पोखरामा भेटिए- तिम्ल्याहा दाजुभाई | एउटाको गर्लफ्रेण्डसँग अर्को भाईको डेट | आमाबाबु नै झुक्किए

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • Guests- Sangam Pokhrel, Sargam Pokhrel & Sandip Pokhrel
    Host- Shishir Bhandari
    Camera- Laxman Raj Adhikari
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- www.instagram....
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9849596315
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 857

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  6 лет назад +128

    आदरणिय दर्शकबृन्दहरु, नयाँ नयाँ न्युज नेपाल मार्फत तपाई कुन कलाकार अथवा चर्चित व्यक्तित्व वा अन्य सन्दर्भका भिडियो हेर्न चानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस । हामी तपाईको रोजाईका Guest ल्याउने भरपुर कोसिश गर्नेछौं ।
    (यो भिडियोलाई लाईक र कमेन्ट गरी यो च्यानललाई सव्सक्राईभ गर्नुहोला)
    साना भाईहरुको गज्जबको RAP हेर्न यो लिंक क्लिक गर्नुस- ruclips.net/video/-mncfQLy8Qk/видео.html

    • @user-ll3mr9kj8r
      @user-ll3mr9kj8r 6 лет назад +2

      Hami Teen Vai

    • @mobilestreaming9470
      @mobilestreaming9470 6 лет назад +1

      sir malai Hemant sharma ji lai herna man lax

    • @prashantthapa4022
      @prashantthapa4022 6 лет назад +1

      NAYA NAYA NEWS NEPAL you should come to thalii Mount Everest School Our principle has got triplet son and they three are the doctors

    • @gracera3551
      @gracera3551 6 лет назад +1

      Nice .

    • @MayaMaya-wk5tg
      @MayaMaya-wk5tg 6 лет назад +1

      Saugat dadalai herna manxa plz shishir dada saugat dailai boaidinuvya hjur prti aavari hune thiye

  • @prakritipujak
    @prakritipujak 6 лет назад +23

    हेर्दा पनि भलाद्मी देखिन्छन् । बोलीचाली पनि कति राम्रो । बाआमाले दिनु भएको संस्कार टपक्कै बोकेर हिडिँरहेका ज्ञानी तिम्ल्याहा छोराहरू ।💕💕

  • @ranasuku080
    @ranasuku080 5 лет назад +108

    म त यी तिम्ल्याह दाजुभाइलाई जन्म दिने बिशेश "आमा" लाई SALUTE गर्न चाहन्छु । यी छोराहरुलाई स्याहर सुसार्, लालन पालन पोसन गर्दा कती कस्ट भोग्नु पर्‍यो होला ? त्यो त भोग्ने लाई मात्र थाह हुन्छ । तीनी आमालाई ब्यक्त गर्ने कुनै शब्द नै छैन ।

  • @minabal5932
    @minabal5932 4 года назад +10

    माईला चै अलि हाईटि रैछन है बाबु हरुको धेरै धेरै उन्नति प्र ग ति होस बाबुहरुको हरेक काममा सफलता मिलोस एहिछ मेरो शुभकामना

  • @butwalmix
    @butwalmix 5 лет назад +65

    अब आर्को पटक तीन तीन भाइ छोरो जन्माउने ममिलाई पनि देखाउनु होला पत्रकार

  • @shekibablor2422
    @shekibablor2422 6 лет назад +169

    Wow dammi 3 star brother haru man parne yeta hajir hunuhoss haii.✋✋✋....

  • @bishubhandari1110
    @bishubhandari1110 2 года назад +2

    कति राम्रो संकारमा पले बडेका भाइहरु कति भाग्यामानी हुन बाउ अामा तर एकैसाथ जन्मायर हुर्काउन कति गारो भए होला ती अामा लाई बाबू हरु तिमी हरुले कहिले पनि मन नदुखाउनु होला अामाको तीन बच्चालाई पेटमा बोकदा कति दुख भए होला र जन्माउनु को पीडा कति भए होला अामालाइ हिन नगरे मेरा भाइ हो सुभ कामना छ संकारि तुलहि मिलुन तिमी हरु लाई 😍😍😍😍

