बौद्ध शास्त्र पढेर मात्र बौद्ध हुदैन,चिन्तन र मनन पनि गर्नु पर्दछ।Chogyal RInpoche-Bikash Dev Yonjan

Поделиться
HTML-код
  • Опубликовано: 22 сен 2022
  • हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV RUclips Channel
    ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
    ACCOUNT NUMBER: 02401030260718
    Bank name: Nepal Investment Bank Ltd
    Swift Code: NIBLNPKT
    Bank Address: Durbar Marga, Kathmandu, Nepal
    तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
    बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
    Camera : Lakpa Chhoeky Sherpa
    Graphics/Edit : Dorje Lama
    Logistics : Sarbindra Thakur & Tenjing Lama
    Coordinator : Suraj Khadka
    © www.nepalbuddhistnews.com

Комментарии • 62

  • @rajmanmoktang5738
    @rajmanmoktang5738 16 дней назад

    Om namo Budhdhaya

  • @user-qw9mk8fb2b
    @user-qw9mk8fb2b 6 месяцев назад

    🙏🙏🙏 हजुर हरु मा प्रश्न अनि जवाफ अति नै सुन्दर 💐💐❤❤❤l🙏

  • @dineshkumarlama
    @dineshkumarlama Год назад +3

    विश्वदेव जी र टुल्कु ज्यामयाङ बिचको यस्तै वार्तालाप अझै लाभदायक रहन्छ कि ।कृपया कोशिश गरौ एकपटक।

  • @aryankarki7900
    @aryankarki7900 Год назад +1

    ज्यादै गहन वार्ता धन्यवाद हजुरहरुमा।

  • @frozentamang4231
    @frozentamang4231 Год назад +2

    आजको अन्तरबार्ता चोक्याल रिन्पोछे र बिकास योन्जन जि को अति उत्कृष्ट लाग्यो दुवै जनालाई 🙏🙏🙏 लास्सो फ्याफुल्ला जहाँ सम्म बुद्धको ज्ञान बुद्धको शिक्षा गाउँ गाउँ सम्म किन पुगेन भन्ने कुरा छ गाउँ गाउँमा बुद्धको शिक्षा र बुद्धको ज्ञानलाई अनुशरण नगर्नुको मुख्य दुई कारण यानी दुईवटा फ्याक्टर छ त्यो हो पहिलो कुरा लोभी पापी हिन्दुहरुले बुद्ध धर्म माथि अतिक्रमण र आक्रमण गरेकै हो र पछिल्लो समयमा गाउँका अशिक्षित बर्ग इमानदार सोझा सिधा गरिबहरुलाई भ्रामक पाखण्डी इसाईहरुले भ्रम फैलाएर समाज सेवाको नाममा बाइबल भित्र हजारको नोट पाँच वटा राखेर धर्म परिवर्तन गरिरहेको छ मैले यसो भन्दै गर्दा कुनै धर्मको आस्था माथि आक्षेप लगाएको पक्कै होईन यो ध्रुव सत्य हो दुनियाँलाई थाहा छ ।

  • @arjunghale1456
    @arjunghale1456 Год назад

    धन्यबाद गुरु ज्यु 🙏🙏🙏

  • @sisternana9140
    @sisternana9140 Год назад

    Thank you🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sonamsherpa1919
    @sonamsherpa1919 Год назад

    Thanks you very nice for teaching

  • @shriyashree8337
    @shriyashree8337 10 месяцев назад

    मैले रेम्बुरछेको कुरा बुझे एक्दम राम्रो कुरा हरु बताउनु भयो ! रेम्बुरछे बाटा धेरै कुरा सिक्ने मोका पाए ! हाम्रो बुद्ध धर्म प्रचार प्रसार नहुनुमा हाम्रो बुद्ध धर्म शा त्रास हरु सबै टिबटेन भासामा भएँको कारण ले गर्दा हो जस्तो लाक्छ ! किन की धर्म गुरुहरु सबै टिबटेन हरु नै हुनुहुन्छ टिबटेन गुरुहरुले नेपाली भासा बोल्नु सक्नु नि हुन्न मैले विरोध गर्न खोजेको होइन है फेरी किन की टिबटेन गुरुहरुलाई उहाको टिबटेन झिन्दाहरुले गुम्बा हरुमा मात्रै पुजा आजा गराउछ धर्म प्रबचन गर्नु हुन्छ त्याहा धर्म प्रबचन नि टिबटेन भासामा मात्रै हुन्छ यसैकारण ले गर्दा हो हाम्रो धर्म बुद्ध धर्म सबौले नबुझेको ! तर अहिले हाम्रो तामाङ , गुरुङ लामाहरु खेन्पो रेम्बुरछे हुनु भएँको छ उहाँहरू ले धर्म को कुरा नेपाली मा प्रष्ट परि दिनु भएँको छ खुसी को कुरा मिडिया तिर पनि आउनु भएर हाम्रो धर्म यो हो यसरी मान्नु पर्छ भनेर सिकाउनु हुन्छ अहिले धेरै ले सिक्नु हुन्छ मिडिय बाटा पनि नेपाली मा बुद्ध धर्म को ब्याख्या गरी दिनु भएकोमारेम्बुरछेल!

