[ फरक कोण ] Dark Files सम्बन्धि निर्णय भित्र लुकेको अर्को पाटो, सत्य के हो आफै हेर्नुस र बुझ्नुस ...

Поделиться
HTML-код
  • Опубликовано: 26 ноя 2024

Комментарии • 1,6 тыс.

  • @DeepMusic50
    @DeepMusic50 19 дней назад +1423

    ल राजकुमार जि लाइ सारा नेपाली जनताले साथ दिनु पर्यो है

    • @Dinesh.Yasu-056
      @Dinesh.Yasu-056 19 дней назад +9

      💝

    • @DeepMusic50
      @DeepMusic50 19 дней назад +9

      @Dinesh.Yasu-056 ❤️

    • @mlbbking4573
      @mlbbking4573 19 дней назад +4

    • @virajshah234
      @virajshah234 19 дней назад +4

      Timile comment ma vanera k huncha. Aafule garnu paryo paila. Timile aafule k garchau

    • @DeepMusic50
      @DeepMusic50 19 дней назад

      @@virajshah234 आन्दोलन सुरु गरौ न त

  • @ghar-jaggakinbech
    @ghar-jaggakinbech 18 дней назад +52

    राजकुमार तिमल्सिना ज्युको कार्यको लागि पुर्ण समर्थन छ। उहाँ प्रती उच्च सम्मान ।।

  • @Ramkumarkulung
    @Ramkumarkulung 19 дней назад +728

    Dark Files अभियानलाई सबैले सहयोग गरौं ।

    • @tilakrajoli3427
      @tilakrajoli3427 17 дней назад +1

      Comment matraaa 😂😂😂
      Jail jada yaaad aaayen

  • @badrisunuwar2563
    @badrisunuwar2563 19 дней назад +87

    घोर आपत्ति र खेतजनक फैसला नै हो।
    टङ्क दाहाल सर र राज कुमार तिमिल्सिना सर लगायत तपाई हरु जस्ता सम्पूर्ण भूमिपुत्र! देश भक्त! राष्ट्रवादी! समाज सेवी! ब्रोदर हरु। भ्रष्टाचारी र कमिसन खोरीलाई निमिटन्न पार्नुपर्छ भन्ने भावना लिई जिलोज्यान दिनुहुने सम्पूर्णमा कोटी कोटी नमन् र हजुरहरूलाई भगुवानले कल्याण गरुन।
    🫡🙏❤️🙏♥️🙏🫡

  • @purnashrestha6393
    @purnashrestha6393 19 дней назад +812

    खोज पत्रकार गरेर जोखिम उठाउने हजुर जस्तो पत्रकार लाई सलाम छ❤

    • @atharvaghimire1290
      @atharvaghimire1290 19 дней назад

      सबै देशभक्त नेपाली जनाले यो भिडियो सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक जहाँ पनि साझा गर्नुहोस् र रोनबलाई पनि ट्याग गर्नुहोस्। सबै जनतालाई थाहा पाउन दिनुहोस्। भ्रष्टाचारलाई जति छिटो सके उखेलौं। हाम्रो देशको यस्तो हैवानी बनाउने यो नेता, प्रहरी, कर्मचारी, पत्रकारहरूलाई कानुनी दायरामा ल्याउँ।

    • @rebirthlion9132
      @rebirthlion9132 19 дней назад +6

      उहाँ सम्पत्ति कमाउनलाई/खान नपाएर यो सब गरिरहनु भएको हैन त्यसैले हो खान लगाउन नपुग्नेले हो जोखिम लिन डराउने

    • @bipinsedai6493
      @bipinsedai6493 19 дней назад +1

      टंक दाजु नमस्ते

    • @sumandhakal7940
      @sumandhakal7940 19 дней назад +11

      सलाममात्र ले केहि हुदैन , यो high time छ ! यहि बेला जनताहरु पोखरा मा उफ्रन छोडेर सिरोहिया र रामेस्वर थापा को घर घेरेर यिनिहरुको पत्रिका डढाएर यिनिहरुको लाइसेन्स जफत गरिनु पर्छ ।

    • @narayanupadhyaya2575
      @narayanupadhyaya2575 19 дней назад +3

      रवि लाई बचाउ अनि संसद विघटन गरेर भोट गरेर रवि लाई जिताउँ अनि रवि हाल्छ सिरोहिया लाई जेल

  • @CALLMEAK107
    @CALLMEAK107 19 дней назад +29

    राजकुमार सर को सुरक्षा प्रहरी ले लिनु पर्छ l जनता ले यो सबै सकारात्मक बुझुन र मुद्दाहरूको फैसला जे हो त्यहि सत्य होस कुनै प्रभाव दबाब मा नपरोस

