Balen ले चर्चित अर्बपती ब्यापारी लखेटे टुकुचामा रमिता हेरेर सडक बिभाग फर्केपछी सुनिल केसी रिसले आगो

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • #goldentv #balenshah #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 207

  • @goldentv4203
    @goldentv4203  29 дней назад +50

    बालेन रबि गुहार्दै कुलमानका समर्थक,झनै उग्र बन्यो आन्दोलन बंगलादेशी शैलीमा ओली सरकार ढाल्ने चेतावनी
    ruclips.net/video/Gl5bsbSVa2o/видео.html

  • @bishnubhattarai262
    @bishnubhattarai262 29 дней назад +62

    सबै एकजुट भएर जनआन्दोलन सफल पारौं !!

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 27 дней назад

      राणा,राजा भन्दा वली सरकार देशकाे लागि अत्यधिक घातक।भ्रष्ट्र खरेल,लेखक,गाेकूल जस्ता खुराफाति खटायर अाफूले र दर्जनाै कार्कर्ता वचाउने र देशभक्त जनप्रिय र सदाचारी कुलमान्,बालेन,हर्क,गाेपि,रवी,सुमना हरुलाई जालिमुद्दा लगाएर वेशरम, फसाउने प्रपन्च गरिरहन्छन्।

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 29 дней назад +20

    जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ

  • @ratnashrestha6754
    @ratnashrestha6754 29 дней назад +25

    बालेन शाह जिन्दावाद

  • @liwangvlogs
    @liwangvlogs 29 дней назад +65

    स.बि का सबै कर्मचारीलाई घर घरबाट थुतेर पित्नु पर्ने दिन आइसकेको छ अब !🔨🗡️

  • @santoshpanta9004
    @santoshpanta9004 29 дней назад +33

    यो खाडलमा भ्रष्टाचारी हरुलाई हालेर पूर्नुपर्छ ।

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 29 дней назад +9

    I am with balen shah.gread job balen.

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 29 дней назад +9

    Great job balen and Kathmandu nagar palika team …. Jainepal jaidesh

  • @rajkumarsangroula435
    @rajkumarsangroula435 29 дней назад +8

    सबि लेखाउने के पि र लेखने सडक बिभाग लाई यसै खालटाे मा पुरै साथिहरु

  • @sabnamgurung6226
    @sabnamgurung6226 29 дней назад +5

    Ek dam bhannu bhayo sunil sir le. Jai balen jai Nepal

  • @sumanakharel5767
    @sumanakharel5767 29 дней назад +4

    अब अदालत जाग्नु पर्याे , नालायकहरुलाई सरकारमा राख्नु भन्दा बालेनलाई तुरुन्त प्रधानमन्त्री बनाउनु भनेर अादेश दिनु पर्याे , शेरबहादुरलाई त तुरुन्तै प्रधानमन्त्री बनाएकाे थियाे ।कम्सेकम याे बाँकि ३ बर्षमा केही काम हुन्थ्याे कि

  • @bishnupoudel3593
    @bishnupoudel3593 29 дней назад +7

    कमिसन नमिलेर होला सबिको अघि भ्रस्त सबि लेख्नु पर्छ पार्किङ्को पैसा उथानु पर्छ भन्ने प्रधानमन्त्री लाई कमिसन पुकेन होला अनि नबनेको हो जय प्राकिङ ओलिसर्कार

  • @guman4693
    @guman4693 29 дней назад +9

    Happy

    • @laxmithapa8056
      @laxmithapa8056 29 дней назад

      हैन बालेनजी देखनु भो मानंछे गाडी को नदीकै तरकक तरकेको छ हैकीन तरकेके अगाडीराखेको यो केपी अोली र परचनंडरसेरे माधब अरू यही खाडलमा लेवाएर हालदे हुनंछनी पापी भश्रचारी देश लुटने दशको माया न भएका जनतालाई मारने बसखसालनलाउने पेंलन खसालनें अलछीनारेछ पापी हरू देशको माया गरौ बीकाशगरौ भननेमा छैन बैंक सहकारी लुटने कङगाल बनाने हानी नोकसान गरने बेमान पैसाजति बीदेशमा लगेर छुपारने अरबौखरबौ उठाएर मोद मसती गरने काम गरन नदीने खोलामाथि घर हरू बनाएर पैसा उठाउने सब खोला लुकाएर घर बनाएर भाडा उठाएर सब मीलेर मोदमसतीमा हं हामरो पियारो राजा देशनेपाल पांणभनंदा पियारो जय कृष्ण पापी भश्रचार चोरडाकालाई उठबास गराईदीऐ 👈️👈️🌧️🌧️🛣️🛣️🏞️🌏️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌧️🇮🇳🇮🇳🇮🇳🇳🇵🇳🇵👈️🙏🙏🕓️🔔🔔🌏️🌏️🌏️🌏️

