सारै मन छो यो बाबु र सिता बैनि ले बोलेको सब्दर लय अनि मैले पनि मेरो बाबु लाइ यसरिनै अामा सँग छोडेर पोखरा मा अाएर तरकारि बेचेर मैले पढाउन सक।नि भए पछि मात्र लगाएकि कि थिए र बाबु अहिले पडेर अस।टेलियामा पठाएको छु रखुसि ता काँहा हुन्छ र यो तरपनि ठिकैछ यो गितले सारै नै दुखि बनायो
Namaskar ma Sujan tmg.sukrim Vai Ra sita bahini ko marma sparsa get Le Mero aasunai khaseko xu! yo get ekdamai vabuk Ra aama Ra xora sanga Mel khane Ra aama pardeshma gulami vayeko katha sanga Milne xan! Thank you! Jaya get jaya Sanger.....!
आहा कति राम्रो स्वरका बाल गायक सुपिृम बाबू सबैको मनमा बस्न सफल बाबू कामना छ अनि स्वकी धनी सीता परियार बैहिनी सम्पुर्ण टिम लगाएत जुनकिरी नानी शुभ कामना छ
मेरो पनि रियल्ल यहिनै थियो योगिदतले मेरो वास्थबिग मेल्खायकोले निकै भाबुग बनी अन्तिम सम्म हेरे इसाना बाबू र नानि लाई धेरै भन्दा धेरै माया मीठो सम्जना सरब प्रथम र यो गित लाई ह्रिय बाटै सम्मान को साथ धन्वाद छ
जति समालिन्छु भन्दा पनि समालिन सकिन आँसु कति झर्यो झर्यो आमा छोरा छुत्नुको पिदा त साच्चै परेको छ जस्लाई परेको छ वहालाइ झन के भयो होला यो गीत सुनेर सबै जनामा आत्मै देखि सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏
नमस्ते सबैजानमा आहा कति मार्मिक गित सिता दिदी को के बयान गर्ने जति बयान गरे पनि कम हुन्छ दिदी सँग कुनै बेलमा हामी सहाकरी गरेको थिए हजुरको सोर शब्दहरू नई काफी छ दि साथमा सुप्रीम बाबु को पनि हजुर एति धेरै शब्दहरूको खनि त नि बाबु बधाई छ सिता दि साथमा बाबुलाई पनि
ati man chhoyo yo geetle kin vane m pani badhyatale sana 2 vai xora xoder padhaunko lagi unka baulau chhoidera gayakooo hu tara ajhai pani bidesmai chhu tehi mel gyako karn roon man lageyo yo geetle@
नमस्कार म हजुर हरु कै prince भाइ अनि दिदी को गीत दोहोरी ले आँसु आयो म पनि धेरै दुख को गीत गाउनी आज यो गीत ले मलाइ रुवायो करोडौं को कल्ब मा पुगोस मेरो सुभकामना सबैले शेर गरि पूरा नेपाली दाजु भाइ सग्ग पुराइदिनु होला सन्देस ।मुलुक दोहोरी बिबि अनुरागी अंकल लाई मेरो सम्मान 🙏🙏
मार्मिक भनेर पनि धेरै नै मार्मिक गाउनुभयो supre वल्लभ भाई भन्ने sita परिवार दिदी को bhagawati marmik lok dhori गित प्रत्येक अति नै दोहोरीलाई साच्चै नै सफल❤ tara पूर्वक हाम्रो देशको गहना supreme malla vii तपाईलाई तपाई लगायत sita परिवार दिदी लाई पनि एकदमै हेर्दै हेर्दै देखिन मन छ😂 हाम्रो मेरो पनि आँखा रसायो साँची नै अघि कत्तै छ यो पीडा हाम्रो देशमा छ जस्तो देशमा छ त्यस्तै राख्नुभो यही नै हो हाम्रो देशको वास्तविक कथा भनेको के गर्ने हाम्रो सरकारी छैन बुझ्दैन के हो कि परेर आएका हाम्रा देशका लागि अरुलाई❤❤❤❤❤❤❤❤ गर्नुहोला भई
