एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
एमाले पाटी परित्याग गरौं सबै नेपाली जनता ले यो ओली तानाशाह वाद बाट यो पाटी मात्र अोलीको झोलेहरु को मात्र हो पाटी सकिदैछ पाटी लाइ माया गर्ने सबै एक हौं।
यो कानुन संविधानमा लेखौ 1)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्री प्रणाली 2)बाँकी 25 मन्त्रीहरू राष्ट्रपतिले चून्ने 3)स्थानिय चूनाब र राष्ट्रपतिको चूनाब मात्र गराउने एकैपल्टमा।संसद,प्रदेश संसद,प्रदेश पूरै खारेज गर्ने 4)गणतन्त्र र लोकतन्त्र दूईटा पार्टी रहने।तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत खारेज हुने 5)कूनैपनि अपराधमा संलग्न भए 3 बर्ष जेल र 10 लाख जरिमाना 6)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने
एमालेमा ओलीको औँलाले जे भन्यो त्यही हुन्छ ! औँला जता मर्कियो त्यो सकियो । औँला जता फर्कियो उसको भाग्य चम्कियो ! औँला जता फर्किन्छ सबै त्यतै फर्किनुपर्छ ! सत्य पनि यही गलत पनि यही ! औँलाको विरोध गर्यो कि सकियो
अराजकताको परकाष्ठ एमाले भनेको पार्टि होइन एउटा भ्रष्ट सङ्गठन हो पार्टीमा त फरक मत राख्न पाइन्छ आफ्नो बिचार प्रस्तुत गर्न पाइन्छ तर एमाले ओलीको समुहमा ओलीको गुणगान गाउने सुर्य थापा महेश बस्नेत गोकुल बास्कोटा पृथ्वीसुब्बा गुरुङ योगेश भट्टराई जस्ता अराजक मान्छेहरूको समुह हो जसले ओलीको मलद्वार लाइ हरिद्वार मानेर भक्तिभाव गर्दै ओलीको प्रसाद ग्रहण गरिरहन्छन
अब चउरासी अफ्ने निरुकुशता दुरुपेय चरम हुकुमी शासन ले अफ्नाे हातले खुटामा बन्छाेर हान्ने काम अफे गरे केपि अाउने राष्ट्रियअधिर्वेशन मा केपि अध्यक्ष प्रधानमन्त्री रहेन गरि भिमरावल ने केपि बादक भएको उनलाई पाटि बाटा निस्कासन गर्ने रहाे
२ मा एक हुन्छ कि एमाले पार्टी रहँदैन कि तिमीहरू रहँदैनौ। लगम बे गारको घोडा भएर पार्टी चल्दैन लगम लगाउनै पर्छ ठिक गर्यो नेकपा एमाले पार्टी अनुशासन कमिटीले
केपी ओलि भन्दा भिमरावल १००%ठिक छन
मैले मात्रै हैन मेरो परिवार सबै २५५ जनाले आज बाट एमाले छोडेको घोषणा गर्दछौ
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
कति जना बिहे गरिस र त्यत्रो परिवार भयो हो?
Xoder k garnu vote dine tinai Lai ho natak😂😂😂
kp oli को बेमान चाल नेपाली ले बुझेको छैन।
उ आफू सङै नेपाल सिध्याउन चाहान्छ।
केपी शर्मा ओली कै कारण ८४ मा नेकपा एमाले चौधौं पार्टी हुनेमा पक्का छ।
एमाले एसै गरि सकिन्छ अब
एमाले पाटी परित्याग गरौं सबै नेपाली जनता ले यो ओली तानाशाह वाद बाट यो पाटी मात्र अोलीको झोलेहरु को मात्र हो पाटी सकिदैछ पाटी लाइ माया गर्ने सबै एक हौं।
यो कानुन संविधानमा लेखौ
1)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्री प्रणाली
2)बाँकी 25 मन्त्रीहरू राष्ट्रपतिले चून्ने
3)स्थानिय चूनाब र राष्ट्रपतिको चूनाब मात्र गराउने एकैपल्टमा।संसद,प्रदेश संसद,प्रदेश पूरै खारेज गर्ने
4)गणतन्त्र र लोकतन्त्र दूईटा पार्टी रहने।तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत खारेज हुने
5)कूनैपनि अपराधमा संलग्न भए 3 बर्ष जेल र 10 लाख जरिमाना
6)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने
भिमरावल जस्तो नेता ,kp जस्तो फताहा नेता सङ्ग बस्न हुन्न ,!भिम रावल एक अब्बल नेता मा एक हुन !
