गरीबीको कारणले नेपालीहरुको माहानचाड बडा दशै खर्च गर्ने पैसा नहुदा दशा बन्दै ।

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • हजुरकोहरुको एक लाईक ,कमेन्ट ,सेयर र सस्क्राइब ले हमिलाइ ठुलो हौसला मिल्नेछ तेसैले हाम्रो च्यानललाईhttps: / @bharatthapa6244 ​ पनि SUBSCRIBE , गरि भिडियाेलााई
    like, comment र share गरि हामीलाई हाैसला दिनुहाेला है। धन्यवाद ।
    Director/Story:- Bharat Thapa
    Camera:- Bharat Thapa .
    Edit:- Bharat Thapa
    Pradusor:- Kamala K.C.
    Poster- Aashish Thapa
    Artists:- Bharat Thapa , Kamala K.C.,Ritika Aryal, Sita Karki,
    Ranjita Tamang ,Menuka Khadka. Lal Giri.Sailu Joshi ,Ankit Thapa.
    यश च्यानलमा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत ऐन कानुन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available on
    RUclips chanal -Bharatthapa6244
    / @bharatthapa6244 ​
    जय गित जय सङ्गीत।

Комментарии • 7

  • @kamalakc4435
    @kamalakc4435 21 час назад +4

    सम्पूर्ण दर्शकहरुमा म कलाकार कमला केसि को तर्फबाट नमन गर्दछु हाम्रो प्रयास हजुरलाई कस्तो लग्दछ प्रतिक्रिया दिनुहोला ।धन्यवाद ।

  • @AnkitPunte
    @AnkitPunte 21 час назад +2

    सम्पुर्ण भगवानरूपी दर्शकहरुमा म बाल कलकार अंकित थापाकाे तर्फबाट नमन गर्द्छु हाम्रो प्रयास हजुरहरुलाइ के कस्तो लग्यो प्रतिक्रिया दिनुहोला है धन्यवाद ।

  • @Bharatthapa6244
    @Bharatthapa6244  22 часа назад +2

    देश बिदेशमा रहनुहुने सम्पुर्ण भगवानरूपी दर्शकहरुमा म कलाकार भरत थापाको तर्फबाट नमन गर्द्छु हामीले देशमा रहेको बेरोजगारी परदेशमा रहेको युबा शक्तिको अवस्था देखाउने प्रयास गरेको छौ बिदेशमा भयको छोराले आफ्नो आमाबुबालाई पैसा न पठाएर आफ्नै स्वास्नीलाई पैसा पठाउदा दशै जस्तो माहानचाड पनि दशा बन्दै छ भने समाजमा चल्दै आएको ऋणकाे लिन दिन पनि बिश्वासको कमिले गर्दा बन्द हुदा गरिबको झन हरेक दिन कठिन बन्दै गयको छ सबैले हेर्नु होला अनि कस्तो लग्यो प्रतिक्रिया दिनुहोला ।धन्यवाद ।❤❤❤❤❤❤❤❤❤❤

  • @ramkumarigurung5139
    @ramkumarigurung5139 22 часа назад +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ashmitathapa2111
    @ashmitathapa2111 22 часа назад +3

    Ke garnu hamro deshko abasthaa yestai rahechh ati man chhoyo .

  • @puja_thapa
    @puja_thapa 22 часа назад +2

    ❤️❤️❤️🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿❤️🙏🏿🙏🏿🙏🏿❤️🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @ramkumarigurung5139
    @ramkumarigurung5139 22 часа назад +1

    💔💔💔💔💔💔🙏🙏🙏🙏🙏💔💔💔😊