दीपक ज्ञवालीले प्रमाण सहित गरे कुलमान धन्दाको पर्दाफास:तु राजीनामा गर्न चेतावनी।ओलीबारे नयाँ खुलासा।

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • #dipakgyawali
    #prachanda
    #kpoli
    #kulman_ghising
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Комментарии • 234

  • @devendraban9663
    @devendraban9663 2 месяца назад +1

    ओलिले लखटो भन्दैमा बाछोले लखेटेको देख्दा लाज पो लाग्छ

  • @dineshmalla3651
    @dineshmalla3651 2 месяца назад +1

    Reduce taxes on EVs immediately and abolish diesel vehicles in the cites to reduce pollution.

  • @KuberSinghlama
    @KuberSinghlama 2 месяца назад +1

    तिमी मन्त्री हुने बेला कति वटा गाउमा बिजुलि बालेको थियो ? वाइयत ।

  • @BimalManShrestha1986
    @BimalManShrestha1986 2 месяца назад +1

    ओलि को झोले मिडियालाई हाम्ले नि हेरिराछौ😅 हैन लाजै किन लाग्दैन😅

  • @sbrai8048
    @sbrai8048 2 месяца назад +22

    यि यस्ता फटाहाहरू भएसम्म देशलाइ केही गर्छु भन्नेहरू माथि अाराेप र अपमान हुने नै गर्छ किन कि देश बिगारेकाे नै मिठाे बाेल्ने र भ्रमकाे खेती गर्नेहरूले गर्दा नै हुन । याे व्यक्ती उदाहरण हुन ।

    • @crisshg6646
      @crisshg6646 2 месяца назад

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @simpley6256
    @simpley6256 2 месяца назад +3

    गहन प्रश्नहरू छन् |
    तर तोरी नेपालीले यो बुझ्दैनन |

  • @dibeshrajbista2564
    @dibeshrajbista2564 2 месяца назад +6

    नेपालीहरु कति बौगुनी भको।जो मान्छेले नेपालमा १८ देखी २२ घन्टा हुने लोडसेडिङ हटायो।अहिले आएर यसरी उसरी। No matter how he brought. लोडसेडिङ मुक्त गरेकै हो।जुन यहाँ भएका पाटी र तपाई जस्ता विज्ञले गर्न सक्नु भएको थिएन।
    घनयवाद भन्नु पर्ने मा विरोध गर्ने। वहा मेरो देश।

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 2 месяца назад +19

    याे दिपक ज्ञावलि फटाहा झाेले ले कमेन्ट पनि हेराेस भनने जतिले लाइक ठाेकुम

    • @crisshg6646
      @crisshg6646 2 месяца назад

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी, हो हो तिमी बाहेक कोहि बुज्ने छैन ।

    • @omrana6883
      @omrana6883 2 месяца назад

      Fataha Dipak Gyawali KP ko puch hhar Patrika ko hawa news herera bolchhas. Arabau ko paisa tyo Maade Lai chhodnu tetikai !!! Tesko gharko bijuli hoina. Rajyako bijuli ho, teskaran paisa uthau nai parchha.

  • @GaganjangThebe-sn3ow
    @GaganjangThebe-sn3ow 2 месяца назад +6

    Kulman sir Nepal ko Hero numbar one ho

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 2 месяца назад +15

    त्याे बेला कति प्रतिशत नेपालीमा विजुलिकाे पहुच थिए त्याे पनि भन्दिए हुन्थ्याे ।

    • @basudevpathak7418
      @basudevpathak7418 2 месяца назад

      बीस प्रतिशतले पनि बिजुली सुविधा पाउदैनथ्यो त्यो बेला । यो पनि चटके हो ,ठुला कुरा गर्छ यो ठालु

  • @gopaloli8536
    @gopaloli8536 2 месяца назад +24

    केपि केा बेकामि झाेले मानछे

    • @chanthapa7943
      @chanthapa7943 2 месяца назад

      KP ko JHOLE Samanti MuLa Jagadamba MahaRani ko Katto khane Bahoon Katha...... Bakbaas Waiyat Kura GaReKo chha.

    • @crisshg6646
      @crisshg6646 2 месяца назад

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

    • @JM-rc5xv
      @JM-rc5xv 2 месяца назад

      Bhayeko compani band garne Ani nepalile hallayer basni.
      Ali Ali vako jagir ni sakinx.