  • @laxmi9822
    @laxmi9822 4 года назад +25

    तिनसन्तान जन्माउने माहान आमालाइ हिर्दयदेखि नमस्कार 😍😍😍😍

  • @dalchiral9287
    @dalchiral9287 6 лет назад +96

    पत्रकार भनेको शिसिर दाइ जस्तो हुनुपर्छ ।।
    सलाम छ।।

  • @bxrryblish4582
    @bxrryblish4582 4 года назад +2

    सन्सार बिचित्र छ ।कति राम्रो हो ।कति भाग्यमानी आमा बाउ एकै चोटि 3 वटा छोरा खुसी लाग्यो ।।।👍️👍️👍️👒👒👒👑👑👑👔👔👔💥💥💥

  • @geetalamsal1964
    @geetalamsal1964 2 года назад +4

    म पनि पोखरा बिरौटा चोकमा बस्छु कहिल्यै देखेको छैन त अब बाबा आमालाई पनि मिडियामा ल्याउनु पर्यो शिशिर सर

  • @indirasharma4077
    @indirasharma4077 5 лет назад +18

    1 heart 3 star brother's good luck and congratulations for yours mom dad .God bless all of you .All the best.

  • @jyaanm8820
    @jyaanm8820 6 лет назад +23

    येसै गरि मिलिजुली बस्नु होला
    आमा,बुवा परिवार लाई धेरै माया गर्नुस😍

  • @laxmanbk2409
    @laxmanbk2409 3 года назад +2

    धेरै मिलेको दाजु भाइ हरु दे खि खुसिलायो

  • @nirmalbhujel5974
    @nirmalbhujel5974 6 лет назад +52

    उहा हरुको mummy baabaa laii pni sagaii lyunu paryo...

  • @shivadahaldahal6955
    @shivadahaldahal6955 Год назад +1

    कति भलाद्मि बाबु हरु❤❤ बोलिमा तेति नै मिजास छ

  • @anushthulungrai
    @anushthulungrai 4 года назад +3

    हैट आमा को पनि interview हेर्न पाएत हुन्थ्यो नि !!😊😊😊 ३जनालाई कसरी पेट्मा बोक्नु भएछ ।

  • @lamabimala5437
    @lamabimala5437 5 лет назад +6

    वोउ कति राम्रो 3 दाजुभाइ 🌹💞💕

  • @rudrakumari5984
    @rudrakumari5984 4 года назад +2

    👍️👍️👍️रामो होरोहरू तिन भाई पहिले अामालाई धेरै दुख भयो होला अहिले अाएर अामालाई धेरै खुसि हुनु हुन्छ होला र यो तिन हिरोहरूको अामा बाबालाई बधाई छ 💐💐💐

  • @kaushilasakten4208
    @kaushilasakten4208 5 лет назад +2

    Wow kati ramro 3 Bhai
    (1) आशा
    (2) भरोसा
    (3) विश्वास

  • @hsndmbsbx5574
    @hsndmbsbx5574 5 лет назад +1

    कति राम्रो एक फेस भको आचम्मा सो दमि सदै खुस रहुन

  • @user-ig3xt5qn7g
    @user-ig3xt5qn7g 6 лет назад +2

    धेरै राम्रो छ हजुर हेरु काे दाजुभाइ

  • @simadebi5804
    @simadebi5804 4 года назад +1

    सिसिर भाई सारै रमाइलो भयो तिन जान भाई देखानु भयो बाबा लाई र आमा लाई पनि लेउनु परो

  • @gopalbhujel7784
    @gopalbhujel7784 6 лет назад +2

    धेरै राम्रो छ।भाइ हरु को अन्तरबार्ता

  • @sirjinakafle8961
    @sirjinakafle8961 2 года назад

    कति राम्रा राम्रा तिन भाइ बधाई छ भाईहरु हरुलाई

  • @suvatrathapa7357
    @suvatrathapa7357 4 года назад +2

    लु बधाई छ तिनै दाजुभाई लाई जन्म दियर हुर्काउने अामा बुवा लाई एउटा बच्चा हुर्काउनु
    कति गारो हुन्छ तिनतिन जना लाई हुर्काउदा बाफ्रे
    माईला र कान्छो चै छुट्टाउनु गारो होला तर जेठो को
    रङ चै अलिकति रातो वर्ण ले छुटाउन गारो नहोला 👌

