विराटनगरको यत्ति राम्रो वृत्तचित्र आज सम्म कसैले बनाएको थिएन । सचिन जीलाई धेरै धन्यवाद । सबै कुरा समेट्नु भएकोछ छुटाउनु भएको चाँहि कोइराला निवासलाई हो जस्तो लाग्यो । विराटनगरको इतिहाँस सँग कोइरालाहरु जोडिएका छन् आखिर तीन तीन जना प्रधानमन्त्री त्यही एउटा निवासबाट देशले पाएको थियो ।
सचिन सर हजुरको यो आजको भिडियो देखेर आँखा बाट बर बरी आँसु आयो हाम्रो देशको उद्योग कल कारखाना बन्द भएको देख्दा न्यास्रो लाग्यो आफू पनि त्यही कामको सिलसिलामा प्रदेश बसेको आज बीस वर्ष भयो आफ्नो देशको कारखाना हरू बन्द भयो म जस्ता युवा हरू कति छन् कति म त एक उदारहण मात्र हो कठै मेरो देश काे बिजोक के भनौं खै म त परदेशी भय भय तर मेरो सन्तान पनि प्रदेश हुन्छ कि भन्ने कुनै दुई मत छ धन्यबाद हेर्दै जाउ
याहाहरूको भिडीयो को लागी धेरै धेरै धन्यवाद🙏म हजुर हरूको भिडीयो पहिलेदेखी नै हेर्नेगर्थे। हजुरहरूको भिडीयो एकदमै रमाइलो र राम्रो लग्थ्यो । मैले गुल्मि जिल्ल पनी एकदमै रमाइलो छ भन्ने सुनेको थिए । त्यसैले तपाईहरू गुल्मि जिल्ला पनी पक्कै जानुहुन्छ भन्ने आसा गर्दछु । फेरीपनी यहाँहरूको भिडीयो लागी सधै धन्यवाद। 🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई बिराटनगर को ब्लग बनाउनु भएकोमा अत्यन्त खुसी लाग्यो सधैं सोच्थे विराटनगरको ब्लग किन त्यति बन्दैन भनेर साथै तपाईंको पुरानो भिडियो हरुमा पनि कति पटक बिराटनगर को ब्लग बनाउन आग्रह गरेको थिएँ आज त्यो पूरा भयो धेरै धेरै धन्यबाद सचिन सर अनि टीम लाई । तर ब्लग मा एक दुई वटा आवश्यक ठाउँहरु छुट्यो , त्यो के भने विराटनगरमा पनि समय बिताउन , रमाइलो गर्न , सुन्दर प्राकृतिक दृश्य युक्त ठाउँ छ , ती हुन् क्रमश : गोपाल फन् पार्क , ड्रिम गार्डेन अनि बर्जु ताल , ती ठाउँहरु छुटाउनु भएछ थोरै prepare भयर आउनु भाको भए अझ रमाइलो हुन्थ्यो । धन्यवाद ।
मेराे घर माेरङ्ग हाे । अनि माेरङ्ग काे राजधानि बिराटनगरकाे सेराेफेराेलाइ र बिराट राजाका बारेमा समेटेर बनाइ एकाे भिडियाे अत्यन्तइ सुन्दर लाग्याे । यहाँ काे जय हाेस् ।
बर्तमान अवस्थामा संचालन हुन नसकेको जुट मिललाई मेसीनरी संग्रहालयमा परिणत गरिए सम्भवत पर्यटकहरूको आवागमनमा वृद्दि हुने सम्भावना रहेको छ । साथै सो रिक्त अवस्थामा सून्यम रहेको भूमीमा zoo निर्माण गरिए विराटनगरको विकास र सुन्दरता प्रगती र शहरको सर्वाधिक घना जन जीवन बस्तीलाई स्वच्छ हरियाली वातावरण को आभास हुनेछ ।।
बहुत अच्छा वीडियो बनाया भाई, बिराटनगर होकर वराह वाराहक्षेत्र गया था पर विराटनगर घूम नही पाया था, आपके वीडियो को देख कर बहुत जानकारी मिली, धन्यवाद, मैं मित्र राष्ट्र भारत से हूँ
धेरै धेरै राम्रो लाग्यो!!! अति सुन्दर प्रस्तुति !!!! अद्भुत आकर्षक धेरै धेरै धन्यवाद सचिन सर!!! घरमै बसिरहेका लाई देख्ने मौका मिल्यो!!! फेरि पनि धेरै धेरै धन्यवाद !!! फेरि फेरि येस्तै सुन्दर भिडियो को आशामा आशावादी !!!
