Ko Hola Tyo 2- Female Version (Timi Aauchauki Bhani) • Suman Gurung • Paul & Krishtina • Official MV

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 2,7 тыс.

  • @shikendrapujara4082
    @shikendrapujara4082 2 года назад +627

    सुदुर पश्चिमकाे माया जनमार्या ,एसैगरि अर्का दिनहरूमा आउनातुक नयाँ गित संगै बझाङ्ग का प्राकृतिक रमणीय ठाउँ यसैगरि गितमार्फत चिनाईदिया।सुदुरकाे माया मान्नाई रया माया जनघटाया💔😍।
    हाेलटिमलाई एकमुस्ट धन्नेबाद🙏👏👍️👌

    • @sunilgirimusic
      @sunilgirimusic  2 года назад +51

      Thank you abhi xettri

    • @gynitaniroula1347
      @gynitaniroula1347 2 года назад +15

      😍😍😍😍😍😍😍

    • @raianil3459
      @raianil3459 2 года назад +18

      @@sunilgirimusic Yo Geet ma garima Sharma nabhayera dherai ramro vayo Yo Geet dherai here

    • @MrMohanP
      @MrMohanP 2 года назад +6

      कति मीठो 🤗

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 2 года назад +8

      अति मिठो गितको भिडियो

  • @bhupupandeymusic
    @bhupupandeymusic 2 года назад +300

    फेरि उहि स्वाद जुन बर्सौदेखि नेपालीहरु माझ गुन्जिदै आएको छ! आफ्नोपन, मौलिक भाका, सरल र सुन्दर शब्दहरुको कलात्मक सम्योजन... शुभकामना छ सुनिल गिरि ज्यु लगायत यो गीतसङग जोडिनुहुने सम्पुर्णलाइ 🙏

  • @bimalpakhrin8609
    @bimalpakhrin8609 2 года назад +45

    धेरै पछि Krishtina Thapa लाई भिडियोमा देख्न पाउँदा खुशी लाग्यो । Wish you all the best entire team 👍

  • @nabinkafle1614
    @nabinkafle1614 2 года назад +27

    सुनिल दाइ🙏
    तपाइको आवाज अनि हरेक गित को प्रशम्सक म,,,,हरेक गित का शब्द अनि त्यो सुर मलाइ आश्चर्य लाग्छ। अझै मिठा शब्दहरु उन्नुहोला सुभकामना👏

  • @kabirambudha3416
    @kabirambudha3416 2 года назад +25

    प्रत्येक नेपालीको धुकधुकीमा बस्न सफल राजा पल शाहाको नयाँ video हेर्न मन छ

  • @lesu8805
    @lesu8805 2 года назад +22

    सुनिल दाइको गित सुन्नुको मज्जा नै अर्को हुन्छ.lots of love dai❤️

  • @manishbhandarioffical8531
    @manishbhandarioffical8531 2 года назад +58

    मान्छेको पहिचान भनेको उस्को brand मा हुन्छ अनि त्यो brand कुनै कपडामा, कुनै अनुहारमा र कुनै पैसामा हुदैन ।
    मान्छे को brand उस्को character मा हुन्छ ❣️
    Greatest of all time music, film and model industry Paul Shah👍👍

  • @pradipkathayat777
    @pradipkathayat777 2 года назад +102

    पश्चिमको location अनि भासा समेटियको मिठो गीत अनि paul sir को उत्कृष्ट music video ❤️❣️

  • @Bibashshahi25
    @Bibashshahi25 2 года назад +24

    wow nice song❤️
    कति राम्रो भ्यु भिडियो हेर्दा त अँखा नै शितल बनाउने❤️
    Bigfan paulshah❤️🌍️

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 2 года назад +1

    भब्य सफलताको शुभकामना पल सर & सुनिल सर लगाएत सम्पुर्ण युनिटमा। सबैको मन मुटुमा बस्न सफल गीत "को होला त्यो"?😍😍😍😍😍

  • @kiranbahadurgurung12
    @kiranbahadurgurung12 2 года назад +18

    नेपालको एक मात्र सान अनि मान king of Hiro पल बिक्रम साह धेरै धेरै सफलताको शुभकामना !💐💐👏👏🙏🙏🙏