  • @sabitastha2378
    @sabitastha2378 4 года назад +1

    Aaha..kati ramro timliyeaa daju bhai..dherai ramro ..thank u n god blall you👍👍😁😁

  • @rajendradangal4454
    @rajendradangal4454 4 года назад +1

    कति राम्रो दाजु भाइ रहर लाग्दो

  • @manojxettry6890
    @manojxettry6890 6 лет назад +35

    बडा गजब का भाइहरु रमाइलो लाग्यो 😍😍

    • @nawanggurung1
      @nawanggurung1 6 лет назад

      Mero Channel lai pani subscribe gardinu hola ma pani tapaiko subscriber ho 🤗

  • @reshmakhalingrai3873
    @reshmakhalingrai3873 6 лет назад +17

    नय नय न्युजले च्यानल अब ३ तिम्ले पाई हाल्नु भयो अब तिम्ले बहिनिहरु नि खोजनु पर्ने भयो । र जोरि मिलाउनु पर्ने भयो है । 3 star brothers and 3 star sisters हुनु पर्ने भयो है ।

  • @radhebhattarai5558
    @radhebhattarai5558 2 года назад +1

    Axcilent Twins but u r threen Your mother is great God bless you and your mother Radhe Radhe Radhe

  • @rameshwormishra7227
    @rameshwormishra7227 6 лет назад +2

    शिशिर दा द बेस्ट के हि न के हि नया मिडिया मा ल्याउनु नै हुन्छ😊😊keep it up😊😊💕

  • @sumannraaz5264
    @sumannraaz5264 6 лет назад +68

    Judwaa Flop....Tidwaa Superhit !! Sishir le pani k k vetchha yaar !! Sahi ho!!

  • @krishnagurung6899
    @krishnagurung6899 4 года назад

    क्या रमाइलो देखिने हुर्काउनेलाई कति गाह्रों भयो होला

  • @keshabneupane7963
    @keshabneupane7963 6 лет назад +5

    ल रमाइलो भयो ३ भाइ लाई देखेर

  • @halaksutirtha9104
    @halaksutirtha9104 6 лет назад

    शिशिर भाईको यो भिडियो हेरेसी अब तिम्ल्याहा चेलिहरु जरुर मिलोस भारी आशिर्वाद !!

  • @durgasapkota8456
    @durgasapkota8456 5 лет назад +1

    wow

  • @prakashpp991
    @prakashpp991 6 лет назад +1

    ल 3नै भाइ काेअनुहार एउटै कति राम्रो

  • @ckrtikhtari6593
    @ckrtikhtari6593 5 лет назад +2

    धेरै राम्रो काम गर्ने ब्याक्ति हो तपाई ल बधाई छ हजोर लाई

  • @barshaageta232
    @barshaageta232 4 года назад +1

    Wow nic

  • @manbeast7311
    @manbeast7311 5 лет назад +1

    Nice

  • @ritajairu4631
    @ritajairu4631 5 лет назад

    कसतो रमाइलो होला नि भेट हुदा मलाई सारै खुशि लागेयो आमा बुबा लाई पनि देखनु परने नि

  • @mayapakhrin2730
    @mayapakhrin2730 5 лет назад +3

    wonderful gift of god you 3 brothers god bless you all always

  • @nirkalagurung8263
    @nirkalagurung8263 6 лет назад +2

    कति राम्रा-राम्रा तिम्ल्या भाईहरु✌💞

  • @simrangurung7688
    @simrangurung7688 4 года назад +1

    Wow🚶‍♂️🚶‍♂️🚶‍♂️

  • @user-lc3eq5fe8j
    @user-lc3eq5fe8j 5 лет назад

    सबै भन्दा ठुलो त माहिलो भाइ देखिन्छ तर फेस एउतै छ

  • @sanupraza2307
    @sanupraza2307 5 лет назад

    हाल कतार बाट । भिडियो अनौठो अनि अति रोचक लाग्यो।

  • @mayasapkota5825
    @mayasapkota5825 6 лет назад +1

    कति रमाइलो हाे नि 👌😍💖

  • @sushilachauhank8874
    @sushilachauhank8874 6 лет назад +32

    Aama biwa kati bhayamani hola bhawan 3 xora barabar bhawan yo babu haru 100 sal ko hun

  • @lamjunglamjung8334
    @lamjunglamjung8334 6 лет назад +1

    बुढो को बीउ चाहिँ खतरा नै हो।।।।।भगवान सधै खुसी राखुन

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 года назад

    कस्ता राम्रा भाईहरु ।

  • @kamalbhandari5933
    @kamalbhandari5933 5 лет назад

    भाई हरु रमाईलो रैछन, विवाह पछि संगै बस्दा, केही समस्या पक्कै आउछ, तर राम्रो परिवार ,हेण्सम लाग्यो, जिवन शुखमय होस!!!