  • @humhami505
    @humhami505 19 дней назад +682

    भष्टाचारिको सात्तो उडाउनु पर्छ दाजु ❤

    • @atharvaghimire1290
      @atharvaghimire1290 19 дней назад

      सबै देशभक्त नेपाली जनाले यो भिडियो सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक जहाँ पनि साझा गर्नुहोस् र रोनबलाई पनि ट्याग गर्नुहोस्। सबै जनतालाई थाहा पाउन दिनुहोस्। भ्रष्टाचारलाई जति छिटो सके उखेलौं। हाम्रो देशको यस्तो हैवानी बनाउने यो नेता, प्रहरी, कर्मचारी, पत्रकारहरूलाई कानुनी दायरामा ल्याउँ।

  • @bishu8
    @bishu8 19 дней назад +80

    सलाम छ राजकुमार तिमल्सिना ज्यू।।।। देशले अन्याय गरेको छ हजुरलाई!!!!!!!!

    • @razzatr8269
      @razzatr8269 19 дней назад

      देश लाई दोष किन दिने हो र? काला कोटे न्यायाधीश, पुलिस प्रशासन, नेताहरु, बरिष्ठ कर्मचारीहरुको षड्यन्त्रमा फसाइएको हो राजकुमार तिमल्सिना लाई।

    • @bishu8
      @bishu8 19 дней назад

      @razzatr8269 राज्यको ४ ओटा नै अंङ्गको प्रयोग भएको छ, उहाँ लाई फसाउन को लागि!!!! पुरै सिस्टम राज्य सबैको हात छ। कालाकोटे त १ माध्यम मात्र हो।।

  • @kamalsharma7713
    @kamalsharma7713 19 дней назад +375

    जिबि राइको बिशय जसरी भपनी लेउनुपर्यो।सारा देश हजुरको आशामा बसेको छ।

    • @kumariu2b683
      @kumariu2b683 19 дней назад +6

      टंक सर ले नै अब बोल्ला जस्तो छैन

    • @kamalsharma7713
      @kamalsharma7713 19 дней назад +2

      @kumariu2b683 जो आउँछ आधामै अड्कायरै जान्छ। दिक लाग्छ।

    • @devinthapa5663
      @devinthapa5663 19 дней назад +3

      त्यो भिडियो आएन भने विश्वास गरिदैन,कि नबोल्नुपर्थ्यो कि लिनैपर्छ।

    • @Gaurav-_-Rai07
      @Gaurav-_-Rai07 19 дней назад +5

      Tanka dai Le prove navai leunu hunna tei vayera prove jutaudai hunu hunxa aru jasto hunu hunna Hamro tanka dai tei vayera wait garnu hola sabai Jana Le ❤❤❤❤

    • @gyanendranepal557
      @gyanendranepal557 19 дней назад

      ​@@kumariu2b683 beche hola budha le

  • @Familly_fun_0
    @Familly_fun_0 19 дней назад +17

    अदालत पनि नेता को कब्जा मा हुने हाम्रो देश मा न्याय को अपेक्षा राख्नु ब्यर्थ छ। दुबै जना को कोसिस सफल रहोस धन्यवाद नमस्कार ।

  • @bloggod4167
    @bloggod4167 19 дней назад +393

    २०८४ सालको चुनाबमा देखाउछम नआतिनुस राजकुमार सर। एमाले काङ्रेस पत्तासाफ हुन्छन र यी पार्टीलाई सपोर्ट गर्ने देशद्रोही कार्यकर्तालाई समेत सामुहिक दण्ड दिन्छम। ढुक्क हुनुस ✊✊

    • @resists9375
      @resists9375 19 дней назад +3

      I am coming from abroad to support you

    • @dennylama3716
      @dennylama3716 19 дней назад +1

      Sahi ho 💯 👍 💯 💯

    • @PopularDangi
      @PopularDangi 19 дней назад +14

      भुत्रा देखाउछन😂
      जे जति अत्याचार गरेपनि आखिर जितेर आउने फेरि यिनै चोरहरु हुन

    • @bashulamshal2265
      @bashulamshal2265 19 дней назад +5

      नेपालमा अब दुई बटा पाटी मात्र रहन्छन् काङ्ग्रेस र एमाले हेर्दै जा झारे

    • @upendrakhadka6105
      @upendrakhadka6105 19 дней назад

      ​@@bashulamshal2265यो 2 ओटा पाटि को नाम खोजेर पनी पाईदैन हेर्दै जा

  • @Bijaye-hv6hy
    @Bijaye-hv6hy 19 дней назад +61

    यति धेरै शोषण छ nepal मा कुहियका ठूला बडा भनियका मान्छे बाट यस्तो बेला मा यसरी बोल्ने लाई सबै ले support गर्नू पर्छ ।

