जन्म दोष र मृत्यु दोष के हो? जन्म र मृत्युमा के गर्नु पर्दछ? Tika Sherpa-Life and death ritual

Поделиться
HTML-код
  • Опубликовано: 21 сен 2022
  • हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV RUclips Channel
    ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
    ACCOUNT NUMBER: 02401030260718
    Bank name: Nepal Investment Bank Ltd
    Swift Code: NIBLNPKT
    Bank Address: Durbar Marga, Kathmandu, Nepal
    तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
    बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
    Camera : Lakpa Chhoeky Sherpa
    Graphics/Edit : Dorje Lama
    Logistics : Sarbindra Thakur & Tenjing Lama
    Coordinator : Suraj Khadka
    © www.nepalbuddhistnews.com

Комментарии • 12

  • @NABINRAII
    @NABINRAII Год назад

    Dhanyabaad ❤❤❤❤

  • @j.m.yonjan8518
    @j.m.yonjan8518 Год назад

    म अलमल्ल मा थिएँ यो टपिक्स् मा। धन्यवाद टिका सर। तपाईं को यो प्रस्तुति बाट म सन्तुष्ट त भएँ सर , अझै पनि धेरै मन मा confusion छ सर। Thanks & Appreciate sir.👍👍👍

  • @menukarijal3364
    @menukarijal3364 Год назад

    Thanku tika sir

  • @thanduptamang7838
    @thanduptamang7838 Год назад

    Thank you sir hajur li

  • @ambikawaiba1938
    @ambikawaiba1938 Год назад

    🙏🙏🙏👍️👍️

  • @ashmitasherpa7085
    @ashmitasherpa7085 Год назад

    🙏🙏🙏🌸🌸🌸

  • @namdrollama8899
    @namdrollama8899 Год назад

    ❤❤❤

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 Год назад

    🙏🙏🙏

  • @bijaydhakal2631
    @bijaydhakal2631 Год назад

    ❤💝

  • @NABINRAII
    @NABINRAII Год назад

    Agarwood

  • @thanduptamang7838
    @thanduptamang7838 Год назад

    Sir Malai yo 9 parkar ko Dhan samadi ko nam k k ho ganu man cha

  • @dipakmoktan
    @dipakmoktan Год назад +1

    टासिदेलेक गुरु ।🙏🙏🙏
    म अज्ञानीलाई पनि एउटा प्रश्न गर्न मन लाग्यो हुनत यो प्रश्न त्यति गहिरो त छैन तरपनी आफुलाई उहिले देखि जानकारी लिन मन लागेको हुदा यहाँ हजुर माझ राख्न चाहदैछु ।
    हाम्रा अधिकांश बुद्धिस्ट दाजुभाइ तथा दिदिबहिनीहरुले १०८ दाना भएको माला गन्ने गरेको पाइन्छ म स्वयं पनि १०८ दाना भएको माला घुमाउदै गन्दै मन्त्र जपन्छु । तर खेदको कुरो मलाई १०८ दाना हुनुको अर्त थाहा छैन अथवा देखिन्छ । गुम्बा तिर अथवा मरौं मा ङ गर्दा पनि १०८ बत्ती बाल्ने गरिन्छ । आखिर् यो माला मा १०८ वटा दाना हुनुको विषेश कारण अथवा अर्थ के रहेछ गुरु ? साथै १०८ बत्ती किन बालिन्छ कुनैपनी मन्त्र जप्दा १०८को गणना दिइन्छ किन होला गुर ? कृपा गरेर प्रश्न उत्तर दिनुहोवस् ।🙏🙏🙏
    ॐ मानी पद्मे हुँ ।🙏🙏🙏