  • @IndraKumar-k6k
    @IndraKumar-k6k 2 месяца назад +1

    यो मान्छे बुर्जुवा र ब्राह्मण वाद सोच भएको ब्यक्ति हो तर जसरी आफुले आफुलाइ बिग्य भन्न रुचाउछ 1% पनि बिग्य होइन उसको पालामा लोड सेडिङ्ग थिएन भन्यो 20 बर्स अगाडी किन थिएन म 40 बर्स को भए त्यो भोगेको छु 20 बर्स यता कति नयाँ ठाउँ मा बिधुत जडान भयो हेक्का छ? अनि भारत बाट ल्याएको बिजुली ले कुल मान हिरो बन्यो भन्ने अभिव्यक्ति दियो अब जनता आफै भन्नू जब घर मा अन्न छैन भने परिवर को पेट भोर्न बाहिर बाट नै त ल्याउने होला नि त कि कसो यो मान्छे को सम्पत्ति छानबिन हुन पर्छ यो मान्छे आफुले आफुलाइ बिग्य भन्यो तर 2 पैसा को पनि बुद्दी छैन।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 месяца назад +1

    ठुला कुरा नगरै केपि का झोले, यति ठुला नेता केपी ले यसरी माडवारी पोस्ने कुरा हुदैन, माडवारी र केपी को कनेक्सन रछ राजस्व छली, देखि अनेकै चिज बाट मिलेर खादा रछन भनेँ कुरा बुझे

  • @Personal12707
    @Personal12707 2 месяца назад +11

    यो पनि के पि ओलिको झोले नै रहेछ

    • @crisshg6646
      @crisshg6646 2 месяца назад

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @adgraphicsnepal6123
    @adgraphicsnepal6123 2 месяца назад

    अनि जति प्रतिशत भए पनि तिमीहरुले किनेरै भएपनि लोडसेडिङ मुक्त किन गर्न नसकेको गफाडिका चेला? हा हा लोडसेडिङ थिएन रे लुटेराका नाइके? जनतामारा ?

  • @Ashok-c6t
    @Ashok-c6t 2 месяца назад +12

    यो चोरले पनि उद्योगीबाट गट्टी लिएछ।

    • @crisshg6646
      @crisshg6646 2 месяца назад +1

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी, हो हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 2 месяца назад +2

    भूपू मंत्रीज्यूले अलिक कुरो चपाएर आफ्नो स्टैटमेन्ट दिनुभयो । ट्रंकलाइन, टाइमिंग मिलाएर उद्योगहरूसंग सम्झौता गरेर नै लोडसेडिंगको ब्यवस्थापन र निबारण गरिएको थियो । अहिले उद्योगीहरूले त्यो गुण बिर्सिए । सरकारलाई साछी राखेर लिखितमा सम्झौता छुटेको रहेछ किया हो । अब त सबैले जलविद्युत विज्ञहरूले पनि त्यो लोडसेडिंगको क़हर विर्सिए !

  • @toyanaththapa6950
    @toyanaththapa6950 2 месяца назад +1

    सरसर्ती कमेन्ट पढ्दा video को हाइलाइट मात्रै हेरेर कमेन्ट गरे जस्तो लाग्यो, त्यत्तिकै जसलाई पनि ओलीको हनुमान प्रचण्डेको हनुमान रविको हनुमान भन्देको छ तर मलाई चाहिँ विश्लेषण एकदमै तथ्य परक लाग्यो। पुरा भिडियो हेर्दा मार्क्सवाद लेनिनवाद माओवाद कुनै पनि बाटोमा नेपाली नेताहरू नहिडेको अभिव्यक्ति छ जुन नेपाली नेताहरूको बेइमानी हो भन्ने प्रस्टोक्ति देखिन्छ

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 2 месяца назад +1

    याे पनि फटाहा रहेछ मानछे ठिक हाेला भनेकाे त यसलाई फेरि २० घण्टा लाेडसेटिङ गरेपछि थाहा हुनछ चाेर झाेले

  • @rajkumarpudasaini8550
    @rajkumarpudasaini8550 2 месяца назад

    your information is highly appreciated .

