Это видео недоступно.
Сожалеем об этом.
राजु परियार पुगे श्रीमतीको अभाबपछि १ बर्षको छोरो चेपेर हिडेका पिएन साइलो भेट्न,दिए दोहोरीमा जागिर
HTML-код
- Опубликовано: 31 янв 2023
- राजु परियार पुगे श्रीमतीको अभाबपछि १ बर्षको छोरो चेपेर हिडेका पिएन साइलो भेट्न,दिए दोहोरीमा जागिर
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Raju Pariyar
Pn Sailo
Camera
Samjhana Dhamala
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#rajupariyar
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
नमस्कार म कमल सरगम,दोहोरी गायक पी एन साईला लाइ सहयोग गर्न राजु परियार दाई र हामी पुगेका छौ यही अवसरमा गरिएको कुराकानी हेरौ
Kamaljee..ma Rabin from Sydney..malai hajurko no send garnusna..kehi sahayog garna man chha
धेरै राम्रो कुरा
Kamal sir raju sir ko uncal ko xora Rajkumar pariyar shor pani ramro xa pahila dohori sanjh ma pani kam garnu vako thiyo ahile ko abstha garo nai xa uha ko pariwar ko so hjr le 1 patac samjane hoke
Dai ko afnaii dohori sanjh rahexa kam diye huni ni afnai vai laii uhaha haru ko abstha pani khasai ramro ta xainani
Great work sir n whole team
राजु परियार सरलाई कोटी कोटी सलाम गर्छु
लाेग स्वर सम्राठ गायक तथा स्रर्जग राजु परियारलाई हार्दिक सम्मान छ। बधाई छ गायक राजु परियारलाई । साथै गायक पियान साईला र उनको सानाे छाेरा लाई समेत धन्यवाद छ।
राजु परियार महान मानव हुनुहुन्छ मनको धनि
राजु परियार सरलाई धेरै सम्मान गर्न चाहनुहुन्छ 🙏🙏! साच्चिकै राम्रो स्वरको धनी हुनुहुन्छ PN saila !! भगवानले उहाँलाई ठुलो सगरमाथा जस्तो सागितिक यात्रामा विजय गराउन है 🙏🙏
शिर निहुराएर उच्च संमानका साथ ढोग गरे आदरणीय स्वर सम्राट सम्राट राजु परियार दाजुलाइ निसब्द छु म।।🙏💐🙏
सहि कुरा
😭😭😭🙏🙏👍👍
लोक सोर सम्राट राजुदाईलाई नमस्कार साथै पि यन सांहेला लाई अवको दिनमा सफलता मिलोस शुभकामना।
सलुट छ राजु परियर दाजु सयाेगि मन सम्पुर्णलाइ
सलाम छ राजु लोक दोहोरीका राजालाई लोक दोहोरीका राजाका छोराछोरी र नातिनातिनालाई पनी कुनै न कुनै क्षेत्रमा राज मिलोस
राजु दाइ लाई सम्मान छ अनि पि एन भाइ लाई पनि। कमल भाइ लाई विशेष धन्यवाद
सलाम छ राजु दाइ कमल सरगम र पियन साइला दाइ लाई साइला दाजु अब हार न खानु भगवान रुपि दाइ राजु को साथ मिलेको
राजू दाई लाई नमन छ उहाँको हरेक क्षेत्रबाट प्रगति हूदै जाओस
राजु दाइ सलाम छ तपाई लाइ। किनकि तपाईंमा कहिले पनि अहमता घमण्ड भन्ने चिज देखिन मैले पिएम भाइ मन दर्हो बनाउनु
नमसकार भाई यस्तै गरी अगादी बत्दै जानू ल हजूरको कारेकरमले धेरै रूय म हार नखानू धेरै धेरै सूभ कामान छ
कमल सरलाइ धेरै धेरै धन्यवाद अन्तरबार्ता लिएकोमा Pn साहिलालाइ
उत्कृष्ट लोक गायक राजु भाइ लाई सम्मान्🙋🙋गर्दै P N भाइ को दुई baby सहित उज्ज्वल भबिस्य को र लोक star winner भाको देख्न पाउ धेरै माया आशिर्वाद र छ भाइ लाइ❤️🎉❤️🎉❤️❤️🎉❤️
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
मरेपछि पाएको सम्मान के सम्मान लोकदोहोरिको जिउदो इतिहाँस राजु दाइ सदाबहार लेजेन्ड उच्च सम्मान अनि सानो बाबु र पि एन र्बोलाइ सुभेच्छा सफलताको कामना...
