मलाई अहिले त हाउडे दाईको best कमेडी एकदम मन लाग्छ, अनि second मा लट्टे,,अरु त अलिक झ्याउ लाग्छ,,किन की उहाको repeat to repeat starting to ending एकदम राम्रो लाग्छ,,,
नमस्कार!🙏मुन्द्रे जि। अनि सम्पुर्ण मुन्द्रे कमेडी टिमलाइ।म दक्षिण कोरियाबाट यो कार्यक्रम निरन्तर हेर्ने गर्छु।कार्यक्रम एकदम राम्रो र मिठो छ।अब एकपटक यो कार्यक्रममा नेपालका एक एतिहासिक हास्य जोडी श्रदेय कलाकार द्वय महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ज्युहरुलाई।महत्त्वपूर्ण गेस्टको रूपमा हेर्ने मन छ।कृपया सबैले मेन्सन गरौँ।ल।
हसाउने बिध्यामा पनि कम से कम कुनै सन्देश तथा हसाउने कार्य हुनु पर्नेमा कुनै दूबिधा नहोला तर लट्टे र उडि उडि चुप्पाको रोलमा चाहि केहि परिमार्जन होस भन्ने चाहाना छ । धेरै जसो episode हरुमा लजै मर्दो अभिनय देखिन्छ ।
बास्तवमा नेपाली हरुले २/४ जनाकोनहत्या नगरेको २/४ ठावउमा भ्रस्टचार नगरेको २/४ ओटाठगी नगरेको लुटपाट नगरेको २/४ ओटा भौतिक संरचना नभत्कायको २/४ ओटि श्रीती नल्यायको पाइला पाइलामा जाँहाँटेक्यो त्येहीँ कान्ड नमच्चायको जेलनगयको वा जेलमा जानुपर्ने खालको हर्कत नगरेको मान्छेलाइ मान्छेनै नगन्ने भय चरित्रवान नैतिकवानब बिधिको सासनमा बिस्वासगर्ने थोरै बोल्ने धेरैकामगर्ने बोलिको ठेगान भयको बोलेको कुरा पुरागर्ने लाइत देख्नै नसक्ने भय जबसम्म नेपालिहरुमा यो प्रबिर्तिको अन्त्ये हुदैन तबसम्म देशउभो लाग्दैन । किनकी जोआफै भस्टचारि छ उस्ले भ्रस्ट चारिलाइ कसरी कार्बाही गर्नसक्छ जो आफै नैतिक पतन भयको छ उस्ले कसरी अनैतिकब्याक्तिलाइ नेतिक्ताको पाठ सिकाउन सक्छ जो आफै चोेरहो उस्ले कसरी चोरलाइ चोर्नुहुदैन किनचोरेको भनेर कार्बाही गर्न सक्छ जो आफै चरित्र हिनछ उस्ले कसरी अर्कालाई चरित्रवान बनाउन सक्छ जो आफै गैर जिमेवार छ उस्ले कसरी अरुलाइ जिम्मेवार बनाउन सक्छ जो आफै गैरकानुनी काम गरेको छ उस्ले कसरी अरुलाइ कानुनको पाठ पडाउन सक्छ जो आफै ठगहो उस्ले कसरी अरुलाइ इमानदारिताको पाठ सिकाउन सक्छ जो आफै हत्यारा बलात्कारी हो उस्ले कसरी अर्को हत्यारा बलात्कारिलाइ कार्बाही गर्ने हैसियत राख्छ । एकपटक सोचौत भ्रस्टले भ्रस्टलाइ संरक्षण नगर्लात अनैतिकले अनैतिक लाई संरक्षण नगर्लात चोरले चोरलाइ संरक्षण नगर्लात चरित्रहिनले चरित्र हिनलाइ संरक्षण नगर्लात गैरजिम्मवारले गैरजिम्मेवार लाई संरक्षण नगर्लात गैरकानुनी कामगर्दै आयकाले आफ्नो बचाउको लागिभयपनी गैरकानुनिकाम गर्नेलाइ संरक्षण नगर्लात ठगले अर्को ठगलाइ संरक्षण नगर्लात आफुहत्यारा भयपछी अर्को हत्यारालाई संरक्षण नगर्लात बलात्कारिले अर्को बलात्कारीलाइ संरक्षण नगर्लात यदि बलात्कारीले अर्को बलात्कारीको बचाउगरेन भनेय उआफै पनि फस्छनिहैनर । त्येसैले गम्भिर भयर चेतनाको प्रयोग गरेर दुगामिसोच राखेर मात्र नेता चुनौ समर्थन गरौ लहै लहैमा हावाजता चल्यो उतै नबहकियौँ आजसम्म हामी पिछडियको लहै लहैमा लागेर सुजबुजबिण बहकिनालेहो नेता छान्दा उस्को बिगत बर्मान र आगामिदिन को आकलन गरेर मात्र छानौ हामिमरेर गयपनि हाम्रो सन्ततिको लागिकेहि सोचौ आबेगमा आयर आपस्मा लडेर झगडा गरेर दाइ भाइ स्टमित्र छरछिमेकि सँग पानी बाराबार गरेहैन कोइ कसैलो झोलेनभयर नेपाली मात्र नेपाली भयर सोचौ मिषन ८४?
