सत्या यो हो.... ..............दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो...... ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो .................. ......
थुइक्क गाेबर। काेतपर्व कस्ले गरेको ? भन्डारखल पर्व कस्ले गरेको ? सत्तामा बस्न मान्छे मार्ने प्रवृत्ति नेपालमा पहिला देखि नै थियाे। अनि दाेश चाहिँ विदेशीलाई लगाएर टार्ने?
गणतन्त्र सङ्घीय धरहो आफ्नु आङको भैसीहेर अरुको आङको जुम्रा ।१५ बर्षमा जनतादेश खानेचोर गणतन्त्र सङ्घीय लोकतान्त्रिक का नेतासबैचोरहुन नालायक चोर ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय बालेन ज्ञानेन्द्र शाहीलाई फणीन्द्र नेपाल जीन्दाबाद
मदन भन्दरी को रस्स्या हुनु र दरबार हत्या को रस्स्य हुनु एउटै काँहानि जस्तो छ किनभने केपि वलि पर्धान मन्त्री हुदा र बिध्या देबि भन्दरी दस बर्स सम्म रास्तपती हुदा पनि मदन भन्दरिको किन छानहुन सकेन दरबार हत्या कन्दा राजा ज्ञानेन्द्र राज गधी।हुदा राजा बिरेन्दर को छानबिन किनभएन अहिले।जनतामा भरम फैलाडने काम।किन
ए बुढा हो अब देश हाक्न युवाहरु हातमा थामै दे,अनि गणतन्त्र रहनेछ नत्र राजतन्त्र आउने पक्क हो राजतन्त्र आएसी तिमीहरू एकएक बिदेश पलायन हुन शिवाय अरु विकल्प देखिन्न😅
युवराज दीपेन्द्रले हत्या गरेको हैन र हामी जनतालाई बिस्वास पनि छैन । त्यसो भन्दैमा राजा ज्ञानेन्द्र पनि दोषी हैनन् । अब कुरो आउछ हो को त । बिदेशी हुन् । बरु त्यस काण्डमा प्रत्यक्ष अप्रत्यक्ष नेताहरूलाई पूर्व जानकारी हुन सक्छ । यत्ति ।
India, America, CIA, RAW, नेपालका त्यो समयका नेताहरु, सेनाका उच्च पदका ब्यक्तिहरु र अन्य अज्ञात व्यक्तिहरूले मिलेर "दरबार हत्या काण्ड" गरेका हुन्। के नेपाल सरकार सङ्ग इन्डिया, अमेरिका, RAW, CIA, त्यो समयका नेताहरु, सेनाका उच्च पदका ब्यक्तिहरु र अन्य अज्ञात व्यक्तिहरूलाई कारबाही गर्न सक्ने पर्याप्त शक्ति, साहस र क्षमता छ ? मेरो बिचारमा दरबार हत्या काण्डको छानबिन गर्न नेपाल ! जापान, पाकिस्तान, दक्षिण कोरिया र उत्तर कोरिया जस्तो बिकसित, आत्मनिर्भर, धनि, शक्तिशाली, परमाणु हतियार र अन्य जैविक हातहतियार हुनुपर्छ र सक्रिय सेनाको सङ्ख्या पनि १५ लाख भन्दा बढी र रिजर्भ सेना सबै जनता हुनुपर्छ। मतलब सबै नेपाली जनताहरुलाई सेनाको तालिम दिनुपर्छ र तब मात्र नेपाल ले "दरबार हत्या काण्ड" का दोषीहरु पत्ता लगाएर कारबाही गर्न र सजाय दिन सक्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजा को ह्स्त्या दल का नेता लाई हात लिइ इसाइ साम्राज्यवाद,युरोपेली सङ्ग ले गरायो घटना क्रम आफै बताइ रहेछन। जस को लक्ष राजशाही हिन्दु रास्ट खतम गर्नु थियो।
Prachande n Oli are very much panicked n shocked by the rising popularity of king Gyanendra. Tyahi bhayera "royal massacre" ko investigation ko naam maa king Gyanendra ko thap movement laai control garna khojdai6. Jaya Nepal 🇳🇵