    • @narayanpaudel5378
      @narayanpaudel5378 13 дней назад

      अदालतले केगरोस् डरायो ।

  • @shyambahadurtamang7888
    @shyambahadurtamang7888 19 дней назад +127

    पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ हजुरलाई । अब सच्चा नेपालीहरुले यस्ता साहसिक देशभक्त पत्रकारहरुलाई साथ दिनुपर्छ ।

  • @birugurung7800
    @birugurung7800 19 дней назад +61

    राज कुमार जि तपाइको काम देश र जनताको हितको लागि छ । अगाडि भढ्नु हामि जनता साथमा छ । The dark file को सदस्या म पनि लिनेछु। जय होस।

  • @pragyantube
    @pragyantube 19 дней назад +185

    राजकुमार तिमिल्सिनालाई स्यालुट छ । राजकुमार तिमिल्सिनाको अभियानले सफलता पाउन हामी सबैले आ-आफ्नो ठाउँबाट जे जति सक्छौं सहयोग गरौ!

  • @pathak777
    @pathak777 19 дней назад +20

    द डार्क फाइल लाइ जनताले सहयोग गर्नुपर्छ।।।

  • @paasaa3040
    @paasaa3040 19 дней назад +189

    यो देशमा केहि सुधार गर्छु, भनेर आउनेहरुलाई यो देशमा बाच्न गार्हो पार्छ!

  • @omprakashnepali6091
    @omprakashnepali6091 19 дней назад +44

    राजकुमार तिमिल्सिना ज्यूको हिम्मतलाई सलुट छ , टंक ज्यू हजुरलाई धन्यबाद सत्य कुरा जनताको अगाडी लिएको मा 🙏

  • @krishnabhandari963
    @krishnabhandari963 19 дней назад +179

    राजकुमार सर हजुर जस्तो हिम्मत भएको मानिस ६० वर्ष को उमेरमा मैले देखेको सुनेको थिइन हजुरलाई मेरो १० अम्ला जोडी नमस्कार ६ र संधै एस्तो आवोस भगवान संग एहि प्राथना गर्दछु

  • @madanojha9766
    @madanojha9766 18 дней назад +7

    राजकुमार जी को काम उचित र सम्मानित छ,सबै नेपालि ले साथ दिनु जरुरि छ !

  • @anilpant6174
    @anilpant6174 19 дней назад +93

    भ्रष्टाचार विरुद्ध क्रान्तिको विगुल फुक्ने साहसी राजकुमारजी प्रति सम्मान व्यक्त गर्दछु ।

  • @premkumarlama6632
    @premkumarlama6632 19 дней назад +26

    हजुरलाई साथदिन तयार छु। मैले अहिले सम्मकै ठुलो भ्रस्टाचार अदालतमै देख्यो। न्ययदिसलाई केही भन्न नमिल्ने देबता महादेव रेछ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 19 дней назад +203

    टन्क दाईको भिडियो को पर्खाइमा कोको हुनुहुन्थ्यो नि❤❤❤❤❤❤

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nm 19 дней назад +20

    राज कुमार ज्यु लाई सम्पुर्ण नेपाली हरुले साथ सपोट दिन पर्छ है साथी हो

  • @3336digital
    @3336digital 19 дней назад +111

    सच्चा पत्रकार माथी सर्बोच्च अदालतले लात हानेको छ यो गैरकानुनी छ

  • @ArjunAle-ts2ib
    @ArjunAle-ts2ib 18 дней назад +10

    साथ दिनुपर्छ राजकुमारजीलाई। भ्रष्ट्रहरुलाई निर्मुल गराै, राजकुमारजीलाई साथसहयमेग दिओ।

  • @shantikarki2499
    @shantikarki2499 19 дней назад +338

    यो देशमा सबेै फटाह छन्। नेता फटाह, अदातलत फटाह न्यायधिस फटाह, कर्मचारी फटाह, व्यापारी फटाह, सेना प्रहरी फटाह, जनता झन महाफटाह छन्।त्यही भएर स्वर्ग जस्तो देशका युवाहरु विदेशमा नर्क जस्तो जीवन जीउन विवश छन्।

    • @ratankunwar647
      @ratankunwar647 19 дней назад +3

      100% right hjr

    • @b.rbhusal5395
      @b.rbhusal5395 19 дней назад +1

      @@shantikarki2499
      Sahi bhannu bhayo

    • @nepalijiwanmagar1991
      @nepalijiwanmagar1991 19 дней назад +1

      garo xa hamilai shathi😢😢😢

    • @ramharirimal3577
      @ramharirimal3577 19 дней назад +2

      गुड कमिन्ट को लेखक जि लाईधन्य बद छ सबै नेपालीजेल्मा जाने भये सिन्ह द्र्बार खाली हुने भयो काहां थुनी राख्ने होला समस्या झनै जटिल छ है !!

