कुल मान घिसिङ ले धेरै राम्रो काम गर्नु भएको छ सर नेपाल मा कहिले पनि बति जानू भयन बल राम्रो हुन्छ हाम्रो नेपाल झलमल बनायर अरु देश लाई बल बेच्ने हो हाम्रो नेपाल मा बत्ती कहि पनि नजावस जय कुल मान घिसिङ
हाम्रो देश बिगि्रएको यस्तै ठग अनि अपरिपक्व मान्छेको जमातले गर्दा हो । देश बनाउने भन्दा बिगार्ने चिन्तन भएपछि पढेलेखेको साम्सद भनेर के गर्नु झन् तीन भर्ल्याङ्ग पल्ट्याउछन । हुन त पूर्व मन्त्री हुन तर यिनको इतिहास खराव छ, नियत पनि बैमानी ।
योगेश भट्टराई भ्रष्टाचारी हो र भ्रष्टाचार गरेर र लुटेर काठमाडौमा घर बनाएको हो भन्ने प्रमाण उनकै सहयात्री प्रेम आले र एकजना वकिलले भनिरहेका छन अहिले त्यो भिडियो भाईरल छ।
योगेशलाई हतियार र खरखजाना बेचेको आरोप लगाउने माओवादीले किन जिबित राखेछ?? एमालेका ४०० बढी नेता कार्यकर्ता त मारेकै हो। १५ जनालाई घरमा थुनेर आगो लगाएको हो। र कार्बनडाईअक्साइड वाला स्वार्थलिप्त जल्लगैंडा हिजो एमालेमा हुँदा किन केही बोलेन??खासमा सत्य तितो नै हुन्छ।
हिङ्सा आतंक नै थियो र अहिले पनि तेसको असर छ । योगेस दाइ इ माओवादी आतंककारीले यस्तो सम्म गर्छ्न कि अरुले बोलेको कुरामा समर्थ गर्दा पनि गतिछाडाहरु मुख छोड्छ्न हो
राजदरबारमा क्याफे खोल्न कति जग्गा दिने निर्णय मन्त्री हुँदा गर्नुभएको थियो? बतास समुहले पछि कति जग्गाजमिन लिएको रै? आफूले गरेको निर्णय आफै मन्त्री छदै भएको चाहि के हो ? नेता योगेस ज्यू?❤❤❤❤
बतासे बैगुनी केटो तिम्रा "बा" लाई खुसी बनाउने नाममा महान जनयुद्ध माथी तिमीले जुन खालको अभिव्यक्ति दियौ त्यो तिम्रो राजनितिक जीवनको लागि ठुलै भारी पर्नेछ!ईतिहासको कठघरामा पटकपटक उभिएर जवाफ दिनुपर्नेछ !
एमाले-माअाेवादी पून एमाले हातहतियार काराेवार, प्रचण्ड महाननेता भनाई, माकुने यस्ता अवसर व्यक्तिलाई विश्वास गर्ने एमालेलाई के भन्ने ? जिल्ला प्रवेशमा राेक लाएको ठिक रहेछ ।
जुन नेतृत्वले संस्थालाई नाफामा पुर्याएको छ त्यही नेतृत्वको खोइरो किन? नेपाल वायुसेवा निगम, आयल निगमका नेतृत्वहरूलाई प्रश्न गर्नु जरुरी छैन? घामले बत्तीलाई किन मन नपराएको ?
धन्यवाद माननीय योगेश भट्टराईजी ! भारतबाट खरीद गरेको बिजुली र देशको उत्पादन थप भएको कारणले लोडसेडिङ हट्यो। यसमा कुलमानको हाईहाइ कुनै जरुरी छैन। प्रचण्ड सरकारले २२ अरब बक्यौतालाई ढाकछोप गरि ६ अरब रूपैयाँ उठाउन लाल आयोग बनाएको स्पष्ट देखियो यसलाई अख्तियारले छानबिन गरोस् ।
याेगेश जी माउबादिलाई एमाले काङ्ग्रेसले हाेइन।सत्य त सबै दलले भारतले अराए गराए र खटाए अनुसार नेपाल मास्न गरेका हुन्।देशभक्ति नभए देश सकिने वा कमजाेर हुने वा सकिने पनि हुन्छ।राजा किन आबस्यक रहेछ अब बुझ्दै जाआैला।
यो फटाह रहेछ संसदमा भन्ने अहिले पनि घमन्ड गरेर वोलिरहेको छ- यसको आरिपका वारेमा पनि केही सोध्नु न? काङ्ग्रेस कमनिष्ट गान्धिका धोती र माक्सका दारीले माओवादीलाई सिकाउँने को? यसको आरोपको वारेमा पनि सोधौ न पत्रकार महोदय ।
देश भरीकै फटाह मान्छे मध्ये योगेश भट्टटाई एक नम्बरमा पर्छ ।
ऐमालेद्वारा संचालीत टेलीभीजन सगरमाथा टेलीभीजन!!!