मैले तपाई को प्राय नछुटाई सबै जसो विडियो हेरे को छु,। यो बिराटनगर सम्बन्धि विडियो सारै मन पर्यो। मा आफै पनि बिराटनगरिया भए को ले एकदमै Connect भए। तर यो विडियो मा तपाइले नेपाल को सबभन्दा जेठो बिराटनगर जुट मिल्स देखाउनु त भो तर हाल चालु अवस्था मा रहेको श्री रघुपति जुट मिल्स त्यहि बिराटनगर जुट मिल्स देखि ५०० मीटर दक्षिण मा अवस्थित छ त्यो देखाउनु छुटाउनु भो। I Appreciate your Work .
हजुर सचिन सर म us बाटा तपाइको ब्लक हेर्ने नियामित दर्सक हौ। सबै भन्दा मेरोअनलाई नै चसक्कै पार्ने बिराट नगर भिडियो लाग्यो किना भने त्यहाको मसदुरहरुको दुखदेख्दा , त्यहाको मसदुर संङले एउटा सानो कार्यलय राखेर उनिहरुलाई कामको ब्यबस्था गरिदिए तिमस्दुरहरु क्रमै सङग काम ता पाउथे होला! नत्र जित्नेले मात्रा काम पाउला अनि सिधासाधाले भने रित्तो हातलिएर घर जानुसिवय अरु देखिएना।
सचिन जि आज हाम्रै शहर बिराटनगर भिडियो मार्फत हेर्न पाउदा आफु पुगि राखेको ठाउ भएपनि अर्कै मजा आउदोरहेछ। सबै ति पुराना सम्झनाहरु जस्ताको तस्तै सम्झन पुगे। तत्कालीन जुटमिलको वर्तमान अवस्था देखेर ज्यादै दुख् लाग्यो। जाह हामि२०३६,३७ साल तिर शैक्षिक भ्रमण गएका थियौ। बिराट राजाको दरवार भएको स्थान पनि देख्यौ। पुर्ण भिडियो हेरेर आफु पनि त्यहि भएको महसुस गरे। धन्यवाद शुभरात्री।
गज्जव विराटनगर । श्रमजीविहरूको बेग्लै बजार, फायर पान पसल, गुद्री बजार, सपङ मल, स्ट्रिट फुड, पण्डितजीको मिठाई पसल, मन्दिरहरू, विरेन्द्र सभा गृह, सहिद रंगशाला, आदर्श विद्यालय, पुष्पलाल चोक, अक्वा पार्क, कोशी नोल, न्युरो अस्पताल, बस पार्क, बिग होटल, शिव श्रेष्ठसितको भेट, विराटनगर जुट मील, सुगर मिल इत्यादी बन्द भएको दु:खद अवस्था, नयाँ भन्सार क्षेत्र, रेल वे स्टेसन, पौराणिक वा महाभारतकालिन विराट राजाको दरबार क्षेत्र र तत् सम्बन्धित सामग्रीहरू राखिएको संग्रहालय, कमल किशोर सर रूबी लगायत चमक दिने कुराहरू लगायतका जानकारी दिने भ्लग मज्जाको रहेछ । पाल्पाको पनि यसै गरी तयार गरिदिनु हुन अनुरोध छ ।
@@bibekjha2312 but 1000s of Government factories destroyed by them too. Congress privatized factories, sold terai lands to India, they were the real traitors brother.
