Readymade door Timber Gallery Nepal

Поделиться
HTML-код
  • Опубликовано: 6 июн 2023
  • खोज्ने दिन गए अब सिधैं अर्डर गरौँ टिम्बर ग्यालरीले घरमै ढाेका पुर्याउने ब्याबस्था गरिदिन्छ। बिभिन्न माधयमबाट विगत १५ बर्ष देखि तपाईहरुको चाहाना अनुसारको ढोका उपलब्ध गर्दै आइरहेका छौं । थाइल्याण्ड र अमेरिकन कच्चा पदार्थ प्रयोग गरी नेपालमै उत्पादन गरिएका बलियो र आकर्षक ढोका प्रत्येक नेपालीको घर घरमा पुगाउन सफल भएको महसुस हामीले गरेका छौं । हामीले उत्पादन गर्ने ढोका घाम पानी र जस्तो सुकै हावा पानीमा पनि खपत हुने खालको हो । पछि ढोका बिग्रिएर हैरान हुनु भन्दा अहिले नै Timber Gallery Pvt.Ltd ले उत्पादन गरेको वातावरण मैत्री Panel Door ढोका प्रयोग गरौ र पछिको चिन्ता बाट मुक्त भएर ढुक्क हौं । Panel Skin primer Door ढोका toilet, balcony जुनसुकै ठाउँमा राख्न मिल्छ । तपाइले खाेज्नु भएकाे संसार भरी रूचाइएकाे सेताे प्राइमर प्यानल ढाेका पनि अब देखि हामिले उपलब्ध गराउन सुरूगरेका छाै ।
    थप जानकारीको लागि
    www.readymadedoornepal.com
    mail-masonitenepal@gmail.com
    Ph-9843034823
    LandLine 015915225
    Sukedhara,Kathmandu
    Timber
    web site -www.readymadedoornepal.com
    mail-masonitenepal#gmail.com
    / timbergallerydoor
    #Door #Nepali_Door #Skin_door #Panel_door #Wooden_door #quality_doors #white_plus #door_in_nepal
    #door_price_in_nepal
    #readymade_door_in_nepal
    #Timber_Craft_Nepal
    #jankari_kendra
    #Timber_Gallery_Nepal
  • НаукаНаука

Комментарии • 7