Raja gyanendra shah ko lokpriyata nepali janata majh dekhera rajalai control garnuparxa vanera darwar hatya kanda ma fasauna khojeko hola prachandele adi ho vane prachande ko jibanko thulo vul hune xa raja gyanendra shah shandip lamixane poul shah ho ra? testo shadyantra suru matra hos nepalma neta ta tadako kura neta vanne shabdha samma bolna napaune hunxa 100 yon barsha samma aafaile andaj lagaya hunxa yo kura prachande shere oli ra enka haddi khane paltu harule
राजतन्त्र जिन्दावाद ❤ राजा ग्यानेन्द्र ले दाजु मारेर राजा बनेको भए किन तेति सजिलै आफ्नु राजगध्ही त्याग्ने थिए?? 2/4 हजार जनता सजिलै मारेर सत्ता जोगाउने सक्ने थिए।
त्यसैलाइ पाता फर्कायो भने सबैको सबै चिज खोल्छ प्रचण्ड केपि सेरे माधव प्रहरी को तत्कालिन महानिरीक्ष्ँक विद्या भण्डारी एति लाई कोररा हान्यो भने सबैको हत्यारा पत्ता लाग्छ तर हान्ने कस्ले?हान्ने जति रबै इनिहरुले फालेको हड्डी कुरेर बस्ने कुकुर हरु छन अनि हुन्छ त गतिलो?साला सबै चोर छन इनिहरु देश्द्रोही हुन इन्को त किमा बनाएर प्याक गरेर म म बनाएर खानु मन लाग्छ तर के गर्नु आफ्नो वस मा केही छैन😢😢😢
तामाङ्ग साथीहरु! ------------- राजाको रिसले यो ईसाई मेसिनरी, पस्चिमा बिदेशी, जर्ज सोरसको $ र भारतिय रअ ले बोकेर चलाएको काग्रेस एमाले र माओवादी प्रचन्डको ३ दलिय लुट सेटिङ्ग, जन जाती केन्दृत ईसाईकरण लाई हामीले गणतन्त्र मानेर भ्रम पालिन्जेल अरु दर्जनौ तपस्वीलाई राम बहादुर बम्जन बनाउछ्न, खेलाडी सन्दीप लामिछाने र नायक पल साहलाई झै फसाउछ्न ! र जनजाती केन्दृत ईसाईकरणको लागि बाटो खोल्छन, अनेक षडयन्त्रका तानाबाना बुनेर ! त्यसैले धर्म सस्क्रुती साझा, राजा साझा, देश साझा ! सत्य सनातन ॐ 🙏
र यसमा नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा आर्जुराना र गगन थापा लगायत सबैजनाको संलग्नता छ। देशलाई बचाउने छ भने यो सबैजनालाई जीवनकात हैन भने फाँसीको सजाइदिनुपर्छ।
आफू हरुले नै मिलेर योजना बनाएको दरबार हत्याकाण्ड जति नै छानबिन समिती बनाए पनि उहीँ राज्यकोष सक्नु मात्र हो,अब यसको सत्यतथ्य बाहिर आउन राजा नै लाग्नुपर्छ,नेताको भर छैन।
काले काले मिलेर खाउ भाले त्यसै भन्छन् बोल्ने जातिलाई स्वर्ग बास् गरे अनि अहिले राजनीतिले हैन भन्छन सबै माथि राजा हत्या काण्डको छानविन होस ❤❤❤जनता साथमा छन्
नेपालमा मात्रै होइन सँसारका धेरैजसो रास्ट्रमा सत्ता र राजनितिसङ्ग हत्याको अन्योन्यास्रीत सम्बन्ध हुन्छ!!जस्तै जङ्गलमा बलियो र चतुर जन्तुले निर्बल र निर्धा जन्तुको सिकार गर्नेगर्दछन!!!
Raja Ra Madn Bhandari Marne Haru Bholi Ko Dinma Thaha Hunxa, Khun Le Khun Ko Badla Aafai Linxa, Kui Papi Je Sukai Bolus, Khun Ko Badla Khun, Satjanam Sat Pusta Tak Bhugatne Bhayo Papi Harule, Jai Nepal.