Waooo dami cha sir...praye sabai kura sametnu va cha...ali office haru lai pani sametna chutecha kyara...sabai vanda naulo birat raja ko darbar lagyo very important message containing vlog
Thank you for the entire team and especially towards you for bringing one full vlog dedicated to my hometown Biratnagar. It’s been ages or infact I can’t remember anyone showcasing Biratnagar in such a way. To see my hometown and hear Bargacchi chowk where grew up brings so much of fond memories. Truly appreciate your effort .
Best part.. Birat durbar! So sad that place is not preserved well! This is the place where the war of mahabharat was announced! Hope necessary attention would be drawn in it’s betterment!
Thank you Purvi Blues for your excellent video. I am watching your video from USA. It reminded me of my golden days when I was there about 50 years back. I still remember when there used to be Jaljala Cinema Hall and Himalaya Hotel where I used to go for meal. I am watching most of your videos and they are all beautifully made. # From Virginia, USA
Nice video sir... we hope there will be more such videos in coming days also that's why i am watching each and every advertisements without skipping to help your channel... best wishes for ur upcoming works sir....
Mero Khar Biratnagar Ko Video Herda Aaj Ma Dherei Nai Khushi Bhaye..Aaj 14 Barsh Ma m Aaphno Base Ko Thau Lai Heri Raheko Xu. Sachin Bhai Lai Dherei Dherei Dhanywad. Ma Visnu Karki Ahile Delhi Baat
Very nice vlog...even I was born and stayed in brt, until now after watching urs vdo...I was very surprised that I have explore only 20%..😄, any way nice presentation about brt...good luck for urs upcoming vdos....👍
04:59 महेन्द्र चोकको त्यो बिचमा पहिला शालिक भयेको ठाउँ कस्तो उजाड सुख्खा खाली खाली जस्तो भयेर त्यो चोकको सौन्दर्य नै हाराये जस्तो देखिन्छ। हजारौंलाई रोजगार दिने ठूलो उद्योग जुट मिल र सुगर मिलको यस्तो दु:खद अवस्थाले मन खिन्न बनाउछ। अनि यस्तो ऐतिहासिक महत्व बोकेको प्राचीन दरबार बिराटराज दरबारलाई हेला गरेको देख्दा हाम्रो सरकार माल पायेर चाल नपाको जस्तो भान हुन्छ।
विराटनगरको यत्ति राम्रो वृत्तचित्र आज सम्म कसैले बनाएको थिएन । सचिन जीलाई धेरै धन्यवाद । सबै कुरा समेट्नु भएकोछ छुटाउनु भएको चाँहि कोइराला निवासलाई हो जस्तो लाग्यो । विराटनगरको इतिहाँस सँग कोइरालाहरु जोडिएका छन् आखिर तीन तीन जना प्रधानमन्त्री त्यही एउटा निवासबाट देशले पाएको थियो ।
Nepal ka pradhan mantri haru jati sabai ghush khor ani aafno matri bhumi lai bechne khalko matra Chan aaja samma tyahi vayera chutayeko ho nivaas
BP koirala bahek, Girija Jasto 1 number vastrachari chor ni janmeko teha
makho mAREN X DES DROHI HARU LE BIRATN AGAR KO DUKHA LAGYO
@@suracedeshar7318
.