Namaskhar ma qatar bata malai lok geet sarai man prxa Sarai ramro geet gaunu vayo dubdi janalai badhai xa ma pani roye aakha bata asu roknai sakina hajur haru pani runu vayo ki😂😂😂😂😂
Dherai marmik dohari sunaunu vayo bhai suprim malla ra mero febret singar sita baini le uha haru Dubai jana lai dherai dherai dhanyabad xa ra ajhai dherai pargati ko kamana pani garda xu 🌹🌹❤❤
Duty बाट घर आएर यूटूब खोलेर जूनकिरी नानी को चानल खोलेर बडेल को मासु पकाऊँदई हेरदै सुंदै गरेको धुर२ आशु आयो मेरो आमाको यादमा rip आमा 😢२०/२५ बर्स भयो आऊदो summer मा सचिन र सीता संग भेट हुने आशा छ love you both plus जूनकिरी नानी❤from baglung हाल uk🥰🥰
🙏🙏 धेरै राम्रो मुटुमै लाग्ने शब्दहरु
बाल कलाकार सुप्प्रीम भाईको
अति सुनदर पर्स्तुती 🙏
निकै मार्मिक यतार्थ गीत।मुटु चसक्क बनायाे।
अत्यन्त मार्मिक दोहोरि गाएको मा गायक गायिका दुवै लाइ धन्यवाद छ।
Nikai Man Paryo Vabuk Banayo Auta Marmasparsi Dukhako Bastabik Katha Kahani xa tesaima mitho vocal utkrista avinaye safaltako suvakamana xa Sampurna team lai.
नमस्कार हजुर हरु सबजना उपस्थित महानुभाव हरु लाई वा वा कति मारमिक दोहोरी हजुर हरु को उतोरउतर परगति को शुभकामना जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
अाहा अतिनै मुनै छुने दाेहाेरी गाउनु भयाे मनि भावुक भय बधई छ सम्पुर्ण लाई 🇳🇵🇳🇵👌💯🌹
सारै मन छो यो बाबु र सिता बैनि ले बोलेको सब्दर लय अनि मैले पनि मेरो बाबु लाइ यसरिनै अामा सँग छोडेर पोखरा मा अाएर तरकारि बेचेर मैले पढाउन सक।नि भए पछि मात्र लगाएकि कि थिए र बाबु अहिले पडेर अस।टेलियामा पठाएको छु रखुसि ता काँहा हुन्छ र यो तरपनि ठिकैछ यो गितले सारै नै दुखि बनायो
रूवाउनु रूवायो साच्चै रियल झै मेोसुस गरायो धन्यबाद दुबै जनालाई मनै छोयो।
Ama Chhora ko marmik shabdko prastutile bhabuk banayo, marmik geet bhaneko yestopo hunuparchha
सामजिक यथार्थको चित्रण अत्यन्तै मार्मिक गीत
Namaskar ma Sujan tmg.sukrim Vai Ra sita bahini ko marma sparsa get Le Mero aasunai khaseko xu! yo get ekdamai vabuk Ra aama Ra xora sanga Mel khane Ra aama pardeshma gulami vayeko katha sanga Milne xan! Thank you! Jaya get jaya Sanger.....!