  • @kabitagurung4696
    @kabitagurung4696 2 года назад +22

    अति सुन्दर Congratulations paul babu and whole intire team

  • @sajittamang8503
    @sajittamang8503 2 года назад +18

    कति मिठो स्वर अनि कति राम्रो video #love you real hero paul #All the best whole team lai 👍️👌

  • @Iq_gk_reasoning_Tricks_psc_tsc
    @Iq_gk_reasoning_Tricks_psc_tsc 2 года назад +34

    धेरै धेरै माया चितवन र झापाबाट एकैमुष्ट । धेरै राम्रो छ गीत , पहिलेबाटै धेरै सुनेको गित फरक स्वरमा सुन्न पाउँदा धेरै खुसी लाग्यो।धेरै धेरै सफलताको शुभकामना छ है सुनिल गिरि दाइ लगायत टिमलाई❤️।

  • @kasammagar3255
    @kasammagar3255 Год назад +3

    मन पर्ने मान्छे सधै मन मा hudo रछ जस्तै paul दाइ यो मन बाट कहिले दुरी टाढा हुन सधै मन मानै ।।।

  • @_PraTha9
    @_PraTha9 2 года назад +8

    आहा! अत्यन्तै मन छुने गीत!! साथै पश्चिम को संस्कृति लाई समेटेर झन् सुन मा सुगन्ध थपे झै , सफलताको सुभकामना❤️❣️

  • @s.p412
    @s.p412 2 года назад +13

    पहिला मेल भर्सन त्यसपछि फिमेल भर्सन अहिले मिक्स भर्सन आएछ । जुन भर्सन भए पनि अति सुन्दर गित छ । सुनुरहुँ लाग्ने ! Keep it up dear brother ❤️🤗

  • @JukeBoxNepalAndLyrics
    @JukeBoxNepalAndLyrics 2 года назад +82

    So sweet Voice😍(Good Luck for entire team ❤️❤️)

  • @Beekas_official
    @Beekas_official 2 года назад +33

    आहा निक्कै मिठो लाग्यो ❣️
    पहिले झै अहिले पनि❣️❣️🥰

  • @gynitaniroula1347
    @gynitaniroula1347 2 года назад +1

    beutiful song and voice video female varson ko ho la tyo 2
    Beutiful natural सुन्दर पश्चिम बझाङ आसपास सुन्दर ठाँउ
    pual shah and kirana Thapa beutifull act better that and sunil girl concept lyrics compstion all team best of lock 😍😍😍😍

  • @gireesantosh2411
    @gireesantosh2411 2 года назад +4

    यो गीतको मेल भर्जन संग मेरो जीवनको एक अंश जोडिएको छ । यो धुन बज्ना साथ म त्यही दिनहरुमा फर्कन्छु । ❤️❤️😢
    आज फिमेल भर्जन सुन्दा आनन्द लाग्यो ❤️🌻
    धेरै बधाइ अनि शुभकामना सम्पुर्ण टिमलाइ 🙏🌻❤️

  • @punchitrabahadur3208
    @punchitrabahadur3208 2 года назад +127

    👑Paul Ji ko sankatko ghadima yeti mitho geet release garnu bhayeko ma badhai tatha safaltako subhakamana👍❤️❤️❤️

  • @BhupendraBudhathoki
    @BhupendraBudhathoki 2 года назад +30

    एक दमै मीठो गितको Female version सुन्न पाउँदा खुशी लाग्यो । सफलताको सुभकामना छ @sunilgiri सरलाई 💕🌹🌹🙏

  • @rameshmgr8545
    @rameshmgr8545 2 года назад +14

    wow सुमनको आवाज,सुनिल दाजुको शब्द अनि रियल हिरो पल दाजु र कृष्टिना को अभिनय 100% गजब

  • @sauravtamang9483
    @sauravtamang9483 2 года назад +6

    यति सुन्दर ठाउँमा गएर उत्कृष्ट म्युजिक भिडियो बनाउनु हुने सम्पूर्ण टिम लाई हार्दिक धन्यवाद साथै आगामी दिनहरूमा सफलताको शुभकामना पल दाजु Big fan 🥰❤️❤️❤️ lots of love 💕 from heart 🥰🥰🥰❤️❤️❤️