J8r
यति धेरै ठुलो उद्योग बन्द भएको देख्दा मन खिन्न हुन्छ सबै राजनीतिका नमुनाहरुले बेचिखाए
सचिन सर हजुरको यो आजको भिडियो देखेर आँखा बाट बर बरी आँसु आयो हाम्रो देशको उद्योग कल कारखाना बन्द भएको देख्दा न्यास्रो लाग्यो आफू पनि त्यही कामको सिलसिलामा प्रदेश बसेको आज बीस वर्ष भयो आफ्नो देशको कारखाना हरू बन्द भयो म जस्ता युवा हरू कति छन् कति म त एक उदारहण मात्र हो
कठै मेरो देश काे बिजोक के भनौं खै म त परदेशी भय भय तर मेरो सन्तान पनि प्रदेश हुन्छ कि भन्ने कुनै दुई मत छ धन्यबाद हेर्दै जाउ
घूमे को आफ्नो शहर फेरि पनि बिदेश बसेर हेर्न पैदा धेरै खुसी भयो सचिन सर लाई धन्यबाद🙏🙏🙏🙏
❤️
आफ्नै घर आगन पनि आज सम्म राम्रो सङ्ग घुमियको रैन छ धन्यबाद सचिन भाइ
Same here😭
जता हेरे पनि हजुर पुर्ब नै रमाइलो 😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏🏽👍🏽
याहाहरूको भिडीयो को लागी धेरै धेरै धन्यवाद🙏म हजुर हरूको भिडीयो पहिलेदेखी नै हेर्नेगर्थे। हजुरहरूको भिडीयो एकदमै रमाइलो र राम्रो लग्थ्यो । मैले गुल्मि जिल्ल पनी एकदमै रमाइलो छ भन्ने सुनेको थिए । त्यसैले तपाईहरू गुल्मि जिल्ला पनी पक्कै जानुहुन्छ भन्ने आसा गर्दछु । फेरीपनी यहाँहरूको भिडीयो लागी सधै धन्यवाद। 🙏🙏
हाम्रो मोरङको सदरमुकाम सुन्दर सहर बिराट नगर को भिडियो अति राम्रो लाग्यो सचिन सरको यस्तै भिडीयो सधै हेर्ने आसा राख्दछु।
Hamro biratnagar ramro biratnagar 🍀💖💖🍀💖💖🍀
💖💖💖💖💖💖💖
💖💖💖💖💖💖💖
🍀💖💖💖💖💖🍀
🍀🍀💖💖💖🍀🍀
🍀🍀🍀💖🍀🍀🍀
म क्यानडा बस्छु । सचिन भाइको Vlog हरु नियमित रुपमा हेर्ने गर्छु । तपाइको प्रस्तुति राम्रो छ।
त्यति ठूलो उद्योग कलकारखानाहरु बन्द भएको देख्दा सारै नरमाइलो लाग्यो । नेपाल सरकारले चाडै यी उद्योग खोल्न लाई पहल गरोस् ।
धेरै धेरै धन्यवाद हजुरलाई बिराटनगर को ब्लग बनाउनु भएकोमा अत्यन्त खुसी लाग्यो सधैं सोच्थे विराटनगरको ब्लग किन त्यति बन्दैन भनेर साथै तपाईंको पुरानो भिडियो हरुमा पनि कति पटक बिराटनगर को ब्लग बनाउन आग्रह गरेको थिएँ आज त्यो पूरा भयो धेरै धेरै धन्यबाद सचिन सर अनि टीम लाई । तर ब्लग मा एक दुई वटा आवश्यक ठाउँहरु छुट्यो , त्यो के भने विराटनगरमा पनि समय बिताउन , रमाइलो गर्न , सुन्दर प्राकृतिक दृश्य युक्त ठाउँ छ , ती हुन् क्रमश : गोपाल फन् पार्क , ड्रिम गार्डेन अनि बर्जु ताल , ती ठाउँहरु छुटाउनु भएछ थोरै prepare भयर आउनु भाको भए अझ रमाइलो हुन्थ्यो । धन्यवाद ।
वैशाख २ गते मोरङको लेटाङ आउनुहोला, धिमालहरूको उदगम स्थल राजरानीमा ठूलो मेला लाग्छ
आफ्नो जन्मथलो निकै गर्भ लाग्छ सचिन दाइ ।धेरै कुरा देख्न पाइयो आज 🙏🙏
GOOD
चैत्र 5 गते मेरो छोरी जन्मेको ठाँउ कोशी हस्पिटल पनि देखियो याद आयो।।भिडियो राम्रो लाग्यो दाजु💖💖धनकुटा हाल मलेशिया
