यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
सम्पुर्ण दर्सक महानुभाबलाइ नमस्कार साथै धेरै माया हजुरहरु माझ ( कर्म ) भाग १६ आइसक्यो भिडियो कस्तो लाग्छ अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यवाद !❣️🙏
कर्म सिरियल अती राम्रो छ।बचपन काे साथी लाइ नचिनेको मा दुख्ख लाग्छ। जे भए पनि माल्दाइ ले चिनाई दिनु पर्ने हो। यो सिरियल काे लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
छाेराकाे राेल गर्ने पात्र किन परिवर्तन गर्नु भएको पहिलेकाे छाेराे र अहिलेकाे छाेराेकाे अभिनय मा आकास पातल फरक छ । पुरानाे छाेरा ठिक यश भाइलाई अरु राेल तिर मिलाउनुहाेस बरु अभिनय जिवन्त हुनुपर्छ प्रभु रहले मात्रै हुदैन ।
कर्म सिरियल मैले अहिले सम्म नछुटाई हेरेकी छु मलाई असाध्यै राम्रो लाग्छ र कुसुम को र सानेको चिनजान हुनु पर्छ र यिनिहरु को जोडी छिट्टै भएको देख्न पाइयोस् है भन्ने जति यता हाजिर हुनु है ♥️❤️❤️❤️❤️❤️❤️❤️
कर्म सीरियल कस्तो लाग्दै छ सबैजनाले प्रतिक्रिया दिनुहोला है
आभारी छु सम्पूर्ण दर्सक भगवान प्रति❤
❤️❤️😪😪😪😪😪😪
जडिया छोरो नफेर्नु भएको भए हुन्थियो
Mala dai KO budhi mareko anih rato tika kasari laideko vayana nih asto
Dherai ramro xa tar kusum ko vai chenj vayexa ali na ramro lagyo .yedi milxa vane pahilekai kusum ko vai rakhanu na la
Ekdam dheraii ramro lageyo 🙏💖 Aajko episode❤❤
यो सिरियल एकदमै राम्रो छ, यो सिरियल ले धेरै भन्दा धेरै भागहरू पार गर्न सकोस् धेरै धेरै शुभकमना छ।
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
Dd mlai hjr last man parxa ❤🥰m vunti sadai herxu 😘
यति दामी सिरियललाई बयान गर्ने ठाउँ भेटिन मैले सबैकलाकार टिमहरुलाई शुभकामना छ नियमित हेर्छु ❤❤❤❤
कुसुमको भाई पुरानै जडिया हुनुपर्छ। नयाँ फेरिएको मन परेन बुझ्दै बुझ्दैन यार।
कर्म साँच्चै कर्म छ सफलताको शुभकामना ईश्वर सङ्ग प्राथाना गर्छु म कुनै पनि आफु माथि लाग्ने शत्रुलाई पनि सौताने आमा बेहोर्न नपरोस्
😊😊😊😅😅😅😅😅😮😮😮😮😮😢😢😢😢😢😢😢😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
याे हाे दम्दार लेखन अनि उत्कृष्ट प्रस्तुति ❤
Hlou suraj sar ak jana पात्र ching garnu bhayako rayxa ni hjur best of luck suraj ❤❤❤❤🎉🎉🎉
कर्म सिरियल भाग 1 देखि भाग 16 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