    • @milanpoudel8307
      @milanpoudel8307 19 дней назад

      Absolute truth❤❤

  • @dillirajkoli2951
    @dillirajkoli2951 18 дней назад +7

    एक देश भक्त, निडर राष्ट्रवादी योद्धा राजकुमार ज्यू लाई सलाम छ।

  • @Krishnaghimireghimirekrishna
    @Krishnaghimireghimirekrishna 19 дней назад +93

    राज कुमार तिम्सिना को आवाज प्रती पुर्ण समर्थन छ।साथै टंक दहाल प्रती सम्मान

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 19 дней назад +6

    द डार्क फाइलका संयोजक आदरणीय राजकुमार तिमिल्सिनाले १००% सहि कुरा गर्नु भएको छ ! २०८४ रबि प्रधानमन्त्री भएपछि अहिलेसम्मकै सबै भ्रष्टाचारीलाई जेलमा सडाउनु पर्नेछ !

  • @bishnugautam3928
    @bishnugautam3928 19 дней назад +229

    नमस्कार छ टक सरलाई । हजुरको प्रयासले देशमा हलचल मच्चिएको छ ।

    • @atharvaghimire1290
      @atharvaghimire1290 19 дней назад

      सबै देशभक्त नेपाली जनाले यो भिडियो सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक जहाँ पनि साझा गर्नुहोस् र रोनबलाई पनि ट्याग गर्नुहोस्। सबै जनतालाई थाहा पाउन दिनुहोस्। भ्रष्टाचारलाई जति छिटो सके उखेलौं। हाम्रो देशको यस्तो हैवानी बनाउने यो नेता, प्रहरी, कर्मचारी, पत्रकारहरूलाई कानुनी दायरामा ल्याउँ।

    • @birswr4905
      @birswr4905 19 дней назад

      अब पनि नेपालको नेताहरूलाई भोट दिदै रहने??होसियार जनताहरु😢

  • @-Rr1990
    @-Rr1990 19 дней назад +7

    न्यायलय, प्रहरी प्रशासन, मिडियादेखि मन्त्रीसम्म सबैको भित्री चलखेल उजागर गर्नु भएकोमा राजकुमार तिमिल्सिना सरलाई धेरै सम्मान।

  • @Hunter9777
    @Hunter9777 19 дней назад +106

    टंक सर जस्तो निडर मान्छेलाई अब देश विदेश मा रहेका नेपाली दाजु भाई दिदी बहिनी बच्चा बुढो हामी सबै मिलेर साथ दिनु पर्छ सत्य को जीत अवश्य हुन्छ जय होस् सबै को

  • @फन्टुसफिक्सन
    @फन्टुसफिक्सन 11 дней назад +1

    मेराे साथ छ राजकुमारजीलाई !

  • @shyamshrestha4491
    @shyamshrestha4491 19 дней назад +127

    छड्के सलाम छ दुबै बेथिति का बिरुद्ध बुलन्द अावाज उठाउने राम कुमार तिमल्सिना जि र टंक दाहाल जि हरुलाई सम्मान छ पुर्ण साथ छ।❤🎉

  • @extramind2955
    @extramind2955 19 дней назад +6

    टन्क जि एक जिउदो भगवान हो, जहाँ सत्य न्यूज नै आउँछ , जति ब्यस्त भए पनि न सुनी सकिँदैन , तेस्तै राज कुमार तिमिल्सिना सर लाई सलुट छ , देश बचाउने अब को युवा हरु तपाईं हरु नै हो ... रबिलाई पनि निकालौ एक एक गरि बुडा खाडा लाई सक्नु छ... एमाले काङ्ग्रेस मुर्दाबाद... सत्यको सधै बिजय हुन्छ।

  • @DarshanaChhantyal-jg8cm
    @DarshanaChhantyal-jg8cm 19 дней назад +116

    हजुरको समाचारले देश हलचल मच्चायको छ

  • @dornanathyogi7569
    @dornanathyogi7569 19 дней назад +15

    हामी तपाई को साथ मा छौ। देश लाई धमिरो पर्ने हरु लाई नगाउनु होस।

  • @bikashkadel1236
    @bikashkadel1236 19 дней назад +96

    दुवै जनाप्रति मेरो ह्दयदेोखि नमन एवं आभार 🙏

  • @dsbista9138
    @dsbista9138 19 дней назад +4

    भ्रस्ट तस्कर माफिया हरू बिरुद्द राजकुमार सर लाई साथ दिऔ सम्पुर्ण आम नेपाली ले

  • @Ashok-w4n
    @Ashok-w4n 19 дней назад +71

    देशको चिन्ताले हिम्मतका साथ लाग्नु भएका तपाईलाई हार्दिक सलाम।

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 19 дней назад +45

    अन्तर्राष्ट्रिय न्यायलयमा मुद्दा दर्ता गर्नु राजकुमार जि राम्रो काम जेल हाल्नुपर्छ नेताका बान हरुलाइ