  • @santeytmg33333
    @santeytmg33333 2 месяца назад +3

    ओई फटाहा बुढा ६ वटा बाहेक अरु ले चाहिँ demand र Premium दुबै तिरेछन् त ??

  • @padamghising099
    @padamghising099 2 месяца назад

    यो पत्रकार पनि 100% एमाले हो मलाई थाहा छ

  • @mbsunar7445
    @mbsunar7445 2 месяца назад

    याे चाेर काे हाे सबैले राम्रो काम गरेकाे हेरन सकेन बालेन गाेपि हमाल हरक रबि कुलमाकाे काले सबै चाेर हरु डराय

  • @mbspalpali
    @mbspalpali 2 месяца назад +9

    यो कहिले मर्छ तेरो पालामा के गरेथिस जलस्रोत मन्त्री बन्दा लामो हेरिस लामो गरिस

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 2 месяца назад

      चोर कम्निस्ट

    • @crisshg6646
      @crisshg6646 2 месяца назад

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @simpley6256
    @simpley6256 2 месяца назад

    मााोबादिले किन सधैँ उर्जा मन्त्रालय लिन्छ भन्ने बुझ हो नेपाली हो !

  • @edisonsen2600
    @edisonsen2600 2 месяца назад

    Good analysis

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 2 месяца назад

    लाटाको धोती देखाउँदैमा कुलमान घिसिङले राजीनामा दिँदैन।

  • @rameshsharma-vg5iw
    @rameshsharma-vg5iw 2 месяца назад

    माओवादी लाई सधै उर्जा मन्त्रालय मै बस्नु पर्ने कारण पनि खुल्दै जानु पर्छ

  • @chhatraluitel4850
    @chhatraluitel4850 2 месяца назад

    सतीले सरापेको देश कुलमान जस्तो मान्छेलाई गाली गर्ने मान्छे पनि निस्के!🤔

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 2 месяца назад

    कुरै नबुझ्ने हावाहरुले गालि नगरे त यो कुरा कसरी सत्य हुन्छ । एक्लो बृहस्पति जसरी पनि टिक्छ

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk 2 месяца назад

    दीपकजीले गर्नुभको 99.9 कुरा ठीक छ तर loadshedding कुलमानले हटाएका होइनन भन्नेकुरा मान्न सकिन्न।

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 2 месяца назад +3

    सबैले कुलमान कुलमान भन्छन यहाँ फेरि प्रमाण सहित भन्नु हुन्छ कुराे त बुज्नै सकियन त ....???

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq 2 месяца назад

      Bijuli man ko kala kartut bistara expose hundai6

    • @srenee2585
      @srenee2585 2 месяца назад

      ​@@rajuneupane-ir3lqmafia Lai kulman naramro lagnu sovabik nee Hun mafia business man haru inverter solar power har becna bapayera dui Chak kana paiyena dimag vaye aru kehi kam kojhe hunthiyou thagi Kane bani lageko haru ab afno leader pm vaye ko Cha kulman hate feri desh ma loadseading gari business start garnu nee ho

  • @rakeshmandal7801
    @rakeshmandal7801 2 месяца назад

    हजुर मन्त्री भएकोला कति वटा जिल्लाहरू सप्लाई पुगेको थियो खाली ठुला ठुला कुरा गर्ने 😢😢

  • @Ram_23798
    @Ram_23798 2 месяца назад +4

    True analysis

  • @ganeshgurung2937
    @ganeshgurung2937 2 месяца назад

    यस्ता फटाहा लाई कसले हो विशेषज्ञ भन्ने । म साधारण व्यक्ति ले पनि यो फटाहा भन्ने बुझिन्छ । लोड सेटिङ अन्त भएपछि तिर्नु पर्ने कारण के । यो अन्तरवार्ता लिने मान्छे पनि झोले जस्तो लाग्छ ।

  • @TopBahadurKarki-jq3bh
    @TopBahadurKarki-jq3bh 2 месяца назад

    याे चाेरफटाहा हाे । जबयाे जलश्राेत मन्त्री छदा हाम्राे गाउमा बिजुली अायकाे थिएन । याे भारतबाट बिजुलि ल्यायर माटाेमा धसेर खपत गरिन्थ्यो र१८ घण्टा लाेडसेडिङ गरिन्थ्यो ।

  • @HemrajPandey-u9h
    @HemrajPandey-u9h Месяц назад

    यो दिपक ज्ञवाली माहा फटाहा हाे ।

  • @kbpun8325
    @kbpun8325 2 месяца назад +2

    Good information thanks to Dipak sir and informer.