प्रकाश को मृत्यु : रक्सी सुशील कोइराला को हत्या : सुजाता कोइराला । दरबार हत्या: दिपेन्द्र । अमर लामा हत्या : प्रचण्ड । मदन भन्डारि हत्या : ओलि र बिध्या।
the politicians leaders are in hurry to hide their mistakes on this matter nd trying to find any innocent to blame for this matter.......they act smart which is their business or habit
अहिले भर्खरै नेपाली काङ्ग्रेसका सांसद विनोचौधरीले त्यसलाई धनको के को कमी भ्रष्टाचार गर्नको लागि नेपालको संसद बनेका छन्। र ट्याक्स लुकाउनको लागि रवै धन्दा चलाउनको लागि अझै भ्रष्टाचार गर्नको लागि नेपाली काङ्ग्रेससँग हात मिलाएका छन्।
प्रचण्डे लगायत सबै नेता र गणतन्त्र राजा को अभिब्य्क्ती रे थरथर काम्न थालेका छन॥ मदन को हत्या गर्ने कै जाल मा राजसंस्था नरसंघार भएको हुनुपर्छ किन की मदन पनी राजसंस्था चाहिन्छ भन्थे ॥ सबैकुरा प्रचण्ड पुत्र लाई सबै कुरा थाहा भएकाले उसको पनी हार्टअट्याक नाम दिएर मारेने पनी त्य्ही ब्यक्ती हो ॥
मदन भण्डारी को हत्यारा ओली नै सबै भन्दा बढी शंकास्पद घेरा मा छन् है
दोषी देखाउन ज्ञानेन्द्र सरकारको परिवारलाई बचाएको हो ।
Yes it's true.
❤ bi Zee
Ani 5 barsa kera herera baseka thiye gyanendra le usko 5 barsa shakti ma huda kheri
दम भए बरु निर्मला पन्तको हत्यारा पत्ता लगाउन ठग बन्धन
Good brother🙏
Right
यि डाका कम्निष्टको मुकुण्डो लगायका हरु संग जनता सतर्गहुन जरुरि छ
राजा बिरेन्द्र बिरबिक्रम शाहदेव् र मदन भंडारी को हत्या न भयको भय आज देश यसरी लुटिने थियन ।
फुत्केको माछा सधै ठुलो हुन्छ !
मदन भण्डारी र राज दरबारको हत्या गर्ने यिनै नेता हुन्
सत्या यो हो....
..............दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो......
...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो ..................
......
100%sahi ho
छोरा को विषय लाई खोजबिन गर्यो भने इन्दिया ले प्रचन्दे लाई पनि उस्को छोरोकोमा पुर्याउछ त्यसैले चुप छ
मदन भण्डारी मार्ने = Kp ओली
आफ्नै छोरा मार्ने = प्रचन्डे
१७ हजार + २ मार्ने =प्रचन्डे
राजा मार्ने ज्ञानेद्र नै हो मदन भण्डारी लाई मार्ने पनि राजा नै हो ।
@@krishnabahadurSunar-j6s जय झोले बाद😂कहिले सम्म नेता को पछि लाग्ने हो?
थुइक्क गाेबर। काेतपर्व कस्ले गरेको ? भन्डारखल पर्व कस्ले गरेको ? सत्तामा बस्न मान्छे मार्ने प्रवृत्ति नेपालमा पहिला देखि नै थियाे। अनि दाेश चाहिँ विदेशीलाई लगाएर टार्ने?