  • @ramkshrestha9950
    @ramkshrestha9950 29 дней назад +4

    न्यराेडमा बालेनले पेटी बढाउन काम गरिरहँदा सडक डिभिजनले तुरुन्तै गै खनेकाे खाल्दाेहरु प्रहरी परिचालन गरी पुरी तुरुन्तै पिच गरी बालेनकाे काममा बाधा पुराएकाेमा अदालतले पेटी बढाउन सहमति दिएकाे न्यायाेचित छ । तैपनी २२ नँ . वडा अध्यक्ष चिनिया काजी महर्जन एमाले समर्थकले बाधा अबराेध गरेका छन भने अरू क्षत्रमा काम भैरहेकै छ ।
    अब टुकुचा खाेला माथी बनेकाे सडक भाँसिय पछि सडक बिभागले के हेरी रहेकाे ? तुरुन्तै समाधान खाेज्नु पर्छ कि पर्दैन ? बालेनले गर्न लागेकाे बिकाशकाे काममा मात्र अबराेध गर्ने मात्र हाे ?

  • @yatrimina3684
    @yatrimina3684 29 дней назад +4

    यसलाई पुर्नु भन्दा खोला खोल्नु नै उचित हुन्छ। महानगर पालीका र सबै काठमाण्डौ बासी एक जुट भएर खोला खोल्नु होला हाम्रो बिनम्र अनुरोध छ किन कि काठमाण्डौ सबको राजधानी हो र खोलालाई खुशी बग्न दिनु पर्छ नत्र एकदिन ठूलै क्षती बिहोर्नु पर्नेछ काठमाण्डौले...

  • @Amazingdoll-g6n
    @Amazingdoll-g6n 29 дней назад +15

    म गरीब टुहुरी लाई पनि माया सपोर्ट गरीदिनु होस् न पिल्स देशको नेता एस्तै छ साहारा नहुने को बिजोग भएको छ

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 29 дней назад +1

    जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 29 дней назад +16

    ओली देउवा प्रचण्ड माकुने झले झोले आदिको अब कत्ति पनि काम छैन यो देशलाई !

  • @achyutkafle7064
    @achyutkafle7064 29 дней назад +6

    यही खोलामा केपि र चिनियाँ काजीलाई हालेर मात्र पुल बनाउने गर्नुपर्छ ।

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie 29 дней назад +8

    Jaya balen jaya desh❤❤❤

  • @Dipsapkota731
    @Dipsapkota731 29 дней назад +6

    Balen shah ko fan jati yata hajir hum taa❤❤❤❤❤

    • @Dipsapkota731
      @Dipsapkota731 29 дней назад

      अराजकतावादी र निरंकुश केपी ओलीको शैलीलाई जसरी पनि परास्त गर्नैपर्छ

  • @Jhagupokhrel
    @Jhagupokhrel 29 дней назад +10

    अबसबैघरहरुभत्काउनुपर्छ जयेबालेनसाहामाहानगरपर्हरिटिम

  • @adonishoadley204
    @adonishoadley204 29 дней назад +7

    Jay balen! Balen Shah lai Pradhan mantri banau please ❤❤❤

  • @GayanLimbu-l7w
    @GayanLimbu-l7w 29 дней назад +2

    बालेन ❤❤

  • @basantmalla8053
    @basantmalla8053 29 дней назад +6

    प्रकृतिले खालि बोल्ने काम न गर्ने नेतालाइ पुर्न भनि खाल्डो बनाइ दिएको हो।

  • @user-sk1sf6sf7i
    @user-sk1sf6sf7i 29 дней назад +2

    balen saha jindabada

  • @dbthapa778
    @dbthapa778 29 дней назад

    जय्🇳🇵🇳🇵🇳🇵* सत्य * मेवा जयतु :!!!!!!!!!!!!।

  • @b.mpradhan4129
    @b.mpradhan4129 29 дней назад +1

    Yes Yes Yes Mananiya Sunil ji 🙏 Sa Bi khoi ??? 22 ma bhoj khandai xa.

