बुहारी भाग-१६५|| Buhari Episode-165 || कथा चेलीकाे || Nepali Sentimental Serial || 1st Mar 2024

Поделиться
HTML-код
  • Опубликовано: 29 фев 2024
  • बुहारी भाग-१६५|| Buhari Episode-165 || कथा चेलीकाे || Nepali Sentimental Serial || 1st Mar 2024
    Direction/ Concept And Script : Ramchandra Bohara
    Ast. Direction: Mahesh Thapa
    Production: Subash lakantri
    Makup: Rakesh Ranapal
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Song: Kamala Khadka, Binaya Karki
    Act:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Deshbhakta khanal
    Bijaya Dauja
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita rajopadhyaya
    Anju Hamal
    Saraswoti phuyal
    Anita Giri
    Sudip khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    contact Gmail : ramchandraboharabuhari@gmail.com
    background Score :
    BINAY karki
    Aarohi entertainment
    binaytwo@gmail.com
    Background Aalap :
    Pasang Doma Sherpa , Binay Karki
    #Buhariepisode​165
    #Buhari​​​​​​​​#Ram#kamala
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    ----------------------------------------------------
    ***********************************************
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500. .
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क:
    बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    contact Gmail : ramchandraboharabuhari@gmail.com
  • РазвлеченияРазвлечения

Комментарии • 4,7 тыс.

  • @buhariofficial4146
    @buhariofficial4146  4 месяца назад +2999

    कमलाको होस आएको छ कमला होसमा आएको देखेर को को खुशी हुनु हुन्छ खुसी हुनेले हाम्रो कमेन्ट लाई like गर्नु होला 🙏🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +112

    हाम्रो सिरियल हेर्नुहुने सबै भगवान रुपि दर्शनको परिवारलाई श्री पशुपति नाथले रक्षा गरुन🙏🙏🙏🙏🤗ॐ

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +87

    हाम्रो सिरियल लाई भाग १ देखि आजसम्म हेरेर साथ दिनुहुने सबैलाई श्री पसुपथी नाथले रक्षा गरून्🙏🙏🙏🙏

  • @sabitritripathi6677
    @sabitritripathi6677 4 месяца назад +41

    कमला ढिढि भेटिए र खुसी 😊हुनेजति यता लाईक गरम त❤❤❤❤❤

  • @indirabogati2992
    @indirabogati2992 4 месяца назад +20

    मेरो भोले बाबा को शक्ति देख्नु भयाे त भोले बाबा लाई समावेश गरेको मा धेरै खुशी छ जय भोले बाबा हर हर महादेव शिव शंकर 🙏🙏🕉️🕉️🕉️🔱🔱🛕🛕

  • @bhimrajghartimagar1176
    @bhimrajghartimagar1176 4 месяца назад +451

    यो सिरियल हप्ताको २ दिन आउनु परो भन्ने जति बुहारीका फ्यान जति यता हाजिर गरौ है🙏🙏❤️❤️

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 4 месяца назад +10

    जति हेर्यो उति हेर्न मन लाग्ने❤❤❤❤❤सिरियल एकदम राम्रो छ😢😢😢😮

  • @Minkalsunar
    @Minkalsunar 4 месяца назад +5

    Omg कति राम्रो भएछ झन बुहारी सिरेल❤❤

  • @sarubhusal5718
    @sarubhusal5718 4 месяца назад +100

    कमलाको होस आएको देखेर साह्रै खुसी लाग्यो अब कमलालाई ठिक हुनुपर्छ। ♥️🙏🙏🙏🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +320

    कमला निको भयर छिटो घर फर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @dilrajabiral2771
    @dilrajabiral2771 4 месяца назад +10

    कथा धेरै राम्रो भएको छ सोचेको भन्दा पनि राम्रो भएको छ। 👌👌👌👍️👍️👍️

  • @prembc9459
    @prembc9459 4 месяца назад +6

    काे खुसि छ है लाईक❤❤❤

  • @ANS-12399
    @ANS-12399 4 месяца назад +155

    *भाग 1 देखि 265 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

    • @user-ir4hx8tq1d
      @user-ir4hx8tq1d 4 месяца назад +2

      165 chaldai xa 265 hereko xaina ho

    • @user-yo4sn2gh5z
      @user-yo4sn2gh5z 4 месяца назад +1

      मैले हेरेको छु
      म इंडिया बाट हो
      बुहारी भाग हेदा गाउ घर को याद आउछ राम दाई ल कमला दिदी god bless you ❤❤dai didi i love you 💕😘❤️🧿