@@KhostaB हे इतिहासको ग्यान नभएको अज्ञानि , कोतपर्ब र भन्दाखाल पर्व राणा हरु ले गरेका हुन। एत्ति कुरा नि थाहा न हुने ले के राजा को बिरोध गर्नु।
@@krishnabahadurSunar-j6sथुक्क हलि झोले अब गु लपालप चाट
स्यालको दिन सकियपछि बस्ति पस्छ पुतलिलाइ काल आयपछि बत्ति बलेको तिर ध्यान दिन्छ नेता हो ।।
गणतन्त्र सङ्घीय धरहो आफ्नु आङको भैसीहेर अरुको आङको जुम्रा ।१५ बर्षमा जनतादेश खानेचोर गणतन्त्र सङ्घीय लोकतान्त्रिक का नेतासबैचोरहुन नालायक चोर ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय बालेन ज्ञानेन्द्र शाहीलाई फणीन्द्र नेपाल जीन्दाबाद
उल्ले उल्लाइ देखाउने भित्र बार्गेनिङ तर्साउने ल लास्टमा सामसुम यो सदाबहार दुनिया मा भ्रम्पार्ने देसदोहनमा सहमती।
मदन भन्दरी को रस्स्या हुनु र दरबार हत्या को रस्स्य हुनु एउटै काँहानि जस्तो छ किनभने केपि वलि पर्धान मन्त्री हुदा र बिध्या देबि भन्दरी दस बर्स सम्म रास्तपती हुदा पनि मदन भन्दरिको किन छानहुन सकेन दरबार हत्या कन्दा राजा ज्ञानेन्द्र राज गधी।हुदा राजा बिरेन्दर को छानबिन किनभएन अहिले।जनतामा भरम फैलाडने काम।किन
ए बुढा हो अब देश हाक्न युवाहरु हातमा थामै दे,अनि गणतन्त्र रहनेछ नत्र राजतन्त्र आउने पक्क हो राजतन्त्र आएसी तिमीहरू एकएक बिदेश पलायन हुन शिवाय अरु विकल्प देखिन्न😅
युवराज दीपेन्द्रले हत्या गरेको हैन र हामी जनतालाई बिस्वास पनि छैन । त्यसो भन्दैमा राजा ज्ञानेन्द्र पनि दोषी हैनन् । अब कुरो आउछ हो को त । बिदेशी हुन् । बरु त्यस काण्डमा प्रत्यक्ष अप्रत्यक्ष नेताहरूलाई पूर्व जानकारी हुन सक्छ । यत्ति ।
american cia indian र अ नेपाली नेता
राजपरीवारलाई मार्ने यही चोर बाहुनहरू को डिजाईन हो।
आफैहरुले गरेको कार्यकाे किन खाेज्ने रमाजि ? यी फटाहा कर्मकाण्डीहरु नि !
India, America, CIA, RAW, नेपालका त्यो समयका नेताहरु, सेनाका उच्च पदका ब्यक्तिहरु र अन्य अज्ञात व्यक्तिहरूले मिलेर "दरबार हत्या काण्ड" गरेका हुन्।
के नेपाल सरकार सङ्ग इन्डिया, अमेरिका, RAW, CIA, त्यो समयका नेताहरु, सेनाका उच्च पदका ब्यक्तिहरु र अन्य अज्ञात व्यक्तिहरूलाई कारबाही गर्न सक्ने पर्याप्त शक्ति, साहस र क्षमता छ ?
मेरो बिचारमा दरबार हत्या काण्डको छानबिन गर्न नेपाल ! जापान, पाकिस्तान, दक्षिण कोरिया र उत्तर कोरिया जस्तो बिकसित, आत्मनिर्भर, धनि, शक्तिशाली, परमाणु हतियार र अन्य जैविक हातहतियार हुनुपर्छ र सक्रिय सेनाको सङ्ख्या पनि १५ लाख भन्दा बढी र रिजर्भ सेना सबै जनता हुनुपर्छ। मतलब सबै नेपाली जनताहरुलाई सेनाको तालिम दिनुपर्छ र तब मात्र नेपाल ले "दरबार हत्या काण्ड" का दोषीहरु पत्ता लगाएर कारबाही गर्न र सजाय दिन सक्छ।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जनताहरु बेकुप बनाउने मात्र हों
के पी ले हतियारको सबै नाम लिएका छन मलाई लाग्छ यो यिनै नेताहरूको योजना हो जस्तो लाग्छ।
राजा को ह्स्त्या दल का नेता लाई हात लिइ इसाइ साम्राज्यवाद,युरोपेली सङ्ग ले गरायो घटना क्रम आफै बताइ रहेछन। जस को लक्ष राजशाही हिन्दु रास्ट खतम गर्नु थियो।
जनतालाई अझै कति बेकुफ बनाउंछौ हौ नालायकहरु।
Pashupati nath Nepal jogau pravu 🙏🏻🙏🏻🙏🏻🙏🏻🥺🥺🥺🥺🥺🥺🥺
😅😅😅😅😅😅😊
ज्ञानेन्द्र राजा लाई धम्क्याएर देस लुटि रने सब्दजाल
नेपाल आर्मी 💰पैसा💰 ज्ञानेन्द्र
बोल्न नसकेर मात्र हो
Prachande n Oli are very much panicked n shocked by the rising popularity of king Gyanendra.