राजु जि 🙏🙏🇳🇵
सफलताको शुभकामना 🙏🙏🙏
राजु दादा हजुर महान हुनुन्छ हजुर सङ्ग भेट्ने ठूलो धोको छ मलाई
राजु परियार दाइ लाई कोटि कोटि नमस्कार छ र येसरी नै सधै भरी असाय लाई सहयोग गर्दैजानु होला दाई
नामै राजु कति महान बिचार 🙏🙏❤️❤️
लाेक स्वा सराम्रठ राजु दाइ भने काे ठुलाे मन भयकाे हाे मानिस धेरै जना सयाे गरि राख्नु हुन्छ उहाँ काे माहान बिचार छ
शुभकामना छ भाई
राम्रो प्रगति गरेको देख्न पाउ🌹♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
सफलता को शुभकामना राजु दाई🙏🙏
बिचार आमा गुमाएको पो रैछ सानो बाबु कति राम्रो रैछ नि माहान गाएक राजु परिवार ले साथ दिनु भएछ धन्यवाद छ राजु जि तपाईंको मन कति कोमल छ नि अब राम्रा दिनको शुरूवात भयो भाइ पुर नगर्नोस
राजु दाइ हजुरको शब्द ले कहिले हसाउछ अनि कहिले रुवाउछ आज फेरि आँसु रसायो (सम्झना लाई या बिर्सना लाई पिउछ मान्छेले)😭😭
राजु परियार जस्तो कलाकार नेपाली लोक संगीत मा पाउनु नै गर्भ को विशय हो ।
सलाम छ स्वरसम्राट राजु दाई कति महान् सोच अनी सहयोगी मन छ हजुर काे जस्तै सोच सबै मा हुने हो भने कति सुन्दर हुन्थियो हाेला जीवन
कहिले पनि हार नखानु हाे है
अब अगाडि बड्दै जानू हाेला !
अनि छाेरा लाई उज्वल भबिस्य बनाउनु हाेला !
हजुरकाे श्रीमती प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्द छु
घर परिवार जन प्रति धैर्रे धारणा गर्ने शक्ति मिलाेश🙏🥀🙏
Saman xa lok dohori king raju pariyar lai ❤️🙏🙏🙏
सहयोग गर्नु हुनिलाई धेरै धेरै धन्ने वाद छ अनि सानो बाबू लाई जन्म दिन्को धेरै धेरै सुभकामना छ
धेरै राम्रो कमल सरगम दाइ अनि राजु परियार दाइ हार्दिक नमन हजुरहरुमा भगवाणले कल्यान गरुन
धन्यवाद कमल जि र राजु जिलाइ
Ime lok star ko laagi best wishes.... swor samrat Raju pariyar prati haardik naman 🙏🙏🙏
Raju pariwar awesome superb😍😍😍😍🙏🙏🙏
पि.एन. साँईला भाइ को कलकारिता क्षेत्रमा राम्रो भबिस्यछ सबै दर्सकहरुले साथसपोट गरौ🌹
मेरो आदर्श कलाकार हुनुहुन्छ राजु दाइ। बिचारले मान्छेलाइ महान बनाउछ।
Great work Raju sar👍👍🙏🙏
राजु भाई१🙏
Great woark Kamal sir ❤️❤️😭
Great work raju daju❤
लोक स्टारमा यो दाजुलाई विनर भाको देख्न मन छ।यसरी सयोग आइराको छ भने त पक्कै पनि जित पक्का हुन्छ।🤗🤗सयोग गर्ने अमेरिकाको दाइ लाई धन्यवाद अनि सानो भाइलाई जन्म दिनको शुभकामना 🤗🤗🤗😘
Wo राजु 👍️💐👌
नेपाली लोक दोहोरी को बादशा स्वर सम्राट राजु लाई समान छ
राजु मान्छे धेरै राम्रोरहेछ
Happy birthday to you babu God bless you 🎂❤
भाई पीएन यो बाबू लाई राम्रो मान्छे बनाउनु होला
Good job🙏🙏🙏🙏🙏
कमल जि हजुरले राम्रो काम गर्नु भएको छ । हजुर पर्ति आभारी छु ।।।
Great 👍. Safaltako Suvakamana Xa Lok Swor Samrat Raju Pariyar jiu PN Saila Ji ra Kamal Sir Lai.