  • @bishalsapkota1021
    @bishalsapkota1021 2 года назад +1

    अती नै अविस्मरणीय शब्द सिर्जना

  • @Bibashshahi25
    @Bibashshahi25 2 года назад +53

    अँखै शितल बनाउने भिडियो बनेछ, गित पनि सुनिरहु लाग्ने छ सफल्ताको शुभकामना,
    Bigfan paulshah❤️🌍️

  • @mohitsripaili
    @mohitsripaili 2 года назад +135

    हाम्रो सुदूरपश्चिमको संस्कृति र सुन्दरतालाई यसरी प्रस्तुत गरिएको देख्दा सारै खुशि लाग्यो ।❤️😊सम्पुर्ण टिमलाई धन्यवाद तया धेरै धेरै शुभकामना😊😊😊😘

  • @apexathakuri3834
    @apexathakuri3834 2 года назад +6

    मनपर्ने कलाकार पल अनि खप्तड्को मनोरम दृश्य हेर्न कहिले देखिको प्रतीक्षा सफल भयो आज। best of luck all team

  • @premmahara4772
    @premmahara4772 2 года назад +1

    💞आहा सुन्दर यो स्वर्ग को टुक्रा जस्तो ठाँउ सुन्दर सुदूरपश्चिम मा आएर यहाँ को मनोरम दृश्यहरुलाइ समेटिएको यो सुन्दर संगीत,शब्द ,लय ,ताल ,सुर,संगम,अभिनय सबै एकदम राम्रो छ जति हेर्दा नि धित नमर्ने गीत बनेको छ यो गीत सगरमाथा को उचाई सम्म पुगोस् सम्पुर्ण समुह लाई बधाई छ 💞🏔️🏔️🏔️🏔️🎸🎸🎸🎸🎸

  • @basantadhakalpaulshah3556
    @basantadhakalpaulshah3556 2 года назад +5

    Aaha Real Hero Megha Star Always Stylish All Project So Happy And Proud Best wishes All Team

  • @bhimbahadurbaigar5338
    @bhimbahadurbaigar5338 2 года назад +15

    सुदुरपश्चिम कि चेलिले पल जि लाइ पर्खी राख्या कि छन।सुनिल सर यस्तै मिठो अर्को पार्ट पनि हुनु पर्छ है?यहि जोडी मा।🙏🙏

  • @KushalNathYogi56
    @KushalNathYogi56 2 года назад +17

    वर्णन गर्न्या शब्द नाइँ मेरा पास। जात्ति राम्डो गीत। मेरो मन पड्न्या गीत।❤️

  • @dipendrabahadurshah3392
    @dipendrabahadurshah3392 2 года назад +32

    , धेरै राम्रो गित सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु चाँडै करोड क्लबमा पुगोस् 🙏👍

  • @Burty_YT
    @Burty_YT 2 года назад +12

    सुन्दर गाँउ ठाउँ साथमा सुन्दर जोडी अनि मिठो गीत ❣❣❣

  • @yogeshkarki8786
    @yogeshkarki8786 2 года назад +1

    उत्कृष्ट भिडियो अनि सुन्दर सुदुरपश्चिम

  • @itsmebikrammagar7941
    @itsmebikrammagar7941 2 года назад +134

    Paul दाइलाइ साच्चिकै माया गर्ने कोको हुनुहुन्छ lots of love paul da❣️❣️🤗😊

  • @rammalla3353
    @rammalla3353 2 года назад +240

    यो गितको शब्दले मन मुटु छुन्छ । जति सुनें पनि सुनि रहुँ जस्तो लाग्छ । कालझैं यस गितका स्रष्टा सर्जक, गायक गायिका र अभिनेता अभिनेत्री प्रति उच्च सलाम । मेल र फिमेल दुबै भर्जनमा उत्कृष्ट छ यो गित ।