यसले जति तलुवा चाटे पनि केपी ओली लें बैगुनी नै मान्छ
मेराे लाडाे भन ईतिहास सुन्न नचाहने प्रचण्डेकाे झाेले।
ओलिले सच्चा एमाले नमानेको अवस्थामा यो बैगुनी केटो कुलमानको विरोध गरेर एमाले बन्न खोज्दै छ डाका
याे माअाेवादिकाे नाम बेचेर हतियार बेच्ने महाअपराधि हाे । तुरून्त राज्यले कार्वाहि गर्नु पर्छ ।
कुरा ठिक छन् ।
Sahi kura yogesh ji
कुल मान घिसिङ ले धेरै राम्रो काम गर्नु भएको छ सर नेपाल मा कहिले पनि बति जानू भयन बल राम्रो हुन्छ हाम्रो नेपाल झलमल बनायर अरु देश लाई बल बेच्ने हो हाम्रो नेपाल मा बत्ती कहि पनि नजावस जय कुल मान घिसिङ
माओवादीहरु बेहोस छन
यसले भ्रष्टाचार गरेको उठाउनु पर्यो यो भ्रष्टाचारि हो
यथार्थ कुरा
सुपारी खाको मुख।
सपारि खाको राम्रो, माउबादिले सुन, बिधुतको पैसा कति खाए खाए
@@JM-rc5xvkehi vanna man thiyo silent base ma 😂😂
हतियार तस्कर बतासे यति ग्रुपको बिचौलिया हो।
माउनादि रहित देस बनाउ, तब बिकास हुन्छ
@@JM-rc5xvतेरो बा
@@jhabimagar5446 mero baba tero ni baaa
तेरो baa🤣🤣🤣🤣🤣@@jhabimagar5446
मायोबादी को युद्ध ले देश र जनताले के पायो र मायोबादी मा लागेका आज साउदी मा भेडा चराउदै छन देश लाई ठुलो घाटा लागेयो योगेश ज्यु को कुरा सहि नै हो
बिग्रेको नजरले के ल्यायो के नै देखोस् र ?
Oli ra yeska jholeyharu Bharara chhan, ahile ahile 5 barse hadmyad kina lerako Oli sarkarle????
सहि कुरा याेगेस दाइ
Great leader ,
हार्दिक श्रद्धाञ्जली
युवा नेता यस्तो स्पष्ट हुनुपर्छ सहि कुरा योगेश जी
good.
येा मु… पत्रकार भनाउदेा ऐमालेकेा कीर्यकर्ता हेा!!!
योगेश भट्टराईले गरेको विश्लेषण सही छ । कसैलाई चित नबुझ्न सक्छ । अआफ्ना विचार हुन्।
हिम्सा नै हो!
संविधान भन्दा माथी यो बैगुनी केतो त हैन होला नि
K ko sambidhan, maubaadi le himsa gareko birseu
ठिक्क हो योगेश
५ हजार मान्छे मारेको भनेर स्वीकारेको कस्ले होनि त्यो हिंसा नभएर के थियो माउबादीका झुन्डहरु।
हाम्रो देश बिगि्रएको यस्तै ठग अनि अपरिपक्व मान्छेको जमातले गर्दा हो । देश बनाउने भन्दा बिगार्ने चिन्तन भएपछि पढेलेखेको साम्सद भनेर के गर्नु झन् तीन भर्ल्याङ्ग पल्ट्याउछन । हुन त पूर्व मन्त्री हुन तर यिनको इतिहास खराव छ, नियत पनि बैमानी ।
कुरा त ठिकै हो।
Yastai ghans le garda ho npl yasto bhako
Yogesh batash vasrtachariko jhole hoki timi@@BhimGm-v6w
योगेसको कुरा सहि छ भन्नेले ,एमालेको झापा आन्दोलन लाई हिन्सा भन्दा यो ओलिको भ्रस्ट हरुले मान्छ कि नाइ ? मान्छ भने ठिकैछ हो
योगेश भट्टराई भ्रष्टाचारी हो र भ्रष्टाचार गरेर र लुटेर काठमाडौमा घर बनाएको हो भन्ने प्रमाण उनकै सहयात्री प्रेम आले र एकजना वकिलले भनिरहेका छन अहिले त्यो भिडियो भाईरल छ।
देशको मतियार
नेपाल भौतिक पुर्वाधार को बिकास मा पछाडी पर्नु को मुख्य कारण 10 वर्षको सशस्त्र युद्ध हाे । Good point, सहि बिश्लेशण
हिजो माओवादीसंग मिलेर सरकार चलाउदा यो कुरा किन आएन कामरेड?