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 2 месяца назад

    कति पीडा हुदो हो दिपक सर तपाईं लाई। कुरा मात्र पनि सुन्दा खेरी चोर हरुलाइ बजाइदिउ जस्तो लाग्छ। ट्रेड युनियन यो देश को अभिसाप भयो।

  • @indkmaharjan
    @indkmaharjan 2 месяца назад

    झाेलेहरू। ईतिहास जनतालाई थाहानभए जस्ताे। तिमीहरूकाे भ्रष्टले गर्दा लाेडसेडिङ भएकाे हैन र ?

  • @rolakthapa3405
    @rolakthapa3405 2 месяца назад

    यस्ता पागल हेु त मन्त्री हुन्छन यो देश मा क्यार्नि हो?यो के शोभा गेवालि को husband होकि को हो? तिनि मन्त्री भएको बेला कुलमान लाइ निकालौर केपी को साला ल्याएको थिइ।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 месяца назад

    यि अहिले का सबै पार्टी का पहिलो र दोसरो तह का नेता भनौदा दलाल हरू की घाटी काटना परने हुनछ यिनीहरू का दलाली काम हेरदा

  • @KishanLawati
    @KishanLawati 2 месяца назад

    kp आए पछि कुल्मान को जरा खन्नथालेको छ ल ।

  • @LB-917
    @LB-917 2 месяца назад

    कूलमान कस्तो ब्याक्ती हो मलाइ थाह भएन तर कूलमान माथी पनि सन्खा गर्ने आदर प्रसस्त चाहिँ छन । कूलमान ले भन्दै आएका छन बिजुली बढेको छ खतप गर्ने ठाउँ भएन त्यसैले भारत बङ्ग्लादेश सग पनि सम्झौता गरेको छ यहाँ सम्म ठिकै हो बढी भयो भने बेच्नु पर्छ तर धेरै बिज्ञहरु ले भन्दै आएको कुरा के छ भने नेपालमा प्रतेक साल 80 अर्ब को खाना पकाउने ग्यास आयत हुन्छ चोरी बाटो बाट 10/15 अर्ब को आउँछ कूल मिलाउदा एक खर्ब हुन्छ बरु बिजुलिको यूनिट दर घटाउ त्यसो गर्दा हरेक मान्छेले खाना इन्डेक्सन बाट बनाउछन ग्यास भन्दा सस्तो पर्छ र देश बाट ग्यासको लागि बाहिरिने एक खर्ब पनि बचत हुन्छ तर यश बारेमा कूलमान कहिलै बोल्दैनन हुदैन भने यो कारण ले घटाउन सकिँदैन भन्नू परो सकिन्छ भने एउटा मापदण्ड तोकेर रेट घटाउनु परो हामिले ले बिजुली बाल्दा 13 रुपिया यूनिट तिर्नु पर्ने भारत लाई बेच्दा पाच रुपिया यूनिट बेच्नु पर्ने यो कस्तो गणित हो कूलमान को बुझ्न गह्रो छ

  • @BhagatSomyahang
    @BhagatSomyahang 2 месяца назад

    वर्तमान नेपालको विद्युतको विधाबाट प्रवेशगरी बीसौं विविध विषयमा बृहत् जानकारी दिनुभएकोमा पू.म.ज्ञवालीज्युलाई धेरै धन्यवाद!

  • @appibsnt
    @appibsnt 2 месяца назад

    If MCC is against us, we don't accept. And for sure we don't know the consequences it creates within us. 🕉️🙏🇳🇵

  • @subhash7408
    @subhash7408 2 месяца назад

    Kulmam is। light of Nepal. ❤

  • @subhash7408
    @subhash7408 2 месяца назад

    Kp hajur ba ले राजीनामा दिनुपर्ने 😂 gyawali sir jholae chap पार्टी person commission khor हुनाले यसको समर्थनमा छन्.