    • @jyotikarai3384
      @jyotikarai3384 2 года назад +2

      काल झैं हैन होला 😀 कालजयी होला नि

    • @roshangalkot5189
      @roshangalkot5189 2 года назад +1

      Maan mutu xuna yo music law ❤️

    • @pradeepkadariya5260
      @pradeepkadariya5260 2 года назад

      Tara net nai sakindo holanta uereko herai grda ta😜😜

    • @BuddhaLama-yp1ny
      @BuddhaLama-yp1ny 2 года назад

      @@dharmarajjoshi1440 correct hoina sahi chai vnnu vo 🤭🤭😃

    • @sandipmalla7371
      @sandipmalla7371 2 года назад

      ruclips.net/video/pdtNbExElcU/видео.html

  • @mahipbisht308
    @mahipbisht308 2 года назад +48

    Favourite song Big fan Sunil daju & King Paul Shah ❤️😍
    Congratulations whole team 👏🎉🎉

  • @subdhragodar496
    @subdhragodar496 2 года назад +1

    aafno life ma vayejastai feel vayo ekdam ramro xa song so sweet voice 💖💖khas gari dherai maya sunil giri daju lai

  • @dearfriends3038
    @dearfriends3038 2 года назад

    कति मिठाे स्वर रहेछ, मनै छुने अन्तिममा दुख्ख लाग्याे, पल शाह फर्केर लिन आएकाे बनाएकाे भए झनै राम्राे हुने थियाे।

  • @rbsameergurung5294
    @rbsameergurung5294 2 года назад +10

    Thank you सुनिल ज्यु !Such a lovely melody.

  • @singhjee5124
    @singhjee5124 2 года назад +112

    बझाङ जिल्ला खप्तड छान्नाको सुन्दरता🥰 हाम्रो गाउँ हाम्रो पहिचान ❤️ सम्पूर्ण टिमलाई हार्दिक शुभकामना❤️❤️

  • @God-pa10
    @God-pa10 2 года назад +43

    म्याकुरी लास्टै गारो भयो यो गित सुनेर भुपु मायाको याद आयो 😥😥good luck real hero paul shah and team

  • @lachimayabiswa
    @lachimayabiswa 2 года назад +15

    Such a beautiful voices... I ve love the song ❤ lots of love from Bhutan 😍pual my favorite actor.... ❤❤❤❤

  • @ganeshkumardangi221
    @ganeshkumardangi221 2 года назад

    बधाई छ सम्पूर्ण टीम लाई फेरी अर्को नयाँ गीत छिट्टै हेर्न सुन्न पाइयोस्।

  • @allofknowledge6602
    @allofknowledge6602 2 года назад +12

    नेपाली कला जगत ले खोजेको हामी सबै नेपाली को प्यारो हिरो पल शाह नै हुन र नेपाली चल चित्र उद्योग मा पनि उहाको उल्लेखनीय योगदान रहेको छ अब नेपाल को महानायक पल शाह नै हो तेसैले थ्प शुभकामना छ meghastar paul shah😍😍❤️❤️❤️❤️❤️

  • @harisubedi9092
    @harisubedi9092 2 года назад +20

    धेरै राम्रो लाग्यो सफलता को शुभकामना 💚💙

  • @khagendradhamipk5168
    @khagendradhamipk5168 2 года назад +4

    आहा साह्रै मन पर्‍यो गित कति राम्ररी गाउनु भाको हो सुमन गुरुङ दिदिले।।😍❤️😍

  • @nimmagarofficial1356
    @nimmagarofficial1356 2 года назад +1

    One of my best song ko hola tyo 1,2 and hjr ko sabai geet man parx,,,jati sune ni sunirahu lagne my favourite song

  • @lalitshahi3718
    @lalitshahi3718 2 года назад +1

    लौ क्या गज्जब बन्या रैछ भिडियो । बधाइ छ

  • @sunilgiristar5094
    @sunilgiristar5094 2 года назад +13

    एकदमै मीठो आवाज, तर मेल भर्जन जति मजा आयन! सुनिल दाइको आवाज मा जादु नै छ म एक्दम राम्रो आगामी दिनमा पनि सफलता को कामना❤️🙏

