भुन्टी भाग- २१० [ Bhunti Epi-210 ] II Asha Khadka II Sukumaya II April 16/2024
HTML-код
- Опубликовано: 15 апр 2024
- Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
RUclips : / @kanchhiofficial8023
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka Развлечения
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.64M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
युटुब मा 2k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम ....❤💯like
❤❤❤❤
My favorite❤❤serial❤❤
साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले 😢😢😢😢
मैले जस्तै ९ सुनाइयो श्री हेर्नेको हुनु🎉🎉
अब सुकुमाया र ओख्ले ❤देखिनु पर्छ ❤सिरेमा सधैँ भन्ने हरु यता हाजिर हुम त ❤❤❤😢
भूपेन्द्र जस्तो नालाईक केटालाई गाली गर्न चाहनेको संख्यामा रहेका जति हाजिर हुनु🎉🎉🎉
किन गाली गर्नि बिचरा लाई त्याे भुन्टिले पनि बानि सुधार्नु पय्याे त ।त्यति धेरै पढेकाे मान्छे कम्पनिमा काम गर्ने मान्छे नि हुन्छन् जसलाई नि संका गरे काम कसरी चल्छ ।
हुन त हाे तर पनि भुपेन्दले गल्ति गरेकाे छनि
😂😂😂😂
Sahi vnnu vo❤❤
कान्छी र भुपेन्द्रकाे जाेडी कहिले नछुठाेस
बालकुमारी को सपना विपनामा परिणत होस भन्ने को को हुनुहुन्छ साथिहरु🙏🙏❤️❤️❤️
Yasma ma pani sahamati xu ❤❤❤❤❤❤❤❤
.Balkiumari.Chhori.lai.O bubaldaubaldai. Panima. Chhopera. Haldia. Hundthio@@SamuelPraja-rr3di
Yasma moni samatixu
Ma xhu😂❤
अब योसबै बास्तबिक कुरा भुपेन्द्र ले थाहा पाउनु पर्छ र आमा र बैनी लाई सजय दिएर भुन्टी सङग मिलेर बस्नु पर्छ 🙏🙏🙏🙏
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु
Mero aama ko aayu lamo hos..,🙏🙏🙏🙏🙏🙏🙏🙏
Mero aama ko aayo lamo hos❤️🙏🙏
आमा नभयर त आमा सम्झेर आँसु आयो😭😭😭
भुन्टिको सासुलाई प्रहरीले साच्चिकै पक्राउ गर्नु पर्छ भन्ने जतिले like, comments गर्नुहोला
हजुरले हालेको सर्टभिडियो मा कस्तरी सरापेको है tv मै आमा उहाँ हजुरको ममि हो
K Saro 33 OTA comment gareko hola yak Jana manchhe le yautai video ma😂😂😂
❤
Bhupendra lai police samateko hernu man chha
😢😢😢
मार्मिक र सन्देशमुलक यो सिरियल मनछुने
छ।❤️❤️🙏🙏
अामा र बैनि काे कुरा सुनेर बुदि लाई दुख दिने श्रीमान लाई देखेर सिर उठाउने काे काे हुनुहुन्छ साथीहरू 😂😂😂😂
भुन्टी ले साच्चै नै पुलीस लिएर आमा छोरी लाई लग्नु पर्छ भन्ने जति हाजिर हुम त यता❤️😘
Ho पुलिस को मा खाड्नु पर्छ आमा xorilai भुन्टी ले सुख पाउनु पर्छ😊❤
Bhunti ley sukumaya Lai ra public 🤬 leyera janau parxa thik garnu parxa tyo sasu Nanda Ani bhunti ko poi Lai ni jell hanlna parxa 🤬🤬🤬🤬😢😢
Ho
m xu
👋👋
घर गए तेरो माइती जा माइती गए तेरो घर जा हामी छोरी मान्छे को घर का होला है😭😭😭 निकै मार्मिक छ काहानी!!!
होनि
😢😢😢😢
Ho ni Hami xori manxe ko ghr ka hola 😢😢
हामी छोरी मान्छे को आफ्नो घर भनेको पाठेघर मात्र हो
😢😢😢
साच्चिकै बालकुमारी र भूमिकालाई भुन्टिले पुलिस लाएर जेल कोज्नुपर्छ भन्ने जति यता हाजिर हुनुहोस त!
