ॐ श्रीअम्बा। यी छोरी श्वस्तिका शाहीको जय होस्। यीनि यौटा सच्चा कलाकार हुन्। श्रीअम्बा माताले कल्याण गरिरहनु नै भएको छ र सँधै यकृपा रहिरहोस् भन्ने कामना गर्दछु। यीनको जय होस्।
त्यो दुर्गम क्षेत्रको मुगु जिल्ला एवं कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै आउनु भएकी प्रतिभाशाली कलाकार #स्वस्तिका बहिनीले पिछडिएका वर्ग र समुदायका उपेक्षित गरिएका विभिन्न कलाकारको आक्रोश पिडाको सहानुभूति वा प्रेरणाको लागि सम्बोधन गर्नु भएकोमा तपाईं मेचिकाली डटकमका संचालक #भोजराज_थापा जी प्रति विशेष धन्यवाद व्यक्त गर्नु भएकोमा ।
उहाँलाई बाहिर बाट हेर्दा साधारण महिला जस्तो देखिनु हुन्छ। तर उहाँ साधारण होइन रहेछ उहाँ त असाधारण महिला हुनु हुदोरहेछ। उहाँको कुरा सुन्दा उहाँ गहकिलो हुनुहुन्छ। उहाँको बिचार फराकिलो छ भन्ने बुझिन्छ। उहाँ मुगु जिल्लाको मात्रै कुरा उठाउनु भएको छैन। उहाँको हिम्मतले दुर्गम क्षेत्रमा रहनु भएका कलाकार महिला लगायत अन्य क्षेत्रमा रहनु भएका महिलाहरुमा हिम्मत बढाईदिने काम गरेकोछ। उहाँले समग्र कर्णाली प्रदेशको नै कुरा उठाउनु भएकोछ।
यसरी प्रतिभा देखाएर भाइरल हुन राम्रो कुरा तर भाइल पनि केही दिन केही क्षण को लागि होइन सधैं टिक्न सक्नु अझ राम्रो पक्ष हो🙏त्यो महत्सवमा गएर पागल जस्तो गरेर दुनियाँलाई नाटक देखाएर भाइरल हुनेहरूलाई यो प्रतिभा देखेर केही सिकोस🙄🙄
very good diju hjrlai saman xa teti dulha kasta garera mugu bata aaunu vayo aba hjr ko man ko kura pokhnu vayo dherai khusi lageyo boli ko din ma ramro ramro geet aako delhana paune asha rakheko xu sister
Bahini ko chahana aafno durgam thau ko gitsangtilai gayera chinauna chahana ho bahini ko chahana pura hos malai douda git dhari ramro lagx bahini ko sor dhari ramro x badhai x bahini xora Pani Kati ramro x
मुगु जस्तो ठाउमा जन्मिएर नि यसरी क्यामाराको अगाडि निरधक्क बोल्न सक्नु बैनिलाई धेरै धेरै धन्यवाद आगामी दिनहरु सफल र सुखमय होस शुभकामना व्यक्त गर्दछु ।
बोलिमा दम छ आक्रोश र पिडा मिश्रिता कलालाई सम्मान सबैले गरेर सहयोग गरौं
निडर 👍 धेरै राम्रो प्रतिभा बैनीलाई सफलताको शुभकामना
कर्णाली प्रदेश मुगु कि चेली हाम्री बहिनी स्वस्तिमा साही लाई सलाम छ
प्रतिभाशाली दिदी।।🙏भाइरल भनेको यस्तो प्रतिभालाई पो बनाउनुपर्छ ।। Best wishes dd🎉🙏
स्वस्तिका बैनी तपाईंलाई सफलताको धेरै धेरै शुभकामना miss you baini
धेरै राम्रो प्रतिभा रैछ बैनिको सफलताको शुभकामना
Wow कति मिठो स्वर सफलता कोधरै शुभकामना छ दिदिलाई
Wow so nice voice वाह दामि छ बहिनीको गित हामी मलेसिया बाट
धेरै धेरै सफलताको शुभकामना बैनिलाई ❤️🌹