  • @basunepal2432
    @basunepal2432 2 года назад +4

    परदेशमा बसेर देशको प्राकृतिक सुन्दरता हेर्दा लाग्छ त्यो गितको भावमा सङ्गै बहकिन्छ मन । एउटा गित त्यसै गित बन्दैन नि ! शब्द,सुर, लय ,ताल अनि मीठो मन छुने सङ्गीत अझ यहि मन लोभ्याउने ती हरियाली डाडा पाखा ।
    कला भनेको कला नै रैछ ब्याख्या गरि नसक्नुको ।
    सुनिल गिरि जि लाई बधाई यति मीठो शब्द अनि धुनको लागि ❤️🙏
    पल शाहको कलाकारिताको त फ्यान नै परियो केही बोल्नै पर्दैन ❤️❤️🙏
    i respect u paul shah 🙏
    #dbx #budai🇦🇪

  • @rahulacharya5315
    @rahulacharya5315 2 года назад +18

    what a song..what a voice ..baaf re ..seriously fall in love with this!

  • @jgparuhangboys8107
    @jgparuhangboys8107 2 года назад +7

    Beautiful heart touching video .....best music ...best lyrics ...best voice... Best actors overall most beautiful video ....part 2 chaiyo feri hamro Paul dai farkera aayera vet vako

  • @bisttamanna1561
    @bisttamanna1561 2 года назад +1

    Wow sworg vanda sundar place tesai kaha vaninx sundr sudurpachim best wishes al team

  • @smile-bl4yx
    @smile-bl4yx 2 года назад +15

    धेरै पछि Krishtina Thapa लाई भिडियोमा देख्न पाउँदा खुशी लाग्यो ❤❤❤

  • @MERO_NEPAL_PYARO
    @MERO_NEPAL_PYARO 2 года назад +9

    सुन्दर सुदुरपश्चिम, आहा कति रमाईला दृश्यहरु बधाई छ सम्पुर्ण टिमलाई हाम्रो सुन्दर भुमिमा यो भिडियो खिच्नुभएकोमा साह्रै मन छोयो female version मा पनि शुनिल गिरी दाईको झझल्को आयो फेरि पनि

  • @surajofficial5779
    @surajofficial5779 2 года назад +30

    Love you Paul Dada song video yekdamai RamrO lagyo malai 🥰❤️❤️❤️

  • @binodthapa7940
    @binodthapa7940 2 года назад +1

    Video ta jhakas6,Kasto dami ani sumadhur voice wau

  • @unishagurungchoriinu183
    @unishagurungchoriinu183 2 года назад +2

    हाम्रो सान हाम्रो मान हाम्रो रियल हिरो पल दाजुलाई सफलताको शुभकामना ❤️❤️❤️💐💐💐 यस्तै सुनिल गिरि सरलाइ बधाई 🙏🙏🙏

  • @soniya.sharma1124
    @soniya.sharma1124 2 года назад +30

    congratutions Whole Team❤️❤️😘

  • @SarojAcharyaOfficial
    @SarojAcharyaOfficial 2 года назад +13

    बच्चा देखि नै सुन्दै आको गीत आहा निद्रा नलाग्दा को साथी सधै को प्यारो गायक सर्जक र मेरो प्रेरणा को केन्द्र प्रिय दादा सुनिल गिरि ,,एस गीतको पनि सफलता को सुभकामना ,हजुर का गीत गाउदा धेरै competition जितेको छु हजुर सङ काम गर्न पाउला भन्ने आशा छ🙏❤️😊🇳🇵❤️❤️😘🎶🎧🎼🎸

  • @its_me_Kumar30
    @its_me_Kumar30 2 года назад +58

    My favourite Singer sunil giri and favourite hero paul da❣️❣️
    congratulations 🎉🥳❤️❤️

  • @Aditya-rd8xw
    @Aditya-rd8xw Год назад +3

    Wow what a song. literally gives me goosebumps

  • @samsunggalaxya-ml8xg
    @samsunggalaxya-ml8xg 2 года назад +1

    अति राम्रो सोङ बनेको छ सुनिल सर झन पल को मोडलिङ भयो पछि त झन राम्रो भाको छ सर
    म मलेसिया देखि हेर्दै छु है सर हजुर को video wow lovely song

  • @dhanadhami1456
    @dhanadhami1456 2 года назад +168

    नेपालको एकमात्र सान pahal shah सफलताको शुभकामना । 🙏⭐♥️ साथै कति मिठो गीत सुनिल दादाको । ♥️🎂