  • @dipakghimire3405
    @dipakghimire3405 5 лет назад +1

    Wow nice seme brother

  • @rachitadarnal7851
    @rachitadarnal7851 6 лет назад +32

    ल 3 जानै राम्रो हुन्छ

    • @bkjagatgadal3677
      @bkjagatgadal3677 6 лет назад

      Um ho ni ha rachita

    • @ruparamroho8821
      @ruparamroho8821 5 лет назад

      Kati Ramro ramro do vai haru

    • @dhanamayashrestha1434
      @dhanamayashrestha1434 5 лет назад +1

      तिनै भाई भगवान हुन कसैले खोजेर पाउदैन उहि आमा साक्षत देबि हुन हुर्काउन कति गार्यो भयो होला कठै बरि बाबु आमा बाबा लाई कहिलेनी नराम्रो नगर्नु है

    • @prakashpathak7342
      @prakashpathak7342 5 лет назад

      Ho

  • @manjusigdel2214
    @manjusigdel2214 4 года назад

    हाम्रा थिए नी तिनैवटी तर भगवानका प्यारा रहिछन्।

  • @chandamalla1024
    @chandamalla1024 6 лет назад

    वाह , जुम्ल्याहा त देखियाथ्यो आज तिम्ल्याहा पनि देखियो कति राम्रो

  • @gangaranabhat6416
    @gangaranabhat6416 Год назад

    हामी पनि तिम्ल्याहा दिदिबहिनी सग तिम्ल्याहा दाजुभाइ को बिबाह भएको छ चितवन भरतपुर 7 मा छौ हाल पहिला को घर पोखरा हो हाजुर हरु तीन दाजु भाइ ल को जीवन् सुख मय होस

  • @Myshorts624
    @Myshorts624 6 лет назад +2

    Omg
    I loved it

  • @meghnasharma4111
    @meghnasharma4111 6 лет назад +3

    Maile pani alik agadi hereko tiya 1tai pariwar ko 3 daju vai Doctor haru yo pani dami rexn thank you so much sisir da

    • @VikasVikas-vn8in
      @VikasVikas-vn8in 6 лет назад

      Meghna sharma ho hajur thik bhayo maele pani hereko thiye 3 Dr brother ko

  • @kabitalimbu27
    @kabitalimbu27 4 года назад +1

    God bless you brother's lots of love

  • @sujandhakal2951
    @sujandhakal2951 6 лет назад +3

    Intresting

  • @rajkumarsherstha4146
    @rajkumarsherstha4146 4 года назад +2

    Amazing Triplets.

  • @supriyakhadgi8835
    @supriyakhadgi8835 4 года назад +1

    So sweet of u 3 brothers....

  • @lalitmilan8955
    @lalitmilan8955 6 лет назад +3

    Wow god gifted .....

  • @dhanab.k.5630
    @dhanab.k.5630 6 лет назад

    Wow katti majjako 3 bhai haru 3 xoro janmayra hurkauna hune mahan Aama lai mero salam xa. Bhagwanle sadhai Raxya garnu....😘😘😘❤️❤️❤️💋💋💋💝💝💝

  • @pabitratamang3608
    @pabitratamang3608 Год назад

    Nice 3 Jana lai God bless you ❤️🌹

  • @gopalbaral2047
    @gopalbaral2047 5 лет назад

    शिशिर जि कसताे अचम्काे दिरिसे हाे तीन भई यउटै सकल देखदा सारै रमाइलो

  • @hearttouchingaa4773
    @hearttouchingaa4773 6 лет назад +1

    Amazing

  • @sonalama4552
    @sonalama4552 5 лет назад

    Wow suprbb

  • @madhugayri2107
    @madhugayri2107 4 года назад

    Wow👌👌👌

  • @Manojstudionp
    @Manojstudionp 4 года назад

    तिम्ल्याहा केटीहरु छन है भाईहरु युटुवमा खोजे भेटिन्छ मैले हेरेको छु भाईहरुसग जोडा मिल्छ है