सारै मन छुन्छ यो सिरियल ले😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏
भूपेन्द्र को होस् खुलोस् 😂😂😂अनि उसको आमा बैनीलाई कारबाही होस् भन्ने जति एता जोडीउ।।।
👍👍👍
Ma pani xu
Mani xu
Mani xu haii ❤
Think paro bhinti ko sasu lai
भुपेन्द्रले भुन्टिलाई आफू संगै राख्नु पर्छ भन्नेले को को हुनुहुन्छ ?
हजुरले हालेको सर्टभिडियो मा कस्तरी सरापेको है tv मै आमा उहाँ हजुरको ममि हो
Ma xu ❤❤❤❤❤❤
Ma
Ma panixu❤
Bhunti aphnai Ghar ma gako ramro sampati liyar
एउटा नारिको को लागी श्रीमान को माया कहाँ सम्म हुन्छ भन्ने कुरा झल्काउने कथा बस्तु 👌🙏💖
मलाई पनि मेरो घरमा एस्तै भको थियो मैले साचिकै भोगेको कुरा हरू सबै छ यो भुन्टी सिरेलमा
भुन्टी को ठाउँमा सुकुमाया आए हुन्छ भन्नी जतिले कमेन्ट गर्नु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Me
Bachcha janme paxi aauxa sukumaya ta aba natra pet dekhxa ni ta😊❤
❤❤❤❤
me
मनि छु सुकु मायात आउनै पर्छ हजुर😊
भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने जतिले like , comments गर्नुहोला ?
Aaru sab thikai ho yo bhupendre le budilai soji dhekherw aaru sng nalagda thik hola😢
me
हजुरले हालेको सर्टभिडियो मा कस्तरी सरापेको है tv मै आमा उहाँ हजुरको ममि हो
Moh Pani xu realmaa Jo gaali garne ho ris uthne 😠😠
@@Pabitrahamal10मलाइ ससकरायप गनु ल प्लिज ❤❤❤
कस्तो आसु आयो भुन्टीको पीडा सुनेर कति ठाउँमा यस्तो पनि भएको छ अब भुन्टी सुकुमाया भएर निस्किनु पर्छ
धेरै नि आँसु आयाे याे सिरियल हेरेर आशुनै थाम्मियन अति राम्रो धन्यवाद याे टिमलाई ❤❤❤❤
अब सुकुमया आयार सबैलाई तगा लगाउनु पर्छ भन्ने जतिले like comments गर्नुहोला
हजुरले हालेको सर्टभिडियो मा कस्तरी सरापेको है tv मै आमा उहाँ हजुरको ममि हो
Me
म xu
M xu
म छु ❤❤❤
भुन्टि को दाइ लाइ नि देखाउन पर्छ भन्ने को को हुनुहुन्छ याता हजिर हुनु होस्।
गौशाला 26 की र यो भूपेन्द्र की आमा एउटै हुन भन्ने जती यता हजुर हुनु 😮😮
कति धेरै मन पर्छ रुँदै भनें नी हेरने गर्छु जीन्दगीमा धेरै मेल खान्छ हामी छोरीको जिन्दगी यस्तै रेछ जस्तो लाग्छ अब भुन्तिले सत्य कुरा सबै भुपेन्द्रलाई भनेर सँगै राख्नु पर्यो भूपेन्द्र ले
अब सपना पनि विपना हुनु पर्छ अनि मात्रा भुन्टिले सुख पाउँछ भने जति यता हाजिर गरम त 😢❤😊😢😢😢
Ho Yo Chai Pakkai hunu Parxa
म पनि हाजिर छु ।
Yastai hunu parxa
Anuraj Anuraj namaste namaste namaste namaste namaste namaste namaste namaste namaste namaste namaste namaste namaste namaste namaste namaste namaste 😅😅@@sthadipsan2619
bipana hola vaner khusi lako thiyo
भुन्टि सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला
हजुरले हालेको सर्टभिडियो मा कस्तरी सरापेको है tv मै आमा उहाँ हजुरको ममि हो
Paila paila ta ramaro laxyo aaja bholi ghin lagdo vo siral sasu ra Nanda laiii Taha laounu parxa ani siral ramaro hounxa