साने र कुसुम को चिन्जान हुनु पर्छ ❤❤❤❤
हो नि साने र कुसुम छिटो चिन्जान हुनुपर्छ
कर्म सिरेल मा पनि पात्र परिवर्तन गरिएको रहेछन त ❤❤
कुसुम र सानेकाे चिन्जान हुनु पर्छ भह्ने जति यता हाजिर हुम्त
मलाइ,मनछ,ए,हजुर
सहि कुरा
Ho Hjr le sahi vannu vayo kusum ra suraj ghimire sir ko chinjan hunuparxa
Sai kura❤
Ma. ❤❤ gulmiko simichaur raiya dekhi ❤❤❤
अतिनै राम्रो छ कम सिरेर मलाई सारै नि मन पछ सफलता काे शुभ कामना सपुण टिम लाई❤❤❤❤❤❤❤❤❤❤❤
सब राम्रो छ तर कुसुम काे भाइ पुरानो हुनु पर्छ यक्टिन राम्रो भयन भने जति हाजिर हुम ताे
कति राम्रो सिरियल सफलताको कामना तपाई हरु सबै लाई ❤️❤️❤️❤️हर हर महादेव 🙏🙏🌹🌹❤️
एकले अर्कालाई सपोर्ट गर्दै मिलेर अघि बढौँ है।❤❤
सारै राम्रो सिरियल कर्म सधै हेर्दै छु हाल मलेशिया बाट
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤🙏
सर्पले त एक बार टोक्छ साने भाइ आफन्तले जीवन भर टोक्दा मन सारै दुख्छ भाइ यो संसारको रित यस्तै हो
अाफ्नाे छाेरि जस्तै माया गर्नु पर्छनि ❤❤😂😂
याे सिरियल लाई माया गर्ने जति यता हाजिर हौ है 🎉❤
❤❤
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट हो
सम्पुर्ण दर्सक महानुभाबलाइ नमस्कार साथै धेरै माया हजुरहरु माझ ( कर्म ) भाग १६ आइसक्यो भिडियो कस्तो लाग्छ अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यवाद !❣️🙏
Sane ra karma kaile aaula vanera parkhera basni sathi haru like garnustw❤❤
दामि छ सिरियल❤❤❤❤❤
Karma kati bela aauxa vanara. With garnu hune la malai like grnu ❤❤❤
राम्रो लाग्यो
हैन कुसुमको भाइ किन अचानाक परिवर्तन भको मैलेत बुजिनात❤❤❤
कर्म सिरियल अती राम्रो छ।बचपन काे साथी लाइ नचिनेको मा दुख्ख लाग्छ। जे भए पनि माल्दाइ ले चिनाई दिनु पर्ने हो। यो सिरियल काे लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
यो सिरियर मन पराउने जति यता हाजिर हौ है त
Me😊
My favourite serial ❤️😘💕
My favourite serial ❤❤❤ RUclips bata 😂😮😊🎉
Sasne ra karma regular naxutai herne garxu sarai man parx 🎉🎉🎉❤❤
धेरै राम्रो छ
छाेराकाे राेल गर्ने पात्र किन परिवर्तन गर्नु भएको पहिलेकाे छाेराे र अहिलेकाे छाेराेकाे अभिनय मा आकास पातल फरक छ । पुरानाे छाेरा ठिक यश भाइलाई अरु राेल तिर मिलाउनुहाेस बरु अभिनय जिवन्त हुनुपर्छ प्रभु रहले मात्रै हुदैन ।
Sahi😊
Yes
suraj bhai dherai badhaai cha lo.....