ॐ श्रीअम्बा। यी छोरी श्वस्तिका शाहीको जय होस्। यीनि यौटा सच्चा कलाकार हुन्। श्रीअम्बा माताले कल्याण गरिरहनु नै भएको छ र सँधै यकृपा रहिरहोस् भन्ने कामना गर्दछु। यीनको जय होस्।
Wow कति राम्रो स्वर कति निडर तरिकाले बोल्नु भएको ❤️❤️❤️❤️
Tiktok मा हेरेर छिटो छिटो intervew हेर्न को को आउनु भो 😍
Me
Moh ni aako❣️😋😋
Santi shree pariyar jastai voice wawwawaw ♥️♥️♥️🙏🥺yestai partiva huneko po ho ni interview liney thankyouh dai hjr lai
मेरो देश को सच्चा कलाकार बल्ल देख्दैछु🙏💖
बैनिलाइ सलाम छ निडर र आत्त्माबिस्वास कला र गला सबै छ हार्दिक अनुरोध कृष्ण कडेल सर उहाँ बैनिलाइ एक पल्ट इन्द्रेणी मा अबसार दिन अनुरोध छ
अरुलाई के लायो थाहा भैइन तर मलाई उहाको बोली र भ्वाइस शान्ति श्री दिदिको झै लाग्यो।😘🤗🤗🤗
धेरै राम्राे बिचार।यस्तै सबै कलाकारमा हुनु पर्याे।
धेरै राम्रो प्रतिभा रैछ सुभकामना
राम्राे मिठाे स्वरकि धनी बहिनि❣️❤️💜💕🙏🙏🙏
त्यो दुर्गम क्षेत्रको मुगु जिल्ला एवं कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै आउनु भएकी प्रतिभाशाली कलाकार #स्वस्तिका बहिनीले पिछडिएका वर्ग र समुदायका उपेक्षित गरिएका विभिन्न कलाकारको आक्रोश पिडाको सहानुभूति वा प्रेरणाको लागि सम्बोधन गर्नु भएकोमा तपाईं मेचिकाली डटकमका संचालक #भोजराज_थापा जी प्रति विशेष धन्यवाद व्यक्त गर्नु भएकोमा ।
♥️♥️
मुगु जिल्लालाई प्राथमिकता दिनु अति आब्सयक छ राज्यले
She is most beautiful mother of the world🌍️respect her performance 😍🙏
हार्दिक शुभकामना छ
100% राम्रो छ 👌👌👌
म्युजिक नै चाहिन् बैनिको शोरमा एकदम धेरै मीठो आवाज छ 100%
स्वस्तिका दिदी ठुलो फ्यान है म तपाइको😍❣️
स्याबस छोरी तिमीलाई मेरो आशिर्बाद
सारै राम्रो लाग्यो। दिदि बहिनि हरुलाई बधाई।
कर्णालिकाे सान 🙏🙏🙏
Wah wah nice xa nani har kura gahkila ra mithas xa aba agadi badnu parxa😍😍
उहाँलाई बाहिर बाट हेर्दा साधारण महिला जस्तो देखिनु हुन्छ।
तर उहाँ साधारण होइन रहेछ
उहाँ त असाधारण महिला हुनु हुदोरहेछ।
उहाँको कुरा सुन्दा उहाँ गहकिलो हुनुहुन्छ।
उहाँको बिचार फराकिलो छ भन्ने बुझिन्छ।
उहाँ मुगु जिल्लाको मात्रै कुरा उठाउनु भएको छैन। उहाँको हिम्मतले दुर्गम क्षेत्रमा रहनु भएका कलाकार महिला लगायत अन्य क्षेत्रमा रहनु भएका महिलाहरुमा हिम्मत बढाईदिने काम गरेकोछ।
उहाँले समग्र कर्णाली प्रदेशको नै कुरा उठाउनु भएकोछ।
कति राम्रो स्वर हो यो बहिनी को
Superhero Mom full of talent confidence.Wel done keel it up you have brightest future as singer😍🙏👏👏👏
जय होस कर्नाली चेली को।
Suvkamna baini lai😍😍😍😍😍
बहु प्रतिभा सोरकि धनि ❤️❤️
धेरै राम्रो
Aahaa kati raamro swor badhai xa.
