भुन्टीको नन्द एक्कासी मिडियामा। March 31, 2024
HTML-код
- Опубликовано: 30 мар 2024
- Guest: Shristi Ugrakoti
Presenter: Punam Panchkoti
Editor: Gopal Shrestha
Camera: Santosh Acharya
Management: Punam Panchkoti
Online Supporter : Bishal Rai (Mfu vae rae)
के तपाईले हाम्रो RUclips च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ManaMaharjan #Bhunti #Jamunadidi #interview #LokpriyaTV Развлечения
टोकले र हजुरको चाहिँ कहिले बच्चा भएको हेर्न पाइन्छ त पुर्णिामा जि♥️♥️
❤❤❤❤❤❤
जुन दिन तिम्रो र मेरो प्रेमको सिलसिला सुरु हुन्छ अनि बच्चाकाे रहर पुरा हुन्छ अझै हतार नगर के,😂😂😂
भुन्तिलाई दुख नदेउ है भुमिका
जे होस भुन्टीको नन्द भुमिकाको कथानुसार अभिनय चै राम्रो छ है शुभकामना
भुनटि लाई धेरै दुख नदेउ बइनि 😢😢😢😢😢😢😢😢😢😢😢
😀😀😀😀😀
Kati naram sovavki vuntu ko nanda happy lagyo 🎉🎉❤
भुन्टी सिरियल र कान्छी मन पराउने जति यता हाजिरी हुनुहोला ❤️🙏👍️
Bhumika ramri bannu. Parxa aba la ❤❤❤❤
अब त भाउजुलाई माया र साथ सपोट गर्नु ' है भुमीका बहिनी
😂😂
अब टोकले भाइ र हजुर को नि इन्टरभिउ हेर्न मन छ❤
छुच्ची पनि र माया लु नन्द ❤❤अब भुन्टी भाउजू लाई माया गर्नु पर्यो क्या😊
भुन्टीलाई दुख नदिनु है मलाई रुन मनलाग्छ😅😅😅
Bhunti Li maya gharnu hai❤
Bhumika ko roll man parne ko ko hununxa 👍👍👍👍👍
bhumika vauju lai maya garnu la😢😢😢😢😢❤❤❤❤❤
vunty lai dheri dukha na dinu nani ❤❤❤❤ na ramro xa
भूंटी सीरियल को सूटिंग पनी देकौनू हवास न please 🙏🙏,next part मा,,🙏🙏
❤❤❤❤❤❤❤❤❤❤ ATI dherai ramro acting garnu vako shriesti jyu
भुमिका को अन्तरबार्ता मन पर्यो
Sooo nice
मलाई पनि उहाँको अन्तर्वार्ता हेर्न धेरै धाेकाे थियो हेर्न पाइयो खुसी लाग्यो उहाँ सारै मन पर्छ टिकटकमा साथी छु म त उहाँको
समाजको परिपाटीलाई , घर परिवारमा घट्नसक्ने , घटिरहेका राम्रा - नराम्रा घटनाहरूलाई नै सम्पूर्ण पात्रहरूले आआफ्नो अभिनयद्वारा प्रस्तुत गर्नुभएको छ । कलाकारिताको क्षेत्रमा प्रवेश गरेपछि सत्य -असत्य , न्याय -अन्याय कोमल र कठोर प्रवृतिको भूमिका निर्वाहबाट मानवीय चरित्रको उद्घाटन गर्नु अति राम्रो कुरा त हॅुदै हो । अभिनय सजीव - स्वाभाविक हुनसक्नु चरित्रहरूको प्रगतिको कुरा पनि हो ।
सन्दर्भ “ भुन्टी “ सिरियलकी लेखक र निर्देशक आशा खड्काजीको नन्दको भूमिकामा ‘ भूमिका’ कै नाममा एउटी अलि असमझदारी , छुच्ची र आमाको कुरा सुनेर भाउजू भुन्टी ( आशाखड्का ) लाई नसहने , स्वाभाविक अभिनय गर्ने श्रृष्टि उग्रकोटिको अभिनय स्वाभाविक छ । समाजमा भाउजू -बुहारीहरूले भोग्नुपरेको व्यवहार समाजकै यस प्रकारको यथार्थलाई देखाउने सिरियलहरूको लक्ष्य हुन्छ । आफ्नो दक्ष्य कलाकारिताबाट जस्तो पनि भूमिका निर्वाह गर्नसक्ने पात्रहरूले नै दर्शकहरूबाट प्रशंसा , हौसला र माया पाउने गर्छन् । “ भुन्टी” सिरियल पारिवारिक परिवेशभित्रको सासू - ससुरा , छोरा बुहारी , भाउजू नन्द , देवरबीचमा घट्नसक्ने अनेक समझदारी - असमझदारीका सवाल , होचो अर्घेलो , गरिब माइतबाट आएकी भनेर बुहारीलाई हेला गर्ने , माया ममता नदेखाउने , अनेक बहाना बनाएर पनि बुहारीको खेदो खन्ने अनेक अवस्था विशेषका अभिनय प्रस्तुत भएका छन् । पात्रहरूले सत् असत् जेजस्तो भूमिका निर्वाह गर्नुपर्ने हो त्यसैको जीवन्त अभिनय गर्नसक्नु प्रंशंसनीय पक्ष हो । प्रथमत : आशा खड्का बहिनीको लेखन र स्वयमकै निर्देशनद्वारा भुन्टी सिरियलको यति धेरै भागहरू सफलताको सिंढिमा उक्लिरहेछन् । यस सिरियलको उत्तरोत्तर प्रगति र पूर्ण सफलताको कामना गर्दै सम्पूर्ण टिमलाई हार्दिक शुभकामना । 🙏🏼❤️👌
Bhunti ko nanda hajur harulai man parxa ya man pardena comment garauta ❤❤❤
पुनम दिदी मलाइ पनि आशा दिदी सङ भेट्न मन छ
Best of luck ma pani vunti kanxi sirel kahile xutawnna❤❤🎉🎉
यति धेरै बुझी मान्छे रहिछीन भुन्टी भाउजुलाई किन माया दिन नजानेकि त नि 😊😊😊😊 भाउजुलाई माया गर्नुल 😊😊
Ramro x
Congratulations sis❤❤❤❤
भुमिकाले पहिले भाउजूलाइ माया गरेको देख्दा खुशी लाग्थ्यो अहिले फेरि दु:ख दियको भएर लास्टै रिस उठ्छ।
❤
मलाइ पनि खेल्न मन छ भुन्ती सिरियल मा 😢😢😢पुनम दिदी मलाइ support गर्नुस न
Very nice 🎉❤
भुन्टिलाइ धेरै दुख नदिनु है भुमिका
😂😂😅
सर्वप्रथम बुद्धि जि लाई धेरै धन्यवाद दिन चाहन्छु ❤॥यति राम्रो भिडियो हेर्ने मौका दिनु भएकोमा 🙏🏻👌॥पुणम जि लाई पनि मनै देखि धन्यवाद दिन चाहन्छु। यति राम्री बहिनी अर्थात भुन्टि सिरियल को भुन्टिको नन्द भुमिका को अन्तर्वार्ता हेर्ने अवसर पाएँ। अझै राम्रो गर्दै जानु मेरो व्यक्तिगत तर्फबाट सफलताको शुभकामना दिन चाहन्छु। सिरियलमा त पात्र जे को पनि निभाउनु पर्छ र आफुले त्यसलाई न्यायोचित ढङ्गले प्रस्तुत गर्नु नै कलाकार को वास्तविक अर्थ हो 😊॥मैले यो भक्तपुर बाट हेर्दै छु ॥मैले भुन्टि र कान्छि दुईवटै सिरियल हेरेर मिठो कमेन्ट गरिरहेको हुन्छु॥अब भन्नुस् त साथिहरु हजुरहरुलाई कस्तो लाग्यो यता आएर कमेन्ट गरिदिनुस् है 🙏 ॥
Favourite serial bhunti and kanchhi❤
Vunti lai maya garnu parxa❤❤
Sarai❤❤ ramro nanu
Ho ho hajur le shai bhanubhako
Vuntiko vauju baru asal salin hununx🤗😊😊
So cute d ❤❤❤❤
भुमिका भुनटि लाई राम्रो गरनुहाेस् ❤❤❤
Voice kati dammi ho purnima ko❤️
भुन्टी लाई हेला गर्नु भएन है
❤❤❤
Cutee
❤❤❤❤❤
Malai kanxi bhunti lao dherai vetna man xa
Sister congratulations you support for tokale 🙏🙏
❤❤❤❤
भाउजु लाई माया गर्नु है दुख धेरै नदिनु है नानि😊😊
कति खेर आउछ हो दिदि भुन्टि भाग आट 8
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
Baini ko damii xa ❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉
Buntilai.maya.garnu.hola.nani❤❤