सलाम छ राजु दाइ अनि पत्रकार ज्यु लाई ❤❤❤
Himmat naharnus khi garera bachera dekhsunu parx babu lai khusi rakhnus sadhai sath hunex Lok sor samrat lok dohori king 👑 Raju pariyar dai lagayet sampuena darsak ko🥰🥰🥰🥰
सफलताको कामना ।।
सफलता को कामना छ ।
Great work Raju sir
Huge respect ✊ Raju sir,
हाम्रो हामी सबैको राजु दाइ महान हुनु हुन्छ don't worry pn sailaa
Saharaei mitho antarbarta Raju bhai ko sabdha haru le aanandha ani P N babu thulo soch vaye ko manche yestaei sooch liyera agadi badha babu haru ko yesri naei agadi bada ❤❤❤🎉
कति राम्रो बाबू माया लाग्दो
राजु परियार भगवानकाे दाेस्राे रुप हुन् 🙏
घाउको मलम👍राजु भाईलाई👍जतिनै👍सम्मान गरेपनि👍पुग्दैन अतिनै👍गहकिला👍शब्दकोश 👍 अनि👍म नै देखि सहयोगी भावनात्मक देवआत्मा 🙏🙏
अत्यन्तै राम्रो भिडियो
Dhannebad xa raju sir sathai daju sano babulai
Salaam x Raju dadalae
Good job
Wow good job raju sir hjur lai hamro sadhai bhori sammanxa 🙏🙏🙏🙏🙏🙏🙏🙏
Raju Sir anubhavie ra dukha, Sukha sahera ahile Desh le chineko Ramro pertibha bhayeko abhibhabak hunu hunxa sada Ramro batoma hidna sikaunu hunxa Dheraie Dhaneyabad ani suvakamana xa Great Job vai ra Babu ma Dheraie ashirbad xa
Raju pariyar bhaneko ta mahan bhagawan hun.
Raju sir🙏🙏🙏
Dherai dherai dhannebad raju sir jo pidit hunu hunxa uha haruko uddar garnu hunxa sahara dinu hunxa hajur lai dherai dherai dhannebad
आदरणीय लोकगाएक लोक पृ दाइ राजु परियार दाइ हजुरले पनि इन्द्रेणी जस्तै मानव सेवा गर्नु पर्यो दाई
Raju lai manai dekhi Saman p n sailo lai safalta ko suvakamana ❤❤
dhane batha raju vai
Raju vaile sahila vailai sath dinu vayeko ma dherai dherai thanku xa
Good job raju sir
Raju pariyar sar ra Kamal sar lae
Huge respected singer sor samrat raju pariyar sir. 🙏🙏
स्वर सम्राट लाई शुभकामना
Lovely Sringer Raju Pariyar
आसु नै आयो य्यार 😪😪
साच्ची माहान छौ राजु दाइ तिमि
यकदम सफलता को शुभकामना
Raju dai hjur lai salam chha
Raju dai lai mero Salute cha thulo sahyog garnu vaneko ma
सयोक गर्ने दाइ दिदी हरु लाई tq
पिएन साइला मात्रै पहिलो व्यक्ति रहेछ हैन! अामा मरेपछि टुहुरा बच्चा हुर्काउने एकल बुवा।डाेरी जति बाटे नि गाँठाे एउटै हुन्छ।समस्या सबैलाई पर्छ।एउटै समस्यालाई इगाे बनाएर अघि बढ्नुहुन्न।समस्याको समाधान अाफैँभित्र खाेज्नुपर्छ🙏
उज्वल भबिस्यको कामना भाइलाइ
Salute xa Raju dai
तपाई को श्रीमती को ठाउँमा तपाई हुनु भएको भए अनि आज तपाई को ठाउँमा तपाई को श्रीमती हुनु भएको भए के यस्तै रोइलो गर्दै हिड्थिन होला त तपाई कि श्रीमती ? नेपाली समाज कता जाँदै छ 🤔🤔🤔
sowr samrat raju dai lai salam x
Aadarniy daju raju pariyar lok samrat raju daju parti riday dakhi damman ♥️♥️♥️♥️♥️♥️♥️♥️pn saela vaelae dhare badhae x ab lok star banako harna man x ♥️♥️♥️♥️♥️♥️♥️♥️
raju dai lai salam ani midiya sir pani salam
Kati mahan hunu hunxa Raju sir hajur
goood job
Be strong bro
Kati ramro cute babu himat harna hunna sangarsa gadai janu safal hunxa p.n babu mero asirbat xa
Raju sir❤❤
So great Raju daji also PN saila vhai