  • @BharatNegi-k7y
    @BharatNegi-k7y 2 месяца назад

    तपाईं हुदा नेपालीहरुले कतिपो विद्युतको उप्भोग गरेका थिए र (हाउगुजी ...

  • @beenarana9039
    @beenarana9039 2 месяца назад +1

    Yo pani chor ra kp ko jhole rahexa.

  • @MohanRai-u4n
    @MohanRai-u4n 2 месяца назад

    यो हेरेरा थाहा हुन्छ बाहुन ले जनजातिलाइ कसरी हेर्छ थाहा हुन्छ

  • @Fire10101
    @Fire10101 2 месяца назад +2

    Ma Kulman ko samarthak ho tara andhbhakt haina yadii Kulman ley galat garya xa bhaney ushlai hami ley galat bhanna saknu parxa

    • @omrana6883
      @omrana6883 2 месяца назад

      Dipak Le Patrika ma padhera bhaneko gafma koi nalagnus. Yo Patrika Le maadeko paisa khaera boleko ho.

  • @simpley6256
    @simpley6256 2 месяца назад

    माओबादी झोलेहरूको भुकाई रहेछ |

  • @dineshmalla3651
    @dineshmalla3651 2 месяца назад

    As far as I know MCC has nothing with do with Indo Pacific Treaty. It is totally apolitical agency for providing grants for infrastructure development throughout the world. The executing agency is Millennium Challenge Account - Nepal in which the Secretary of Finance is the chairman. MCC does not dictate the conditions for implementation of the projects.

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 2 месяца назад

    कुलमान ❤❤❤ तँ केपिको झोला बोकीराख

  • @sastvnepal2478
    @sastvnepal2478 2 месяца назад

    अनुहर पनि केपि सङ मिल्दोजुल्दोछ यो खातेले बीस बर्ष अगाडी लोडसेडिङ थियेन भन्छ सहि हो किनकी उनिहरुको लागि थिएन तर सम्पुर्ण जनतालाई सोधखोज गरौत।

    • @crisshg6646
      @crisshg6646 2 месяца назад

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @Krishnaghimireghimirekrishna
    @Krishnaghimireghimirekrishna 2 месяца назад

    पंचायत कालमा कति जनसंख्या थियो अहिले कति छ त्यो बेला बिजुलिको डिमाण्ड कति थियो अहिले कति छ त्यो पनि भन्ने कि मिष्टर स्पेसलिष्ठ।

  • @DilGurunj
    @DilGurunj 2 месяца назад +2

    कुलमान ❤

  • @dineshrai33782
    @dineshrai33782 2 месяца назад

    कुरोत सहिपो लाग्यो हौ आफुलाइ ज्ञान छैन केहो केहो 😢

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 2 месяца назад

    एसलाइ पनि कुर्सीमा बस्ने रहर जागेछ , कठै बरा?

  • @bishnushrestha352
    @bishnushrestha352 2 месяца назад

    ❤❤

  • @nirdevapandey8529
    @nirdevapandey8529 2 месяца назад +1

    He is right.

  • @वैकुण्ठनाथपाैडेल

    व्यपारीक प्रयाेजन मा विजुली चाहिदैन भनेर निवेदन दिदा पनि विद्युत चाहिदै भन्ने प्रमाणका लागि पनि ६ महिना त्याे मिटर नचाएकाे नचलाउदा पनि तिर्न पर्ने डिमाण्ड चार्ज भएकाे नाताले नाजाय परिकार वाट हामिले वर्साै देखी तिर्दै आएकाे डिमाण्ड चार्ज मुघ्दा जितीयाे भने फिर्ता गर्दछकी गर्दंन ।

  • @shivatiwari137
    @shivatiwari137 2 месяца назад

    हिजो अन्धकार मा राख्ने तिमी हरु हौ नि ठुला कुरा गरेर हुन्छ

  • @DilGurunj
    @DilGurunj 2 месяца назад +5

    यो पनी k p oli झोले हो

  • @netrarai4021
    @netrarai4021 2 месяца назад

    यस्ता अज्ञानी हरूको interview लिनु नै बेकार छ अझ जल स्रोत मन्त्रि पनि भएको रहेछ। आज सम्म सही के गलत के नबझेका हरू लाई देश सन्चालन गर्न दिने हामी नेपाली नागरिक हरू नै बेवकुफ हौ।🇳🇵🙏👀

    • @crisshg6646
      @crisshg6646 2 месяца назад

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @Bsvisit
    @Bsvisit 2 месяца назад +2

    नेपाली हरुलाइ बुझाउन गारो छ

  • @baburajkarki291
    @baburajkarki291 2 месяца назад

    ए पत्रुकार ! ओलिले कुन हैसियतले महाकाली सन्धी गर्यो ?