  • @anitadewan8327
    @anitadewan8327 19 дней назад +5

    राष्ट्र प्रेमि पत्रकार निरन्तर अघि बढिरहनुहाेस राजकुमारजिलाइ सलाम छ

  • @SmilingBasketball-fd6oy
    @SmilingBasketball-fd6oy 19 дней назад +56

    राजकुमार सर यस्ता लुट धन्दाका प्रमाण हरु गोप्य राख्नु उचित समयमा मात्र खोल्नु पर्छ।

  • @rajda33
    @rajda33 19 дней назад +2

    अघि बड्नुस राजकुमार जि सत्य हुन्हुन्छ !!❤❤

  • @rudrakhattri9827
    @rudrakhattri9827 19 дней назад +41

    धेरै शाहसीक काम गर्नुभयकोमा हजुर लगायत सम्पुर्ण टीमलाई हार्दिक नमन ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhupaltamang839
    @bhupaltamang839 19 дней назад +4

    अत्यन्तै राष्ट्रभक्त टंक सर र राजकुमार तिमिल्सिनाज्यूलाई एक्काईस तोपको सलाम र श्याम सरु मगर ज्यूलाई म पनि राम्री चिन्दछु उहाँ सफा मान्छे हुनुहुन्छ ।

  • @bagmatichhadke
    @bagmatichhadke 19 дней назад +34

    यो समाचार ले टंक जि रेकर्ड त्योड्छ एक दम साहासिक छ हामी पनि स्टिम अप्रेसन मा छौ अब मारुन बरु चुप लागेर बसिन्न🙏🙏❤️

  • @GharDeshParDesh
    @GharDeshParDesh 19 дней назад +4

    यस्तो लाग्छ , नेपाल मा भएका सम्पुर्ण मिडिया भन्दा Tanka Dahal को समाचार मा गहिरो बिस्वस्नियता छ । नेपाली मिडिया ठुला भनाउदा जति उखाने र गुखाने भए । नेपालमा रबि मिडिया तथा संचारकर्मी हुँदा सम्म ठिक थियो । रबि राजनीति तिर गए फेरि उस्तै ...... मिडिया क्रान्तिको लागि Tanka दाहाल को योग्दान अमुल्य हुनेछ । नेपाल मा भएको केहि सहि मिडिया सग मिलेर काम गर्नुस ।

  • @dhurbaprasaddangal2640
    @dhurbaprasaddangal2640 19 дней назад +86

    यो देशमा ठुला मिडिया काङ्ग्रेस र कम्युनिस्टको मातहतमा छन् तपाईंको बिश्वास छ भ्रष्टाचारको कुरामा दरो लाग्नुपर्छ सर

    • @atharvaghimire1290
      @atharvaghimire1290 19 дней назад

      सबै देशभक्त नेपाली जनाले यो भिडियो सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक जहाँ पनि साझा गर्नुहोस् र रोनबलाई पनि ट्याग गर्नुहोस्। सबै जनतालाई थाहा पाउन दिनुहोस्। भ्रष्टाचारलाई जति छिटो सके उखेलौं। हाम्रो देशको यस्तो हैवानी बनाउने यो नेता, प्रहरी, कर्मचारी, पत्रकारहरूलाई कानुनी दायरामा ल्याउँ।

  • @tarachandragautam8467
    @tarachandragautam8467 19 дней назад +5

    भष्टचार बिरूद्वको The Dark File लाइ सबैले मद्दत गरौ।

  • @bikashrai7593
    @bikashrai7593 19 дней назад +39

    हामी जनताहरू अझै रमिता हेरेर बसिरहेका छौं अनि देश बनेन भनेर आफूले आफूलाई धिकार्छौ

    • @gurungjk7517
      @gurungjk7517 19 дней назад +1

      Yes Bro ...! You are 100 % right.

  • @ushatamang6315
    @ushatamang6315 19 дней назад +4

    नेपाल को निडर हजुर दुई जना ब्याक्ति सलाम

  • @ganeshthapa2023
    @ganeshthapa2023 19 дней назад +28

    हरेक देशभक्त जानताले टंक Sir राजकुमार Sir हरु लाई सहयोग गर्न आवश्यक छ।

  • @tirthabudhathoki5429
    @tirthabudhathoki5429 19 дней назад +2

    सबै जनताले सहयोग गरौ उहाँ को यो अभियान

  • @दोरम्बाशैलुङआवाज

    सटिङले सिध्याइयो नेपाल धन्ने देश,राज कुमार सरलाई जय नेपाल छ!!!