यसरी प्रतिभा देखाएर भाइरल हुन राम्रो कुरा तर भाइल पनि केही दिन केही क्षण को लागि होइन सधैं टिक्न सक्नु अझ राम्रो पक्ष हो🙏त्यो महत्सवमा गएर पागल जस्तो गरेर दुनियाँलाई नाटक देखाएर भाइरल हुनेहरूलाई यो प्रतिभा देखेर केही सिकोस🙄🙄
Tei tw🥺♥️
Nice voice sis. Best of luck.
बिचर ! सबै नेपाली को मन यस्तो शुद्ध भए पो........
बधाई छ
swastima saahi को स्वोर राम्रो छ।chance पाये धेरै राम्रो प्रगति हुने कुरा निश्चिति छ।
मुग को चेलीलाई बधाई छ।।।
यो कमेन्ट पढ्ने सबैलाई भगवानले रछ्या गरून ❣
सफलता को शुभकामना बैनी
Kati ramro babu honi mamu pani ramri soo nice beuttyfull/sis.
Now waiting for his new song guys.❤️😘
Lots of love from Qatar🇧🇭🇧🇭
Nicely songs bt dami voice ❤❤❤❤👍
wow mitho voice
Nace
Right
❤❤❤❤❤kiihi lekhno aaino geet ko samaan xo
Wow wow karnali
Big congratulations dd
very good diju hjrlai saman xa teti dulha kasta garera mugu bata aaunu vayo aba hjr ko man ko kura pokhnu vayo dherai khusi lageyo boli ko din ma ramro ramro geet aako delhana paune asha rakheko xu sister
Safalatako shubhakamana nanulai.
Watching from New York
Ati ramro kala
Ramro xa hajur ko get Ani safhaltako kamana
Kati mitho voice raixa
Keep it up
मेचिकाली खबरले पनि सक्दो सहयोग पुर्याउनुहोला।
❤❤❤ yo didiko pratibha dekher khusi lagyo yesto abasthama jun sano balaklai samali❤❤❤❤ samman x uha prati
Sister sostica wow you are very strong and best good luck
Swastika sis lai safalta ko suvkamna
Best of luck. Sis.
Aha sworko dhani baini lai subhakamana
उज्ज्वल भबिस्य को शुभकामना
nice
Best of luck beautiful sister uk
very very nice voice
She have such beautiful voice pls support her ❤
Yo baine ko voice ramro xa teyalent hunuhunxa agraj singar haru le sath dina pro!
Good luck sis
wow 😍😍
Best of luck 🤞
good
So nice
Best of luck
So sweet voice
Nice xa Baine 🙏
Good luck
Vojraj jindabad
Good luck didi
देरही रामरो कुरा पनि देरही रामरो गीत र मिटो सोर पनि छ दिदी काे दिदी लाई आगे काे लागि सुभा कामा ना छ
malai ta herda pani santi shree pariyar jasto lagyo yo didi
Same lagyo mlai ni🥺😚♥️
❤
♥️♥️
साहासिलि बैनी
❤❤❤❤
Nice🤝👍️🙏👏🎉❤️
Filmi git pni gauda hjr ko voice bata sarai ramro suninxa hola
Laa uhhalaie sammman garrrnu parrxxaa uhako laggi nepal jannnta le uhhalaie jitttaunu parxa
Voice ta ramro rahexa cheli ko
🙏
Awesome need help let me know
Damixa voice