    • @PramilaRai-qu9iw
      @PramilaRai-qu9iw 4 месяца назад +1

      Me also❤

    • @user-eq5hg2pn4x
      @user-eq5hg2pn4x 4 месяца назад +1

      Ma

    • @user-mk8zz3sd5i
      @user-mk8zz3sd5i 4 месяца назад +1

      ❤❤❤ ma xu

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +58

    मुना र दुर्गा आमाले गरेको रोल कस्तो लगेको छ हजुर हरुलाई जस्तो लाग्छ प्रतिक्रिया दिनुहोला🙏🙏🙏🙏बुहारी टिम

  • @humnarayanhumnarayan1058
    @humnarayanhumnarayan1058 4 месяца назад +9

    अबको पाठमा यी दुई बैहिनिहरुलाईघायल भएको हेर्न मन छ

  • @sujankunwarkunwar5960
    @sujankunwarkunwar5960 4 месяца назад +8

    भगवान ले सबैको रक्षा गरुन् जय पशुपति नाथ 🙏🙏🙏🙏🙏

  • @Rajesholi1
    @Rajesholi1 4 месяца назад +64

    बुहारी एपिसोड एक देखि एक सो पैसष्ठिसम्म नछुटाइ हेर्ने जति हाजिर हुनु ल

    • @BhumisaraBk-sx6no
      @BhumisaraBk-sx6no 4 месяца назад

      ❤❤❤ मइेले कहिले नछुटाई हेछु

  • @binalamichhane736
    @binalamichhane736 4 месяца назад +3

    कमला दिदि भेटिएर खुसी हुनेहरु यता हाजिर हुमत❤❤❤

  • @bhaktishrestha2563
    @bhaktishrestha2563 4 месяца назад +6

    धेरै राम्रो छ यो जिरेल कमलामाई निको भयको हेर्न मन लाग्छ ❤❤❤❤❤❤❤

  • @kckiran9942
    @kckiran9942 4 месяца назад +97

    यो सीरेल को पर्खाइ मा को को हुनुहुन्छ यता हाजिर हुम त।

    • @Romita-tp3sn
      @Romita-tp3sn 4 месяца назад +2

      म पनि छु है बुहारी सिरेल को पर्खाइमा मलेसिया देखि

    • @kckiran9942
      @kckiran9942 4 месяца назад +1

      हो र

    • @PurusottamKarki
      @PurusottamKarki 4 месяца назад

      Ma xuu❤

    • @lokarawat6566
      @lokarawat6566 4 месяца назад

      Àasañnnñnnnnnnnnnnnnnnnnnnnññññnnnmñjjjjjjjjjjjjhyu😂 🎉o 9l

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +64

    मुना कमलाको सौता भयर पनि कमलालाई यती धेरै माया गर्दा कस्तो लागेको छ हजुर हरुलाई ?

  • @grishmabiswo5930
    @grishmabiswo5930 4 месяца назад +4

    नेपाल बाट हाे हामी कमला भेटाउनु भयाे खुसी लायाे ा❤❤❤😊

  • @chandkrishna439
    @chandkrishna439 4 месяца назад +31

    बुहारी को फर्खाईमा को को हुनुहुन्छ यता हाजिर हौ🙏🙏

  • @benju.kc85
    @benju.kc85 4 месяца назад +112

    कमला बाँचेको हुनुपर्छ भन्ने को को हुनुहुन्छ म जस्तै।❤️❤️❤️

  • @user-lw4nv3rs4b
    @user-lw4nv3rs4b 4 месяца назад +43

    आजको भाग अत्ति रोचक र भगवान को शक्ति अदृश्य छ भन्ने कुरा दर्शाइएको छ। मलाई त अति राम्रो लाग्याे। कथा लेखनको दिमाखलाई मान्नु पर्दछ मनै देखि धन्यवाद🙏🙏❣️❣️👍👍🙏