  • @mahanandkc
    @mahanandkc 19 дней назад +4

    राज कुमार जी को कुरा मा दम छ है

  • @SOORAJKUMAR-hy7hj
    @SOORAJKUMAR-hy7hj 19 дней назад +34

    salute to both of U...
    भ्रष्टाचारीहरुलाइ उनीहरुको आउदो पुस्ताहरुलाइ समेत पाठ सिकाउने गरि कडा भन्दा कडा सजाय दिनु पर्छ ।

  • @naramayajkadariya8219
    @naramayajkadariya8219 17 дней назад +2

    सत्य तथ्य रिपोर्ट बनाऊने नेपालर नेपाली को लागी बिस्वासी रिपोटर टंक दाहाल जतिको कोई पनी छैन मैले हरेक वीडियो हेर्न गरेकी छु १०० /: sahi kura cha

  • @Kalicharan138
    @Kalicharan138 19 дней назад +42

    राजकुमारजि नडराउनोस सत्यको जित हुन्छ।जनता तपाइको साथमा छन काङरेसयमालेम्याउँबबादि नामका अपराधि र तिनका मतियारहरुको अन्त्य निश्चित छ।

  • @shivasharma8926
    @shivasharma8926 19 дней назад +33

    टङ्क सर,,,हजुरकाे साहसि कदमलाइ उच्च सम्मान छ ।

  • @Bijaye-hv6hy
    @Bijaye-hv6hy 19 дней назад +4

    सबै ले सपोर्ट गर्यो है राजकुमार जस्ता लाई 🙏

  • @futkekasabda
    @futkekasabda 19 дней назад +46

    सकिने छ एक पल यो कालो रात
    अनि हुनेछ सुनौलो एक उज्यालो साथ ❤
    keep going guys❤to spread positivity ❤

  • @raajuprety
    @raajuprety 19 дней назад +3

    हामी तपाईको साथमा छौ राजकुमार सर।
    टंक दाहालजीलाई धेरै धन्यवाद!

  • @its_me_dammar8973
    @its_me_dammar8973 19 дней назад +21

    भ्रष्टाचार लाई चाहिँ सक्काउनु पर्छ है नेपाल बाट 🙏

  • @amritthapa1373
    @amritthapa1373 19 дней назад +4

    राजकुमार तिमिल्सिना ज्युकाे कामले सफलता पाओस।शुभकामना छ।धन्यवाद।🙏

  • @Nepaltak.1
    @Nepaltak.1 19 дней назад +39

    तपाईं रवि जस्तै पत्रकार भए पछि हेरौला
    तर अहिलेसम्म तपाईं नेपालिको हिरो पत्रकार हो

  • @jeewankhadka6825
    @jeewankhadka6825 18 дней назад +1

    राजकुमार जी लाई हामी सबै मिली स्टिङ अप्रेशन मा साथ दिई। डार्क फाइल लाई सहयोग गरौं। र भ्रष्टाचारी लाई समाप्त पार्यौ।

  • @TaranathBohara
    @TaranathBohara 19 дней назад +44

    नेपालमा कसरी सेटिङमा फैसला गरेको हुन्छ न्यायलयमा भागबन्डाको न्यायमूर्तिहरू नियुक्ति गर्नु दुखद् छ ।

  • @lalitarai11
    @lalitarai11 7 дней назад

    अब जति पनि भ्रष्टाचारीहरु छन् ,, नेपाली जनताहरु चुप लागेर बस्ने वाला छैन ,, सत्यको एकदिन जीत हुन्छ ,,,चेतना भए. !!
    #Rajkumar timilsina sir...Big respect and support from whole Nepali Janta 🙏🙏

  • @bbogati2774
    @bbogati2774 19 дней назад +58

    ल्याउनुपर्छ सर किनेर आउनु ल्याउनुपर्छ भन्दा फोट गर्नुपर्छ सर हामी छौ सात दिने।

  • @Dinesh.dulal1
    @Dinesh.dulal1 19 дней назад +2

    राज्यबाट राज्यलाई सहयोग गरेबापत कुनै किसिमको मूल्य आफूले नलिकन एउटा निश्पक्ष रूपमा आफ्नो देश मातृभूमिको रक्षार्त जुन काम गर्नुभएछ राजकुमार जीलाई धन्यवाद छ नेपाल आमाको सच्चा सपुत यी भ्रष्टाचारी घुसखोरी हरुले देश सक्छन् छार्नु हुँदैन जनता जागरुक बन्नुपर्छ जयदेश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @Entertainment_xyz555
    @Entertainment_xyz555 19 дней назад +80

    नमस्ते सरb🙏🙏
    मेरो कुरा सुन्ने कोही भएन सर।
    नेपाली कांग्रेसका पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले गरेको भ्रष्टाचारको कालो धन 20खर्बलाई छोरा देवेन्द्र वाग्ले ले सेतो बनाएको कुरा नेपाली जनता लाई तपाईंको मिडियाबाटदेखाउनुपर्‍यो।sir

    • @thapachandra7973
      @thapachandra7973 19 дней назад +1

      20 kharab!

