नेपालकै नमूना बन्यो इलामको गाई पालन
HTML-код
- Опубликовано: 29 ноя 2024
- कुनै बेला इलामको चिया बगानले ठूलो चर्चा कमायो । अलैची, अम्रिसो, अकबरे र अदुवाको उत्पादन बढ्न थालेपछि ५ अ यहाँको पहिचान भयो । यसबाट यहाँका किसानले राम्रै आम्दानी गरे । अहिले गाई पालन व्यावसाय पनि निकै फस्टाउन थालेको छ । यहाँका किसानले गाईको दुधबाट घ्यू, छुर्पीलगायतका बिभिन्न परिकार उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । अहिले यहाँको गाई पालन व्यावसाय पनि आधुनिकीकरण हुँदै अगाडि बढेको छ ।
धेरै राम्रो छ इलाम काहा हो? फोन नम्बर पाउन सकिन्छ ??
Malai pani phone no. dinu hola