Kantipur Samachar | कान्तिपुर समाचार, ०६ असार २०८१

Поделиться
HTML-код
  • Опубликовано: 26 июн 2024
  • Kantipur Samachar | कान्तिपुर समाचार, ०६ असार २०८१
    आजका मुख्य समाचार
    * संसद्‌मा प्रधानमन्त्रीसँग जवाफ माग्ने सांसददेखि शीर्ष नेता र मन्त्रीहरु नै अनुपस्थित / संसदीय गरिमाकै मानमर्दन भएको भन्दै प्रधानमन्त्री दाहालको असन्तुष्टि ।
    * मलेसियासँग सुपुर्दगी सन्धी नहुँदा सहकारी ठगीका आरोपी जीबी राईलाई नेपाल ल्याउनै कठिन / राई रहेको स्थान पत्ता लागिसकेको सूचना गृहमन्त्री लामिछानेद्वारा सार्वजनिक ।
    * लाभको आकलन नगरि बनाइएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ऋणको भार थप्दै / आम्दानी गर्न नसकेपछि सरकार आफ्नो खल्तीबाट किस्ता तिर्न बाध्य ।
    * चरम गर्मीका कारण साउदी अरबको मक्कामा एक नेपालीसहित १ हजारभन्दा बढी हज तीर्थयात्रीको मृत्यु / इजिप्टका मात्रै ६ सय ५८ जनाले ज्यान गुमाए ।
    * राष्ट्रिय क्रिकेट टिमलाई आलोचनाभन्दा थप समर्थनको खाँचो रहेको खेलाडीको भनाइ / अन्तर्राष्ट्रिय एक्स्पोजर र ब्याटिङमा सुधारको आवश्यकता ।
    Timestamps
    0:00 - मुख्य समाचार
    28:01- जनताको आवाज
    31:24 - जनमत
    31:57- अर्थ र विकास
    43:58 - खेलकुद
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    ruclips.net/user/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 18

  • @karnakunwar2148
    @karnakunwar2148 6 дней назад

    ❤️ ❤️

  • @deepakbhattarai6265
    @deepakbhattarai6265 6 дней назад

    Nice channel

  • @youngalimbu2432
    @youngalimbu2432 6 дней назад

    प्रधान मन्त्रीले मुररा भुइसी नल्याएर होला जस्तो लाग्यो

  • @arjungc3859
    @arjungc3859 7 дней назад +1

    Kantipur News Good ❤❤❤

  • @kishanban4037
    @kishanban4037 7 дней назад

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night ❤😂🎉

  • @amarkarki3824
    @amarkarki3824 7 дней назад

    ❤❤🎉❤❤

  • @kanchanchauhan8746
    @kanchanchauhan8746 7 дней назад

    🙏👌😄

  • @kailashbista1359
    @kailashbista1359 6 дней назад +1

    प्रधानमन्त्री हाेकी के पी काे कारिन्दा हाे ।

  • @gopal932
    @gopal932 7 дней назад +1

    👁️👁️👁️👁️👁️👁️👁️👁️

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 7 дней назад

    सम्मानिय प्रधानमन्त्रीज्यूले धेरै धेरै ठूल्ठुला खेल खेलेरै प्रम मन्न्त्री बनाईदिनु भयो ह्याट्ट्रीक पनि ठोक्नुभयो तर क्या गजब छ देश त देश सदन पनि खाली भईरहेको छ।

  • @ambikaacharya8182
    @ambikaacharya8182 6 дней назад

    समाचार अलि छोटो ,छरितो , चुस्त बनाउुनु पर्‍यो । लामो भद्दा भयो ।

  • @GhanShyamparajuli-fz5wf
    @GhanShyamparajuli-fz5wf 7 дней назад +1

    Bepar hoina kala pani ra liempya dhura khoi

  • @chumangurung4115
    @chumangurung4115 7 дней назад

    Hinna mili rako batolai barkhaml bela. Bahet pachauna yaso tasdiyo ani janatalai paidal hinnai garo

  • @rorangkhabar4386
    @rorangkhabar4386 7 дней назад

    ठगिदाई विरुद्ध किन लेख्न बोल्न छाड्यो नी कान्तिपुर आजकाल ?

    • @bbjr9406
      @bbjr9406 7 дней назад

      झोले अरिङगाल हरुको attack लेक गर्दा होला ।जय झोले l