  • @yasodagurung6838
    @yasodagurung6838 4 месяца назад +2

    Verry good sreial buhuri

  • @OppoAs-lg7vk
    @OppoAs-lg7vk 4 месяца назад +2

    बिरामी कमला लाई बचाउने र स्वास्थ्य बनाउने भगवान रुपि आइडिया अपनाएको मा यहाँ लाइ धेरै धेरै धन्यवाद

  • @tikaMagar-xh7oz
    @tikaMagar-xh7oz 4 месяца назад +121

    बुहरी परिवार सबैलाइ सफलताको सुभकामना अब कमलाले घर आएर सुर्ती र सिर्जनालाइ तह लगाउनु पर्छ❣️👍️👍️👍️आउदै गरेको होलि को सुभकामना happy holi buhari tim lai❣️❣️❣️❣️

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +443

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

  • @PeshalKumar-ch1uv
    @PeshalKumar-ch1uv 4 месяца назад +6

    मलेसिया बाट हेर्दै छु राम जी महा एपिसोड कथा मिठो छ भगवान् संग सम्बन्धित राम्रो लाग्यो अब अर्को कथा मा सब समस्या को हल भएको हेर्न मन छ l🎉🎉🎉🎉

  • @Mrchhabiram
    @Mrchhabiram 4 месяца назад +53

    सिरियल त दामि छ कि कलि युगमा सुहाउँदो बनाउँदा राम्रो हुन्थ्याे कि दाेस्त ! कि गलत बाेले र! दाेस्त सिरियल चाहिँ गजब हुन्छ जस्तो छ कि हुन्न र प्रतिक्रिया दिन चाहिँ नभुल ल दाेस्त ❤🙏

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 4 месяца назад +157

    श्री स्वस्थानी🙏🙏🙏माताले सम्पुर्ण नेपाली प्रदेशी हरुको कल्याण गरुन्🙏🙏🙏🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +27

    रामले कस्लाई माया गर्दा हजुर हरु खुसी हुनुहुन्छ?
    १.कमाला
    २.मुना
    ३.सुर्ति
    ४.सिर्जना
    ५.सुशीला
    ६.माथिको सबै

  • @naranpun3765
    @naranpun3765 4 месяца назад +2

    धेरै शुभकामना छ हजुर हरु लाइ

  • @user-yv6xv8ll6m
    @user-yv6xv8ll6m 4 месяца назад +2

    मलाई पनि बुहारी भाग ऐक दमै राम्रो लाग्छ अझै अगाडी बढ्नु सफलताको शुभकामना व्यक्त गर्दछु ❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 4 месяца назад +249

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

    • @trivenikhabar8168
      @trivenikhabar8168 4 месяца назад +6

      Nice

    • @mayapariyar7467
      @mayapariyar7467 4 месяца назад

      Surtidie sirjana diela ramailo gary hai ramro xa good ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤kamlararam ko pani ramro xa ❤❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅

  • @Sunilshah139
    @Sunilshah139 4 месяца назад +53

    बुहारी सिरियल हेरेपछि फेरि कहिले अर्को शुक्रबार आउला भनी कुरीरहने म मात्र हो की अरु कोहि हुनुहुन्छ ❤❤❤❤❤❤

  • @nirmalarawat7715
    @nirmalarawat7715 4 месяца назад +2

    एक दम राम्रो छ यो सुरेल ❤❤❤❤ गुराँस बाट

  • @unikatamang2548
    @unikatamang2548 4 месяца назад +1

    मेरो भग्वान माहदेव🙏🙏🙏🙏🙏देव को देव माहादेव 🙏🙏🙏🙏 महादेव को श्रीस्टि मै यो सन्सार छ🙏🙏🙏🙏🙏🙏🙏हर हर महादेव 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Rajesholi1
    @Rajesholi1 4 месяца назад +120

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले प्रतिभा देख्न पाइयोस एकदम मन पर्छ शुभकामना सबै टिमलाई अझै राम्रो राम्रो नियमित हेर्छु

