𝐏𝐀𝐂𝐇𝐇𝐄𝐔𝐑𝐈 || पछेउरी || गरिब र धनीको कथा || Sentimental serial Ft Tara K.C , Raj Kumar ,Sandhya.

Поделиться
HTML-код
  • Опубликовано: 13 июл 2024
  • © Pi Media, 2023 𝑷𝒊 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒓𝒆𝒔𝒆𝒏𝒕𝒔 New Nepali Serial
    𝐏𝐀𝐂𝐇𝐇𝐄𝐔𝐑𝐈 "पछेउरी"
    ---------------- _____ ------------
    #pachheuri #newnepaliserial#shortfilm
    🎬Written:- Raj Kumar Kunwar
    🎬Direction :- Raj Kumar Kunwar
    🎬Camera :- Birendra
    🎬Producer :-Raju Sitaula
    🎬Make up :- Pooja Pangeni
    🎬Edit :- Devi Gurung
    🎬Logo/Online Support :Bishal Rai (MFU)
    🎬Music :- Maruni Digital Recording Studio
    🎬Post Production:- Pi Media
    🎬Artist:-
    Tara K C
    B.P. Sigdel
    Sandhya Subedi
    Rajani Khadka
    Paru Adhikari
    Anita Chaulagain
    Puja Pangeni
    Supriya Pande
    Ichchha Mahat
    Raj kumar kunwar
    Raju Sitaula
    Ishwor Kunwar
    Yam Kumari Shrestha
    Yashoda Shrestha
    🎬Special Thanks :-
    Daman Rupakheti
    Shiv Sharma
    Santosh Bhandari
    Ganesh Thapa
    ------------------------------------------------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ************ ******************** ************ *********************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #Pachheuri #Newnepaliserial #newnepaliserial

Комментарии • 85

  • @Prashantchand-c6i

    एक ले अर्का लाई support गरौ❤

  • @gangasubedi5612

    महिला पुरुष ले दुबै बाट बच्चा नहुँदा खेरि न जन्मिदा पुरुषले अर्को श्रीमति स्वस्नि ल्याउनि लोग्नि पुरुष बाट नहुदाँ चाहि श्रीमति ले पनि अर्को श्रीमान ल्याउन पाउनु पर्छ भन्ने जति ले यता तिर लाईक गर्नुहोस् है साथी हरु ❤❤❤❤❤❤

  • @gamermen6306

    जसको जसको टीका टाला भएको छ त्यस त्यसको मात्र विहा हुनुपर्छ धोकेवाज लभका परिवारलाई किन निउरिने र सम्मान गर्ने

  • @gangasubedi5612

    महिला पुरुष ले दुबै बाट बच्चा नहुँदा खेरि न जन्मिदा पुरुषले अर्को श्रीमति स्वस्नि ल्याउनि लोग्नि पुरुष बाट नहुदाँ चाहि श्रीमति ले पनि अर्को श्रीमान ल्याउन पाउनु पर्छ भन्ने जति ले यता तिर लाईक गर्नुहोस् है साथी हरु ❤❤❤❤❤❤

  • @NirmalaThakuri-vm1bc

    मेरो फेप्रेड सिरियल पछेउरि❤️❤️🙏🙏🙏

  • @user-cj2md8qj9w

    पछेवरि सिरियल मन पर छ। कथा राम्रो लागे छ।लाले को आमा को अभिनय मन परछ।❤

  • @Bharatthapa6244

    याे सृयल सार्है राम्रो छ सबैले हेरिदिनु होला लेखन निर्देशक राजकुमार सर ,राजु सर, सन्ध्या लगाइएत सम्पुर्ण नमन तथा प्रगतिको शुभकामना ।

  • @menukaBan-z1s

    धेरै राम्रो छ🙏🙏🙏🙏👌👌👌👌👌🌹🌹🌹🌹🌹

  • @upendrabhattarai6058

    लाले काे आमा ले जुन सिरियल मा पनी अती राम्रो अभी नय गर्नुहुन्छ । यो सिरियल अती राम्रो छ।🎉🎉 बधाइ तथा शुभकामना छ।🎉🎉

  • @malashrestha3187

    यो सिरियल त लाले को बिहे को मात्र रैछ 😂😂😂😂😂

  • @tikabahadurhamal4405

    एकदम राम्रो छ परिवार बसेर हेर्ने लायक होस आजको केहि नराम्रो सब्द दुई केटाको देखियो आउने दिनमा यस्तो देख्न नपरोस

  • @lalrai9974
    @lalrai9974 14 дней назад +1

    पछेउरी सिरिय मोपनी हेरदैछु

  • @user-no2tj1ls1q

    पछेउरी सिरिएल को सम्पुर्ण टिमलाई बधाइ तथा सफल्ता को सुभ कामना लालेको आमा केसरीको रोल् सारै मनपर्छ है म पोखरा बाट नछुटाइ सबैभाग मन्पर्छ सम्पुण टिमलाई फेरीपनी शुभ कामना

  • @user-dm3jk6ch1x

    Nice serial pachheuri❤❤🎉❤❤

  • @user-gw6co1yz9o

    मलाई नि छोर।को आम।भए र खेलनु भए को छ उह।को एकटिन धेरैमन पर्छ ❤❤❤❤❤

  • @user-gg3ss5gi1l

    एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤

  • @user-so1dq7ww7v

    Pachuri sireal ramro xa aja Tara k c ko acting natural xa

  • @kanekigrg3867

    अति नै राम्रो छ👍️👍️👍️👍️

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk 28 дней назад +1

    कथामा नयाँ twist आयो है!

  • @Rajkuma790

    Nice❤❤❤❤❤