  • @ramailobebu5452
    @ramailobebu5452 29 дней назад +5

    Right

  • @bijayabasnet7105
    @bijayabasnet7105 29 дней назад +2

    सहि हो ।

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 29 дней назад +5

    चोरहरुलाई त ८४ मा ठीक पार्नु पर्छ । जय बालेन ।

    • @bishnusingh-k2o
      @bishnusingh-k2o 29 дней назад

      ८४ मा हैन बाबु। जनताले अहिले समातेर खाल्डोमा यहि हाल्नु पर्छ।

  • @sushilmanandhar237
    @sushilmanandhar237 28 дней назад

    म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं। सरकारले न्यायलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले प्रहरीलाई निष्पक्ष हुनबाट रोकेको छ । सरकारले अनुसन्धानकर्ताहरूलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले जनतालाई सत्य फैलाउनबाट रोक्छ । सरकारमा बसेका राजनीतिज्ञहरूले सरकारी कर्तव्यहरू पूरा गर्नबाट रोक्छन्। हामीले यी राजनीतिज्ञहरूलाई हटाउनु पर्छ।

  • @sanushrestha4958
    @sanushrestha4958 29 дней назад +5

    King is balen❤❤❤❤

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 29 дней назад +6

    माहानगरले भत्केको धस्सिएको टुकुचा मा स .बि .लेखेर छाड्नै पर्छ !

  • @aslamimagyar6303
    @aslamimagyar6303 29 дней назад +3

    एमाले कांग्रेस उखाने गुखाने भगाउ ए अति भो तिनेरुले जोजो बिदेशी पैसोको खाछन तेतै पठाईदिए हुन्छ ।

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 29 дней назад +1

    ❤Good news for civilian

  • @arjunchhetri4353
    @arjunchhetri4353 29 дней назад +4

    झर्न नपर्ने झरेकाे झरै ,
    झर्नै पर्ने नझरेर जनताले दुख पायो ।

  • @gangashah9220
    @gangashah9220 29 дней назад +1

    Great speech.

  • @AdhikariRamprasad
    @AdhikariRamprasad 28 дней назад

    hajur lai pani syalut garchau , pashupati nath le hami sabai ko rakshya garun .

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z 29 дней назад +1

    Sahi kura sunil vai ko, barsta sarkar le kam garna dedaina vai... Jay kulman ❤🎉 jay balen ❤🎉 jay rabi ❤🎉 jay durga ❤🎉 jay sunil ❤🎉

  • @tekbahadurrai359
    @tekbahadurrai359 29 дней назад +2

    yes 100% right .

  • @kumarkhadka9616
    @kumarkhadka9616 29 дней назад +1

    सबै नेपाली एकै भयर चाेर नेता लाई लखाट्नुपर्छ

  • @sanobhaikc9321
    @sanobhaikc9321 29 дней назад +1

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @rujendrakhadgi8106
    @rujendrakhadgi8106 29 дней назад +2

    Good job sir

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 28 дней назад

    सलाम बालेन

  • @kumarshrestha285
    @kumarshrestha285 28 дней назад

    Great job jay nepal jay balen

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 29 дней назад

    Right kura ho sir

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 28 дней назад

    Wow sunil kya dami.sahi kura rakjhanu vayo thank you sir

  • @rajeshchaudhary2412
    @rajeshchaudhary2412 29 дней назад +1

    सबै नेताहरू लाई तेही खाल्डाेमा लगेर पुर्नु पर्छ ।

  • @hukpaad.b.1025
    @hukpaad.b.1025 29 дней назад +1

    👍👍👍👍👍

  • @rajubogati2757
    @rajubogati2757 29 дней назад +1

    जय बालेन शाह ❤।

  • @ManojKarn-z3c
    @ManojKarn-z3c 29 дней назад +2

    Balen should have to take strict action immediately....

