तपाई नेताहरु वृद्द भत्ता खाएर बसे हुन्न? | Himalaya TV

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024

Комментарии • 118

  • @birendraaryal8086
    @birendraaryal8086 3 месяца назад +11

    राजेन्द्र सरले अहिले सम्मकै घनश्यामलाई कडा प्रश्नहरूले थिच्नु भयो घनश्याम उठ्नै सकेनन उनि सबैभन्दा गफाडि नेता हुन उनि कृषि मन्त्री हुँदा केहि गर्न सकेनन गफ मात्र ठुला गर्छन..!!

  • @UdayaPandit-z8g
    @UdayaPandit-z8g 3 месяца назад +25

    निम्ने बेलाकाे दियाे यिनिहरूकाे पाटिकाे चटक धेरै भयाे ८४मा सकिन्छ

  • @ranilkall
    @ranilkall 3 месяца назад +8

    जनता भन्दा धेरै येस्तै चाेर नेता भएकाे देश नेपाल अनि यिनिहरुकाे कहिल्लै नसकिने गनगन।

  • @toypandey6866
    @toypandey6866 3 месяца назад +8

    माकुने को भाई हो । यि दुबै जना मलाई फिटिक्कै मन नपर्नि मान्छे, यो भन्दा धेरै जान्ने बुझ्ने पुन्य गौतम छ्न । यस्लाई किन बौद्धिक नेता भनेको होला ।

  • @damodarkhatri6436
    @damodarkhatri6436 3 месяца назад

    आजभोलि जनताका दोकान बन्द भए पनि पत्रकारका दोकान राम्रै चलेको बेलामा डटेर जवाफ दिनु भयो घनश्याम जी धन्यबाद । ०८४मा एसपा लाई राष्ट्रिय पार्टी बनाउनु पर्छ है मेरो साथ र सहयोग सधैं रहिरहने छ ।

  • @somnathdhakal7402
    @somnathdhakal7402 3 месяца назад +1

    धेरै राम्रो तरिकाले महासचिव घनश्याम भुशाललाई सोधेको हुदा राजेन्द्र बानिया ज्युलाई धन्यवाद छ।

  • @fulkumar7353
    @fulkumar7353 3 месяца назад +12

    जति भाषण दिए पनि यो माकुने को जस्तो पाटिहरु च्याखे दाउ थाप्ने र अस्थिरता निम्त्याईरहने मात्रै हो! जनता ले बुझ्नु परयो यो कुरा! यिनी माकुने को दल लाई पत्तासाफ गर्नु पर्छ ८४ को चुनाव मा नत्र जनता नै खराव हुनेछ!

  • @sahirsamar6482
    @sahirsamar6482 3 месяца назад +4

    २०८४ को नतिजाले सहि विश्लेषण गर्ने छ...

  • @ambirsilwal1653
    @ambirsilwal1653 3 месяца назад +1

    कृषि मन्त्री हुँदा मल लेराउन नसक्नेको ठुलो कुरा

  • @madhabsharma4863
    @madhabsharma4863 3 месяца назад

    गफै गफ गरेर नेता भएकामा मध्ये यी पनि एक हुन ।

  • @krisyoung1503
    @krisyoung1503 3 месяца назад +2

    यिनी हरुलाई जत्ति सजयाँ दिए पनि कम हुन्छ नालाएक कुलंगार सिधै सेरबहादुर लाइ नेता सुइकारे भैहाल्यो नि किन महाधिबेसन को नाटक गर्नु पर्यो इतिहाँस ले तिमीहरुको मुल्यांकन गर्ने छ जनता तिमिहरुलाइ घिर्णा गर्छन 😡😡😡

  • @dhurbarokaya5837
    @dhurbarokaya5837 3 месяца назад

    यि पनि कुरा गर्नका सिपालु मात्र छन ।

  • @FreeYond-i1x
    @FreeYond-i1x 2 месяца назад

    wee Love kp oli

  • @ramusubedi-w6m
    @ramusubedi-w6m 3 месяца назад

    Khatra interview

  • @GopalJBista
    @GopalJBista 3 месяца назад +1

    मलद्वारबाट धुवा निकालिदिन्छन बानिया ले।

  • @bhojrajgiri4092
    @bhojrajgiri4092 3 месяца назад +4

    पार्टी हैन बिनाढेवालेको पसल हो घने

  • @ravishrestha8644
    @ravishrestha8644 3 месяца назад

    The way he ask the question is like a atom bomb

  • @NareshPoudyal
    @NareshPoudyal 3 месяца назад +1

    असान्दर्भिक मान्छे

  • @ambikaadhikari3490
    @ambikaadhikari3490 3 месяца назад

    नीति र नेता भन्ने शब्दावली चाहिँ नबेच न हो अब । देशमा कुनै पाटीको न नीति छ न नेेता छन । अव त पाटीमा अराजकहरूको भिड मात्र छ ।