    • @crisshg6646
      @crisshg6646 2 месяца назад

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @Honest611
    @Honest611 2 месяца назад +2

    कुलमाल घिसिङ राम्रो हुन तर मामोबादिले नराम्रो गरि फसायो 😢😢

  • @dilliramdhungana5555
    @dilliramdhungana5555 2 месяца назад

    सहि कुरो आयो

  • @khilgurung9800
    @khilgurung9800 2 месяца назад

    तपाईँहरूले नै हो देश अन्धकार राखेको अब कुलमान लाई दोष अलिक सरम मानम

  • @KrishnabdrMagar
    @KrishnabdrMagar 2 месяца назад +1

    कति खयेर बोल्दै छस

  • @sajanchaudhary7817
    @sajanchaudhary7817 2 месяца назад +2

    Coment garne harule kurai na bujhi kina yasto usto bhannuparo kam se kam bujer t Coment garnu ni

  • @nandasunar5006
    @nandasunar5006 2 месяца назад

    यो बुढा कुन पार्टीको झोले हो

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 месяца назад

    ठगहरुको ठगि धन्दा

  • @shivabelbase4931
    @shivabelbase4931 2 месяца назад

    कुरो नबुझी नसुनि जथाभावी कमेन्ट गर्नुभन्दा ,बुझ्ने प्रयास गरौं ।

  • @barasharmacollection2807
    @barasharmacollection2807 2 месяца назад

    मेरो घरमा प्रयोग भएको सबै साधनले प्रयोग गर्ने विजुली हिसाब गर्दा विद्युत प्राधीकरणले निर्धारण गरेकोभन्दा ५-६ गुना कम हुन्छ । जनतालाई सेवा नदिएको विजुलीको रकम उठाउन मिल्छ र ?

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 месяца назад +1

    थुइक्क जिउदोलास ओलिको भतुवा।

  • @TankJoshi-g7d
    @TankJoshi-g7d 2 месяца назад

    Gyawalii ji tapai ko tark thik bhaena hai kinbhane gharama batti baln jadangareko mamahina bitne bitikai dash bis paschis pratisat samm harjana lagaun milne uduog jasle lakhau mapha aarjan garchha usle tirnu naparnr yo tapai ko kutark ho Thanks

  • @bbtamang8743
    @bbtamang8743 2 месяца назад

    Kp lai pani yesta kura ramrogari thaha thiyo.Tapaile bhannu bhayo 400 wota uddyoko t bina jankari t

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk 2 месяца назад

    good interview based on facts.

  • @narayanihumagain396
    @narayanihumagain396 2 месяца назад

    प्रो रसियन हो यो मान्छे एअक न को मण्डले तपाईं हुदा कहिले लोद सेतिङ भाथेन तिमिहरु जस्तो बिस्लेसक ले गर्दा पनि देश बिग्रेको हो आफू नै थिक अरु सब बेथिक काम गर्ने को सधै बिरोध मै थिक

    • @omrana6883
      @omrana6883 2 месяца назад

      Naam matra ko ph d wala.

  • @USAjaynepal
    @USAjaynepal 2 месяца назад

    🇳🇵 नेपाललाई छट्टु, पि एच डी डाक्टर , गफाष्टक सस्तो प्रोफेसर, भाषणबाज (नेता झै), लेक्चरबाज हैन खुकुरी नचाउने हलो जोत्ने यन्त्र चलाउने उत्पादन गर्ने देश भक्त राष्ट्र प्रेमी स्वभिमानी कर्मठ नैतिकवान वर्गका बिश्लेषकहरू आवश्यक छ। 😮

  • @ConfusedKite-gk1ts
    @ConfusedKite-gk1ts 2 месяца назад

    Kulman le rajinama dinu hunna khud Barat dwara sthapit Sarnarthi Tapare Bahun katha sarkar le nai nahataye samma. Kina bhane Mangol Bhumi Nepal ko Mulnivasi Mangol harule thaha paunu parcha ki yo bhatava gashe sarnarthi Bahun katha haru milera kasari sashak sakti ko durapayog garne rahecha 👍

  • @rajsunar7769
    @rajsunar7769 2 месяца назад

    Depak gyawali ko jay bt im completely disagree with ur analysis.I know u a great hydrpower engineer..Tara tapai Pani kp oli baa ko nai taluwa chattney nai dekhiyo..