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c 28 дней назад +1

    Very nice ❤❤❤

  • @menakakhanal8309
    @menakakhanal8309 29 дней назад +2

    जय बालेन

  • @mayarai3565
    @mayarai3565 29 дней назад +5

    उखाने भ्रष्ट प्रिय् स बि कहाँ गयो

  • @matalaxmilama3087
    @matalaxmilama3087 29 дней назад

    टुकुचा खोलाले आँखीझ्याल देखाउन थाले यति नभए राक्षस हरूको जरा उक्कान गाह्रो हुने आँखीझ्याल त देखाउनै पर्यो कुर्ची मा बसेर अनुहार देखाएर हुँदैन नाम काजी काम पाजी चक्र भिउ पुष्प जोडदार ल जा ओम हस्ताक्षर भस्म पुजारी देखासी प्रवचन लाई धन्यवाद छ गुण्डा पालेर साँढ बनेर घिच्ने अलक्षिण केपीवलि गद्दार ।

  • @rameshranjit161
    @rameshranjit161 29 дней назад +5

    स वि ले वलिको गेडा तेल लगाउदैछ

  • @ktm4729
    @ktm4729 29 дней назад +2

    Chameli ko dozar chaya center ma chalaunu pariyo heyram ta mardangi.chameli le ghussh khako ho ki hoina.chameli ko samarthan haru dekhau ta.chameko ko office bata nai dekhincha chaya center.

  • @dipendrabogati7086
    @dipendrabogati7086 29 дней назад +3

    Jay balen shah ❤

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x 27 дней назад

    पुरातत्त्व विभागको कार्यालय दार्चुला को लिपुलेकमा रहेछ कि क्या हो अहिले खोलानाला ले बाटो बिग्रेको होला त्यहिभयेर उनिहरुलाई कमलादी पुग्दा महिनौं लाग्दैन त वडाध्यक्षज्यु 🙏

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 29 дней назад +1

    निर्माण तथा यातायात मन्त्रालय , भौतिक पूर्वाधार योजना मन्त्रालय , सडक विभाग ....को कार्यको विश्वभर चर्चा ... बालेन्द्रलाइ पछि पार्दै काठमाडौँ भरि स बि...😂 😅

  • @deshbahadurrogu7632
    @deshbahadurrogu7632 29 дней назад

    माननिय सुनिल क जयहोस

  • @nitaraut3710
    @nitaraut3710 29 дней назад

    जय बालेन ❤️❤️❤️

  • @roshansunar4364
    @roshansunar4364 29 дней назад +4

    लौ है सुपर स्टार, गरीब खेद्ने, धनी लाई पार्किंग फ्री गर्दा पापको खाडल झन गैरो हुने भाे 🤩🤣 गिरी टी पिउँदै सोच्नु पर्ला 😅! त्यो खाल्डोमा सुनको बोरा हाल्नु पर्ने की!

  • @SreeDhan-yh1eg
    @SreeDhan-yh1eg 29 дней назад +1

    Jaya balane sir❤

  • @NarenbikramShah
    @NarenbikramShah 29 дней назад

    Sunil sir tapai parti ko hoin jantako samsad ho gari rakhnus tapai le aas garnus bharosa nagarnus .the day ,comes after night .it is true.keep it up.❤❤❤❤❤❤❤.

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 29 дней назад +4

    स बि को महसेथ लाई तो खाल्दोमा पुरेर रोद बनाउनु

  • @laxmisahniguru1704
    @laxmisahniguru1704 29 дней назад

    Jay balen jay Nepal 🇳🇵

  • @chhabilalrana5793
    @chhabilalrana5793 29 дней назад +1

    Sadak bibhag ko sampurna karmchari paribartan garna paryo active manxe rakhun yo jhole ka manx tehi khaldoma purau

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 29 дней назад +2

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 29 дней назад

    पृय सवि ले टेण्डर को कमिसन मिलाउदै होला मानवीय ज्यु

  • @basnetkarki352
    @basnetkarki352 29 дней назад +1

    सुशील केसी जिन्दावाद

  • @harihardahal8237
    @harihardahal8237 29 дней назад +1

    नेताहरु चोर ,बालेन लाई तल झार्ने निति,

  • @user-jz4bl6ed5s
    @user-jz4bl6ed5s 29 дней назад

    Wa sunil kc sir jay hosa

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 29 дней назад +1

    Oli Sarkar ko ghor bhartsana garna parxa

  • @narayanihumagain396
    @narayanihumagain396 29 дней назад

    सुरुवात मा सबि लाई भाता हान्नु पर्यो अनि क्रमश अरु लाई पनि नाङ्गे झार बनाउनु पर्यो