  • @msbhusal
    @msbhusal 3 месяца назад +1

    26:43

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 3 месяца назад +1

    You ate date expired. यसले अबको बाँकि जीवन अोलिको खोईरो खनेर बस्छ ।

  • @mohankumardahal7823
    @mohankumardahal7823 3 месяца назад

    यिनका हावा गफ पनि धेरै सुनियो
    यिनका योजना पनि देखियो
    यि र यस्ता नेता हुँ भन्नेबाट केहि लछारपाटो लाग्ने वाला छैन😂😂

  • @Mr.beannepali23
    @Mr.beannepali23 3 месяца назад +1

    यस्लाइ किन बोलाउनु हुन्छ बार्म्बार ??

  • @baburamsubedi4797
    @baburamsubedi4797 3 месяца назад

    @rajendra Baniya ! Kya question garnu hunxa thyakkoi Hamro man ma jastai

  • @sagarpandey5207
    @sagarpandey5207 3 месяца назад +1

    भलै पार्टी सानो होस तर सम्भावनायुक्त बाम नेता घनश्याम भुसाल समाजबादी पार्टीको महासचिवबाट अध्यक्षमा मनोनित हुने बाताबरण तयार भएछ भने नयाँ सुरुवात हुने आशा गर्न सकिन्छ , कमसेकम बुढा नेताको ठाँउमा प्रौढ जाने बाटो खुल्छ।

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 3 месяца назад

    विघटन मात्र बाँकी रहेको बिना ढेउवा पार्टीको दशौ महाधिवेशन रे दश भन्दा अगाडिका महाधिवेशन कहिले गरेछ्न ८४ साल पछि यस्ता लिखुते पार्टीको टेको सबै भाचिन्छन,समग्रमा भन्नुपर्दा यिनीले मोहन बैधको बिडो धान्छन

  • @ashishkhanal144
    @ashishkhanal144 3 месяца назад

    घनश्याम जी, बौद्धिक एव् दार्शनिक नेता हुन भनेर सुनेको थिए । भ्रम पालेर बसेको रहेछु। उनिसङ्ग मौलिकपन भन्ने नै केहि रहेनछ । बिचार बिचार गर्द गर्दै बिचारा बन्न पुगेछन् ।

  • @bhupendrakhadka2831
    @bhupendrakhadka2831 3 месяца назад

    अति मुर्खको औषधि भनेको पानी हो
    यिनको मुखमा पानी हाल्नुपर्छ

  • @reflectoinreflectoin8406
    @reflectoinreflectoin8406 3 месяца назад

    😢

  • @silwalramzi
    @silwalramzi 3 месяца назад

    Ram ram. You couldn’t find more suitable person for the interview

  • @santoshshrestha591
    @santoshshrestha591 3 месяца назад

    हाम्राे देशमा सिद्दान्त र नियम त देखाउने दातमात्र हाे सवै विदेशिकाे ईसारा वपना काम गर्न नसक्दा रहेछ

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 3 месяца назад

    तिमीहरू को हौ भन्ने नै था छैन ठिक भन्नुभयो ।किनभने खेतालालाइ मालिकले के काम लागाउछ भन्ने ।म सोध्न चाहन्छु तपाईं हरु युवा भनेर डिङा पिट्ने देश त काहा पुग्यो था छ ?

  • @gauravmagar1079
    @gauravmagar1079 3 месяца назад

    यो माकुनेको समाजबादी पार्टी ०८४ मा शून्य हुन्छ

  • @GopalSunami
    @GopalSunami 3 месяца назад +2

    Bakwas matra garxa

  • @rebatighimire7446
    @rebatighimire7446 3 месяца назад

    Rabi Lamichhane jasto सत्ता मोह भएको lai pani 1 choti bolayera interview linu paryo rajendra sir

  • @DilDhungana
    @DilDhungana 3 месяца назад

    मा कु ने को अगुवाई मा त निल

  • @kashinathpoudel1796
    @kashinathpoudel1796 3 месяца назад

    Xixi kasto neta

  • @Saggarsigdel
    @Saggarsigdel 3 месяца назад

    😂😂

  • @arphanazaad7142
    @arphanazaad7142 3 месяца назад

    Great Leader Ghanshyam Bhusal

  • @naturelife1100
    @naturelife1100 3 месяца назад

    Right person wrong direction 🎉

  • @avishekpandey4477
    @avishekpandey4477 3 месяца назад

    Gafai ta ho.