कत्ती जानेको बाबू तिमिले सब्ध पनि म भावुक भये😭😭😭😭😭😭
आहा कति राम्रो स्वरका बाल गायक सुपिृम बाबू सबैको मनमा बस्न सफल बाबू कामना छ अनि स्वकी धनी सीता परियार बैहिनी सम्पुर्ण टिम लगाएत जुनकिरी नानी शुभ कामना छ
कति।मन।छुने।गित।सारै।भावुक।बनायो।मेरो जिबनमा।मेल।खायो।धेरै।रोय😭😭😭😭😭😭
Sarai marmik geet gaunubhayo dubai aama xora bich gaunubhayo badhai xa dubai janalai
मेरो पनि रियल्ल यहिनै थियो योगिदतले मेरो वास्थबिग मेल्खायकोले निकै भाबुग बनी अन्तिम सम्म हेरे इसाना बाबू र नानि लाई धेरै भन्दा धेरै माया मीठो सम्जना सरब प्रथम र यो गित लाई ह्रिय बाटै सम्मान को साथ धन्वाद छ
कति मार्मिक दाेहाेरि गाय, भाइ बहिनीले , धन्यवाद ।
You are best singer congratulations babu suprim malla thakuri is best singer
Ati marmik sabad le mero mutu xiya xiya bhaiyo mero jiban kai kahani le bhabuk bhay aakha pni aashu le bhariy
फिर्ता लिन्छु म हिजो बोलेको
बरु मकै बेचौला पोलेको,,,,
जति समालिन्छु भन्दा पनि समालिन सकिन आँसु कति झर्यो झर्यो आमा छोरा छुत्नुको पिदा त साच्चै परेको छ जस्लाई परेको छ वहालाइ झन के भयो होला यो गीत सुनेर सबै जनामा आत्मै देखि सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏
Nu butc see
मार्मीक गीत बाबु सुप्रीम सधै यसरिनै प्रगति गर्दै जानु मिस यु बाबु ❤️❤️
🇳🇵🤹💃💐🌹👌🖐️🌻vasta
99
Aman G
अाहा कति राम्रो दोहोरी अझ लास्ट को शब्द ले कसैको अाँख मा अाशु रोकिएन
Sabdha saraie kadha lagyo . Suvakamana Bhagawan sada Raksha garun .
गित सुन्दा मलाई आँखा रसाए कलाकार हरु लाई धेरै धेरै धन्यवाद बाबु तिमीलाई धेरै धेरै धन्यवाद छ
मनै रुवाउने लोक गित अाँशुनै अायो
आहा कती मनछुने दोहोरी मुम्बै बाट हेरेकोछु
नमस्ते सबैजानमा आहा कति मार्मिक गित सिता दिदी को के बयान गर्ने जति बयान गरे पनि कम हुन्छ दिदी सँग कुनै बेलमा हामी सहाकरी गरेको थिए हजुरको सोर शब्दहरू नई काफी छ दि साथमा सुप्रीम बाबु को पनि हजुर एति धेरै शब्दहरूको खनि त नि बाबु बधाई छ सिता दि साथमा बाबुलाई पनि
यस्तो खालकाे गित हरू नगाइ दिनु हाेला साराै गाराेहुदाे रहेछ मन थाम्न हामी परदेशि हरूकाे 😭😭😭😭
Bai ani didi mo hajur haru ta get gaunu bayo Tara mo lai dera ruwayo derai derai ram xa get
ati man chhoyo yo geetle kin vane m pani badhyatale sana 2 vai xora xoder padhaunko lagi unka baulau chhoidera gayakooo hu tara ajhai pani bidesmai chhu tehi mel gyako karn roon man lageyo yo geetle@
अती मन छु नी गीत दुबै लाई धेरै धेरै धन्यवाद
नमस्कार म हजुर हरु कै prince भाइ अनि दिदी को गीत दोहोरी ले आँसु आयो म पनि धेरै दुख को गीत गाउनी आज यो गीत ले मलाइ रुवायो करोडौं को कल्ब मा पुगोस मेरो सुभकामना सबैले शेर गरि पूरा नेपाली दाजु भाइ सग्ग पुराइदिनु होला सन्देस ।मुलुक दोहोरी बिबि अनुरागी अंकल लाई मेरो सम्मान 🙏🙏
Dherai Dherai marmik ra ahileko baideshik feshion le garda mulyankan hunxa bhane award milnu parxa..