    • @KRITISMA
      @KRITISMA 19 дней назад +3

      Yesma kati zero hunx saathi ho??? Desh ko purai budget nai ek jana le kalo lai seto banaisakex kasailai.tha nai xaina

    • @Entertainment_xyz555
      @Entertainment_xyz555 19 дней назад

      @@thapachandra7973 हो हजुर 🙏🙏

    • @Entertainment_xyz555
      @Entertainment_xyz555 19 дней назад +1

      @@KRITISMA देश लुटेको सबै पैसा टुरिजम सेक्टरमा लगानी गरेको छ। हो हजुर 🙏🙏

  • @misssushmadahal3380
    @misssushmadahal3380 19 дней назад +1

    भरौटीहरू बोल्दै छन् अहिले केही छैन भोलि पालो आउँछैन मुख बन्द हो नि। मैले आफूलाई बाहेक अरूलाई विश्वास गरेको छैन तर टङ्क दाइलाई चाहिँ मेरो सय प्रतिशत सहमति छ। उहाँले गर्नुहुन्छ। दाहालको सन्तान हो। दाहालले गर्छु। I am proud of you brother keep it up

  • @bharatprasadpoudel904
    @bharatprasadpoudel904 19 дней назад +26

    टंक सरको यो प्रयास निकै नै सर्हानिय छ। अनि राजकुमार सरजस्तो अरु पनि खोज पत्रकारिता गर्ने ब्यक्तिहरु छन अब सबै आ-आफ्नो स्थानबाट उठेर सबै भ्रष्टाचारको जालोलाई जरैदेखी फाल्न जरुरी छ।🙏🙏🙏🙏🙏

  • @gokarnasapkota6922
    @gokarnasapkota6922 19 дней назад +2

    भित्रभित्रै ध्वस्त भैसकेको रहेछ नेपाल त। राज्य पुनर्संरचना गर्न आवस्यक देखिन्छ। जय होस नेपालको

  • @BijayPuri-w7z
    @BijayPuri-w7z 19 дней назад +40

    दाइ हिम्मत गर्नुस जनता साथमा छन।🙏🙏 अनि धन्यवाद टङ्क जि।🙏🙏🙏❤️❤️

  • @mohankhadka409
    @mohankhadka409 19 дней назад +3

    राज कुमार दाईलाई सलाम छ

  • @ShyamSinjali-i5x
    @ShyamSinjali-i5x 19 дней назад +25

    दुबै लाई सलाम छ नेपाली जनताले बुझ्न र साथ समर्थन गरौं

  • @mingaha4772
    @mingaha4772 19 дней назад +1

    राज कुमार तिमिल्सिना सरलाई सबैले साथ दिनु पर्छ, ज जस्ले रोक्ने प्रयास गर्छ त्यो सबैलाई तह लगाउनु पर्छ हामी जन्ताले

  • @Mukhyanews1
    @Mukhyanews1 19 дней назад +51

    सर अब तपाईं आउनुस राजनितिमा अब देश बनाउने भनेको तपाईं हामिले हो 🙏🙏🙏❤️❤️❤️✊✊✊

    • @bandanapokharel3326
      @bandanapokharel3326 19 дней назад +3

      Aunu pardaina nepal, tahi basera yastai kam garnu

    • @kryptonide
      @kryptonide 19 дней назад +6

      हा हा, रवि लाई पनि त्यही भनियो अहिले फस्दा हामी नै उसको लागि उठ्न तयार छैनौं।। भो यस्तो जनता भएको देशमा सच्चा मान्छे राजनीति मा नआएकै राम्रो।। we don't deserve best।।

    • @mlbbking4573
      @mlbbking4573 19 дней назад

      ​Sahi ho

    • @mlbbking4573
      @mlbbking4573 19 дней назад

      Rajnitima aayer asto ramro patrakarita kasle garxa ?

  • @KamalOfficial8558
    @KamalOfficial8558 18 дней назад +1

    खोज पत्रकारिता मा टंक सर एउटा मात्र ब्यक्ति हो जो बिना प्रमाण बिना भिडियो बनाउनु हुन्न ।❤️
    जस्ले बिस्वास गर्नु हुन्छ यता हाजिर लागाउनु होस ।✌️

  • @Bलक्षण
    @Bलक्षण 19 дней назад +18

    यो भ्रस्टाचार बिरुद्ध को अभियान मा हामी सबै एक भएर सहयोग गरम .... मान्छे हरु चिनी राख्म....