  • @LamsalUpendra
    @LamsalUpendra 3 месяца назад

    Uml ma bilaye vai halnu ghanashyaam ji.tapaiko party ley khi laxaarpato laauna sakdaina.
    Oli ra makuney ko porsanal ego ley matra janmeyko party hunaley kho tuk xaena..tapai pani gafadi ta ho ..bt youth Jos jagar vako hunaley political bata palayen nahuna..uml tira xirnus

  • @dipakkhanal5179
    @dipakkhanal5179 3 месяца назад

    येस्तो फोकटिया लाइ किन बोलारा हो

  • @narathapachetri202
    @narathapachetri202 3 месяца назад

    प्रष्ट बोल्ने मान्छे भन्ने लाग्थ्यो तर अब सिध्दियछ यो मान्छे

  • @DSharma117
    @DSharma117 3 месяца назад

    Talai hutihara Krishi mantri, jabo mal kinera lyayera nepalilai bechna pani nasakne neta alterations hidne baf recbaf ajha estale desh banaune 😂😂

  • @manojkhatri524
    @manojkhatri524 3 месяца назад

    Yetto party lai 84 ma finished garau

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 3 месяца назад

    धेरै जान्ने भयेर बिगेको भतुवा भुसाल ।तिम्रो पार्टी अर्को चुनावमा धेरै आय 3 सिट।

  • @bishnughimire4940
    @bishnughimire4940 3 месяца назад

    Woighat ko bakbas ho Ghanshyam Bhusal ko. Don't do politics. Briddha bhatta khayera basa.

  • @nabaraj4016
    @nabaraj4016 3 месяца назад

    Dochare 😂😂

  • @muktiregmi4508
    @muktiregmi4508 3 месяца назад +3

    घनश्याम भुसाल ले कुरा मिठो गर्छन्। काम केही गर्दैनन।

  • @LokRC70
    @LokRC70 3 месяца назад +2

    थुक्क्का जमिन्को भार

  • @mishrashakya8910
    @mishrashakya8910 3 месяца назад +2

    धादिङ मा बिलयकाे संकेत छ है

  • @pritambasnet6344
    @pritambasnet6344 3 месяца назад +1

    यिनी,माओवादीको देव गुरूँग, एमालेको झलनाथ सबै Date Expired १००/१५० बर्ष अगाडीका नेता हुन ! सिद्धांत र फोस्रा आदर्शको लामा लामा वाक्क लाग्दो गफ दिने गफाडी !

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 3 месяца назад +1

    ईसबै डाकाहुन ईनलाई जनताले जिउदै जलाउने बेलाआयाे ।

  • @prakash.rasailiprakash7327
    @prakash.rasailiprakash7327 3 месяца назад +2

    यो पाटि होइन हौ स्वार्थि घामड हरुको झुण्ड हो जुन बिलि सक्यो 😅

    • @kiransharma2656
      @kiransharma2656 3 месяца назад

      correct. gang of lootera and haruwa.

  • @rambdrbudha6456
    @rambdrbudha6456 3 месяца назад +2

    महासचिव ज्यु अध्यक्ष मा जानू पर्छ ।

  • @kamalaryal7226
    @kamalaryal7226 3 месяца назад +1

    चटक धेर भो घन।

  • @khatrikhum876
    @khatrikhum876 3 месяца назад +1

    तिम्रो समाजबाद पनि देखियो😢

  • @arjunrana630
    @arjunrana630 3 месяца назад +1

    विचारको हिसाब ले यसले २ सय पटक भन्यो

  • @LekhnathAcharya-qh5ni
    @LekhnathAcharya-qh5ni 3 месяца назад +1

    तिमीहरूको चटक ८४ मा एकलै लडेर देखाउ त्यही देखिन्छ

  • @SagarKhulal-u7f
    @SagarKhulal-u7f 3 месяца назад +1

    माकुने त पहिलो पार्टी बन्छ भन्थ्यो त ।

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 3 месяца назад +1

    काम छैन यो पार्टीको अस्तित्व नै छैन उपचुनाब मा जमानत जफत भयो अनि किन ठुलो कुरा ?