नऩ
@@chhetriramu1989 ñ
Babu timro gitle mero man bhakka era aayo yesarinai aghi baddai janu yeuta Jana chetana mulak jastai yogitle utsaha diyeko xa 😥😥
@@chhetriramu1989 त
मार्मिक भनेर पनि धेरै नै मार्मिक गाउनुभयो supre वल्लभ भाई भन्ने sita परिवार दिदी को bhagawati marmik lok dhori गित प्रत्येक अति नै दोहोरीलाई साच्चै नै सफल❤ tara पूर्वक हाम्रो देशको गहना supreme malla vii तपाईलाई तपाई लगायत sita परिवार दिदी लाई पनि एकदमै हेर्दै हेर्दै देखिन मन छ😂 हाम्रो मेरो पनि आँखा रसायो साँची नै अघि कत्तै छ यो पीडा हाम्रो देशमा छ जस्तो देशमा छ त्यस्तै राख्नुभो यही नै हो हाम्रो देशको वास्तविक कथा भनेको के गर्ने हाम्रो सरकारी छैन बुझ्दैन के हो कि परेर आएका हाम्रा देशका लागि अरुलाई❤❤❤❤❤❤❤❤ गर्नुहोला भई
dherai man ruyoo junkiri rodhi ghar lai dherai dhanne bat
Ati man xune lokdhory thanks Sukrimvhai vhai arko sita baeni derai ramro lagyo
Man samalna garo xa yogita sunda safaltako suvakamana junkiri dohori gar
Namaskhar ma qatar bata malai lok geet sarai man prxa Sarai ramro geet gaunu vayo dubdi janalai badhai xa ma pani roye aakha bata asu roknai sakina hajur haru pani runu vayo ki😂😂😂😂😂
धेरै राम्रोछ है सूप्रिम बाभु तिमि अझै राम्रो गर्दै जाउ
छोरा तिमलाइ धरधरी रोवायर
जाँदै छु माअसुले नुहायर
Hi superim malla
Dherai marmik dohari sunaunu vayo bhai suprim malla ra mero febret singar sita baini le uha haru Dubai jana lai dherai dherai dhanyabad xa ra ajhai dherai pargati ko kamana pani garda xu 🌹🌹❤❤
सिता बैईनी तपाईं लाई धेरै धेरै धन्यबाद छ सबै लाई बधाई कति राम्रो छ तपाईं को सोर राम्रो बाबु को सोर राम्रो बाबु को सोर
Heart touching songs ,,congratulation both of you.
🙏🙏🙏🙏सम्मान नमन अभिबादन छ सम्पूर्णलाई 🙏🙏🙏🙏🙏🙏🙏सब्द स्वोर ले मन छुनी धेरै नैइ भाबुक मनै रुवाउनी आसु थाम्न गारो भो 😭
चरम गरिबीका कारण दुईछाक टार्नका लागि आमा विदेशिन वाद्य भएपछिको "आमा-छोरा बिछोड"को पिडादायी मर्मश्पर्शी दोहोरी गीतका लागि बाल कलाकार सुप्रिम मल्लका नाटकीय आमा-छोरालाई सम्मानका साथ हार्दिक धन्यवाद !