    • @harixetri3092
      @harixetri3092 2 года назад +2

      Dami comment

    • @dhanadhami1456
      @dhanadhami1456 2 года назад +2

      @@harixetri3092 thank you 🙏♥️

    • @anjurana4206
      @anjurana4206 2 года назад +2

      yes Dhana Dhami ji

    • @sanjivnewar2436
      @sanjivnewar2436 2 года назад +1

      कति मीठो sang ho pual daju dherai naii ramro xa hjr ko kam daju love paul daju 😍❤️❤️

  • @ryanacharyaofficial
    @ryanacharyaofficial 2 года назад +37

    Best wishes entire team ❤️❤️❤️❤️❤️ beutiful song and beutiful voice

  • @callmenoob50
    @callmenoob50 2 года назад +35

    I used to listen male version always &
    This is also soo nice
    Great fan of yours sunil da & paul da❤

  • @chhetrinim
    @chhetrinim 2 года назад

    हाम्रो नेपाल एक स्वर्ग भन्दा कम छैन आहा कति राम्रो प्राकृतिक सुन्दरता साथै मिठो गतिको लागि धेरै धेरै धन्यवाद

  • @Gk-iz7ce
    @Gk-iz7ce 2 года назад +7

    Sunil Giri´s all song is mind bloing . All song touch in my heart ❣️❣️
    I am big fan of Sunil sir , paul ,Kristina and all group ...❣️❣️

  • @saradasapkota7935
    @saradasapkota7935 2 года назад +22

    Best wishes my heart paul je and all entire team😘❤️❤️

  • @भगेरीडन
    @भगेरीडन 2 года назад +6

    महिनौ देखि को प्रतीक्षा आज बल्ल पूरा भयो,
    perfect couple king#paul and #kristina jee

  • @Veerplix
    @Veerplix 2 года назад +28

    सम्पूर्ण टिमलाई सफलताको शुभकामना 😍♥️

  • @purnanepali9074
    @purnanepali9074 2 года назад

    आफ्नो ठाउ को सुन्दरता देख्न पाउँदा साह्रै खुशी लाग्ने रहेछ ।।कलकार अनि प्राकृतिक को सुन्दरताले गर्दा यो गीत अझै राम्रो बनेको छ।।।love u all team from dhangadi

  • @srbhatta07
    @srbhatta07 2 года назад +1

    आहा । Sunil giri dai ko song 🎧🎤 त्यसै माथि सुदुरश्चिमाञ्चको रमणीय पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्ज।को यो सुन्दर दृश्य सँगै यति मिठो गीत पस्किनु भएको मा धेरै धेरै धन्यवाद।sunil giri my favourite ❣️ singer ❣️🎤🎧 all the best mero dai ❣️🙏

  • @nirraut830
    @nirraut830 2 года назад +91

    Our meghastar king shah 🧡

  • @Ashok-udhale
    @Ashok-udhale 2 года назад +25

    Wow ❤ so Very nice song 👌
    Congratulations🎉🎊 my heart megastar king paul daju 💖my favorite sunil giri daju ❤ and all team 🥀😊🙏

  • @devkoirala4662
    @devkoirala4662 2 года назад +8

    हाम्रो सुदुरपस्छिम को भासा अनि ठाउँ साथ मा real hero paul shah

  • @dipakbardewa8086
    @dipakbardewa8086 2 года назад

    समयको ब्यस्तताले गर्दा भर्खरै मात्र मौका मिल्यो thankyou so much all intaird teem make a lovely and beautiful song and more than thankyou sunil giri brother your concept mind blowing 😍😍🤗🤗🙏

  • @sitamagar2299
    @sitamagar2299 2 года назад

    सुनिल सर हजुरको हरेक गुत सङित शब्द हरुले मेरो मुटु छुन सफल हुन्छन प्रकृति लाई सजिलै सब्दमा धालेर अरुको मन को भवनालाई सजिलै टपक्क तिप्ने हजुरको क्षमाताको एउटा सानो शुभ चिन्तक हु
    हजुरको हरेक गित सुन्ने गर्छु आशा गर्छु आगामी दिन हरुमा पनि एस्तै मिठा गित सुन्न पाउ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @jeebangyawali8841
    @jeebangyawali8841 2 года назад +31