छ महिनालाई किन? तागत भए संधैलाई निकाल। । पाजी
good news
अब बालेन को पाटिमा स्वतन्त्र र यो प्रनालि, पददति, को खारेजि गरिनुपर्ने मुद्दालाई अघि सार्नुपर्छ पर्दछ।।।।
सकिने मेसो सहि हो डाक्टर भिम रावल सर
ओलिले पार्टी फुटाएर कार्बाही गरेर सक्ने भो।
भिम रावल देश भक्ति भएर निकालियका हुन् l
भिम रावल ❤
ओलीकाे उछिताे काड्नै पर्छ। भ्रष्टाचारकाे तुजुक देखायाे बादशाहले।
एमालेमा ओलीको औँलाले जे भन्यो त्यही हुन्छ ! औँला जता मर्कियो त्यो सकियो । औँला जता फर्कियो उसको भाग्य चम्कियो ! औँला जता फर्किन्छ सबै त्यतै फर्किनुपर्छ ! सत्य पनि यही गलत पनि यही ! औँलाको विरोध गर्यो कि सकियो
अराजकताको परकाष्ठ
एमाले भनेको पार्टि होइन एउटा भ्रष्ट सङ्गठन हो पार्टीमा त फरक मत राख्न पाइन्छ आफ्नो बिचार प्रस्तुत गर्न पाइन्छ तर एमाले ओलीको समुहमा ओलीको गुणगान गाउने सुर्य थापा महेश बस्नेत गोकुल बास्कोटा पृथ्वीसुब्बा गुरुङ योगेश भट्टराई जस्ता अराजक मान्छेहरूको समुह हो जसले ओलीको मलद्वार लाइ हरिद्वार मानेर भक्तिभाव गर्दै ओलीको प्रसाद ग्रहण गरिरहन्छन
निरंकुश
kp lai mari deu sarkar sarkar ta aafai chha aru le k gharush.
अब चउरासी अफ्ने निरुकुशता दुरुपेय चरम हुकुमी शासन ले अफ्नाे हातले खुटामा बन्छाेर हान्ने काम अफे गरे केपि अाउने राष्ट्रियअधिर्वेशन मा केपि अध्यक्ष प्रधानमन्त्री रहेन गरि भिमरावल ने केपि बादक भएको उनलाई पाटि बाटा निस्कासन गर्ने रहाे
NIRANKUSH PANCHAYAT KO JASTAI
दास मानसिकता हो पाटि सफल होस भननु
भीम रावल जी, अब के गर्नु र यस्तै हो राजनीति। बाबुराम जी सँग सरसल्लाह लिनुस न एकपटक!
निरकंश होइन निरंकुश हो!
Kp ko patan ko bato khuldai xa
madan vandari lai jasatai mari diyo vim rawol lai .
एसरिनै निकाल्दै जाने हाेभनेत 84 मात 0.8 तिहई आउछ
२ मा एक हुन्छ कि एमाले पार्टी रहँदैन कि तिमीहरू रहँदैनौ। लगम बे गारको घोडा भएर पार्टी चल्दैन लगम लगाउनै पर्छ ठिक गर्यो नेकपा एमाले पार्टी अनुशासन कमिटीले
Kepi oli nirankus tanasaha ma hidi rahe ko chha
बिचारा केही बोल्नै नहुने भयो एस्तो तानासाही केपि सङ्ग बादल कसरी बसेको होला बिचारा
अब एमालेलाई 'राम राम' मात्र भन्न सकिन्छ। भीरबाट लड्नेलाई अरु के उपाय छ र! 😅
निरकुंश भनेको केहो कान्छी🤔
🔔✊🙏💙
ओलीले ७०% पार्टी सिध्याउने भयो।
भीम रावल पार्टीको कुलङ्गार हुन् किनकी उनि पार्टीकाे हितमा लागेनन्। पार्टी बिग्रेको हेर्न मन हुनेलाई पार्टी मा किन राख्ने?
राजतन्त्र को झल्को आयो।घमण्ले पार्टी नै सखाप बनाउने काम भयो। पार्टी दुई चार जनाको पेवा होइन ।
Hoina 8 pass hoki keho bahini ko padhai निरंकुश bhanna aaudaina?
एमालेमा उखाने र गुखानेहरु मात्र बस्ने भए अब
Yo Oli ko barema kahilai news sunna naparos...
Kp oliko mukh vheygutoko jasto xa
Aafu mathi anyaye huda kasto hudo rahex bhanne Kura bhimele aaja thaha payo. Pahila home minister Huda IG niyukta parkaranma parbati thapa magar mathi yo bhimele anyaye gareko thiyo. Olilai thank you.
Kp oli vane ko kachada kabadi yo Des ko vastachari Des lutera giri bhandu hh
Mr bhim rawoal has became fox.any body doesnot like to him how he became dr..that is very wonder.