Mi
Ma pani xu
अब आउने भागमा भुन्टी ले ठिक भएर साच्चिकै पुलिस लाउनुपर्छ 🎉🎉
श्रीमानले नराम्रो व्यवहार गरेपछि सबैले नराम्रो नै गर्छन् 😢 छोरी मान्छे को घर नै न हुदो रैछ।😢😢
आफुले थापेको धराप मा आफै परि बुढी ठीक्क पर्यो ,अब यो बुढी को होस आउनु हुन्न र भुन्ती लाई केही हुनु हुदैन भन्ने जति एता हाजिर हुनुहोला
Ho ta ne
भुपेन्द्र को आमा र बहिनी जेल जादा को को हुनुहुन्छ खुसि यता लाइक गर्नुहोला 👍️
भुनटिको साथमा सुकुमाया नि आउनु पर्छ अब ❤❤❤
आमा भनेको आमा नै हो।😢
यो नन्द को पनि छितो बिहे होस् र तेले पनि भुन्टी ले जस्तै दुख पाउनु पर्छ मेरो कुरा मा को को सहमति हुनुहुन्छ साथी हरु लाइक कमेन्ट गर्नु ल 😊😊😊
Ho ho sahi ho dai😮😮😮😮
म छु
एक दम ठिक भन्नु भयो म पनि त्यस्तै चाहान्छु यो नन्द भनौदी ले त झन् अझै धेरै दुःख पाको हेर्न मन छ र सासु ले पनि बुहारीलाई दुःख दिएको अनुसार सजाय पाउँनु पर्छ र भुपेन्द्र ले पनि सजाय भोग्नु पर्छ
Ma pani xu
Me
❤❤🎉भुण्टी सिरियलमा भुण्टिका सासु र्नन्दलाई फुलिसलाई जिम्मामा लगाउन पर्छ !🎉❤❤
Bhunti ले दुख pako बेला अब सुकुमाया आउनु parxa
Kina sukumaya bhunti ko maamala ma aaunu bhunti tagada xe afai garna sakxe badla lina
सारै राम्रो छ भनूँ पर्छ ❤❤ भुन्टि नरोउ
कान्छी सिरल भुनटि सिरियल ककस्ले नछुटाइ हेर्नू हुन्छ एता हाजिर हुम त❤❤❤
भुन्टिले चालेको कदममा समर्थन गर्ने को को हुनुहुन्छ❤
भुपेन्द्रले भुन्टिलाई आफू सँगै राख्नु पर्छ र सासु नन्द दुबैलाई सजाय दिनुपर्छ ❤❤❤❤❤❤😢😢
यो सपना मात्र होइन विपनामै हुनुपर्छ बल्ल सासु र नन्दको होस् आउँछ
सत्य तितो हुन्छ सबैले सुन्दा तर सत्य यहीँ नै हाे बिचरा भुन्टि सबैको जीवन मा मेल खाने अभिनय धन्यवाद भुन्टि 🙏🙏🙏🙏👍️👍️👍️👌👌👌👌😭😭😭😭😭😭😭😭
Honi
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@radhagurung4824
Sjxijdjhjjd😢 😅cu😂😅 FC en😅😂
Djehjfjrj❤😂😅😅😂jdjehjhjjshehuhshhi 33:24 jdjcjjcjjui😅😮😂😅
@@NishaSukh 2minuttesagoDjenjfri
Bauko man kathorai hunxa 😢😢aama vaneko aamanai ho ❤❤❤❤💔💔😭😭💞💞🙏🙏🙏
भुन्टी को आमा छोरी देखेर म पनि रुन मन लाग्यो हे बरै छोरी को जिन्दगी
अब सुकुमाया र अोख्ले अाउनु परो र सुकुमायाले सबै था पायार भुन्टिको सासू र नन्दलाई ठिक लाउनु पर्छ अनि रमाइलो अाउछ ।।
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन्👩❤️👨❤️💕💚🤩😘😍😍👉️🙏🙏🙏
मलाइ सपोत गनु
@@Balkrishna9583 ok raja
❤❤❤❤❤❤❤❤
Hahaha
हरेक नारिको जिबनमा मेल खाने कथा छ यो टेलिसिरियल सम्मान छ भुन्टि बैनिलाई सधैं सफल रहोस् शुभकामना छ🌹
ए सुकुमाया ज्यु यो भुन्टिको सासू आमा लाई तह लागाउनु पार्यो छिटो देख्नु परोस् सुकुमाया ज्यु😂😂😂👍️👍️👍️👍️
भुनटि को सासु को सपना साचो होस् भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
Mo pani bhunti ko sasu le dekheko sapana sacho hos vanne chahan chhu
@@BimalaRai-co1nb मलाई ससकराइभ गर्नु भयो।
❤
❤
Mero ni x
भुन्टिको बच्चा जन्मेको हेर्न क-कस्लाई मन छ?