    Nepal 🇳🇵ko top star 🌟hero paul shah 👏💙

  • @tilakgiri1239
    @tilakgiri1239 2 года назад +19

    Wow paul dada 🥰❣️
    Lot's of love 😍😍

  • @riwansadhami5946
    @riwansadhami5946 2 года назад +10

    सुन्दर सुदुरपश्चिम अप्पि हिमाल दार्चुला जिल्ला को तर्फबाट अनि गायक रिवान्श धामि को लाख लाख सुभकामना छ गायिका र मोडेल गायक दाइ

  • @PolScwithKapil-600
    @PolScwithKapil-600 2 года назад +3

    Yo geet sanga mero eti dherai Yaad judeko xa vanneta kebal mero manlai thaa xa😌❤️❤️
    Antim saash xaun jel pni yo geet mero favourite rahane xa ❤️❤️
    lots love from Assam India🇮🇳🇳🇵

  • @taralama5684
    @taralama5684 2 года назад

    आहा! क्रिस्टिना फेरि सुनिल गिरी दाईको team मा 👏❤️

  • @sangeetshahithakuri6521
    @sangeetshahithakuri6521 2 года назад +19

    Big congratulation all team and khaptad ko bake ko volg pane upload garnu paryo Paul dai

  • @manojdewali7075
    @manojdewali7075 2 года назад +30

    Wow nice ❤️❤️❤️ socheko vnda derai ramro bhayexa song and video 🙏🙏🙏😘😘😍😍😍🎤🎶🎵❤️✨

  • @muskanghalanofficial
    @muskanghalanofficial 2 года назад +5

    एउटा गीत छ जति सुन्यौं त्यति सुनिरहन मन लाग्ने
    बिदेशको मरभुमीमा बस्दा पनि नेपालको याद दिलाउने
    सलाम छ Sunil sir.. लाई

  • @jagatlama9274
    @jagatlama9274 2 года назад +15

    Mind blowing performance. Your singing is admirable. And super act of Paul jee, and krishtina jee. Congratulations to your entire team.

  • @mrattitudegiverespecttaker3052
    @mrattitudegiverespecttaker3052 Год назад +1

    Sach beautiful places ❤ n you all Do so much of hard work it’s appreciated k

  • @ommagarparkash1427
    @ommagarparkash1427 2 года назад +4

    कति हेरिरहु हेरिरहु लाग्ने गीत भिदियो पस्किनु भो धेरै धेरै बधाई छ सुनिलजी पलजी कृस्तिनाजी सम्पुर्ण तिमलाई 😘😘

  • @bikaschandofficial6051
    @bikaschandofficial6051 2 года назад +10

    सुदुरपचिम बाट न्यानो अभिबादन पल शाह ज्यु लाई र सम्पुर्ण टिम लाई😘😘🌹

  • @narpun6399
    @narpun6399 2 года назад +23

    Wow lovely song, video best wishes entire team💓💓🌿👍

  • @Sita489
    @Sita489 2 года назад

    Ali Unique jasto lagyo!
    So atinai man paryo!।।
    Safalta ko शुभकामना!
    God bless you all entire teams!...

  • @amargurung2185
    @amargurung2185 2 года назад +1

    Our real hero paul is always king and one of the best song and video badaaii x whole teeam laii

  • @rojsunar6192
    @rojsunar6192 2 года назад +29

    Great job Paul da keep it up 👍👍👍

  • @yumikabharati1173
    @yumikabharati1173 2 года назад +22

    Congratulations dear mama❤❤and whole team❤❤

  • @dipyal8590
    @dipyal8590 2 года назад +4

    Congratulations Paul dada and Sunil giri छिट्टै अब ko ho la tyo3 female version देख्न पाउँ paul दादा सँग once again congratulations all teams ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🎁

  • @सन्जयमगर-5
    @सन्जयमगर-5 2 года назад

    आहा!
    गायक सुनिल गिरिका सिर्जना सदैव सुनिरहु लाग्ने।राती सुत्दा सुन्न मन लाउछ हजुरको कुनै एउटा गित।जुन पनि उत्तिकै मिठा र आनन्दित बनाउने गित छन।
    always lots of love
    Always my favourite
    sunil giri💞💞💞