सहि कुरो योगेश भट्टराई को
actual analysis,talent leader of cpmuml
बैगुनी ले बा लाई गुन लाउन जानेन । हिजो महान जनयुद्ध भनेर भासण गर्ने बैगुनीले आज कसरि हिंसा भन्न भ्यायो ? आलु ।
I love Yogesh ❤
योगेशलाई हतियार र खरखजाना बेचेको आरोप लगाउने माओवादीले किन जिबित राखेछ?? एमालेका ४०० बढी नेता कार्यकर्ता त मारेकै हो। १५ जनालाई घरमा थुनेर आगो लगाएको हो। र कार्बनडाईअक्साइड वाला स्वार्थलिप्त जल्लगैंडा हिजो एमालेमा हुँदा किन केही बोलेन??खासमा सत्य तितो नै हुन्छ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
१६ अर्ब उठाउनु हाेला याेगेस जि हजुर काे साथमा छौ
हिङ्सा आतंक नै थियो र अहिले पनि तेसको असर छ । योगेस दाइ इ माओवादी आतंककारीले यस्तो सम्म गर्छ्न कि अरुले बोलेको कुरामा समर्थ गर्दा पनि गतिछाडाहरु मुख छोड्छ्न हो
राजदरबारमा क्याफे खोल्न कति जग्गा दिने निर्णय मन्त्री हुँदा गर्नुभएको थियो? बतास समुहले पछि कति जग्गाजमिन लिएको रै? आफूले गरेको निर्णय आफै मन्त्री छदै भएको चाहि के हो ? नेता योगेस ज्यू?❤❤❤❤
जनताको बलिदानी अबमुल्यन हुनुहुदैन
बैगुनि केटो आजकाल केपी बाको प्योरो हुन् खाैज्दै छ।
देशका बैंकहरु लुटेर र जनताको सम्पत्ति लुटेका आतंककारी लुटेराहरु को जत्थाबारे सही विस्लेषण गर्व छ योगेश कमरेड तपाईं प्रति
I am with Yogesh Bhattarai
मन्त्रि हुने याेग्यता पूरा गर्दै
गाँठे
बतासे बैगुनी केटो तिम्रा "बा" लाई खुसी बनाउने नाममा महान जनयुद्ध माथी तिमीले जुन खालको अभिव्यक्ति दियौ त्यो तिम्रो राजनितिक जीवनको लागि ठुलै भारी पर्नेछ!ईतिहासको कठघरामा पटकपटक उभिएर जवाफ दिनुपर्नेछ !
के हिजो के आज ,सबैको भुमिक थियो भने भूमिकाको सहि मुल्यांकन गर्नुपर्यो नि।
नेप।लि कं।ग्रेस र नेकप। एम।ले को पार्टी को बहुमत जनत।ले जित।एक। नेत।हरुले सहि बोल्छन ।
बालकोटको अपुताली खाने लोभ ले केटो लाई रतन्धो बनायो हैट
😂
एमाले-माअाेवादी पून एमाले हातहतियार काराेवार, प्रचण्ड महाननेता भनाई, माकुने यस्ता अवसर व्यक्तिलाई विश्वास गर्ने एमालेलाई के भन्ने ? जिल्ला प्रवेशमा राेक लाएको ठिक रहेछ ।
एमालेले मावबादी जनमाको 2028इसमरनगर boy
जुन नेतृत्वले संस्थालाई नाफामा पुर्याएको छ त्यही नेतृत्वको खोइरो किन? नेपाल वायुसेवा निगम, आयल निगमका नेतृत्वहरूलाई प्रश्न गर्नु जरुरी छैन? घामले बत्तीलाई किन मन नपराएको ?
केटाकेटी जतिको पनि चेत छैन |यस्तो व्याक्तिबाट के अपेक्षा गर्नु?
धन्यवाद माननीय योगेश भट्टराईजी ! भारतबाट खरीद गरेको बिजुली र देशको उत्पादन थप भएको कारणले लोडसेडिङ हट्यो। यसमा कुलमानको हाईहाइ कुनै जरुरी छैन। प्रचण्ड सरकारले २२ अरब बक्यौतालाई ढाकछोप गरि ६ अरब रूपैयाँ उठाउन लाल आयोग बनाएको स्पष्ट देखियो यसलाई अख्तियारले छानबिन गरोस् ।
कहिले महान जनयुद्द, कहिले माओवादी हिंसा भन्ने यो बतासे केटोको हावा कुरा…। जनताको लात र वलीको खुरापातीले साथीको राजनीति सकियो…
Rip rip 😭😭
माउवादी का डरछेरुवा नेताहरुलाई भारत ले के स्वार्थ लुकाएर राखेको थियो?