चैत्र २४ गते मेरिप्यारी छोरिकोपनि कोशी मै जन्मभएको हो 😁🙏
@@tikaramkhanal760wow hora
Love you brother 🥰 from BIRATNAGAR 🙏❤️❤️
मेराे घर माेरङ्ग हाे । अनि माेरङ्ग काे राजधानि बिराटनगरकाे सेराेफेराेलाइ र बिराट राजाका बारेमा समेटेर बनाइ एकाे भिडियाे अत्यन्तइ सुन्दर लाग्याे । यहाँ काे जय हाेस् ।
🔥हाम्रो मोरङ्ग, राम्रो मोरङ्ग✅
From Letang 🇳🇵
aafu barambar biratnagar gaerahepani yati dherai thau ra bastuharuko janakari thiyana, yo video marfat janakari paeyo khusi lagyo, tapai harulai dherai dhanyabad xa 🙏🙏🙏
wow nicely sachin sir thanks so much Biratnagar ghume jatikai ramailo lagyo👌👌👌👌👌👌👌
देशको यति ठुलो ठुलो कारखाना हरु बन्द भएर यस्तो अवस्थामा छ। हामी युवाहरु रोजगार को लागि खाडी तिर जानू पर्दा सारै दु:ख लाग्छ
बर्तमान अवस्थामा संचालन हुन नसकेको जुट मिललाई मेसीनरी संग्रहालयमा परिणत गरिए सम्भवत पर्यटकहरूको आवागमनमा वृद्दि हुने सम्भावना रहेको छ । साथै सो रिक्त अवस्थामा सून्यम रहेको भूमीमा zoo निर्माण गरिए विराटनगरको विकास र सुन्दरता प्रगती र शहरको सर्वाधिक घना जन जीवन बस्तीलाई स्वच्छ हरियाली वातावरण को आभास हुनेछ ।।
हाम्रो बिराटनगर ❤️ २०७७ चैत १३ मलेसिया बाट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बहुत अच्छा वीडियो बनाया भाई, बिराटनगर होकर वराह वाराहक्षेत्र गया था पर विराटनगर घूम नही पाया था, आपके वीडियो को देख कर बहुत जानकारी मिली, धन्यवाद, मैं मित्र राष्ट्र भारत से हूँ
जन्मो देखी विराटनगर मा 23साल भाे न अेति घूमे को थे न जाने को थे ❤️
धन्यबाद हजुरलाई
धेरै धेरै राम्रो लाग्यो!!!
अति सुन्दर प्रस्तुति !!!!
अद्भुत आकर्षक
धेरै धेरै धन्यवाद सचिन सर!!!
घरमै बसिरहेका लाई देख्ने मौका मिल्यो!!!
फेरि पनि धेरै धेरै धन्यवाद !!!
फेरि फेरि येस्तै सुन्दर भिडियो को आशामा आशावादी !!!
मैले तपाई को प्राय नछुटाई सबै जसो विडियो हेरे को छु,। यो बिराटनगर सम्बन्धि विडियो सारै मन पर्यो। मा आफै पनि बिराटनगरिया भए को ले एकदमै Connect भए। तर यो विडियो मा तपाइले नेपाल को सबभन्दा जेठो बिराटनगर जुट मिल्स देखाउनु त भो तर हाल चालु अवस्था मा रहेको श्री रघुपति जुट मिल्स त्यहि बिराटनगर जुट मिल्स देखि ५०० मीटर दक्षिण मा अवस्थित छ त्यो देखाउनु छुटाउनु भो। I Appreciate your Work .
बिदेश बाट देख्दा भिडियो लाग्दैन बिदेश मा छु जस्तो नेपाल बाट् नै आफै घुमीराछु जस्तो महसुस हुन्छ धन्यवाद दाइ दुबैजना दाईलाई 🙏🙏
Mahendra Morang Adarsh Multipal Campus tw dekhiyena, Campus pani dhekhaunu vako vaye jhanai rarmo hunthiyo hola....