  • @purnarumba5411
    @purnarumba5411 Год назад

    Wow sarai ramru

  • @dipakmoktan
    @dipakmoktan Год назад +1

    ॐ मानी पद्मे हुँ ।🙏🙏🙏

  • @himalt456
    @himalt456 Год назад +1

    टुल्कु यानी निर्माण कायको विषयमा दिनु भएको अभिव्यक्तिमा चाई मलाई चित बुझेन।
    तर पनि केही छैन। हजुरको स्थान र angel bata बुझे मईले यी कुरा हरु।

    • @MrPrabhuparmeswor
      @MrPrabhuparmeswor Год назад

      आदर नमस्ते ।
      तपाईले लामा भाषा बुझे जस्तो मलाईं लाग्यो । कृपया , निम्न शब्दको नेपाली वा अङ्ग्रेजीमा अर्थ के हुन्छ । मैले जानकारी पाए , भगवान बुद्धको शिक्षा सम्बन्धी मैले बोध गरेर जानेको कुरा लेख्ने बिचार गर्दै छु ।
      १) टुल्कुको अर्थ ?
      २) रिण्पोक्षेको अर्थ ?
      ३) खेन्पो
      ४) गेशे
      ५) लोपोन
      हार्दिक धन्यवाद ।
      भवतु सब्ब मंगलम् ।
      ❤️ & 🕊️🔔🇳🇵🌍️🛐🙏

  • @dilmoktan6211
    @dilmoktan6211 Год назад

    Lasso Tasidile thujuchhe Rhinpochhela 🙏🙏🙏

  • @jivantamang1441
    @jivantamang1441 9 месяцев назад

    🙏🙏🙏🙏

  • @mayasherpa12345
    @mayasherpa12345 Год назад

    🙏🏻🙏🏻🙏🏻

  • @tenjenwaiba7739
    @tenjenwaiba7739 Год назад

    chogyal rinpoche ra bikash dev yonjan ekai sat dekda khusi lagyo

  • @sangedorje6326
    @sangedorje6326 Год назад

    Tashideleg Rinpochhe Ia.

  • @newvlog602
    @newvlog602 Год назад

    🙏🙏🙏💐

  • @Max-ty4xm
    @Max-ty4xm Год назад

    ❤️❤️🙏🙏

  • @chatgpt2023.
    @chatgpt2023. Год назад

    good

  • @yamuyolmo9182
    @yamuyolmo9182 Год назад

    🙏🙏🙏

  • @mayrobintamang
    @mayrobintamang Год назад +1

    6:36 हरेक दिन करिब ४ लाख बच्चा यो पृथ्वी मा जन्मिनछन। अनि हरेक दिन करिब २ लाख मानिस यो पृथ्वी बाट बिदा हुन्छन । दिन को २ लाखको दरले मानिसको जनसंख्या यो पृथ्वीमा बदै छ। सिदा हिसाब ले हेर्ने हो भने यो पृथ्वीमा मानिस शरीर भित्र धेरै पशु चेतना भएको ले दु:ख कहिले नहटेको हो।

  • @wangditamang7615
    @wangditamang7615 Год назад

    🙏🏼❤🙏🏼

  • @kamalmoktan1794
    @kamalmoktan1794 Год назад

    🙏🙏🙏🌹🌹🌹

  • @himalaytamang3702
    @himalaytamang3702 Год назад +1

    Thanks to Bikash as well.

  • @SimplyDelish11
    @SimplyDelish11 Год назад

    🙏🏼🙏🏼🙏🏼 guru chogyal rinpochla hajur sadhu sadhu sadhu 🙏🏼🙏🏼🙏🏼 ekdam ramro derai derai ramro

  • @sonamsherpa4333
    @sonamsherpa4333 Год назад

    Today world need to Buddhist teaching.