  • @seazal8925
    @seazal8925 3 месяца назад +1

    खुट्टा पराल को बोकेर हिंड्नि मान्छे एकदम इस्र्या गर्ने पढेलेखेको भै टोपलेको अस्थिर बिचारक ।यो मान्छे नेता हुँदा देशलाई फाइदा होइन घाटा मात्र हुन्छ्।

  • @shesharajbhandari6385
    @shesharajbhandari6385 3 месяца назад

    चाेक्टा खान गएका हरु झाेलमा डुबेर मरे ८४यिनिहरुलाई पत्तासाफ पार्नु पर्छ।।😂😂😂

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 3 месяца назад +1

    घनश्यामजी मनकाे लड्डु घिउ सँग खानु मात्र हाे,कम्युनिस्टहरु कुहिएकाहरु अालु सिबाय केही हाेईनन्।सिद्धान्त लुटी खाने मात्र हाे।

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 3 месяца назад +1

    विचार भन्ने अहिले को प्रस्थितीमा कसैले सुन्नेवाला छैन । यो 21 सौ सताब्दी हो । कांग्रेस कम्युनिस्ट सबैको विचार बुझी सकेका छन् अब यस्ता बाकुन्फुसे गफ दिएर हुनुवाला केही छैन । 84 मा 5 seat आउँदैन पहिलाको 10 seat गठबंधन भएर अरूको भोट ले जितेको हो । माकुनेको पार्टी रजस्वप र लिङ्देन भन्दापनि तल खस्छ । आफ्नो घरमा आगो लगाएर जाने लाई नेपाली जनताले राम्रो बुझेका छन् ।

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma3266 3 месяца назад

    अनि सर वृद्ध भत्ता खाएर बसेर पुग्छ करोडौं खाने लाई।।

  • @dineshthapa475
    @dineshthapa475 3 месяца назад +2

    राजेन्द्र दाइ सहि हो प्रश्न उल्टो होस् कि सुल्टो उतार् आउनुपर्छ

  • @krishnasilwal4824
    @krishnasilwal4824 3 месяца назад

    खुल्कियो मन्त्री हुदा देखियो ?

  • @ruplalbal5232
    @ruplalbal5232 3 месяца назад +1

    एक चोटि माधव नेपाल लाई बोलाउनु पर्यो सार

  • @devtmt1111
    @devtmt1111 2 месяца назад

    तपाईं बिश्लेणत गर्नु हुन्छ तर मन्त्री हुदा केही काम गर्न सक्नु भएन

  • @BasnetKumar-p1e
    @BasnetKumar-p1e 3 месяца назад

    एक नम्बरको गफाडी हावा कृषि मन्त्री हुदा एक बोरा मल ल्याउन नसके को कति फुर्ति गरेको

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma3266 3 месяца назад

    केही विचार छैन कसैको कमाउ धन्दा यस्तो नी राजनीति हुन्छ जनता मारमा पारी रहने।।

  • @prakashbk9782
    @prakashbk9782 3 месяца назад +1

    आहुतिकाे अन्तरबार्ता लगदिनुन ।

  • @suryaprakass7854
    @suryaprakass7854 3 месяца назад

    घनश्यामजि हजुरले कतिऔ अधिबेशनमा के दस्ताबे लेख्यौ भन्ने र मार्क्सवादी बिश्लेशन कत्ती रटयौ भन्ने जस्ता कबाडी कुरा अब बकबास मात्र हुन्छ अब बरु एउटा मेयर बनेर बालेन्द्र बन धेरै अ अ ह ह गर्दै ओलि लाई गाली गरेर कतिन्जेल बाच्छौ। आज भने राजेन्द्र जि ले आछु आछु पार्यो लु जा।

  • @arjunrana630
    @arjunrana630 3 месяца назад

    घने यहाँसम्म आइसकेको छ ८४ मा पतन नाम निसाना केही सब मेटिन्छ

  • @NikeshKarkp
    @NikeshKarkp 3 месяца назад

    खाते नेता हाे फेरि पाटि खाेलेर नया जशताे देखार फेरि लुटन अाकाे खाते हाे तिमी हरु काे 84 मा अन्ते हुन्छ माकुने ललिता निबाश बेचुवा पाटि खाते हरु जन्ताले अब केरा देखाउनु पर्छ

  • @lalmanichudali8535
    @lalmanichudali8535 3 месяца назад

    चटक देखाउने नेता।

  • @sharadyoutube
    @sharadyoutube 3 месяца назад

    Anuhaar herdai sadera dhusi pare jasto chha...jahileko eutai gangan..