हजुर सचिन सर म us बाटा तपाइको ब्लक हेर्ने नियामित दर्सक हौ। सबै भन्दा मेरोअनलाई नै चसक्कै पार्ने बिराट नगर भिडियो लाग्यो किना भने त्यहाको मसदुरहरुको दुखदेख्दा , त्यहाको मसदुर संङले एउटा सानो कार्यलय राखेर उनिहरुलाई कामको ब्यबस्था गरिदिए तिमस्दुरहरु क्रमै सङग काम ता पाउथे होला! नत्र जित्नेले मात्रा काम पाउला अनि सिधासाधाले भने रित्तो हातलिएर घर जानुसिवय अरु देखिएना।
Biratnagar ko jankari pauda khusi lagyo thanks.
बसि बसि सबै देख्न पाइयो सरर सम्पुर्ण तपाइको टिमलाइ धन्यवाद छ सर
तपाईहरूको यो अथक प्रयास लाई मेरो salute छ।
सचिन जि आज हाम्रै शहर बिराटनगर भिडियो मार्फत हेर्न पाउदा आफु पुगि राखेको ठाउ भएपनि अर्कै मजा आउदोरहेछ। सबै ति पुराना सम्झनाहरु जस्ताको तस्तै सम्झन पुगे। तत्कालीन जुटमिलको वर्तमान अवस्था देखेर ज्यादै दुख् लाग्यो। जाह हामि२०३६,३७ साल तिर शैक्षिक भ्रमण गएका थियौ।
बिराट राजाको दरवार भएको स्थान पनि देख्यौ। पुर्ण भिडियो हेरेर आफु पनि त्यहि भएको महसुस गरे। धन्यवाद शुभरात्री।
हैट शचिन भाइ मेराे फश लभ श्टाेरी तै गुन्द्रीबजारबाट सुरुभकाे हाेनि
गज्जव विराटनगर । श्रमजीविहरूको बेग्लै बजार, फायर पान पसल, गुद्री बजार, सपङ मल, स्ट्रिट फुड, पण्डितजीको मिठाई पसल, मन्दिरहरू, विरेन्द्र सभा गृह, सहिद रंगशाला, आदर्श विद्यालय, पुष्पलाल चोक, अक्वा पार्क, कोशी नोल, न्युरो अस्पताल, बस पार्क, बिग होटल, शिव श्रेष्ठसितको भेट, विराटनगर जुट मील, सुगर मिल इत्यादी बन्द भएको दु:खद अवस्था, नयाँ भन्सार क्षेत्र, रेल वे स्टेसन, पौराणिक वा महाभारतकालिन विराट राजाको दरबार क्षेत्र र तत् सम्बन्धित सामग्रीहरू राखिएको संग्रहालय, कमल किशोर सर रूबी लगायत चमक दिने कुराहरू लगायतका जानकारी दिने भ्लग मज्जाको रहेछ । पाल्पाको पनि यसै गरी तयार गरिदिनु हुन अनुरोध छ ।
ओ सिव दाइ पो आहा उहालाई भेट्दा सारै रमाइलो मिलनसार दाजु हुनुहुन्छ
Biratnagar appropriately represented . Thank you so much team. Yestai ramro videos banaunu hola.
राजाले बनाएका कारखाना काङ्ग्रेस ले बेचिखाय खै अब ती कारखाना कसले सञ्चालन गर्ला र सधै भारतको दासी बनिरहनु पर्ने 😭
It’s me Raj Rai from Us bro can you show the Beldangi camp vlog also...
Go and watch Biratnagar Ithari highway...you will see 100 of factories established during congress period
@@bibekjha2312 but 1000s of Government factories destroyed by them too. Congress privatized factories, sold terai lands to India, they were the real traitors brother.
K kaso garda fyri sanchalan ma launa sakincha holla hai??
Thankyou dai....malai tha nai thiyan ki hamro biratnagar yesto ramro xa vaner......thanku nd love u dai❤..
Love from Assam ek palta Jane ho nepal 🇳🇵❤
welcome bro
Swagat cha hajur!!! Mero pani assam jane ichha cha!!! 👍🏽👍🏽🙏🏽
ruclips.net/video/LDjHc4abGaU/видео.html 🙏🏻
@@lifearoundvlog7843
Ok cha ta! Welcome to Chakachuli Entertainment, where we play to win cash!! 🙏🏽👍🏽💲💰💵🤙🏽
welcome 🙏
Sarai Maja Aone Drishya Ani Dukhad Bigryera baseka Karkhana haru hami samip lyaona bhayo Sa-dhannyabat !!