  • @nimadandupsherpa8078
    @nimadandupsherpa8078 Год назад

    Bikash jiu maile bhanda buddha sikchhiya chahinxa

  • @cherishatamang5471
    @cherishatamang5471 Год назад

    Namo buddhya

  • @himalaytamang3702
    @himalaytamang3702 Год назад +1

    🙏 Thank you Rinpoche very well explained.

  • @domasherpa4681
    @domasherpa4681 Год назад

    Tashi delek la derai derai ramro lageyo hajur haru ko yo bartalab thank you so much hajur haru lai 🙏🙏🙏💐💐💐

  • @susmasnepalgarden6910
    @susmasnepalgarden6910 Год назад

    सारै राम्रो कुरा गर्नु भयो हजुरहरुको कुरा सारै मन पर्यो 🙏❤️

  • @birbahadurbholan6941
    @birbahadurbholan6941 Год назад

    Thank you guru Chogyal rempochhe hjr 🥰🙏🙏🙏

  • @sonamsherpa4333
    @sonamsherpa4333 Год назад

    Tulku Jamyang sherpa ra
    Bikash Dev Yonjan bartalav gareko herna chahanxu hami.

  • @nimdomatamang3131
    @nimdomatamang3131 Год назад

    Laso laso laso fyafulla tasidilyk lha 💕🙏💕🙇‍♀️🙇‍♀️🙇‍♀️🙏🙏🙏🌷🌷🌷🍑🍓🍈🍅

  • @anitatamang6640
    @anitatamang6640 Год назад

    great

  • @lachhimigurung1416
    @lachhimigurung1416 Год назад

    🙏🌻🙏🌻🙏🌻

  • @indragurung3893
    @indragurung3893 Год назад

    🙏🏻🙏🏻💐❤️💐

  • @blonkimpasang6290
    @blonkimpasang6290 Год назад

    ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @dorjebamjan467
    @dorjebamjan467 Год назад

    💐💐💐🧘🧘🧘

  • @nimasherpa542
    @nimasherpa542 Год назад

    All about good but aani kina thulo thulo Dharma guru huna nasakeko bhanne barema chai sandarvik lagena yetharta ali farak hola anyway dubai jana lai Tashidelek naman xa

  • @tenzingsherpa3014
    @tenzingsherpa3014 Год назад

    🌹🌹🌹🙏🙏🙏

  • @samriddhazaden6559
    @samriddhazaden6559 Год назад

    Intresting

  • @sonamthokar6275
    @sonamthokar6275 Год назад

    💐💐💐🌷😇😇🙏🙏🙏

  • @sonamsherpa4333
    @sonamsherpa4333 Год назад

    Great person both of you

  • @sonamlama2881
    @sonamlama2881 Год назад

    एक दिन बौद्ध प्रवचन दिएर हुदैन हिन्दु चोर ले जस्तै एकमहिना बौद्ध प्रबचनन गर्नुहोस त्यस पछि नागरिक लाई दोस दिनुहोला। गल्ती लामा गुरु को नै छ।

  • @mayatamang3023
    @mayatamang3023 Год назад

    Gauma Gauma sikaunu paroyo

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Год назад +1

    Thuchuchhe meme laso tashidele and fyafulla

  • @user-xz4gc9cw5c
    @user-xz4gc9cw5c 3 месяца назад

    Please give me guru n😊😊
    Please give me guru no
    😊
    😊😊

  • @chandragurung9329
    @chandragurung9329 Год назад

    Tasshi delek la male pani hjur ko Aamrit mai bchan dhuwarara Sikh dhichu la kadinchhe la ma U S ma chhu RUclips dhekin Aagadi dinma Aasa rakhe ko chxu la kadinchhe la

  • @qwertyqwerty7933
    @qwertyqwerty7933 Год назад

    🙏🙏🙏

  • @bindughale4642
    @bindughale4642 Год назад

    🙏🙏🙏

  • @sarbindrathakur2192
    @sarbindrathakur2192 Год назад

    🙏🙏🙏

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 Год назад

    🙏🙏🙏

  • @tsheringsubba5275
    @tsheringsubba5275 Год назад

    🙏🙏🙏

  • @yeshisalaka5718
    @yeshisalaka5718 Год назад

    🙏🙏🙏

  • @manilama1760
    @manilama1760 Год назад

    🙏🙏🙏

  • @tashichodenbhutia1017
    @tashichodenbhutia1017 Год назад

    🙏🙏🙏

  • @sushilamoktan1861
    @sushilamoktan1861 Год назад

    🙏🙏🙏