Tyahi bhayera "royal massacre" ko investigation ko naam maa king Gyanendra ko thap movement laai control garna khojdai6.
Jaya Nepal 🇳🇵
Raja gyanendra shah ko lokpriyata nepali janata majh dekhera rajalai control garnuparxa vanera darwar hatya kanda ma fasauna khojeko hola prachandele adi ho vane prachande ko jibanko thulo vul hune xa raja gyanendra shah shandip lamixane poul shah ho ra? testo shadyantra suru matra hos nepalma neta ta tadako kura neta vanne shabdha samma bolna napaune hunxa 100 yon barsha samma aafaile andaj lagaya hunxa yo kura prachande shere oli ra enka haddi khane paltu harule
Jai ho
अहिले सम्म कति पटक प्रधान मन्त्री भएका हरू अहिले सम्म के हेरीरहेका थिए !
पुस्प।कमल दाहाल ले मदन ।bhandaari को र राज परिबार को हत्या पत्ता लग्यो भने श्री ५ जनता ले बनाइ दिन्छन् जय पुस्प।कमल जय ॐ
राजतन्त्र जिन्दावाद ❤ राजा ग्यानेन्द्र ले दाजु मारेर राजा बनेको भए किन तेति सजिलै आफ्नु राजगध्ही त्याग्ने थिए?? 2/4 हजार जनता सजिलै मारेर सत्ता जोगाउने सक्ने थिए।
Good news 👍👍👍
यो सब जनता भुल्याएर ८४ को चुनाव मा जनता आकर्सित गर्ने राजनिति खृल हो , यिनिहरुले केही गर्दैनन गरे आफै पर्ने हुन
सहि हो
Right 😊
पार्टीको दलाल नेताहरू र बिदेशी शक्ति मिलेर मारेका हुन् राजपरिवारलाई।
come king ❤❤
ओलि बा को कुरा १००% सहि हो
सब जनताहरुलाई थाह भैसक्यो। जनताहरु यतिका दिन भ्रममा थिय ।
राज परिवार काे हत्या राज परिवार र राजतन्त्र बिराेधि ले गरेकाे हुन हजुर
Right
द्बार हत्या काण्ड ईनै तिन्दल् र सेना ले गरेका हुन
छान बिन पोष्टमटम कष्ता कष्ता घटनालाई भन्छन कालगतिले मरेकाको पनिहो कुरै बुझिएन
त्यति बेलाको प्रधानसेनापति प्याराजङ्ग थापा सोधपुछ गर्दा होला नि
त्यसैलाइ पाता फर्कायो भने सबैको सबै चिज खोल्छ प्रचण्ड केपि सेरे माधव प्रहरी को तत्कालिन महानिरीक्ष्ँक विद्या भण्डारी एति लाई कोररा हान्यो भने सबैको हत्यारा पत्ता लाग्छ तर हान्ने कस्ले?हान्ने जति रबै इनिहरुले फालेको हड्डी कुरेर बस्ने कुकुर हरु छन अनि हुन्छ त गतिलो?साला सबै चोर छन इनिहरु देश्द्रोही हुन इन्को त किमा बनाएर प्याक गरेर म म बनाएर खानु मन लाग्छ तर के गर्नु आफ्नो वस मा केही छैन😢😢😢
तामाङ्ग साथीहरु!
-------------
राजाको रिसले यो ईसाई मेसिनरी, पस्चिमा बिदेशी, जर्ज सोरसको $ र भारतिय रअ ले बोकेर चलाएको काग्रेस एमाले र माओवादी प्रचन्डको ३ दलिय लुट सेटिङ्ग, जन जाती केन्दृत ईसाईकरण लाई हामीले गणतन्त्र मानेर भ्रम पालिन्जेल अरु दर्जनौ तपस्वीलाई राम बहादुर बम्जन बनाउछ्न, खेलाडी सन्दीप लामिछाने र नायक पल साहलाई झै फसाउछ्न ! र जनजाती केन्दृत ईसाईकरणको लागि बाटो खोल्छन, अनेक षडयन्त्रका तानाबाना बुनेर ! त्यसैले धर्म सस्क्रुती साझा, राजा साझा, देश साझा !