Sachin sirko video ekdam ramro lagxa dhanyabad
Aaja hami pani biratrajako darbarma vayeka puratwatwik samanko awalokan garyau..Bastabmai kamal kishore sir ekdum adarniya byakti hunuhunxa..wahale afno athak prayasle yasko samrakshan garnu vayeko xa...wahalai hridayabata naman🙏🙏🙏🙏
भिडियोको लागि हार्दिक धन्यवाद् सर ।
Good and very informative video...good to know our cities and places this way...keep up the good work Sachin ji!
Thank you dai for visiting our Biratnagar
Waooo dami cha sir...praye sabai kura sametnu va cha...ali office haru lai pani sametna chutecha kyara...sabai vanda naulo birat raja ko darbar lagyo very important message containing vlog
Thank you for the entire team and especially towards you for bringing one full vlog dedicated to my hometown Biratnagar. It’s been ages or infact I can’t remember anyone showcasing Biratnagar in such a way. To see my hometown and hear Bargacchi chowk where grew up brings so much of fond memories. Truly appreciate your effort .
Hello cha hai Biratnagar basi ko 👍🏽👍🏽👍🏽
Odalguriasssm
Pslpp
Thanks PURVI BLUES teams for exploring our Biratnagar city completely 🤗🤗
सर हजुरको यो भिडियो धेरै राम्रो लाग्यो र मलाई पनि बिराट राजाको दरवार हेर्न एक दमै मन लाग्यो ।
बिराटनगर काठमाडौ पछिको दोस्रो सहर भनिन्थ्यो अहिले चौथोमा पो पर्छ पछाडी परेछ बिकासको तुलनामा ।
Watching from UK..dherai ramro presentation, birat durbar ko barema thaha thiyena..thank you 🙏
Best part.. Birat durbar! So sad that place is not preserved well! This is the place where the war of mahabharat was announced! Hope necessary attention would be drawn in it’s betterment!
Thank you Sachin sir ma tapai ko through Sara Nepal ko vraman gari Sakey. 🙏🙏👌
Thank you sir मेरो घर बिराटनगर ढाट हो ई कुराहरू पनि थाहा थिएन thank you 💖💖💖💖💖
अाज त पहिलो भैयो मज्जाले हेरीन्छ सचिन भाइ
सारै रमाइलो लाग्यो
थुक्क गणतन्त्र भन्न मन लाग्यो फेरि एकपटक
Thank you dai for visting our city lots of love dai
Thank you Purvi Blues for your excellent video. I am watching your video from USA. It reminded me of my golden days when I was there about 50 years back. I still remember when there used to be Jaljala Cinema Hall and Himalaya Hotel where I used to go for meal. I am watching most of your videos and they are all beautifully made. # From Virginia, USA
Lots of love n support 😍# pachim kaile aune hmro syangja ni aaunu lol dai ghumna 😊😊❤❤❤
Namaste sir big fan tapai bata inspire vayra channel kholko ma
हजुर लाई धेरै धेरै धनयवाद 🙏🙏
Nice video sir... we hope there will be more such videos in coming days also that's why i am watching each and every advertisements without skipping to help your channel... best wishes for ur upcoming works sir....