वहालाई लाग्ने गरेको आरोपबारे पनि सोध्नु भएको भएहुन्थ्यो।
Rip
प्रतिस्पर्धि पार्टी सङग सरकार बनाउने
यिनका बाऊ ले पांच अर्व खा का छन चोर ब्यापारी बाट बाऊलाई खुशी पार्न बाऊको गेडा मोल्दै भरम को खेति गर्दै भरम छर्दै छ
याेगेश जी माउबादिलाई एमाले काङ्ग्रेसले हाेइन।सत्य त सबै दलले भारतले अराए गराए र खटाए अनुसार नेपाल मास्न गरेका हुन्।देशभक्ति नभए देश सकिने वा कमजाेर हुने वा सकिने पनि हुन्छ।राजा किन आबस्यक रहेछ अब बुझ्दै जाआैला।
यत्रो बर्स सम्म राजस्व नठाउनुको कारण ।केहो त गार्जेन्को ।md ko
बतासेले कुरै बतार्एको गर्छ।नक्कली मावोबादी बनेर हातहतियार खरखजन कारोबार्ले काठमाडौमा घर बनाएको हो भन्छ त प्रेम आले।
17 हजार मारेको लाई हिन्सा नभनी के पुजा भन्ने ?
तेरेा बाउले धर्मनाथ ढकाल मारेकेा के हेा!!
घुमाई फिराई कुलमानलाई ननिकाल ।
केपि बा को दाइना हात हुन खोजेको हो।
संघीयताको फल खाने अनि संकीर्ण सोच राख्दै बोल्नेलाई हटाउन र भ्रष्टाचारीको संरक्षण गर्नेलाई गलत्याउन अब देशमा फेरि अर्को हिंसा चाहिएको छ
Yo patrukar lai ni bichauliya le kinexa
यो बैगुनी केटो हाम्रो देशको संविधानभन्दा माथि रहेछत । कति चढेको हो कुन्नी ?
सहि कुरो
RIP
Khai Kae Pani important kura lagena
नेपाल को भबीष्य बोकेको लीडर योगेश भट्टराई लाई सलुट
यो फटाह रहेछ संसदमा भन्ने अहिले पनि घमन्ड गरेर वोलिरहेको छ- यसको आरिपका वारेमा पनि केही सोध्नु न? काङ्ग्रेस कमनिष्ट गान्धिका धोती र माक्सका दारीले माओवादीलाई सिकाउँने को? यसको आरोपको वारेमा पनि सोधौ न पत्रकार महोदय ।
केपि ओलि भन्दा पनि योगेश भट्टराई पन्त भन्ने ब्याक्तीहरु स्वार्थ र खराव जस्तो लाग्छ केपि ओलिले त माओवादी सँग पार्टी एकतासम्म गरेको छ।
एस्ता फन्टुस को के कुरा हो पिपल पाते ..माओवादी ले ल्याई दिएको घिचि राखेकोछ
योगेशजी
एमाले सरकारले त ०६५ सालमै लोडसेडिंग हटाइदिन्थे भनी संसदमा बोल्नु भयो, अब मेलम्चीको पानी पनि छिट्टै पठाई एमालेले ल्याएको रेकर्ड नराख्ने त ?
Dherai janeko rahexa waaa
मावोबादि हरुले होस गुमाइसके😂
झेाले ऐमाले!!
हतीयार तस्कर गरेकेा सेाध्धदैन त येा पुत्रकारले??
बतासे ब्यबस्थापन राम्रो नगरेको भय के हुन्थियो
अनि महाकालीजी बेचेर खाएको हो। कोकलले हो त यो चाहिँ प्रश्न गर्नुस् न।
ऐमालेले आफ्नेा पालमा बीधुत मीटर उल्टेा घुमाउने मेसीन प्रयेाग गर्ने खुल्लम-खुल्ला बांडेकेा थीयेा!!
Yo ta chor nai raxa ni bhai
एहि जनयुद्धको उपलब्धि मा भ्रष्टाचार गर्न सबैभन्दा धेरै एमाले ,उर्फ बैगुनि केटो हो!
एक दाम सहिकुर गर्नुभायो
रिप
हात हतियार ओसार पसार को आरोप सम्मनित व्यक्तिले यिनी माथि लगाएका छन्।युवराज सफल को कानमा परेको छैन कि के हो?
Right. Forgive but not forget..
kp काे छाेराे के भन्छ
तस्कर
बेमानी कुरा गर्न पाइदैन।
यसले जे gare पनि kp ले बालै दिने wala छैन
योगेश तेरो दिन पनि अयो जस्तो छ घर अगाडी रिप हुने जस्तो छ
य पत्रुकार यो पनि अन्तरबार्ता हो ? लाजमर्दो
यो बतासको हलि हो। यस्लाई जेल कोच्नपर्छ।
It's not 2048
कुलमान घिसिङ महाको भ्रष्टारी हुन् । नेपाली जनले ढिलो गरि कुरा बुझ्छन् ।