❤❤❤❤tokla tpaelae khila bat dhakn paenx
भुन्टिकाे नन्द काे अभिनय एकदै राम्रो छ
Dance herne man lagyo
भयो
Didi tpaiko ra tokale dada ko pani interview lyaunu hosn
कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ
Ma xu
Ma xu
Sabaiko yaktinga ramro xa
Vumika bunuko act ramro xa ani dance pni dherai ramro xa hereko xu
Bhuntilai maya garnu la bhumika dee plz
अब त भाउजू लाई धेरै माया गर्नु ल
👌👌👍👍🌹🌹💞💞💞💞💞🙏
Manxet ramro kura garxeke tar ali bhunti laae dherai dukha nadinu hai bhumika jee
याे बहिनी पनि मेरैजिल्ला काे हुनुहुँदाे रहेछ पाेगटि काे म चैँ जफे काे हाे तामा काेसि वारि पारि जे हाेस हाम्राे आसा बहिनिले आफ्नै जिल्लाकाे मान्छेहरुलाइ चान्स दिनु भयकाे छ खुसि लाग्याे अभिनय राम्राे छ बहिनिकाे
याे भुटिकाे नददेखेपछि तामलाहि सारेेरिस अुठेेकाेछ
Awesome ❤🔥🙏
Thanks For 467 subscribe ❤🎉keep supporting keep loving love you guys 💖
कैले काही त ८२ पनी आउनुनी छुच्ची नन्द ८१ पो आईछिन्?
Bhunti lai ramro babhar gArnu hai sis
RUclips ma 1k vanda talakole yekarkalai support garam hai
Bhunti lai dhukha over vayo ho hearna man pani lag na xodo malai ta
Thanku you so much 20 subscribe ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢
bhunti sooting ma vet hudain rw😊
अब टाेकले लाई लिउनुहाेला है सिस याेसेफ सेवक plz
पुरिमा दिदि मलाई पनि आसा दिदि भेन मनछ
Nanda buini vunti lai dherai dukha na deu
म लाई पनि कान्छि श्रियलमा खेलन मनछ पाउन पाम्न म अैले अस्टेलियाछु फरकदैछुके टि यम ताे श्रियलमा खेलन मनछ पाउनु कसरि ठाउ भये पाउन
Asta xuchi😡😠vaujulai dukha dine😣😣
याे भुनति कि ननदले बेला बेला माया गरे जसताे गरनेे भुनटि भाउजू लाई कहिले अामा शङग मिलेधर हेला गरने रियलमा कसटि छे याे
Dance gareko video chahiyo😂😂😂
भाउजुलाई दु ख धेरै नदिनुहै
भुन्टि लाई दियकाे दुखकाे सराप त लाग्छ हाेला
भुमिका को अबिनय राम्रो छ real मा नै येस्तो परिवर हो भने त्यो बुहारी को के हाल हुन्छ होल
टोकले को र तपाईं को को जोडी राम्रो छ
Ghrma pulpuler raix sirialma thulo palteko😂😂
भुन्टी ला पीडित भाको राम्रो लाग्दैन किन तेस्तो भुमिका देखाउनु हुन्छ
Didi tpaiko ra tokle dada ko kahile ho nani
❤😂🎉😢😮😅😊
मस ऊद
Asha khaadka ju la ra Sagar Gautam sir interview lau ni paro
KudcgyAscvgybhuermkubdcgy❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤
अब भाउजुलाइ दु.ख नदिनु है
हजुर पुनम ले भुन्टि सिरियल छोड्नु भएको होर सिस्टर
Thank you for 175 familay 😢
@OnlineNepal. 92 vayo back deko xa hoi
Aba bhaujulai maya garnu paro😂😅😅😊
Vumimeka ji vuntelai darai dukha nadinu hai kina ki hajur Pani xori manxhy ho buhari vayata arkako gahrma janu parx