  • @babitabk9791
    @babitabk9791 4 месяца назад +68

    यो सीरियल एक दमै राम्रो लाग्छ 🎉🎉🎉🎉

  • @PujaBayak-vm5oh
    @PujaBayak-vm5oh 4 месяца назад +2

    धेरै धेरै खुसी लाग्यो कमला दिदी भेटेर और❤❤❤❤❤❤❤❤❤

  • @AaratiKunwar-gj5ku
    @AaratiKunwar-gj5ku 4 месяца назад +2

    खुसी लाग्यो कमला जीउदै भेटिनु भएकोमा

  • @user-xs5bw3we3n
    @user-xs5bw3we3n 4 месяца назад +218

    बुहारी सिरियल हेर्न पाउँदा त संसार नै जिते जस्तो लाग्छ मलाई 😍😘
    बुहारी सिरियल सृजना गर्ने राम दाइ लगायत अन्य सम्पुर्ण टिम्लाई सफलताको धेरै धेरै शुभकामना 🙏🥀❤️

  • @user-pr9sz9ij9q
    @user-pr9sz9ij9q 4 месяца назад +84

    धेरै धेरै खुशी लागे कमला सन्चो भएको देखेर सधै को लागि सन्चो भएको हेर्न मन छ कमला ❤❤❤❤❤❤👌

  • @BhupendrakamiBhupendraka-cj9fg
    @BhupendrakamiBhupendraka-cj9fg 4 месяца назад +3

    मलाइ धेरै खुसि लागेयो अर्को भागमा कमलाइ रामले भेट्नु पर्छ उता रामको होस हरायको

  • @sampannagaming-xi4tr
    @sampannagaming-xi4tr 4 месяца назад +1

    म दाङदेखि हेरेको छु बुहारी सिरियल एकदमै राम्रो छ

  • @balikalamichhane7453
    @balikalamichhane7453 4 месяца назад +4

    दिन दिनै आय नि हुन्थ्यो लाग्छ सिरियल त ।जति हेर्यो झन हेर्न मन लाग्छ ।

  • @user-hr2vt5ph1u
    @user-hr2vt5ph1u 4 месяца назад +29

    My favourite serial ❤❤🎉

  • @Roma-hb4bi
    @Roma-hb4bi 4 месяца назад +4

    सारैनै राम्रो छ अझै अगाडी वडनु सफलता को धेरै धेरै सुभकामना छ है 🌹🌹👌👌भाइ

  • @SujanKhatri-pb1mc
    @SujanKhatri-pb1mc 4 месяца назад +4

    Kamala dd vetako ma khusi hunna like garam tw

  • @sanitmg
    @sanitmg 4 месяца назад +23

    Favorite seril❣️🥰🥰🥀💐

  • @garimaadhikari8751
    @garimaadhikari8751 4 месяца назад +34

    My best serial ❤❤❤

  • @tokalstha1588
    @tokalstha1588 4 месяца назад +2

    बुहारी सिरियलकाे कथा एकदमै राम्रो छ सम्पुर्ण लाई धन्यवाद 🎉🎉🎉

  • @PremPrem-sc3ws
    @PremPrem-sc3ws 4 месяца назад +2

    भारतकाे।मुम्बई देखि ।हेरिरहेको छु।धन्यवाद

  • @aarohaneupane
    @aarohaneupane 4 месяца назад +22

    My favorite serial 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️

  • @user-fc6jx5zi5g
    @user-fc6jx5zi5g 4 месяца назад +63

    ढेरै रै नै खुशी लाग्यो कमला बचेको भायेरा राम र कमला पहिलो जसै हुनु पर्यो ❤️❤️

  • @DineshSkt-ye2lm
    @DineshSkt-ye2lm 4 месяца назад +1

    Hyderabad India बाट हो ma बुहारी सिरियल रामो् लागेय🎉🎉🎉❤

  • @devendraghimire9817
    @devendraghimire9817 4 месяца назад +2

    श्री स्वस्थानि माताले सबैको कल्याण गरून्। मललितपुरबाट

  • @KrishnaJoshi-pg9yj
    @KrishnaJoshi-pg9yj 4 месяца назад +10

    Best serial ❤❤

  • @SapanaMalla-do9lo
    @SapanaMalla-do9lo 4 месяца назад +8

    My favourite sireal ❤❤❤❤

  • @mrigendrahamal2809
    @mrigendrahamal2809 4 месяца назад +2

    कति राम्रो लाग्छ मलाई बुहारी सीरीयल,❤

  • @user-id1qj5xu2p
    @user-id1qj5xu2p 4 месяца назад +2

    आजभोली झनै खत्रा चलेको छ यो सिरिएल अझै राम्रो होस सफलताको शुभकामना

  • @user-ve8iq9qc5y
    @user-ve8iq9qc5y 4 месяца назад +2

    बुहारी सिरियलको सम्पूर्ण टिममा अभिवादन म अहिले साउदीबाट हेर्दैछु। Avisode एकदमै राम्रो छ।❤🎉🎉🎉🎉

  • @user-rv2tj5jc4c
    @user-rv2tj5jc4c 4 месяца назад +3

    कमला मात्र मन पराउनेले लाई गरम हैत ❤❤

  • @nirmalathing3410
    @nirmalathing3410 4 месяца назад +1

    हजुरको बुहारि सिरियल लाई अजै दरसकले माया गारुन ❤❤

  • @user-kh1qd4ps2z
    @user-kh1qd4ps2z 4 месяца назад +1

    naagin bhako naagrani kati ramro buhari serialma

  • @user-oi3xn6qr5w
    @user-oi3xn6qr5w 4 месяца назад +2

    Yakdamay ramro siral very best beautifull parfat

  • @user-gi6sd1cd3f
    @user-gi6sd1cd3f 4 месяца назад

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉 हाम्रो छ यो सिरियल

  • @DeepakKhadka-br4eb
    @DeepakKhadka-br4eb 4 месяца назад +1

    धेरै सुभकामना छ हजुर लाइ ❤❤

  • @user-oi3xn6qr5w
    @user-oi3xn6qr5w 3 месяца назад +1

    Nepali ko best seril buhari 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Babuoffical2081
    @Babuoffical2081 4 месяца назад +1

    आहा रमाइलो सिरियल बुहारी 🎉❤❤❤

  • @nahadevvlogs
    @nahadevvlogs 4 месяца назад +1

    १६५ भाग हिरियो त्रर धेरै ज्ञान पनि सिकियो धन्यवाद ❤❤❤❤❤❤❤

  • @laxmishrestha9316
    @laxmishrestha9316 4 месяца назад

    कमला भेटिएकोमा सारै खुसि लाग्याे ♥️♥️

  • @sirjinakafle8961
    @sirjinakafle8961 4 месяца назад +1

    धेरै खुशी लाग्यो कमला को होस आयो❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @GangaKumariKhadka-ie9zo
    @GangaKumariKhadka-ie9zo 4 месяца назад +3

    कमलाको होस आएको देखेर सारै खुशी लाग्यो अब कमला पहिलेको जस्तै ठिक हुनु पर्छ।

  • @Xettri445
    @Xettri445 4 месяца назад

    धेरै धेरै धन्यवाद राम्रो छ ❤

  • @ranjitarawat6189
    @ranjitarawat6189 4 месяца назад +1

    Har Har Mahadev 🕉️🕉️🕉️🕉️

  • @user-zc8mg1do6i
    @user-zc8mg1do6i 4 месяца назад +1

    कमला लाई सन्चो भयको मा हामी लाइ धेरै खुसी छौ हामी ❤❤

  • @sabitrisunar668
    @sabitrisunar668 4 месяца назад +1

    धेरै राम्रो लाग्यो बुहारी सिरियल सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ❤❤अजै राम्रो गर्दै अघि बढनु धन्यवाद ❤❤

  • @TikaSaud-oj8wd
    @TikaSaud-oj8wd 4 месяца назад

    Dherai khusi lageko x Kamala Dee ko hos aaya paxi🎉🎉🎉

  • @RitaBagdash
    @RitaBagdash 4 месяца назад

    म जस्तो सायद यो संसारमा कोही छैन होला खुसी ❤❤❤❤❤

  • @bishnunepali1434
    @bishnunepali1434 4 месяца назад

    म त एकदमै खुसी हुन्छु बुहारी सिरियल आउँदा

  • @legendrygamers4986
    @legendrygamers4986 4 месяца назад

    कमला लाई अब पुरै ठिकभएकाे हुनुपर्छ

  • @mayaparibar959
    @mayaparibar959 4 месяца назад

    आजको।भाग।सारै। राम्रो छ प्ररग।तिको। शुभकामना।म। कुबेत।बाट। माया। परिवार

  • @user-sc8sd5bn7k
    @user-sc8sd5bn7k 4 месяца назад

    कमला र रामले सिर्जना र श्रुति लाई कारबाही गर्नुपर्छ

  • @rigeondura7141
    @rigeondura7141 4 месяца назад

    यो सिरियल नछुटाई हेर्ने गर्छु मलाई एकदम राम्रो लाग्छ

  • @gurupdupadhaya4217
    @gurupdupadhaya4217 4 месяца назад +1

    कास दीदी ले सबूत दियेर जेल मां हलीदिनू भयो भने कत्ती खूशी लाग्ने थियो😊🎉❤

  • @user-ul2uc6pl9x
    @user-ul2uc6pl9x 4 месяца назад +1

    दामि छ यो सिरियल कमाल छिटै घर आयको हेर्न चहान्छै र म दाङबाट हेर्दै छु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉❤🎉❤

  • @dipeshbista4813
    @dipeshbista4813 4 месяца назад

    मलाइ सीरेल मधे यो बुहारी सीरेल मनपर्छ🙋👍👍👍👍👍👍👌👌👌👌👌👌

  • @user-ru8ws3bm1d
    @user-ru8ws3bm1d 4 месяца назад

    कमला को होस आयको देखेर सारै खुसि लागयो अब कमला पहिलाको जस्तै ठिक हुनुपछे❤❤❤❤

  • @user-pt5cy8lx2e
    @user-pt5cy8lx2e 4 месяца назад

    कमला दिदी लाई सन्चो हुन्छ छिटै म खिसी छ ❤❤❤❤❤

  • @bikram7909
    @bikram7909 4 месяца назад

    धैरै धैरै खुसि लागे कमला सनचोभएको देखेर सधै को लागि सनचो हेन मन छ कमला

  • @RatanaBk-sp7ti
    @RatanaBk-sp7ti 4 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤धेरै राम्रो ❤❤

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 4 месяца назад +5

    आजकोएपिसोड हेर्दा धेरै रमाईलो लाग्यो र खुशी पनि लाग्यो कमला लाई नाग भगमान्को कृपाले जिबितै देख्न पाइनेभो र अर्को खुशिको कुरो यो पापिनी सुति र सिर्जना लाई नाग देवताले बेरिसकेका छन अब अर्को एपिसोड हेर्न आतुर लागिसक्यो मलाई

  • @user-ul4gw2qr5g
    @user-ul4gw2qr5g 4 месяца назад

    कमला को रोग छितै निको होस❤❤❤❤❤🎉🎉🎉😊😊😊

  • @user-gq1xp1tq7n
    @user-gq1xp1tq7n 4 месяца назад

    दैलेखबाट हो ❤❤❤❤❤❤

  • @RasanaRamdam-cr7yy
    @RasanaRamdam-cr7yy 4 месяца назад

    धरै राम्रो छ ❤❤

  • @reetukarkeey7727
    @reetukarkeey7727 4 месяца назад +1

    Buhari sireal dherai dheraii ramro xa ajhaii ramro hudai jahos sumpuna team lai subha kamana 🎉❤🎉

  • @hirahira5589
    @hirahira5589 4 месяца назад

    नमस्कार आजको सिरीएल त झनै राम्रो र मन्मा पनि धेरै खुसि छाएको छ ❤❤❤❤❤म हिरा मगर ऊदएपुर गडि नेपालटा बाट हजुर हेरदैई राम्रो मनैई देखि सलुट गर्छु राम दाई र भाऊजु अंनि मुना नाग भगबान लाई पनि 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