासिक किराँत देश बिशाल नेपाल को भुमि को नक्सा तत्काल देखाउदै लानु पर्ने अनिबार्य जरुरि छ ✍️🕉️🔱🇳🇵😎🙋
Jay Greater Nepal!!! 🇳🇵
JayDeshBhaktaBhumiputra🫡
जय मूलबासि!!!♥️♥️♥️♥️
जय जन्म भूमि!!!❤️❤️❤️
जय किराँती भूमि!!❤️❤️
जय बिशाल नेपाल!!❤️
Heaven is Myth but Nepal is Real!!!
Nepal was officially formed in September 25, 1768 and India was officially formed in August 15, 1947, here you can clearly see the fact that Nepal is 178 years, 10 months, 21 days older then India.
jai gretar nepal .
Jay akhand bharat 🇮🇳
Im from Dharan Nepal
Garter nepal hamro ho hamile bhartbata farta panou parshha🎉🎉❤❤
Regular from Chitwan
मन्त्री फेर लेबिउठाउखाउ तिमी अपराधी देशद्रोही हरुले गर्ने नैयहीहो ।
Good ❤
नारायण काजी लाई निकाल्नु भनेकै सबै भ्रष्ट हरुको पोल खुल्ने संकेत हो राम्रो हो यो आवश्यक पनि छ
yes
jay greater Nepal 🙏🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵from KTM🙏🙏😍😍
Greter nepal wapes lyaunai parxa .
From
Dharan
Ahile bhayeko Nepali bhoomi tah hadapi rahechha Greater Nepal ko kura
नेपालबाट
Moràng bàt Namaste hajur lai❤❤❤❤❤❤❤❤
😊❤telengana Hyderabad ❤😊
Dubai herdai xu sir
अ ब नया राजनीति एजेण्डा विशाल नेपाल जो ले ल्याउने प्रयास गर्ने गर्छ।उसै पारटी लाई भोट दिनु।पर्छ।
तर भारतमा नयाँ भर्तीलाई पेन्शन हुँदैन भने हाम्रा गोर्खालीले भारत भर्ती बहिष्कार गर्नु पर्छ।
Belayat le wasthai gardeina
Ktm
Aagnipathhos ya kunaipathhos India bharti roknuparxa hamrai janasakti paryug garega dherafurti garyo aaba roknuparxa jagirkai lagi sansarjunusukai mulukma janasakinxa 🌈🇳🇵
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
Morang nepal❤
Croatia bata 👋
Sikkim Bhai Nepali Ho Nepal mein Nepali Ho
❤❤❤
Aaba Nepali haru kan kholer sun aaba Nepali ra Nepal laii aafno desh basi le yek just huna parcha ra aafno desh ko lagi yek banam
Jai Greter Nepal Sikim basi yo india kokoi bharosa xaino Hami Nepali ho Nepali nai
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT
Kharshang......Darjeeling bata
Britain le firta gardaina bhane ta Britain sangako sandhi samjhauta,sahamati sabai kharej garnu nai best hunchha.sambanda narakhnu thik hunchha.
म इटहरी सुनसरी बाट
ग्रेटर नेपाल मात्र होईन अरुणाचल को पर्शुरामकुन्ड सम्म नेपालीको हो
Ktm bato
Nepaliko pramukh pratinidhi Pradhan Mantri Prachanda ho vaney Pradhan Mantri le UN ICJ ma mudda halera Greater Nepal firtamagnu parchha.
Morang nepal
म धरानबाट
नेपालको भुभाग कहिले फिर्ता हुन्छ यो प्रश्न नेपाल सरकार लाई र भारत सरकारलाई
NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER !
Sugauli hami mandainau
No sugauli sandi
India chhani
Nepal ko jumla
Galti hami batai vaisake ko xa...aba ta samjhine Pani xamkine
कैलाली
CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY ! CHINA CAN MAKE WORLD WITHOUT DISEASE, POVERTY AND CONFLICT !
🎉,😂पटक पटक प्रचन्ड प्रधानमन्त्री हुदा नेपाली जन्ता को बिजोक एस्तो 😂🎉🎉
Nepali land sold to India by Great Britain.
Maubadi party futchhki?
प्युठानबाट सलुट छ हजुरहरुलाई
जय ग्रेटर नेपाल
Jainepsl
जय ग्रेटर नेपाल