सालको पात पनि बिगारेर दोहोरी गाएपछि कुलेन्द्र बिश्वकर्मा रिसले चुर : अरुको सृजना बिगार्न पाहिदैन
HTML-код
- Опубликовано: 16 июн 2024
- सालको पात पनि बिगारेर दोहोरी गाएपछि कुलेन्द्र बिश्वकर्मा रिसले चुर :भन्छन अरुको सृजनामा जे पायो त्यहि गर्नेलाइ छाडिन्न
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Kulendra Bishwokarma
Camera
Siraj Gautam
Amrit Bhattrai
Edit
Prakash Bishwokarma
Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#kulendrabk
#kulendrabishwokarma
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
धेरै राम्रो काम गर्नुभएको छ प्रतिष्ठाले धन्यवाद सबैलाई 🎉🎉🎉❤❤❤❤❤अझै कडा रुपमा प्रस्तुत हुनुहोला
कडा भन्दा कडा कर्बाही गरियोस्
यहाँ अब लोक गित मात्र होइन सबै चिजको लोप हुँदै जाने छ नेपाल हो हजुर जस्ले जे गर्दा नि हुन्छ नेताले त यौटा बोल्छन अर्को गर्छन भने अरुको के भर बिश्वास जुन रुख जरो देखि पलाउछ त्यो राम्रो हुन्छ जुन टुप्पो देखि पलाउछ तेस्ले कैले राम्रो संकेत दिन्न तेस्तै हो यी नया पुस्ताका कलाकार 🙏🙏🙏जय गित जय संगीत
ठिक भन्नु भो ❤
सहि कुरा गर्नु भो
Great work sir
सहि कुरा गर्नु भयो कुलेन्द्र जि ले🙏
शिव हमाल बिकृति बिसङ्गती को प्रतिनिधि रे अनि।उसै को लय शब्द को गित के हुन्छ कुन्नी बिहे को राती भन्दै पेटिकोट लगायर नचाइ राछ😂😂😂।लाज को पसारो😂😂
Right 👍
यो दोहोरी गित बिगारेर र्याप हान्ने सबैलाइ कार्वाही हैन जेल हाल्नु पर्छ,
मलाइत लाग्छ यो दोहोरी सस्कृत बिगारेर गाउने ब्यक्ती कलाकारनै होइन,
अलि बढी नै भइरछन् अहिलेका दोहोरी
होनि एकदैम सहि हो
यो स्पष्टीकरण नदिने ३ जनालाई कडा कारबाहि गर्ने नियम बनोस। गितसङ्गिलाई बिगार्न कसैलाई छुट छैन।
एकोहोरो बालचन्द्र रिया ज्योती माथि किन प्रश्न मात्र? बाल चन्द्र ज्योति रिया लाई पनि ल्याउनु पर्यो नत्र एकोहोरो अन्तर्वार्ता आउँदा राम्रो लागेन दोहोरी प्रतिष्ठान लाई एउटा प्रश्न केही दिन अगाडि छत्र शाही काजल जोशी ज्यू को नयाँ गीत भित्र एउटा टुक्का असाध्यै मन पर्छ बालेनको सहरैमा भन्ने कहिले बाट काठमाण्डौ सहर व्यक्तिको नाममा भएछ यो पनि लोक संस्कृति भित्र कहिले बाट सूचीकृत भयो एउटा प्रश्न प्रतिष्ठान नेतृत्व संस्कृतिविद् हरु सानो जिज्ञासा?
सहि कुरो
धन्यवाद छ हजुर
Luga Pani Rita medamle jasto full lagunu parx .♥️♥️♥️ Aasha bc ko lugalagai Pani ekdam thik x.
Dohori git bigarni ra chhada gauni lai karbahi garnu parxa
k ko mafi magni shiva hamal rip rip
Ajja bata hoina ho yo sabai singer nai hoina jasto dohori kaha bata suru vako thaha xa khali ti ahile ko keta keti haru lai peleko xa
Samjhaunu parthyo ni ykkasi nilamban nagarnu parne ni hoena ra
Sabbhanda bikriti besram lea areli kandhale gid gaundai nacheko drissya sab bhanda xada pan ho testa lai git sreejana garne dans garne duwoi side ko lai karwai garnu hos git sangeet prastisthan jyu
शिव हमाल पेटी कोटे
Tero vay rap Gaune jati lai jel halne vay lahure ani vten haru lai ni jel halda hunxa ta ho