Hi, do you want to sell your channel, I will buy
कामदार हेर्दा र बोल्ने स्टाईल आशिष बिद्यार्थी जस्तै छ हाउ!!!
thank u Purvi blues for making videos 🎉🎉
Wow dami xa dai जे भयनि नगयनि देख्न पायौ
Mero Khar Biratnagar Ko Video Herda Aaj Ma Dherei Nai Khushi Bhaye..Aaj 14 Barsh Ma m Aaphno Base Ko Thau Lai Heri Raheko Xu. Sachin Bhai Lai Dherei Dherei Dhanywad. Ma Visnu Karki Ahile Delhi Baat
Wow Biratnagar 🙂Love from sudurpachhim madhes ghumne dherai rahar xa🙂
First ly thenk you sir, seeva shreshtha ko jivan Rekha purano movie, and factory nice king darwar ok, birath nagar city videos wow little noisy 👍
Very nice vlog...even I was born and stayed in brt, until now after watching urs vdo...I was very surprised that I have explore only 20%..😄, any way nice presentation about brt...good luck for urs upcoming vdos....👍
तपाईं ले बनाउनु भएको सबै भिडियो मन पर्छ र हेर्छु पनि
Nice bro,, Hajur ko vlog chai malai dheerai ni maan parxa
Wow...relieved the memories, Thanks bro
Waiting for vlog of Birgunj....
Regular viewer from biratnagar daju
video yakdam ramro layo sachin dai💖💖Tanahun hal Qatar
Hamro biratnagar 💕❤️💕❤️💕❤️
Ramro Biratnagar ❤️❤️❤️
I'm from biratnagar love u biratnagar
फायर पानले सचिन बाबूको जुगा नै डरेछ है।जे होस म हजूरको सबै भिडीयो हेरछु। T V ma
दाई अब दाङ सुर्खेत नेपालगन्ज बर्दिया को नि vlogबनाउनु पर्यो। म सदै हेर्ने गर्छु vlog
ati man parx sachin sirko video
आज त सचिन सरको श्रीमती लगायत सालीज्युहरू या त बहिनीहरूको पनि दर्शन भयो... चश्माले पनि कति सुहाएको हेरि रौ जस्तो 😁😍
Dherai ramro lagyo sir yo video herer mah pani brtngr kai hun
Brt. Mai base ko manxe lai ni brt ko cute ka kura haru janiyo hajur ko video bata
धन्यवाद भाइ
birtanagar ma gumne thau navayee ni explore gardeko mah danyabad😂❤ daju pushpalal chok ni aunuu vayexha 😂🥰
East or west puspalalchowk is best
Good job vai thanks 4 video.
Supporrbbb ....i love that history .
Thank you so much.
I like to live in Biratnagar, really very beautiful city of Nepal. Jamal from Australia.
यो फ्याक्ट्री चलाउन कदम चाल्नु पर्छ कयौं हामी युबाहरुले स्वदेश मै रोजगारी पाउने थियौ
i am from itahari but for me biratnagar feels very close to me❤️
Dhannebad sachin sir majja aayo
Love from Biratnagar daju😍😍
I live biratnagar but haven't seen before..... thank you.
watching from dubai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Biratnagar ni Purvi Blues ma hernu paiyo.. Nice vlog 😋
𝙉𝙞𝙘𝙚 𝙧𝙚𝙨𝙚𝙖𝙧𝙘𝙝𝙞𝙣𝙜 𝙫𝙞𝙙𝙚𝙤 𝙤𝙛 𝙥𝙪𝙧𝙫𝙞 𝙗𝙡𝙪𝙚𝙨
......🍇🍇🍇🍈🍉🍊🍋🍑🍋🍍🍍🍏🍎🧃🧃🧃🧃🥭🥭🌏🌍
04:59 महेन्द्र चोकको त्यो बिचमा पहिला शालिक भयेको ठाउँ कस्तो उजाड सुख्खा खाली खाली जस्तो भयेर त्यो चोकको सौन्दर्य नै हाराये जस्तो देखिन्छ। हजारौंलाई रोजगार दिने ठूलो उद्योग जुट मिल र सुगर मिलको यस्तो दु:खद अवस्थाले मन खिन्न बनाउछ। अनि यस्तो ऐतिहासिक महत्व बोकेको प्राचीन दरबार बिराटराज दरबारलाई हेला गरेको देख्दा हाम्रो सरकार माल पायेर चाल नपाको जस्तो भान हुन्छ।
Nepal sabai ghumi saknu lagyo Sachin sir ko video mai mo darjeeling bata