  • @sushilabasnet8120
    @sushilabasnet8120 17 дней назад +1

    राज कुमार सर र Tank सर दुवै जनामा हार्दिक नमन, भ्रष्टाचारि र भ्रष्टाचारलाई निर्मूल गर्न तपाईँहरूले चलेका कदममा सच्चा नेपाली जनताले साथ दिने छन,

  • @gorkhalivlogger143
    @gorkhalivlogger143 2 дня назад

    राजकुमार जि लाई सारा नेपाली ले साथ दिनु पर्छ।

  • @groot2031
    @groot2031 19 дней назад +19

    नेपाल मा क्रान्ति बिना सकारात्मक परिवर्तन को आशा राख्नु असम्भव कुरा हो। परिवर्तन जनताको हात मा छ। सहने की आवाज उठाउने

  • @gyanendrakhadka6022
    @gyanendrakhadka6022 19 дней назад +3

    नेपालमा जतासुकै सेटिङ्ममा काम हुन्छ।सबै जनता सचेत हुनुपर्छ र यस्ता मान्छेलाई सहयोग गर्नु पर्छ। भष्टचार र देशको बितिथिको लागि छलङ्ग पार्नु भएकोमा दुबैलाई सलाम छ।

  • @RAJAN-ALE-MAGAR
    @RAJAN-ALE-MAGAR 19 дней назад +31

    प्रत्यक भिडियो नछुटाई हेर्नेगर्छु धेरै मनपर्छ|

  • @chopbdrkhatri5964
    @chopbdrkhatri5964 19 дней назад +2

    सबै कुरा सम्भव हुदैन राजकुमार जि ले जे गर्नु भयो त्यो यो देशको लागि थियो।

  • @nepalpolitecalsarvice
    @nepalpolitecalsarvice 19 дней назад +22

    टंकजी तपाईँले धेरै विश्लेषण र अनुसन्धान गरेर प्रमाण जुटाएर धेरै दुःखले बनाउनुहुन्छ तपाईंलाई सलाम छ यस्ता भिडियो हामी सोझा साझा जनतालाई आँखा खोलेर ल्याइदेकोमा

  • @EntertainmentMix
    @EntertainmentMix 19 дней назад +30

    टंक सर को प्रयास एक्दम राम्रो छ । भ्रस्ट नेताहरु को विरुद्ध आगि बडिरहनुस् ।

    • @atharvaghimire1290
      @atharvaghimire1290 19 дней назад

      सबै देशभक्त नेपाली जनाले यो भिडियो सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक जहाँ पनि साझा गर्नुहोस् र रोनबलाई पनि ट्याग गर्नुहोस्। सबै जनतालाई थाहा पाउन दिनुहोस्। भ्रष्टाचारलाई जति छिटो सके उखेलौं। हाम्रो देशको यस्तो हैवानी बनाउने यो नेता, प्रहरी, कर्मचारी, पत्रकारहरूलाई कानुनी दायरामा ल्याउँ।

  • @pramodadhikari1694
    @pramodadhikari1694 19 дней назад +5

    भ्रस्ट र लुटेराहरुले भरीएकाे छ, अनी असल ब्यक्तीहरु कीन बस्थे देशमा ।

  • @padmapun538
    @padmapun538 19 дней назад +27

    नमस्ते धेरै धेरै धन्नेबाद तपाईहरुको टीमलाई

  • @frozentamang4231
    @frozentamang4231 19 дней назад +1

    राजकुमार तिमिल्सिना सरले गरेको भ्रष्टाचार विरुद्धको कामकारबाहीहरु राम्रो छ तर आफ्नो टिमको साथीहरूलाई हरेक सरकारी कार्यलयहरुमा पठाएको छ भन्ने जुन कुरा छ त्यो चाहिँ गोप्य राख्नु पर्थ्यो। टङ्क सर राजकुमार सरको साथमा अब बिस्तारै जनता पनि जाग्दैछ।

  • @TornaBahadur-c7w
    @TornaBahadur-c7w 19 дней назад +24

    कुरा सत्य हो राजकुमार जी को

  • @ShankarGiri-m8y
    @ShankarGiri-m8y 12 дней назад

    ❤❤❤ राजकुमार जी लाई सम्पुर्ण नेपाली जनताले साथ दिउ ।❤❤❤❤❤❤❤❤🎉

  • @rabinbc5283
    @rabinbc5283 19 дней назад +13

    एमाले काङ्ग्रेस देशको भाइरस तव्त हुन,,जो नेपाली जनताको लागि निकै नि हानिकारक छ, सचेत नेपाली जनता एमाले काङ्ग्रेस भए सम्म दुख पाइरखिन्छ,,बरु स्वतन्त्रलाई भोट दिनु होला बिन्ती छ नेपाली जनता🙏🙏

  • @DeviramGurung-t3g
    @DeviramGurung-t3g 3 дня назад

    उच्च सम्मान छ राज कुमार तिमिल्सिना ज्यु🙏🇳🇵

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 19 дней назад +34

    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।

  • @bishnukunwar-bj7wk
    @bishnukunwar-bj7wk 13 дней назад

    राज कुमार ज्यु the dark fille को कार्य अगाडि बडाउनु हजुर लाई जनताको शाथ सपोर्ड सदैव रहने छ।