हजुरले हालेको सर्टभिडियो मा कस्तरी सरापेको है tv मै आमा उहाँ हजुरको ममि हो
Mlai
Malai ni xa
😢😢😢😢
mali❤❤❤
अर्कोतर्फ खाल्डा खनेको अाफै फसेको यस्तो काहानी पनि एकदमै राम्रो 👍️
भुन्टिले अब सबै साचो कुरा भन्नू पर्छ भन्ने जति यता हाजिर हुम त !🤔🤔
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
भुनटीले सबै सगँ राम्रो भएर बसनुपछ अाफनाे बुढाले बुढीलाई माया गनुपछ चितावनबाट हेर्न गछाै
My favourite serial bhunti 1vag na xutaikan herdai aako bhunti 210 vag sam herdai aako bhunti serial ho🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
बधाई छ ।भुनटि सिरेल लाईअनी मिठो सिरेल छ ।तर अलिकती सासू चै बेउरा भएन क्यार
सामाजिक र पारिवारिक घटनामा आधारित भुन्टी सिरियल समाजमा उत्कृष्ट सन्देश प्रवाह गर्ने खालको अति सान्दर्भिक र सन्देशमूलक छ 🎉👏✨💓
भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?
Ma xu
हजुरले हालेको सर्टभिडियो मा कस्तरी सरापेको है tv मै आमा उहाँ हजुरको ममि हो
Me
Bhoupandra KO kx gaawou maa aouta bazar tira Katie sang ghoumna koura garna tasta KO Kam caxina
म छु
कस्तो छोरिको कर्म, पराइले पनि जा भनेर लखेट्ने,आफु जन्मेको आफ्नो रगतको गहिरो सम्बन्ध भएको घरमा पनि समाजको डरले बस्न नपाइने,उफ,यो सिरियल हेर्दा मेरो आसुले सागर नै बन्यो, बधाई छ यो टमलाइ❤❤❤
आहा आज त धेरै खुसी लागे याे
भुन्टीले आफुमाथि भएको अन्याय र अत्याचरको बारेमा सबै कुराहरू खोल्नुपर्छ भन्न् जति यता❤❤❤
❤🎉❤
यसरी रुद्र रुदै किना घर पठउनु नि आमाबाबुले
भुन्टिको बच्चा छिटो सिरियल मा आउनु पर्छ भन्ने कोको हुनुन्छ ❤❤
भुन्टिकाे दाजु भाउजू र सुकुमाया नि आउनुपर्छ आगामी भागमा
Ho aaunu parxa
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤❤❤❤❤❤
भुनटि सिरियल एक भाग देखि नछुटाइ हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।
हजुरले हालेको सर्टभिडियो मा कस्तरी सरापेको है tv मै आमा उहाँ हजुरको ममि हो
Ma
सुकुमाया आउनु परयाे❤
आफुल खनेकाे खाल्टामा आफै पर्छ हाे 😢😢😢😢😢😢😢दामिछ याे सिरेल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
भुन्टी धेरै कुरा लुकाउँदा सबै लाई तनाव सबै कुरा आमा संग सेयर गर्नु
हाम्रो समाजको वास्तविकता लाई यो सिरियलले चित्रण गरिएको छ विवाहित महिलाहरूको मनलाई चित्रण गरिएको छ
My favorite serel vunti 🙏🙏🙏❤️❤️❤️
आसा जि कथा रोचक छ सुभकामना छ यहालाइ
भुन्टीलाई फसाउने जालमा आफै पर्यो बालकुमारी यो एउटा शिक्षा हो कसैको पनि कुभलो नचिताउनु भन्ने जानकारी हो ! best of luck bhunti ❤❤❤❤
कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ comments गर्नुहोला
हजुरले हालेको सर्टभिडियो मा कस्तरी सरापेको है tv मै आमा उहाँ हजुरको ममि हो
Me
Me
Saudibat ma❤❤❤
@@kumarlama8886 okay take care
भुपेन्द्रले भुन्टिलाई माया गरेर बिदेस बड आए हुन्थीयो कतिझगडामात्रै हेर्नू
भुण्टीले चाँडो सुख पाउनु पर्छ
आहा कति राम्रो सिरेल कान्छि भुन्टी नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓💜
सुकुमाया अाउनु पर्छ अब अति भयाे
आमा भनेकाे आमा हाे अनुहार हेरेर मनकाे पीडा बुझ्ने 😥❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
मामिक र सदेशशमुलक याे सिरियल मनछुने छ बिचार भुटि❤❤❤😭😭😭😭
भुन्टिको बच्चा यो सिरियलमा देख्न क कस्लाइ मन छ??यता हाजिर गरुम❤❤❤
नुहाउदा मयल नगए साबुन लायर मिच्नुहोस आशा दिदीको असली फ्यानले यता थिच्नुहोस
हेरौ कति जना रहेछौ🙏🙏
👇
Very very nice hajur ♥️♥️
छोरी हुनेले त अलिकतिभएपनि माया गर्नु पर्ने हो अाफ्नो छोरिपनि त कसैको बुहारिहुनुपर्ने होईनर बालकुमारि अामै पाप धर्मको पनि ख्याल गर
अनुहार हेरेर मनको पिडा बुझ्ने भनेको आमाले मात्र हो 😢❤ 🙏🙏
भाग्य पनि थरि थरि काे हुन्छ , र भगवान् किन यति पीडा हुन्छ । काेई काेई मानिस लाई 😭😭मार्मिक कथा याच्ना मुलक
सुकुमाया को रोल कहिले देख्न पाउने होला😢😢😢
😊!भूपेन्द्र 😊बाबु 😊सत्य कुरा बूझेरमात्रभुन्टीलाईमारनू पापीनी आमाको 😊कूरासून्ने
भुपेन्द्र र भुन्टिको जोडी क-कस्लाई मन पर्छ like , comments गर्नुहोला?