Suprim best of luck timro voice ko fan hu ma
आ हा कतिराम्रो दोहरी
आहा कती मार्मीक सब्द
सारै मार्मिक गीत ❤️❤️❤️❤️
अति मन खाने आमा छोराको गित ...फेरि आर्को गित ल्यानु
अती नै मार्मिक गायो ,,यो आँसु थाम्नै सकिनँ,,,अती उत्तम दोहरी,,,
यथार्थ सत्य घटनामा आधारित गित सुप्रिम बाबू तिम्रो प्रगतिको कामना ल।
Gid sunda sunda Aakha bat Aasu jhare Aama R chhora ko ktha ma dhnne bad❤❤❤
अत्यन्तै मार्मिक छन शब्द हरु
Wow so verry nice song xa dharai man ruwau ne dohori xa 🌹🥀🌷💃💃💃👌👌👌👌
Ruwayeu malai ni babu timle bhabuk bhayer
धेरै राम्रो प्रस्तुती हामी प्रदेशी को मन सम्हालन गाह्रो भयो ।😭😭😭
भाई सुप्रीम को सोर शुनीरहू जस्तो लाग्छ। बधाई छ बाबु
कमला घिमिरे ले गाउन पर्ने येस्तै मार्मिक सुपृम को जस्तै गाउन पर्नी हो , कमला घिमिरे को त्यो 10 लाख को माया प्रेम को बार्गेनिङ को गित राम्रो लागेन
Marmik cha dohori
अति नै मार्मिक छ बधाई छ अल टिम लाई मन मुटु नै छोयो रूदै हेरे दोहरि बिरानो यो मुलुक बाट हामी परदेसि को यस्तै छ जिन्दगी ❤❤🙏🙏🙏❤❤😭😭😭😭
आति नै मन छुने मार्मिक गित छ 🌹🌷👌🌷🌹❤️🌹🌷👌
Marmik song 💖
यो दोहोरी राम्रो शोचमा बनाएको छ। record गरि shooting गर्ने शब्द छन। तर यत्रो सानो बच्चाको लागि netural live दोहोरीको रुपमा भने🎉 पत्याइन्न ।
सारैमन्छुने गीतबनेकोछ
Very heart touching song.
सारै मन छोयो यो गितले
Ati marmik lagyo
Marmaki dori suvakamana suprem
अत्यन्तै मार्मिक तथा मन छोयो.
Aaha dherai mitho marmik get suprim Babu 😘😘
समाजमा भएको यथार्थलाई गित कलाबाट प्रस्तुत गर्दा भाबुक भनाउने, अत्यन्तै मार्मिक ,
Duty बाट घर आएर यूटूब खोलेर जूनकिरी नानी को चानल खोलेर बडेल को मासु पकाऊँदई हेरदै सुंदै गरेको धुर२ आशु आयो मेरो आमाको यादमा rip आमा 😢२०/२५ बर्स भयो आऊदो summer मा सचिन र सीता संग भेट हुने आशा छ love you both plus जूनकिरी नानी❤from baglung हाल uk🥰🥰
मार्मिक गित गाउने बाबु को प्रगती को कामना गाइका लगायत जुनकिरि टिम सम्पुर्ण उपस्थित लाई नमस्कार।
सेम मेराे जीवन सङ्ग मिल्ने गित 😭😭😭😭😭
यो गित का सब्द ले यति छोयो कि कुनै सब्दनै छैईन मसग त
Nice video bhai bine nice 👍😊📸🙂🙂
मेरोतमनैरोयो बाबु
Derai mn royo hajurharuko yeti aasu jharne ganale ma pni xora xori xoder hineko xu dhanyebad kalakar haru lai♥️
Wow nice song
🙏🙏🙏👌👌👌💅💅💅❤️❤️❤️अति मार्मिक दोहोरी😔😭😭
धेरै भावुक बनायो
धेरै धेरै बढाई छ याे तिम सबै लाई
Heart tuch song suprim best of luck
very nice xa
मार्मिकछ ज्🌹❤️🇳🇵
सारैमनछोयो गितलेत।😊
मार्मिक गित आमा। छोरा को
कति मार्मिक
Badhai 6 Dubai Jana lai 👍
भावुक भए म पनि राम्रो प्रतिभा
Sunder GaLa KaLa ko badhai. Xa
Good.xa
धेरैदुखकोगीत गाने आलीराजपुर
Nice
Very nice song🙏🙏👍️👍️👍️👍️😭😭💕💕
यो गित त ले मलाइ साचिकै रुय हजुर हरुले कसरि फरकाउनुभो टुकाखइ मौलिकगित त योपो हो नि
😭😭😭😭😭
Very nice song hut touching