Euta hamro purano legend kalaakar haru lai na chinney ra arko desh ko thulo manche haru ko name na chinney ekai thau parecha tait.. But Saugat is a good actor though 😊
यस्तो कार्यक्रम वा जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिरहनु भएकोमा जितु नेपाललाई हामी सबै नेपाली जनताहरुको तर्फबाट मूरि मूरि धन्यवाद छ । धन्यवाद ।।
मलाई अहिले त हाउडे दाईको best कमेडी एकदम मन लाग्छ, अनि second मा लट्टे,,अरु त अलिक झ्याउ लाग्छ,,किन की उहाको repeat to repeat starting to ending एकदम राम्रो लाग्छ,,,
सौगात मल्ल मेरो बेस्ट हिरो हो। वहाको अभिनय मेरोलागी excellent !
यो सो धेरै राम्रो छ यो सोलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सो सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
😊😊😊😅😅😅😅
नमस्कार!🙏मुन्द्रे जि।
अनि सम्पुर्ण मुन्द्रे कमेडी टिमलाइ।म दक्षिण कोरियाबाट यो कार्यक्रम निरन्तर हेर्ने गर्छु।कार्यक्रम एकदम राम्रो र मिठो छ।अब एकपटक यो कार्यक्रममा नेपालका एक एतिहासिक हास्य जोडी श्रदेय कलाकार द्वय महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ज्युहरुलाई।महत्त्वपूर्ण गेस्टको रूपमा हेर्ने मन छ।कृपया सबैले मेन्सन गरौँ।ल।
My favourite favorite actor ❤❤ saugat malla love you da ❤️❤️ from Sikkim
कमेडि क्लबको सबै कलाकार हरु एकसे एक छन हजारौं हजार एपिसोड चलिरहोस यो कमेडि क्लब अग्रिम बधाई छ ।❤
Saugat malla le grda yo show herio aja❤
Acting king saugat malla ❤❤❤❤❤❤❤❤❤❤❤❤
undoubtedly Saugat is awesome artist
धेरै राम्रो मुद्देको कमेडि कलब मैले साउदी अरब बाट हेर्ने गरछु
राधिका कडेल हाउडे र साननानी सारै राम्रो कमेडि गरेको छ सम्पूर्ण हस्य कलाकारहरुलाइ मेरो नमन छ🙏🙏🙏🙏🙏
Aja voli saugat dae dherai khuler bolnu hunxa so happy 🙏❤️
लट्टेलाई धुर्मुस्को रोल खुबै सुहाउदो रैच😅 अब तेहि रोल खेल्नु पर्यो
मलाइ मन पार्ने सौगात दादा ❤❤
हाउडे दाईलाइ मन पराउने जत्ति यता हाजिर गरौ त नमस्कार ❤️💐🙏
मेरो मनपर्ने हिरो सौगात मल्ल।
सौगात मल्ल नेपाली सिनेमा जगतको मल्टिटेलेन्ट बय्ति हुन
राजु लामालाई पनि अथितिको आसन गरानु परियो जीती जी 👏👏👏
Saugat the king of all king actors❤
आजको अतिथि प्रतो आदर सम्मान 🙏 तर मुन्द्रे जि यो औरिका नेपाल खाडी युरोप नछुटाउनु होला 😎सबै हामी समान नेपाली हो है
धेरै राम्राे कमेडी कार्यक्रम
Very honest and talented hero saugat malla💕🇺🇸
Saugat ko reaction sannai Wala 😂😂😂😂 any way lots of love 😘 all team and keep going Sannani UDI UDI chuppa ❤
"टिकटक र भ्रष्टाचार = उस्तै हो"👆️ भन्ने यथार्थ लाग्यो!✔️❤️❤️🇳🇵👏
big fan saugat sir ko
भगवानले सबैको कल्याण गरुन,🙏🇳🇵
🙏🎉
🙏🎉
Saugat malla is the best acting actor in nepali film city.
