AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १४ शुक्रबार दिउँसो ३ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • PRESENTER : Nirajan Bhandari
    Headline 1PM
    १.सत्तारुढ गठबन्धनप्रति माओवादी केन्द्रका अध्यक्ष दाहालको आक्रोश,सरकार नै भ्रष्टाचारीको संरक्षक बनेको आरोप,गलत गर्नेलाई नछोडने चेतावनी
    प्रचण्ड आक्रोश
    २.संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा शुरु,प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिनेसँग छलफल, ९ जनाको योग्यतामा प्रश्न
    योग्यताको प्रश्न
    ३.संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएकोमा अमेरिका लगायत दश देशद्वारा स्वागत, प्रभावकारी कार्यान्वयनमा जोड, आवश्यक सहयोगको प्रतिबद्धता
    कार्यान्वयनमा जोड
    ४.गाजामा पोलियो खोप अभियानका लागि युद्धविराम गर्न राष्ट्रसंघ र इयुको आग्रह,पच्चिस बर्षमा पोलियो संक्रमण पुष्टी,विग्रिदो स्वास्थ्य अवस्थाप्रति चौतर्फी चासो
    युद्धविरामको आग्रह

    ५.युइएफए च्याम्पियन्स लिगको ड्र सार्बजनिक,सहभागी हरेक टीमले ८ खेल खेल्ने गरि स्वरुप परिवर्तन, रोनाल्डोलाई विशेष अवार्डद्वारा सम्मान
    यूएफए लीग
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •