कोबिड संकट - कि भाग्यको हातमा छोडौ , मर्ने मर्छन बाच्ने बाच्छन , होइन भने बाटो एउटा मात्रै छ ...

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024
  • कोबिड संकट - कि भाग्यको हातमा छोडौ , मर्ने मर्छन बाच्ने बाच्छन, होइन भने बाटो एउटा मात्रै छ ...

Комментарии • 419

  • @MohanPrasadMainaliMOHANMAINALI
    @MohanPrasadMainaliMOHANMAINALI 3 года назад +12

    'नियती' र 'निर्णय'काे बाटाे । गज्जब विष्लेशन, वास्तविकता यही नै विजय सर

  • @ramjibhandari8678
    @ramjibhandari8678 3 года назад +15

    VERY WELL SAID.
    कर्तव्य बिनाको अधिकार,
    उत्पादन बिनाको वितरण,
    योग्यता बिनाको आकाङ्क्षामा खडा भएको, समाजलाई संकटको बेला सजिलो हुदैन।

  • @tarasitoula9000
    @tarasitoula9000 3 года назад +29

    बुझ्नु पर्ने हरु ले बुझ्दैन सर ,मर्नु प्रनेत हामी गरिव जनता ले नि हो

  • @sujatagurung01
    @sujatagurung01 3 года назад +9

    सरकारको ध्यानाकार्षण होस् यो भिडीयोमा निर्णय लिने क्षमता नभए कृपया, हरेक शब्दमा तातो सत्यता छ
    सलाम छ सर यो पडकास्टको लागि

    • @subashmaharjan6682
      @subashmaharjan6682 3 года назад

      Yes sujata aaba nepal ho marine chance deri xa tyo vanda pahila timi ra ma love garu aani romance garu😃😃😃😃😃

  • @subashanagurung6518
    @subashanagurung6518 3 года назад +6

    याे देशकाे अवस्था देखेर दिक्क भैसके .... कस्ताे नरपिचासहरुकाे हातमा छ कठै मेराे देश ☹️

  • @hemaaryal2628
    @hemaaryal2628 3 года назад

    विजय सर को तितो सत्य मनन गर्नु पर्ने हो
    सत्य र सही सल्लाह र सुझाव दिने र लिने मानसिकता को कमी हो यो भयावह बन्दै गइ रहे को परिस्थिती
    संकंट को समयसबैले आफ्नो समस्या समाधान हेर्छन आफ्नो जनता मारेर आर्का लाइ सहयोग कसैले पनि गर्दैन
    मुख ताकने बानी ले धोका खान्छ
    आत्मनिर्भर बन्ने मानसिकता नै छैन परिस्थिती कसरी अनुकुल बनोस ?आज को समस्या बाट पाठ सिक्ने बानी नै छैन।
    भ्रष्ट नेता हरु को स्वार्थ ले देश स्वाभिमानी बन्नै सक्दैन।

  • @dilipthapa2846
    @dilipthapa2846 3 года назад +7

    आदर्णिय गुरू हजुरले भनेझै टेप रिवाइन्ड गरेर सुन्ने हिम्मत हराउदै गएको छ। यो अबस्था आयो निरही छन् लगभग। नेतृत्व तेस्तै भो। साचै नियति नै हो कि हाम्रो जस्तो लाग्छ। र पनि समाधानको बाटो दिनुभएको छ। कृपया नेपाल सरकार,व्यवसायी,र सबै मिलेर नेपाली लाई
    बचाउनुहोस्।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 года назад +1

    Brilliant analysts.
    हाम्रो देशमा समस्या समाधान गर्ने तर्फ
    भन्दा जटिल बनाउने, आफु पनी नगर्ने
    र अरूलाई पनि गर्न नदिने अनी तमासा
    हेरेर बस्ने चलनछ ।
    यहाँका राजनीतिक दलका नेताहरु सत्ता
    कालागी आन्दोलन गर्न अरबौ खर्च गर्छन
    तर कोरोना माहामारी जस्तो संवेदनशील
    विषयमा एक रूपैया दान दिन वा सहयोग
    गर्न चाहँदैनन ।

  • @rajendraregmi3389
    @rajendraregmi3389 3 года назад +2

    Dherai अच्छा विचार!विजय बावू!कुरै त हो सम्धी भन्थ्यो र एउटाले भन्ने ओली बोरोलाई .....पर्दैन ।त्यो पर्दैन...बेसार पानी हाच्छ्यू........

  • @aniladhakal4740
    @aniladhakal4740 3 года назад

    सहि सत्यतथ्य उजागर गरि सबैलाई होशियार बनाउनु भएकोमा आभारी छौ । तर कस्ले गर्ला र यस्तो माहान कार्य ,को जन्मेको होला यो देशमा तेस्तो ब्यक्ति । कठैबरा जनता।

  • @bimalarai3507
    @bimalarai3507 3 года назад +1

    १००% सहि कुरा बिजय सर हजुरलाई धन्यबाद

  • @deepakbhatt1517
    @deepakbhatt1517 3 года назад +19

    नियति काे भरमा चलेकाे मेराे देश, यहाँ निर्णय लिने क्षमता पनि नियति कै भरमा छ।

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html

  • @rajgurung6537
    @rajgurung6537 3 года назад +6

    Sir, you are next level. They don't understand your intelligence. They prefer 1st option. Let's take care of ourselves.

    • @sjnmhn
      @sjnmhn 3 года назад

      Patrakar hos ta pandey ji jasto hos, natra nahos!!

  • @jagadishbasnet7532
    @jagadishbasnet7532 3 года назад

    बिजय सर एकदम ठिक हो यो कुरा, मर्ने मर्छन बाच्ने बाच्छन।

  • @rupbahadur5334
    @rupbahadur5334 3 года назад +2

    दोबाटो र दुईवटा बाटो फरक अर्थ दिने शब्द हुन्। दोबाटो भनेको संगम स्थल हो।

  • @sekharkoirala304
    @sekharkoirala304 3 года назад +9

    सलाम छ् तपाई को विचारलाई

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html

  • @MiehemzEden.
    @MiehemzEden. 3 года назад +4

    Sensible, Sublime and Significant Social Medium Podcast for the moment as usual ....Hope it will have some impact of urge of actions promptly to all we concerned......

  • @rajubikramadhikari7039
    @rajubikramadhikari7039 3 года назад +1

    विजयको उपाय ज्यादै उपयुक्त र सही लाग्यो I

  • @lalitarajak8534
    @lalitarajak8534 3 года назад +1

    Aba kunaipani swarthama nalagera janatako ra desh ko bhalo chitaunu sarwa Darma ho.Love the way you said,Dhanyabad.

  • @sunilchhetry4635
    @sunilchhetry4635 3 года назад +1

    एकदम सत्य कुरा गर्नु भयो हजुरले सर,नेपाल मा राजनीति गर्ने को दिमाग मा यस्तो कुरो किन आउँदैन

  • @nirajyakkha9272
    @nirajyakkha9272 3 года назад +1

    सर को कुरो एकदमै सहरानिय छ ......... तर जन्ता को लागि भन्ने सरकार निदायेको छ

  • @rtchhetri204
    @rtchhetri204 3 года назад

    सर को बिचारलाई म सलाम गर्छु । यहाँ सबै कुरा थाहा हुँदा हुँदै पनि बुज पचाउछौ । आफू यक जनाको गल्तीले घर परिवार,समाज अनि सिङ्गो देशलाई नै असर गर्छ भनेर। तर पनि यहाँ "ए! के नै हुन्छ र मलाई केही हुन्न" बस यहि सोच हाबी छ हामी भित्र । गाह्रो छ सर मान्छेलाई बुझाउन ।

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html♥️♥️

  • @sanjaybasnet7985
    @sanjaybasnet7985 3 года назад +1

    You are right great job keep it up sir 🇳🇵🇳🇵🇳🇵

  • @ashokshrestha6046
    @ashokshrestha6046 3 года назад

    This is what a true journalism is. I respect .

  • @basnetjanak41
    @basnetjanak41 3 года назад

    शत प्रतिशत तपाईं सङ्ग सहमत छु हजुर। यो कुरा अब कस्ले पुर्याउने हाम्रा रास्ट्रपति र प्रधानमन्त्री सम्म।

  • @kamalasaru4863
    @kamalasaru4863 3 года назад

    सत्य पचाउन निकै गाह्रो छ ।

  • @muraribhandari6955
    @muraribhandari6955 3 года назад

    राम्रो सुझाब बिजय पाण्डे सर

  • @sansgurung
    @sansgurung 3 года назад

    Pandey sir
    Tapai le bhaneko kura 100% right Nepal government lai pressure dinu paryo vaccine lyunu prayo public le vaccine free ma khojeko chhaina pay garna ready chha
    Tapai le yo kam ma president and prime minister lai convince garnu hola Tapai ko jay hos

  • @justiceforinnocentfamily7238
    @justiceforinnocentfamily7238 3 года назад +1

    So well said. Bijay Kumar ji you should be the prime minister of this unfortunate country. Thank you so much for this valuable advice to those corrupted politicians. Hope and pray that they will open their eyes.

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html

  • @suajtashrestha700
    @suajtashrestha700 3 года назад +1

    Amazing sir .. your vision kura garais ek dam thik ho sir

  • @ALLISWELL-zg6jo
    @ALLISWELL-zg6jo 3 года назад +11

    "पत्तै भएन"
    खोजि हेरे आफैलाई,
    वरपर ,सेरोफेरो
    म तिमिमा नै हराएको
    पत्तै भएन........(2)
    मनैमा सजाएको
    पत्तै भएन........(2)
    आधा-आधा लाग्छ साथी
    तिमिबिना यो पलहरु
    पूरा हुन बिलाएको
    पत्तै भएन.......(2)
    मुटुको धड्कन भन्दा प्यारो
    छौ है, साथी तिमी
    कतै गुमाउछु कि भनी डराएको
    पत्तै भएन...(2)
    तिम्रो साथ, अनि मिठो बात
    बिपनिमा कति कति
    सपनिमै कराएको
    पत्तै भएन...(2)
    हो साच्चै ,सपनिमै कराएको
    पत्तै भएन.....(2)
    म आफैमा हराएको
    पत्तै भएन....(2)
    रुझ्ने झरी ,दोबाटो मै
    परेपछी साथी
    तिमिले छाता ओढाएको
    पत्तै भएन ...(2)
    तिमिमा नै हराएको
    पत्तै भएन....(2)
    मनैमा सजाएको
    पत्तै भएन...(2)
    पूरा हुन बिलाएको
    पत्तै भएन...(2)

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html♥️♥️

  • @subashkhadka8608
    @subashkhadka8608 3 года назад

    सहि कुरा बिजय जी।

  • @Garvakakura
    @Garvakakura 3 года назад

    मत अहिले को प्रस्थिती अनुसार हेर्दा पहिलो वाटो नै सहि लाग्छ सावधान हुनेहरु हुन्छन नियतिले जे गर्छ त्यही हुन्छ। नत्र दोस्रो बाटो हाम्रो राजनीतिक परिवेश हेर्दा आकाशको फल आँखा तरि मर हो। दोस्रो बाटो अपनाउन अब कम्तिमा दस देखि पन्ध्र वा बीस दिन भित्रमा अथवा बढीमा बीस वा एक महिना भित्रै गरिसक्नु पर्छ, जुन हाम्रो राजनीतिले हुनैसक्दैन हुनै दिदैनन। यिनिहरुले दोस्रो बाटो पूरा गर्दा सम्म नियतिको समय पार भैसकेको हुनेछ।

  • @suryarijal1301
    @suryarijal1301 3 года назад +7

    This concept is very effective. Government must go into action with it.

  • @khagendrakhatri1434
    @khagendrakhatri1434 3 года назад +1

    hjrko yo advice 100% effective x

  • @youthnepal224
    @youthnepal224 3 года назад

    रबि को पथ प्रदर्शक तपाईंको शब्द ले महत्वोपुर्ण योगदान राख्छ,,भूषण दहाल हरु त केवल भ्रष्ट नेता मन्त्री माफियाको आवाज बोल्छन निमुखा जनताको होइन

  • @ashoktamang8856
    @ashoktamang8856 3 года назад +1

    Dai. You are always great.

  • @shambhukc6578
    @shambhukc6578 3 года назад

    Salute sir.be implimented.

  • @balkrishnaupadhyay5445
    @balkrishnaupadhyay5445 3 года назад

    Yes, Senior Journalist Mr. Vijaya Panday your every expression is exactly very right. This is the only one way which you are saying and telling.

  • @shusilthapa2114
    @shusilthapa2114 3 года назад

    Agreed with Bijaya Kumar! well said.

  • @waitin4u358
    @waitin4u358 3 года назад +1

    Great sir.i work at international airport and used to meet more than thousands people everyday even covid started.
    In my experience awareness is most important.even in G7 countries they are failed to control the pandemic.taiwan,vietnam,korea they have very low rate because every single citizen know how to be safe.you should study Taiwan policy and tell all the nepalese.

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 3 года назад

    👍100% brilliant solution. Quick decision linuparyo health minister & prime minister.

  • @sumeshnepal5544
    @sumeshnepal5544 3 года назад

    गणतन्त्र आउदै आउदैन भन्दा आयो संसद पुनःस्थापन हुँदै हुँदैन भन्दा भयो कोरोनाको यो कहर आउँदैन भन्दा आयो भन्ने नेता प्रधानमन्त्री छ्न हाम्रो देशमा जस्लाई दुरदर्शि नेता भनेर भजन गान गाइन्छ भने त्यो देशमा यस्तो दुर्दशा नभए के हुन्छ बिजय सर

  • @RaviSharma-hg3fp
    @RaviSharma-hg3fp 3 года назад +2

    Dharai ramro suggestion to Government
    👏👏👏

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html

  • @rameshtiwari5580
    @rameshtiwari5580 3 года назад

    Perfect Solution, Very good. Take Care.

  • @kamalk.c7589
    @kamalk.c7589 3 года назад

    निकै राम्रो साेच ।

  • @चूडानिर्भीक
    @चूडानिर्भीक 3 года назад +1

    तीतो यथार्थ । सही विचारका लागि धन्यवाद ।

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html♥️

  • @subashthakali6234
    @subashthakali6234 3 года назад +1

    स्थानिय तहबाट नै जागरुक गराउदै कुरा अगाडि बडाउनु पर्छ । जिवन अमुल्य छ । रोग घरभित्र अाउनुभन्दा पहिल्यै निवारण हुने उपाय सोचम ।

  • @prakashchhetri1007
    @prakashchhetri1007 3 года назад

    यस्तो विषम परिस्थिति छ देशमा । अब सबै नपालीहरूको चाहना त २ नं. रोज्ने देखिन्छन् । २ नं. चाहना पूरा नहोला जस्तो छ ।

  • @praveenchhetri4182
    @praveenchhetri4182 3 года назад

    हजुर को अनुमान सहि लग्छ।

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh 3 года назад

    I salute you Kas hajur le bhaneko kura yo sarkar le lagu gare nepal corona mukt hune thiyo hola tar yaha t hajarau Gokule haru chhan t sir ke hi hun sakdain

  • @nandabhandari8470
    @nandabhandari8470 3 года назад

    मैले सबै सुने भ्याक्सिन खरीदको अधिकार राजनीतिक दलहरूलाई दियोस उनीहरूले किनेर ल्याएर जनतालाई लगाउनु पर्छ निशुल्क र मात्र त्यो पार्टिलाई जनताले भोट दिन्छन ।ब्रम्हलुटको पैसा त तह लाग्थ्यो नि।

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 3 года назад

    सही कुरा गर्नु भएको छ । आजको समयमा नर्स डाक्टरसंग जीवनकाे धेरैले सकारात्मक अनुभव व्यक्त गरेको कुरा यथार्थ कुरा हो
    मानवीय सहयोगकालागि एकले अर्कालाई सहयोग पुराउने कदमलाई सबै जना लाई हार्दिक रूपले काम गर्नु पर्छ। संकटकालीन अवस्थाको बारेमा हामीले आर्थिक रुपमा सबल बनाउन जरूरी हुनेछ । हरेक व्यक्ति र देश ले आफ्नो देशको लागि सदैव अपेक्षा गरिएको कुरा यो हो कि जनतामा निहीत आर्थिक रुपमा आब्हान गरेको खण्डमा मात्र सम्भव हुने छ

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html

  • @Speedbist
    @Speedbist 3 года назад +2

    यस्तो बिचार भएको मान्छे देसको प्रधानमन्त्री भएको भय सायद देसले चाडै निकास पाउथ्यो होला।

  • @swetlanadowhatisright5218
    @swetlanadowhatisright5218 3 года назад

    @Bijay, Truth and very heart touchy

  • @mahanandarijal853
    @mahanandarijal853 3 года назад

    राम्रो कुरो गर्नु भयो हजुर ले

  • @au-rs3jk
    @au-rs3jk 3 года назад +12

    कर्तव्य बिनाको अधिकार,
    उत्पादन बिनाको वितरण,
    योग्यता बिनाको आकाङ्क्षामा खडा भएको, समाजलाई संकटको बेला सजिलो हुदैन।

  • @maeverest1585
    @maeverest1585 3 года назад +1

    patrakar ko aanta ra vision yasto hos.सरकार अब आन्खा खोल! फुस्रो राजनिती र कुर्सी को खेल बन्द गर! नेपाल को स्थिति covid फैलावत मा सन्सार्को एक नम्बरमा छ! भ्याक्सिन किनम न! ध्यान vaccine मा मात्र होस! salute to drs न health वोर्केर्स, police ! प्रस्तिती A

  • @lomashbhattarai8798
    @lomashbhattarai8798 3 года назад +1

    Waiyat kura. Jail pathaune dhamki diyera vaccine audaina.. niji xetra lai sankha garnu vanda biswas garnu ko bikalpa xaina.. Vijay sir le aadha kura thik garnu vayo monopoly hataunu parxa vanne. Tara second half waiyat lagyo.

  • @bidurkhatri5370
    @bidurkhatri5370 3 года назад +1

    राम्रो बिचार सर

  • @kamalasaru4863
    @kamalasaru4863 3 года назад

    यात्रा हो जीवन।हामी त परदेशी हौ।भिसा थपन मिल्ने बस्छन् ।थपन नमिल्ने आफ्नो घर फर्कन्छ्न।

  • @whiteelephant8434
    @whiteelephant8434 3 года назад +6

    तपाईले गरेको एउटा कुरामा मैले पनि थपे सर ।यदि नेपाली कम्पनीहरुले खोप आपूर्ति जेल जाने ,धरौटी राख्ने शर्तमा आपूर्ति गर्नको लागि इच्छुक नदेखिएमा अन्तर्राष्ट्रिय कम्पनीलाई दिउँ।समस्यामा सहयोगी नहुने कम्पनी पनि चाहिदैनन।

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html

  • @kalindijoshi5298
    @kalindijoshi5298 3 года назад +1

    no words.......kati dhetai fact....jasari hami le yo video lai hereyou sarkar le ni tesari nai herera buji dene vaya......kunai arkai hune theyo

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html♥️

  • @buddhashrestha1676
    @buddhashrestha1676 3 года назад

    right point my great sir bijaya kumar Pandey.

  • @hellorealme1121
    @hellorealme1121 3 года назад

    Hajurko kura ekdam sahi xa sir

  • @vishnugautam4882
    @vishnugautam4882 3 года назад

    देवनागिरि लिपिमा लेखौं
    विश्वभाषा नेपाली बनाऔं ।
    माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
    पिञ्जराको सुगा हुनु हो।
    हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो
    बालक बालिकालाई उदयमान बनाउनु

  • @deepakthapa490
    @deepakthapa490 3 года назад

    मिथ्यामा रमाउने मुलुकहरुको हालत यस्तै हुन्छ बिजयजी! हामी रमायौं हाम्रा राजा गजबका छन् भनेर, तर राजा भनेका यज्ञरथको कथाको घोडाको काठिमाथिका बोरा भित्र रहेका चीजसमान देखियो, र आज गोर्खाली सेना भनेको बिदेशीकालागि मात्र रोजगारीकालागि सेवागर्नेहरुको समूह रैछभन्ने पनि समयलेनै देखायो। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघियता, धर्मनिरपेक्षता सबै देख्यौं तिनका १२ बुंदे लछारपाटोले देशलाई राजा हरुको शासन कालमा क्यै नभएपनि आत्मनिर्भर सम्मको स्तरमा त राखेको थियो र भ्रष्टाचारको भुमरी मा देश त आकाशमा उडेर थेचारिन मात्र बांकि हालतमा त पुगेको थिएन!!! तर त्यहि राष्ट्र गत ३० बर्षको शासनकालमा बैदेशिक दलाली र भ्रष्टाचार रुपि टोर्नेडो बाट उडेर पातालमात्र हैन घोर रौरब रुपी रसातलमा पुगेन आज??? बास्तबमा ३० बर्षका बैदेशिक दलाली का भरमा चलेको शासन ब्यबस्थाले जनतालाई माग्नेहरुको समूह सरहको थान्कोमा पुर्यायो!! र अब म धेरै बकबक गर्दिन, कारण न हाम्रो सरकारको न सेना प्रहरीको क्षमता हामीले देख्न पायौं सीमा र क्वारेन्टाईन ब्यबस्थापनमा! तसर्थ पनि तपांईले सुझाउनु भएको उपाय भन्दा अर्को राम्रो बिकल्प मैलेपनि देखिन। हाम्रा देशहांक्ने सबै दल का गार्जियनहरु हामीलाई बेचेर अर्बौं लुटदा मात्र रहेछन्। बास्तबमै हाम्रो बहादुरी, हाम्रो देशप्रेम, हाम्रो धर्म संस्कृती, जुन हाम्रा पुर्खाको बलिदान र आत्म सम्मानमा बांचेको थियो, त्यो हामीले बेचिसकेछौं !!!

  • @satyakhadka3035
    @satyakhadka3035 3 года назад

    भालुलाई पुराण सुनाउनु र यो देशको भ्रष्ट दलालहरुलाई अर्ती उपदेश दिनु भनेको उस्तै हो ।

  • @SURAJPANDEY
    @SURAJPANDEY 3 года назад +3

    कुन खोप? कति प्रतिशत काम गर्ने खोप? कुन प्रजातिलाई रोक्ने खोप? कस्ले सुझाएको खोप? एक पटक लगाए हुने कि प्रत्येक ६-६ महिनामा लगाउनु पर्ने खोप? प्रभावकारिता र दुश्प्रभाव कस्ले कहिले कसरी प्रमाणित गरेको खोप?

  • @rajkc7733
    @rajkc7733 3 года назад +1

    Great vision dai 👏

  • @anonymousatman8938
    @anonymousatman8938 3 года назад +2

    Jaba jaba hamilai kei nirnayak kura chahiyeko hunxa vijay dai ko punaruday hunxa...Thank u dai ❤

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html

  • @bishalmalla6200
    @bishalmalla6200 3 года назад

    I sincerely hope and wish the govt of Nepal listen to you.

  • @whiteelephant8434
    @whiteelephant8434 3 года назад

    सर ,जस्ले जे जति गफ दिए पनि संसारमा ,यहाँ प्रकृतिकै चल्छ ,सृष्टिकारकै चल्छ ।मानव त प्रकृतिलाई क्षति गर्नको लागि मात्रै सृजित प्राणी हो।
    साधन ,स्रोत र व्यवस्थाले सबै समस्या टर्ने भए धनी मान्छे कहिलै मर्दैन्थे ।(यो मेरो गहन सोछ हो)
    यहाँ कुनै पनि काम व्यापारको लागि मात्रै हो।कुनै पनि बन्दोबस्त केवल व्यापार प्रयोजनको निम्ति हो।त्यो भन्दा अन्य कुनै उदेश्य छैन।
    हाम्रो समाजमा थियोे रे प्राकृतिक अप्ठ्यारो छिचोल्न मान्छेहरुमा मानवीयता।त्यसैले अँचोँपैँचो पद्धति थियोे ।तर आज हाम्रो समाज अँचोँपैँचो त परको कुरा हो तर बिना फाइदा एक पटक म तिर थुक्क भने थुक्दैनन।
    आफ्नो नाम देखाउन वा देखावटी समाजसेवी त धेरै छन् तर मानवीयता भएका र मानवीयता देखाने समाजसेवी चाहिन्छ समाजलाई जस्ले गर्दा कुनै पनि समस्यालाई चिर्न सकिन्छ ।
    आइ एन जी ओले ल्याएको संस्कारलाई समाज सेवा भन्न थाल्यौ।अनि हाम्रो औकात कहाँबाट हुन्छ ?तपाईलाई सन्देश मुलक भिडियोको लागि धेरै धेरै धन्यवाद !!

  • @jamanbist6436
    @jamanbist6436 3 года назад

    बिजयसरका सुझाब निकै सान्धर्बिकछन तर कमाऊनिष्टहरूले लुट्नमात्रै जानेकाछन।

  • @gorkhaonline5909
    @gorkhaonline5909 3 года назад

    मलाई त covid को 100% समाधान गर्ने खोप यो सन्सारमा बनेको छ जस्तो पनि लाग्दैन !! यसको समाधान त नियतिकै हातमा छ झै लाग्छ ।

  • @whatsuplol3883
    @whatsuplol3883 3 года назад

    Right analysis.

  • @gautamniroj
    @gautamniroj 3 года назад +1

    Very well thought of and very timely advise.

    • @amrittiwari5924
      @amrittiwari5924 3 года назад

      ruclips.net/video/7W1AMpJ_lus/видео.html♥️♥️

  • @budhatamang8665
    @budhatamang8665 3 года назад +1

    Excellent advice

  • @chirankandel604
    @chirankandel604 3 года назад

    कति लाचार हामी। रोग भित्रीदै छ र देशनै थला पर्दैछ भन्ने आकलन सबैले गरिसकेका थिए र बिग्यहरुले बारम्बार भनिपनी राखेका थिय तर पूरा मुलुक सरकार कसको बन्दैछ मा नै ध्यान केन्द्रीत थियो।
    जन्ताले भ्याक्सिन को लागि नाराजुलुस ननिकाल्दा सम्म हालत सुधरेला जस्तो देखिदैन।

  • @kulchandrarijal4400
    @kulchandrarijal4400 3 года назад +1

    Woh. What a great suggestions

  • @nandabhandari8470
    @nandabhandari8470 3 года назад +2

    समस्या को समाधान त्यही हो ऊनीकहरूमा प्रतिष्पर्धा गराइदिनु पर्छ ।

  • @pravhatpaudel4597
    @pravhatpaudel4597 3 года назад +2

    bitter truth good analysis :)

  • @harithapa8578
    @harithapa8578 3 года назад

    तपाइहरु जस्तो मान्छेले देश चलाए पो यस्तो देश र जनताको लागि सोचिदिन्छ सर यहाँ त आफू आफुमै लुछाचुडी छ सबै चिज मलाइ नै सबै थोक मलाइ नै चाहिन्छ । अर्काको लागि कस्ले सोचिदिन्छ ?

  • @binusaaru5734
    @binusaaru5734 3 года назад +1

    सर कुरो एकदमै सहि छ तर गर्छ चहि कस्ले के कस्ले????????

  • @stutikhadka6044
    @stutikhadka6044 3 года назад +3

    Bijaya sir dhanyabad chha samaya kharcha garera mihenat garera yo video banaidinu bhayo! sarkar lai yo yo gar bhanera sikauda kei garchha ki!! Samajik sanjal ma share garau!! Aash garau, hamile garne tei ho! dherai dherai dhanyabad chha yeshari bibek dinu bhayeko maa!!

    • @yojeewanmusic-1992
      @yojeewanmusic-1992 3 года назад

      MA PANI HERDAI THAE...DHERAI KHUSHI LAGEO BIJAYA SIR LAI DEKHERA...UHAKO BICHAR HARU UTKRISTA CHA....

  • @kamalbudha369
    @kamalbudha369 3 года назад

    its always worth watching/listening you sir.

  • @mukundaaryal7407
    @mukundaaryal7407 3 года назад +1

    Excellent way out - is here any government listening to and applying this suggestion ?

  • @santoshbudhathoki6106
    @santoshbudhathoki6106 3 года назад

    Good job fr NATION

  • @Keshav_PKR
    @Keshav_PKR 3 года назад

    You are perfectly right.

  • @ndphotographystation637
    @ndphotographystation637 3 года назад +1

    100% TRUE तीतो यथार्थ ।

  • @Sherpaheaven
    @Sherpaheaven 3 года назад

    यस्तो जनताको हितको लागी काम गर्नै क्षमता यो सरकारले गर्दैन। पार्टीगत कार्य या भ्रष्टाचार गर्ने काममा भोलिनै काम थालनी गर्छ।

  • @KrishnaKumar-yc2db
    @KrishnaKumar-yc2db 3 года назад +1

    Your Rite topics sir🙏🤝

  • @romishrestha5846
    @romishrestha5846 3 года назад +1

    Bado gahanshil Vastabik Vanai maile manangare 🙏😊

  • @rohitdeuja
    @rohitdeuja 3 года назад

    YO SABAI SAMBANDHIT CONCERN AUTHORITIES LE RAMRO SANGA SUNUN, GOD BLESS US AND PROTECT US FROM CORONA .

  • @beachindubai
    @beachindubai 3 года назад

    यिनका कुरा सुनेर सरकार चल्योभने नेताहरु आफुलाइ साना ठान्ने हुन।

  • @khumgurung6901
    @khumgurung6901 3 года назад

    Sir.. you are right

  • @munaneupane4495
    @munaneupane4495 3 года назад

    Shai Kura ho👍👍👍👍

  • @sovittamang7173
    @sovittamang7173 3 года назад

    Very good. Message sir

  • @Santosh_dumee
    @Santosh_dumee 3 года назад

    Well said sir 🙏🏻 I am agree with you 🤙🏼

  • @ganeshkcable
    @ganeshkcable 3 года назад

    दलमारा खेलौ सर यी भ्याक्सिन मा राजनिती गर्ने हरु सङ्ग्🇳🇵🇳🇵🇳🇵