  • @arjundahaldahal5400
    @arjundahaldahal5400 2 месяца назад

    यी पनि बिकेकै त मान्छे हुन नि

  • @rajkumarghale387
    @rajkumarghale387 2 месяца назад

    हावा ओलिको चम्चे १८/२२ घन्टा लोडसेटिङ हुने यही नेपाल हो ईन्डिया होइन त्यो बेला काह लुकेको थियो अहिले आफ्नो परिचय खुलायो

    • @crisshg6646
      @crisshg6646 2 месяца назад

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @BikramLamichhane-e5v
    @BikramLamichhane-e5v 2 месяца назад

    Dipak gewoli kp ko jhole ho

  • @timromayale3018
    @timromayale3018 2 месяца назад +1

    Yo Deepak gewali lai jail halnu parxa yo Pani chorai rahexa

    • @crisshg6646
      @crisshg6646 2 месяца назад

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

    • @timromayale3018
      @timromayale3018 2 месяца назад

      @@crisshg6646 Murkha! Nepal lai load shedding mukta garaune Netaharu ki Kulman?? Timi buddimani rahexau afai bhana

  • @raipratiman
    @raipratiman 2 месяца назад

    Yo pani xaixa manxe ta. Jasari pani load shedding kasle garyo. Bot ganne ki mango khane, It's your choice. 12 bhaiyya ko patrika dekhau xa . Ahjai vupu urjaa mantri re.

  • @jitbahadurgurung5322
    @jitbahadurgurung5322 2 месяца назад

    yo depak gayali phata ho ta urja mantri huda janta lai 18 to23 ghanta load searing gares aile juto kura garchas

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 месяца назад

    उतीखेरै थाहाथीयो वाह्ववूदे दलालको कामहो

  • @shreyagautam6240
    @shreyagautam6240 2 месяца назад +1

    कुलमान लाटाे छर??? दाजु भाईनाउमा के के खाेलेर पैसा सुरक्षित गरेका छन तिमिहरुलाई के थाहा नेतासग बाडेर बाचेकाे कमिशन😎😁😎😁😎😁😎😁

  • @dineshmalla3651
    @dineshmalla3651 2 месяца назад

    Feri mantri namma paryo, hajur

  • @stopsmoking6028
    @stopsmoking6028 2 месяца назад +1

    Ramro kuro sir ko

  • @gangatamang3409
    @gangatamang3409 2 месяца назад +2

    Timi.pani.teh.brasd.kp.oli.ko.bhaiho.jasto.lakchha

  • @khartharai2051
    @khartharai2051 2 месяца назад

    भतुवातगधाहरकोदिनबेसिछैनागधाहा,

  • @shibajirai7248
    @shibajirai7248 2 месяца назад

    तपाईंको जमानामा कति घर थियो काठमाडौ भित्र रान्रो थाह छ्😣 अहिले काठमाडौको बस्तीको चाप कति बढेको छ. बिचार गर्नु होलान् .. plz be as update

  • @ParkashBasnet-m7i
    @ParkashBasnet-m7i 2 месяца назад +1

    झाले जस्तो लाग्यो।

    • @crisshg6646
      @crisshg6646 2 месяца назад

      तिमि त्यो तोरी हो,,जसको अनुसार धुर्मुस प्रधानमन्त्री र सुन्तली राष्टपति बन्नुपर्ने थियो। जता हावा त्यतै तिमी,,,, हो ,,हो तिमी बाहेक कोहि बुज्ने छैन ।

  • @fulmati-w5q
    @fulmati-w5q 2 месяца назад

    Aba Kuman Le Rajinama gare pramukh ma hunchu . Socheko hola