  • @manuthapa7213
    @manuthapa7213 5 лет назад

    हैट ससार उल्टो भयो ।।।।।।।।।।।।।।।। ललललललललललललल

  • @user-bn7qw3hn1e
    @user-bn7qw3hn1e 2 года назад

    दामीछ

    • @user-bn7qw3hn1e
      @user-bn7qw3hn1e 2 года назад

      दामीछ है 3 भाइ काे तिनजाेदी

  • @premuprety1363
    @premuprety1363 2 года назад

    jhapa aati sundar 3 daju bhai ujlvbisya ko suvkamna

  • @anjanabhandari1621
    @anjanabhandari1621 6 лет назад +4

    Wow really happy happy to see you here bro💕💕

  • @srijanamagar6958
    @srijanamagar6958 3 года назад

    Omg khatra good

  • @aastikaghimire4579
    @aastikaghimire4579 5 лет назад +1

    wow suppp jodi daju vai ko😊

  • @khrisnarai7107
    @khrisnarai7107 5 лет назад +1

    henzom all god blsh you 3🌟🌟🌟brother's 😘😘😘😘 and tqs sisir broo 💞💞💞💞💞💞💕💕

  • @sangeetrana6972
    @sangeetrana6972 6 лет назад +3

    intresting

  • @jagatkarki3172
    @jagatkarki3172 5 лет назад

    Dammi chhan

  • @kamal_thapa_
    @kamal_thapa_ 6 лет назад +2

    Wow first time i see tirple brothers.

  • @rebikankthapa6034
    @rebikankthapa6034 6 лет назад +1

    Wow good bless u daju I like 3 brother

  • @santasanta562
    @santasanta562 4 года назад

    So nice

  • @umitarai3505
    @umitarai3505 6 лет назад +6

    Wow dami 3 daju vai.😍😍

  • @Teachnepal162
    @Teachnepal162 6 лет назад +16

    कान्छो अलि कम बोल्ने😋😋
    माइलो भलाद्मी टाइप को😋😋
    सबभन्दा सानो चाहिँ जेठो 😋😋

  • @junugurung8531
    @junugurung8531 5 лет назад

    kti ramro

  • @santoshsuyalthapasantoshth4371
    @santoshsuyalthapasantoshth4371 6 лет назад +1

    सबै जना मिलेर बस्नु होला 🌹💞💞

  • @damaijogendra9339
    @damaijogendra9339 5 лет назад

    Pahilo cotI Dekhiyo timilya bhai Dherai khusi lagyo

  • @kiriranthagunna8365
    @kiriranthagunna8365 6 лет назад +10

    wow Nice कहिले काहिँ झुकिएर

  • @kamalprasadjoshi4425
    @kamalprasadjoshi4425 2 года назад

    Wow nice

  • @dipendrakhanal7137
    @dipendrakhanal7137 2 года назад

    dami❤️❤️❤️❤️❤️

  • @daamrrokya6235
    @daamrrokya6235 5 лет назад

    Very nice

  • @sitaramchaudhary5367
    @sitaramchaudhary5367 6 лет назад +3

    God bless you brother haru

  • @gurungmina6582
    @gurungmina6582 4 года назад +1

    कति भाग्यमानि ति बाबा आमा

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 5 лет назад

    Lolo badhai xa eni 3 daju vai lai so beautiful babu haru

  • @mayalimboo4553
    @mayalimboo4553 4 года назад

    Nice all of you

  • @mohanbhatt9268
    @mohanbhatt9268 6 лет назад +5

    O my god

  • @lalitpokharel1844
    @lalitpokharel1844 5 лет назад

    ramro

  • @yashodakhadka3582
    @yashodakhadka3582 6 лет назад +7

    wow kati mileko three stars ⭐️ brothers 😍😇

  • @dudharajmoktan9935
    @dudharajmoktan9935 5 лет назад

    माइलो चै जेठो जस्तै देखिएको छ