Ramro xa show hjr ko
दिपा श्री र दिपक राज गिरि लाई पनि ल्याउनु पर्यो जितु सर❤❤❤
यो सिरियल आउदा खुसि हुने जति यता हाजिर हौत । ❤❤❤🎉❤❤🎉
भाइ यो सिरियल हैन मुन्द्रे को कमेडी क्लब हो😂😂😂
Thank you so much 322 subscriber family 😉😉😍😉😉😉😉😉😉😉😉😉😍😍😍😍😍😍😍😍😍😍😍😍😍😎😉
सबै कलाकार हरू को जय होस।
Saughat is gems in nepali movie industry 😊
सबै भन्दा इरेटेड लाग्ने चाहिँ यी बुढी बालिकाको हो । राधिका को साह्रै राम्रो ।
यो कमेन्ट पड्ने हरुको परिवारमा सुख शान्ति छाहिरहोस 🙏🇳🇵🇳🇵
🙏🎉
🙏🎉
Man parne actor saugat
I like this show from malaysia
फुलन्ते को आमा पनि लेयनु परो है यो सो मा
my always favourite Saught mall you are amazing Actor ❤️😍❤️❤️😍❤️❤️❤️😍💕💕💕💯
Right thankuटिकटक बनदत केगरला सकछभने भषटाचारगरोस सरकारले। मुद्को कमेडिमलाइमनपछँ
My favourite upu❤️❤️😘😘
साैगात दाइ 🔥🔥🔥🔥
उड़ी उड़ी चुप्पा नानी चै दामी छ है guy's
Sari ramilo lagha yo mundra ko comedy cloub Mo USA bata hardi chu 🙏🙏🙏🙏🙏
this show very enternment i like so much
सौगात र उपसना को फ्यान को को हुनु हुन्छ ?🙏❤
Saugat Mall ko fan jati yata hajir hai hai❤❤❤❤❤
मुद्रे कमिडी क्लब मैले सबै हेरिसकेको छु ❤
Sabse best dinesh kafle ko acting lsgx❤
फुलुन्न्देकी आमा बिना को मुन्द्रे comedy कस्तो कस्तो😢😢😢😢😢😢
हाउडे दाइ सारै हसउने 🔥🔥😘😘
अमेरिका बसेर आऊने पाहुना ले धन्ननेबाद भन्दा thanku रे मुन्दरे ले 😂😂😂
धेरै राम्रो छ है ❤
रमाइलो कार्यक्रम
हसाउने बिध्यामा पनि कम से कम कुनै सन्देश तथा हसाउने कार्य हुनु पर्नेमा कुनै दूबिधा नहोला तर लट्टे र उडि उडि चुप्पाको रोलमा चाहि केहि परिमार्जन होस भन्ने चाहाना छ । धेरै जसो episode हरुमा लजै मर्दो अभिनय देखिन्छ ।
Great actor saugat malla ji, n gorgeous upasana ji😮😮❤❤
कमेडी हब को लेडिज पनि एता देख्छु त उता पैसा पाइनन कि के हो😂😂🤣🤣🤣
त्यो उहिलै बन्द भई सकेको हो
Dai ma ni DOHA QATAR bata hardai xu ❤❤❤❤❤🎉🎉🎉al Time lai
My favourite 🎉🎉🎉🎉🎉🎉
Love you saugat sir❤
grad ❤❤❤❤❤👌👌👌👌🙏🙏🙏❤️❤️❤️👌👌
Mlai ta sristy dd ra saugat daiko jodi khub man parx brekup vyo vnda khub n ramro feel vyo plz feri milnus ahi x kamana❤❤
4:07 ❤❤❤
good luck all of you guys
लट्टेको बेजोड लगायेत सब राम्रो।
सम्पूर्ण सानो युटुबर साथीहरूले एक अर्कालाई सहयोग गर्नुपर्छ ❤❤
Haude vinaju comedy next level 😂😂😂
Hami nii hern janxum saugat daiko movie upasna nii man paryo❤
सौउगात मल्ललाई मन पराउने जति यता हाजिर हुनु होला।❤❤
One of the best radhika kandel
Yo comedy aayaa paxi derai kushi lagxa
Legend in the house 🏡 saugat malla dai 🙏🫶🏻🫶🏻🫶🏻huge respect
हँयायो हँसायो हाउरे ले हँसायो 😍
Saugat dai❤❤🎉🎉
Namaskar❤❤❤❤❤
उडि उडि चुप्पा दिन नि सौगात जि लाई 3 चोटि भाउजु लाई सम्जिनु भयो बे
हाउडे नम्बर एक🎉❤🎉❤🎉❤
Big fan hawde and saugat malla 🙏🙏
Saugat dai ❤❤❤
Aba tyo viral sir homnatha neupane sir lai leunu pareyo mundre ji
Legend with zero Attitude, zero haters
nice show
U right
Udi udi chuppa rocks usko show time badhuna paryo
ramilo lago herda saugat dai good show🎉
Nyc from Assam India 🇮🇳
Bichara Saugat alik padheko ra takent vaideko vaya kati ramro hunthyo… adarsha nai naaune
Very good
Nice ❤ jodi
मुन्द्रे सर नमस्कार ,अर्जुन जङ शाही लाई लिएर आउनु नि?