सत्य सनातन
ॐ 🙏
मदन भण्डारी हत्याकाण्ड बारे पनि केहि बोल्नु न उखाने कमरेड 🙏🙏😜😜
मरे को राजा बनाउने मरो देश नेपाल मा राज नेता नभयको मेरो देश हालत युवा जति बिदेशीय का छन ❤❤🎉🎉😂
र यसमा नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा आर्जुराना र गगन थापा लगायत सबैजनाको संलग्नता छ। देशलाई बचाउने छ भने यो सबैजनालाई जीवनकात हैन भने फाँसीको सजाइदिनुपर्छ।
kp le balla sahi bole
We like and need King highness Gyanandra
Sabai mileka chan
आफू हरुले नै मिलेर योजना बनाएको दरबार हत्याकाण्ड जति नै छानबिन समिती बनाए पनि उहीँ राज्यकोष सक्नु मात्र हो,अब यसको सत्यतथ्य बाहिर आउन राजा नै लाग्नुपर्छ,नेताको भर छैन।
स्पिसक कमनिउस्ट हामो देस मा छैन यी नेता हरु भर्ट्चारी हुन
Good 👍
धुर्त नेताहरुको कुरा पत्त्याउने हरु पनि धुर्त हरुको मतियार ठहर छन
काले काले मिलेर खाउ भाले त्यसै भन्छन् बोल्ने जातिलाई स्वर्ग बास् गरे अनि अहिले राजनीतिले हैन भन्छन सबै माथि राजा हत्या काण्डको छानविन होस ❤❤❤जनता साथमा छन्
Aice
King came back 🙏🇳🇵🇳🇵
नेपालमा मात्रै होइन सँसारका धेरैजसो रास्ट्रमा सत्ता र राजनितिसङ्ग हत्याको अन्योन्यास्रीत सम्बन्ध हुन्छ!!जस्तै जङ्गलमा बलियो र चतुर जन्तुले निर्बल र निर्धा जन्तुको सिकार गर्नेगर्दछन!!!
Ke hee hunewala xana Naya Nepal 🇳🇵 ma !! Sabai wayat ra bhram matra ho !!
इनइ नेता लाई,खान नपुगेरइनइ डाका हरुकाे काम हाे
को को मिलेर गरेका हुनत ?तिनिहरु बिरुध्ध कहिले कार्बाही हुने?
जय जय नेपाल जय जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
केपि र पर्चन्ड मिलेको सङ्का छ
Right dharma raj bhatta thank
दिपेन्द्र हत्यारा हुँदै होईनन यति मात्र भन्न सकिन्छ !
Jaya rajsaata🕉️🇳🇵
ज्ञाने को सातो खानु पर ह ✊
यो चुतिया इसाईको दास आतंककारी चण्डे को हलि भुक्छस
तेरो बाउ प्रचण्डे र केपीको चैं सातो गएको छ आजकल मुजी झोले !!!
त खाते इसाईको हलि चण्डे को दास तेरो मालिक को दशा सुरु हुदैछ हेर
ज्ञानेन्द्र शाह लाई ढाल मात्र बनाएको हो नेपाली दाजु भाई दिदी बहिनी हरु र्यो कुरा राम्राे संग बुझ्नु पर्छ हैं
दरबार हत्या भएको 1महिना पछि रारा ताल मा धिरेन्द्र को पत्निलाइ कसले खसाल्यो
याे दिदी काे कुरा २४० बर्षकाे राजतन्त्र वादी शैली छ दिदी तिम्रो बुद्धि ज्ञानेन्द्र शाह काे जस्तो छ 💪💪
कुख्यात आतंककारी चण्डे र धर्मराज ढकाल लाई बन्चरो ले हानेर मारी १४ बर्ष जेल बसेको कैदी केपी को जस्तो हुनु पर्ने?