Karma ra sane sirel malai akdamai man parxa nice sirel
siriyal ta yekdam ramro xa sabai ko aabinaye tara jadiyakoo natak garnii bhai chai tai huna paro suraj bro ❤❤❤
कर्म सिरियल मैले अहिले सम्म नछुटाई हेरेकी छु मलाई असाध्यै राम्रो लाग्छ र कुसुम को र सानेको चिनजान हुनु पर्छ र यिनिहरु को जोडी छिट्टै भएको देख्न पाइयोस् है भन्ने जति यता हाजिर हुनु है ♥️❤️❤️❤️❤️❤️❤️❤️
Ramro xa❤
एक ले अर्का लाई support गरौ❤❤
Ok
@@SumiRai-10Back dinu hola hai sister
पहिलाको जँड्याहा भाइको अभिनय राम्रो लाग्यो। फेरि ल्याउन पर्यो 😊❤❤
❤❤❤❤❤ karma malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏🙏🙏💖🙏🙏💖
राम्रो लाग्यो video ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My febrete siriyal
Dherai Vanda dherai ramro xa serial sane ❤❤❤❤❤❤
कुसुम काे नया दाइ कुन आएछ फेरि कति वटा दाई रैछन भन्नू 😊 पर्याे😂😂😂
Ma Pani yahi sochirako
Good ❤❤❤luck all tim ❤❤❤❤❤🎉🎉🎉
पहिला को नै छोरो ठिक हुन्थेयो होला नया अलि भएन कि कृपया मिल्छ भनी पुरानै छोरा राखिदिनु होला🙏🙏
अझै राम्रो बन्दै जाओस् शुभकामना ❤❤तर जड्याहा भाइ पहिलेकै चाइयो मजा आयन
Nice sirel ani sarai man xoyo
jadiya vai chang vayex tehi vai thik thyo ❤❤
❤❤❤
दामि छ सिरियल 6:19 ❤❤❤
कलाकार फेरिएको रहेछ राम्रो लागेन हो
❤❤❤❤❤❤❤❤❤
Sane rw radha ko milan hunu parxa hai❤❤❤
जड्या छोरा पहिले कोइ नै राख्नु पर्यो 🙏🙏
honi
hoho pahileko bbl xa jadiya tw
Pahilako kusumko Vai ko act sarai daamii thiyo...yo Vai ta man parena
Sane ra radha chinjan hunu parxa vanne jati ayta hjr humm ❤
supper sireal❤❤🎉
Sarae man parxa malai yo siryel
Wow❤❤❤
❤❤❤❤❤😊
outstanding ❤❤❤❤
Wow nice 👍👍👍👍
रामोछ
Ekle arkalai support garau hai ❤
जडिया को रोल पुरानो नै हुनुपर्छ
Mehenat gar baabu
kusumko vai feriyeko tha paune jati yata hajir hum tw....trw ysri character chy kin change greko hola kusumko vai arkai xtw yo episodema tw
कुसुम र सानेको चिनाजाना हुनुपर्छ अब चाहिँ अनि मात्र राम्रो हुन्छ सिरियल ❤❤❤
सबै जनालाई मेरो नमस्ते छ ल
❤❤❤❤❤🎉🎉
Wow very nice❤❤❤
❤❤❤❤❤❤🙏🏼
Jay Nepal 🇳🇵 ❤️ nice serial Verma
Ramesh kata gayo feri,yo naya keto pachena
कर्म सिरियल राम्रै लागिरहेको थियो तर बीचमा कलाकार कुसुमको भाइ फेरेको मन परेन
जड्याहा नि चेन्ज भएछ 😂😂
❤❤❤❤❤❤❤❤❤nice
कुसुम र सानेकाे चिजान हुनुपर्छ भहे जति यता हाजिर हुत
Malai manparne serial ❤❤❤❤❤❤
Very nice siryal ❤❤❤🎉🎉
Aayo mero man pani seriall❤
Karma serial Ek damai ramro xa aba herna shuru garyo ❤❤❤❤
Heart touching story.
Good luck.
होइन होइन यो अर्को को नमुना लाई ल्याएर राखे छन
❤❤❤❤❤❤❤😢😢😢😢
Karma sreil ma kusum ko vai arko fari yacha😂
अरे पहिले को गाजे भाइ खोइत यो अर्को सुहाएन त मजा आएन यक्टिङ जड्याहा काे
Thanks for 634 subscribers keep supporting ❤
सारै राम्राे सिरेल कर्म यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई❤❤❤
यति राम्रो प्रर्तिभालाई बयान गर्ने कुनै सब्द मैले भेटिन अझै राम्रो बनाउदै जानू होला
शुभ कामना कर्म टिमलाई ❤
❤❤❤कुसुम र साने बिबाह भए त सिरेल राम्रो हुन थियो झनै❤❤
एक भाग धेरै राम्रो लाग्छ है मलाई धेरै धेरै
कुसुम र सानेकाे चिनजान हुनु पछे भने काे काे हुनु हुनछ यता हाजिर हुम त साथै कम्े सिरियल मलेसिया बाट हेर्न काे काे हुनु हुछ❤❤❤❤यता आउनुस त साथीहरू ❤❤❤❤
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
Hunu parxa