बास्तवमा नेपाली हरुले २/४ जनाकोनहत्या नगरेको २/४ ठावउमा भ्रस्टचार नगरेको २/४ ओटाठगी नगरेको लुटपाट नगरेको २/४ ओटा भौतिक संरचना नभत्कायको २/४ ओटि श्रीती नल्यायको पाइला पाइलामा जाँहाँटेक्यो त्येहीँ कान्ड नमच्चायको जेलनगयको वा जेलमा जानुपर्ने खालको हर्कत नगरेको मान्छेलाइ मान्छेनै नगन्ने भय
चरित्रवान नैतिकवानब बिधिको सासनमा बिस्वासगर्ने थोरै बोल्ने धेरैकामगर्ने बोलिको ठेगान भयको बोलेको कुरा पुरागर्ने लाइत देख्नै नसक्ने भय जबसम्म नेपालिहरुमा यो प्रबिर्तिको अन्त्ये हुदैन तबसम्म देशउभो लाग्दैन । किनकी जोआफै भस्टचारि छ उस्ले भ्रस्ट चारिलाइ कसरी कार्बाही गर्नसक्छ जो आफै नैतिक पतन भयको छ उस्ले कसरी अनैतिकब्याक्तिलाइ नेतिक्ताको पाठ सिकाउन सक्छ जो आफै चोेरहो उस्ले कसरी चोरलाइ चोर्नुहुदैन किनचोरेको भनेर कार्बाही गर्न सक्छ जो आफै चरित्र हिनछ उस्ले कसरी अर्कालाई चरित्रवान बनाउन सक्छ जो आफै गैर जिमेवार छ उस्ले कसरी अरुलाइ जिम्मेवार बनाउन सक्छ जो आफै गैरकानुनी काम गरेको छ उस्ले कसरी अरुलाइ कानुनको पाठ पडाउन सक्छ जो आफै ठगहो उस्ले कसरी अरुलाइ इमानदारिताको पाठ सिकाउन सक्छ जो आफै हत्यारा बलात्कारी हो उस्ले कसरी अर्को हत्यारा बलात्कारिलाइ कार्बाही गर्ने हैसियत राख्छ । एकपटक सोचौत भ्रस्टले भ्रस्टलाइ संरक्षण नगर्लात अनैतिकले अनैतिक लाई संरक्षण नगर्लात चोरले चोरलाइ संरक्षण नगर्लात चरित्रहिनले चरित्र हिनलाइ संरक्षण नगर्लात गैरजिम्मवारले गैरजिम्मेवार लाई संरक्षण नगर्लात गैरकानुनी कामगर्दै आयकाले आफ्नो बचाउको लागिभयपनी गैरकानुनिकाम गर्नेलाइ संरक्षण नगर्लात ठगले अर्को ठगलाइ संरक्षण नगर्लात आफुहत्यारा भयपछी अर्को हत्यारालाई संरक्षण नगर्लात बलात्कारिले अर्को बलात्कारीलाइ संरक्षण नगर्लात यदि बलात्कारीले अर्को बलात्कारीको बचाउगरेन भनेय उआफै पनि फस्छनिहैनर । त्येसैले गम्भिर भयर चेतनाको प्रयोग गरेर दुगामिसोच राखेर मात्र नेता चुनौ समर्थन गरौ लहै लहैमा हावाजता चल्यो उतै नबहकियौँ आजसम्म हामी पिछडियको लहै लहैमा लागेर सुजबुजबिण बहकिनालेहो नेता छान्दा उस्को बिगत बर्मान र आगामिदिन को आकलन गरेर मात्र छानौ हामिमरेर गयपनि हाम्रो सन्ततिको लागिकेहि सोचौ आबेगमा आयर आपस्मा लडेर झगडा गरेर दाइ भाइ स्टमित्र छरछिमेकि सँग पानी बाराबार गरेहैन कोइ कसैलो झोलेनभयर नेपाली मात्र नेपाली भयर सोचौ मिषन ८४?
Wow❤❤❤❤
Cimedy sabko ramro x tara best chai haude sirko lagx
Euta hamro purano legend kalaakar haru lai na chinney ra arko desh ko thulo manche haru ko name na chinney ekai thau parecha tait.. But Saugat is a good actor though 😊
नम्सकार सबै जनालाइ❤❤
2e Jana man parne kalakar ❤❤
Latte bro le Garda yo show ramro ramailo vako xa latte bro ko real name chai K ho
Vena ko role le khayo aaja 💥💥
Saugat malla ❤❤❤❤