कालो काङ्ग्रेसलाइ थाहाछ तर बोल्दैन कालो काङ्ग्रेस लाई कार्वाही गरौ।
गरनई पर्छ छानबीन ,,,अब जनता जाग हो जाग
जनतालाइ भ्रम नछरे हुन्छ
हत्याराले हत्याको कुरा गर्न सुहाउदैन! प्रचण्ड oli दुवै हत्यारा हुन ।
Good baaa
मदन आष्रीत खाकोकस्लेत कीनबिर्को लगायौ १७००० कस्लेखायो मान्छेखाने गणतन्त्र सङ्घीय सम्बीधान हो राजा ठीकछ जय नेपाल
अब चाहिखोल्छु खोल्छु जहिले पनि हामिले पत्ताउनु पर्ने हो र ?
जसरी र।ज। र।ण। को घेर। म। थिए
तेस्तै र।ज। दरब।र क।नडम। दल।लको
घेर। परे एकलो पन को निर।स। क।रण
र।ज। निसबध रहे समय बलब।न हुन्छ
भन्ने सबध यही नै होल।
good news
Raja Ra Madn Bhandari Marne Haru Bholi Ko Dinma Thaha Hunxa, Khun Le Khun Ko Badla Aafai Linxa, Kui Papi Je Sukai Bolus, Khun Ko Badla Khun, Satjanam Sat Pusta Tak Bhugatne Bhayo Papi Harule, Jai Nepal.
❤❤❤❤❤❤
यी नेताहरू नै हुन मदन,सुशील र राज परिवारका हत्याका ग्रयान डिजायनर ।
प्रकाश को मृत्यु : रक्सी
सुशील कोइराला को हत्या : सुजाता कोइराला ।
दरबार हत्या: दिपेन्द्र ।
अमर लामा हत्या : प्रचण्ड ।
मदन भन्डारि हत्या : ओलि र बिध्या।
केपिकाे ठुलो हात छ होइन भने सहि जवाफ दिन सक्दैनन्
the politicians leaders are in hurry to hide their mistakes on this matter nd trying to find any innocent to blame for this matter.......they act smart which is their business or habit
अहिले भर्खरै नेपाली काङ्ग्रेसका सांसद विनोचौधरीले त्यसलाई धनको के को कमी भ्रष्टाचार गर्नको लागि नेपालको संसद बनेका छन्। र ट्याक्स लुकाउनको लागि रवै धन्दा चलाउनको लागि अझै भ्रष्टाचार गर्नको लागि नेपाली काङ्ग्रेससँग हात मिलाएका छन्।
good lecture purb pm kepioli
Manmohan Adhikariko Pani yestai parkarko hatya ho hjr
सुनसरी बाट रेगुलर
नेपाली जनतालाइ गुमराहा पारेर कत्तिदिन सम्म सत्ता टिकाइ राख्ने हो नेपाली जनताले कहिले प्रश्न गर्लान?
दरबार ह्त्या कान्दार।मदन भन्दारिको।घटनाको छानबिन अब जनताले नै छानबिन गर्नु पर्छ
I am agree with KP ba.
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
यो चाहिँ ठिकै भने है
प्रचण्डे लगायत सबै नेता र गणतन्त्र राजा को अभिब्य्क्ती रे थरथर काम्न थालेका छन॥ मदन को हत्या गर्ने कै जाल मा राजसंस्था नरसंघार भएको हुनुपर्छ किन की मदन पनी राजसंस्था चाहिन्छ भन्थे ॥ सबैकुरा प्रचण्ड पुत्र लाई सबै कुरा थाहा भएकाले उसको पनी हार्टअट्याक नाम दिएर मारेने पनी त्य्ही ब्यक्ती हो ॥
दरवार हत्या कान्ड त हो नै तर कस्ले गर्यो रहस्य भित्र छ! तर अरु त वाइघात कुरा हुन!
पत्ता लगाए पूरा जन्ता हजुर पक्छे हुन्छम
👍️
ठुलाे कुरा नगर ए वलि बाबै मदन भण्डारि हत्याराकाे काे ? जबाफ देउ |
Rip
Kq
❤❤❤
rip paxi matra hunxa tara yo kura bhayo bhana dharai ramro hunxa la .
ab herdijanu❤