  • @sumanpoudel3202
    @sumanpoudel3202 3 месяца назад

    gafadi

  • @rajarampandey2788
    @rajarampandey2788 3 месяца назад

    ललिता निवास, पतञ्लि लगाएत यूरिया मल सम्म साेध्नुस न

  • @dpeshkc5249
    @dpeshkc5249 3 месяца назад

    Yesto no mantri hun6 bakwas

  • @nppp34
    @nppp34 3 месяца назад

    Rhetoric matra . Guff matra raixa . Khatra neta jsto lageko thio .

  • @Tekendraadhikari-l8p
    @Tekendraadhikari-l8p 3 месяца назад

    Single2 election maa uthnu vane zero seat hunx yo partyko.

  • @harikrishnagyawali5246
    @harikrishnagyawali5246 3 месяца назад

    नमस्कार नेता ज्यु

  • @hellonepale-trading2768
    @hellonepale-trading2768 3 месяца назад

    12 bhai lai sarkar dhalauna hataar cha

  • @RajKeshav99
    @RajKeshav99 3 месяца назад

    yo ladhuu ticket napayera ho

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 3 месяца назад

    कडा राजेन्द्र जि

  • @bsquareg7436
    @bsquareg7436 3 месяца назад

    Bharat dahal laai bolaaunuS

  • @SYU213
    @SYU213 3 месяца назад

    Nirwachan pranali ahile ko upaj ke kura haru sabai asfu haru le nai banaune yasta mula haru ko kura garnu bekaar chha laaz saram dharam nabhaya ka haru

  • @ramubelbase7476
    @ramubelbase7476 3 месяца назад

    लकल।

  • @CO-L_vlog
    @CO-L_vlog 3 месяца назад +1

    यो मुला लाई किन ल्याएको ए

    • @kiransharma2656
      @kiransharma2656 3 месяца назад

      yi sala haru ko gang 0 hunu parchha. Please nepali janata lets them feel 0

  • @yadavmainali7875
    @yadavmainali7875 3 месяца назад

    choite

  • @prunknown3327
    @prunknown3327 3 месяца назад

    आजको तथ्य बिश्लेषण गर्दा हिजो रावललाई टिकट नदिनु ओलीको कमजोरी हो। भुषाललाई टिकट नदिएर ठिक गरेछन्।

  • @bibekbhattarai5002
    @bibekbhattarai5002 3 месяца назад

    आदरणीय राजेन्द्र दाई, यो वृद्ध भत्ता वाला प्रश्न ओली, देउवा लाई सोध्नुहोस न हिम्मत गरेर। यी भुसा भइसकेका भुसाल दाई लाई बोल्नुस् भन्नु नै जोक भइसक्यो अब त। 😁

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 3 месяца назад

    गफाडी फटाहा हरु को कोही कम्नीस्ठ भन्छन् कोही प्रजातन्त्र भन्छन् सबका सब चोर हुन

  • @achyutampokharel173
    @achyutampokharel173 3 месяца назад +2

    एकदम पक्का मान्छे बोलिमा दम छ एमाले छाडेर चै हिन्न न हुने नेता !

  • @वैकुण्ठनाथपाैडेल

    माधे जस्था नैतिक्ता नभएका द्रव्यपिचास पैषाका लागि धर्म संकृति वेच्दै हिडने पादरिका चेला मानव तस्करी र कमिसनकै लागि फ्रिभिसा फ्रिछिकट भन्दै नेपाली जनता वेच्दै हिडने ललिता निवास देखि प्रत्तेक ठाउकाे प्रतिजग्गा देख्नै नहुने जग्गा वेच्न दलाललाई दिदै कमिसन घिच्दै काला धन वाेटल्न पर्ने तस्करका नाईकेले चलाएकाे पार्टीको चेला जस्लाई तस्करीका अवसरका लागि जुनसुकै नैतिक्ताकाे धरातल छाेडेर पनि पावाेर पद चाहिने तस्करका नाईकेकाे एउटा प्यालाई नेपाली जनताले देश विकास संमवृध्दीका लागि विश्वास गर्न पर्ने काहाँ सम्मकाे नैपालीलाई झुक्याउने चालवाजी हाे ?

  • @baburamsharmaadhikari7983
    @baburamsharmaadhikari7983 3 месяца назад

    भएको घरमा आगो लगाएर दुष्मनको घरमा सरण लिन जाने गुटले कहिल्यै नया घर बनाउन सक्दैनन् । आत्मालोचन गर्दै पुरानै घर फर्किनु पर्छ

  • @komalpatali985
    @komalpatali985 3 месяца назад

    मिठो बहस!