जालझेलले नमिलेको तालमेल, प्रचण्ड अब पास कि फेल ? - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिनुपर्ने भएको छ । १४ महिनामै तेश्रो पटक विश्वासको मत लिएका प्रचण्ड निरन्तर विश्वास गुमाउदै आएका छन् । झण्डै शतप्रतिशत मतदेखि सकसको बहुमतसम्म पुग्दा प्रचण्डले सुशासन कायम गराउन सक्लान् त ? यस्तै अस्थिरताले सुशासनलाई प्रभावित पार्छ वा खास फरक पर्दैन ?
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 3

  • @BelBahadurThapa-ty2ik
    @BelBahadurThapa-ty2ik 3 месяца назад

    किन लिने नि। १५७छन त।

  • @kamaldahal5864
    @kamaldahal5864 3 месяца назад +1

    प्रचन्न काकालाई गाह्रो छ हौ🤣🤣🤣🤣

  • @kamaldahal5864
    @kamaldahal5864 3 месяца назад

    🤣🤣🤣🤣