हजुरले हालेको सर्टभिडियो मा कस्तरी सरापेको है tv मै आमा उहाँ हजुरको ममि हो
Khai ka xa
Ma xu
Malai
Malai
धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा। 💕
अहिले को जमाना मा आफ्नो छोरी अन्याय मा पर्दा आमा भनेको भुन्टी को आमा जत्तिको supportive हुनु पर्छ 🙏🙏
Bhunti bacheko ra bhumika ani balkumari chai pyaralais bhayeko dekhna Pau maile 🙏
नन्द र सासू दुबैलाई भलो हुने छैन नन्दलाई पनि बिहे पछि भुन्टीले जस्तै दुख भोक्नु परोस्
😭अत्यन्तै मार्मिक आजको भाग😭
साच्चै मन छोयो😢 सुरु देखि अन्तिम सम्म नै आसु रोक्न सकिन 😭😭😭😭😭 मलाई पनि आमाको सारै याद आयो😢साच्चै आमा भन्ने शब्द नै कत्ति प्यारो छ है❣️आमाले जस्तो निस्वार्थ माया त कसैले पनि गर्न सक्दैन❤ बिचरा bhunti र bhuntiko आमा रोएको देखेर मैले नि आफुलाइ समाल्नै सकिन भगवान कसम,😭😭😭😭😭😭😭😭😭😭साच्चै यथार्थ यही नै हो हाम्रो समाजमा घटदै र धेरै महिला दिदिबहिनीहरुले भोग्दै आइरहेको पिडालाई सिरियलमा ल्याउनु भएको छ😢❤ साच्चै सिरियल भनेको त यस्तो पो हुनुपर्छ❤नेपालकै उत्कृष्ट सिरियल❤ हजुरको यो कलाको खै कसरी बयान गरुम मन नै देखी उच्च सम्मान छ प्यारी आसा खड्का दिज्जु 🙏🙏🙏💜❤❣️🥀
😂😂😂😂
Same ho hjur asunai ayo❤😢😢😢
@@sajankandel9887 😢🙏
❤❤❤ ठिकैछ दाइ हजुर कुरा
अब सुकुमाया आउनु पर्छ बन्ने जति यता हजिर होउम है 💪💪💪
नरुनु न बन्टी बहिनी तपाईँ रुदा मेरो मन पनि साह्रै रोयो 😭😭😭😭😭😭😭
भुन्टी को सासु र नन्द लाई जेल परेको हेर्न चाहने को को हुनु हुन्छ 🤔🤔
मलाइ सपोत गनु
सासुले ब्हारि मार्न खोज्दा अाफैपरि❤❤❤❤❤
आहा भुन्टिको हिम्मत साहस अनि व्यबहार कति राम्रो आफू दुखी भएर पनि आफू रोएर पनि आफू जतिनै अपमानित भएपनी सासू ससुराको घरको इज्जतलाइ जोगाउन चाहने अनि यो नन्दा र सासुले गर्ने व्यबहार कुराकानी र हेर्ने नजर सारै नराम्रो अब का बाकी भागमा भुन्टिलाइ केही नभएको अनि सासु र नन्दालाई दुख भएको देख्न पाइयोस