  • @user-sq6ft3jb6o
    @user-sq6ft3jb6o 29 дней назад +1

    तपाइले के गर्नु भयो? केको फतर फतर यहाँ हैनके कराउने सदक बिभाग मा गयर तेबल थतायर होके माननीय कराउने युतुबमा हैन कराउने।

    • @santagurung8513
      @santagurung8513 29 дней назад

      Tero bau kp le ke gareko chha sala kukur afu pani nagarne arulai pani garne nadine

    • @minabishwakarma3903
      @minabishwakarma3903 29 дней назад

      Kp ko jhole parnu vyxa vne c

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj 29 дней назад +1

    अब को देश चलाउने बालेन र सुनिल के सि

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 29 дней назад +2

    यो सबि कहाँ लुकेको छ सबै त्यही खाल्तोमा हाल्नु पर्छ

  • @SubashRawal-ps7lz
    @SubashRawal-ps7lz 29 дней назад +2

    Jai Balen sir❤❤❤❤

  • @hirasunuwar8408
    @hirasunuwar8408 29 дней назад +1

    Priya sabita

  • @ChandraSyangtan-p9k
    @ChandraSyangtan-p9k 29 дней назад +1

    Kamisanko bargening baerako Hola hajur tyasaile thilo bayako hunsakchh

  • @madhugurung2219
    @madhugurung2219 29 дней назад

    Sunil KC KO kuar Shai chha jay hos Sunil KC ko

  • @sonampakhrin1036
    @sonampakhrin1036 29 дней назад +1

    Local residents Facebook ma matrai hoina SADAK BIVAAG gayera ghuchukkbma samatera kaam lagaunu paryo

  • @dipakthaapa
    @dipakthaapa 29 дней назад

    जय बालेनी

  • @rawlife.
    @rawlife. 29 дней назад

    Balen sir salute

  • @jeewanshre
    @jeewanshre 29 дней назад +2

    स बि काे अर्थ हाे सहरकाे बिकास हाे

    • @DeepenRai-zt3og
      @DeepenRai-zt3og 29 дней назад

      Saharko vikash haina...saharko binash ho..

  • @gurunguttada4302
    @gurunguttada4302 29 дней назад +1

    Sunil kc.Balen shah Sumona Serestha sunita Dangol milera 84 ma party kholnush tapai haru jasta vision ra ahht vhayeaka yuba harule desh banawna pareo Nepali ko Ahsha ra vharosha hunuhunxa tapaiharu

  • @rajupathak2298
    @rajupathak2298 28 дней назад

    Great Balen great Sunil

  • @user-th2sn2dx6s
    @user-th2sn2dx6s 28 дней назад

    jaya nepal jaya balen

  • @shankarbalami9886
    @shankarbalami9886 29 дней назад

    Good job balane sir 🇳🇵

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 29 дней назад

    याे सबिकाे नाईकेहरू लाई ल्याउन पर्छ तानेर

  • @madanbasnet4980
    @madanbasnet4980 29 дней назад

    Mananya sunila kc..laii salaam xa..kam garna desh ra jantako lagi kamgarne..

  • @Tikathapa58
    @Tikathapa58 29 дней назад

    बोलेर काम छैन सडक बिभागका पिउनेदेकि मन्त्री सम्मलाई समातेर ल्याएर त्यही खोलोको खाल्टोमा जाग्नु र माथी बाट ढकन लगाउनु। पुर्दे सबीलाई ।

  • @jaguramtharu6343
    @jaguramtharu6343 29 дней назад +1

    सबि केपी एउटै हाे अबकाम छैन 😭

  • @shreeramchhetri680
    @shreeramchhetri680 29 дней назад +1

    देशकाे भ्रष्टहरुलाइ त्यहि खाडलमा हालेर पुर्दा नेपालि जनताले ठिक गर्याे भन्नेछन ।

  • @KumarStha-rz7fw
    @KumarStha-rz7fw 29 дней назад +1

    👍️👍️👍️👍️👍️👍️

  • @user-et5rt1ws4v
    @user-et5rt1ws4v 29 дней назад

    100% right hajurko

  • @arunpachhaldangya8761
    @arunpachhaldangya8761 29 дней назад +1

    स. बि कहाँ गयो तिमी , अब चही अनुहार देखाउनु छैन ।

  • @dilipyadav9946
    @dilipyadav9946 29 дней назад +1

    Sadak bivag ani bhothik tatha purbadhar mantri lae yahi khaldo ma lyaera purdinu Kathmandu basi k here ra basirahecha