दोहोरी गायिका रिना केसीको एयरपोर्टमा रुवाबासी,कलाकारिताबाट पेट पालन सकिन भन्दै छाडिन नेपाल

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Rina Kc
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #Rina_kc
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 259

  • @laligurashdaily
    @laligurashdaily  2 года назад +49

    मैले सोचेको थिए दिदि कार्यक्रम को लागि जापान जादै हुनुहुन्छ तर हैन रहेछ उहा त जापानलाइ कर्म थलो बनाउन जादै हुनुहुदो रहेछ , यस्तो मौलिक र लोकप्रिय स्वर भएकि लोक दोहोरी गायिका Rina Kc दिदि बिदेशिदा त मन चस्किदो रहेछ ,कलाकारिता मा खैत भबिश्य?
    दिदिलाई शुभ यात्रा र कार्य सफल्ताको शुभकामना छ

    • @omthapamagat3293
      @omthapamagat3293 2 года назад +2

      तपाईको लाली गुराँस च्यानललाई सस्क्राईब गरेको झन्डै तपाईले च्यानलको सुरूवात गरे दिखि नै होला,,अन्य च्यानलमा अाउने कार्यक्रमहरू भन्दा तपाईको च्यानलबाट अाउने कार्यक्रमहरू प्राय हेर्ने र मनमा लागेका प्रतिक्रियाहरू कोर्ने गर्छु, तर केही समय अगाडि गायिका रिना के,सि,लाई शुभ यात्राको शुभकामना सँगै नेपालको कला क्षेत्रमा टिक्नका लागि सुन्दर मणि अधिकारी र बिण्णु माझी जस्तो ढोङ्गी हुनुपर्छ साथै एउटा होनहार स्वरकी धनी रास्ट्रिय गायिका रिना के,सि,को सम्मान गर्न नसक्ने सँस्था लोक दोहोरी प्रतिस्ठान र त्यसमा कार्यरत बिण्णु माझी र सुन्दरमणी अधिकारीको चम्चेहरू सम्पुर्णलाई खारेज गर्नुपर्छ भनेर लेखेको कमेन्ट देखिएन,किन तपाईले मेरो कमेन्ट डिलेट गरेको हो कमलजी ?

  • @binitapoudel1540
    @binitapoudel1540 2 года назад +21

    कस्सम यो भिडियो हेर्दा कति बेला आँसु आयो थाहा भएन । सफलताको शुभकामना प्यारी दिज्जु रिना ❤️ धेरै माया अनि मीठो सम्झना

  • @tikaramshrestha
    @tikaramshrestha 2 года назад +4

    यस्तो राम्रो गायिकाको यस्तो अबस्था छ,,,खै ,,,के भन्ने र,,, प्यारी गायिका रिना लाइ लाखौलाख सफलताको शुभकामना।। तर हिड्ने बेला मन कमजोर बनाउन हुन्न है,,, यहि हो,,नेपालीको गौरव।।

  • @subashpantha9759
    @subashpantha9759 2 года назад

    हजुर को जत्ती कलाकार बिदेश जान बाध्य हुनु भएको छ।निकै दु:खद कुरा हजुर को उज्ज्वल भबिस्य को कामना गर्दछु।

  • @bipinoli2602
    @bipinoli2602 2 года назад +4

    यस्ता लाेग प्रिय गायिका जस्तो प्रदेश मा जाना लाकाे भिडियो हेर्दा खेरि सारै दु:ख लाग्याे।शुभ यात्रा छ बहिनीलाई

  • @jibansapkota9385
    @jibansapkota9385 2 года назад

    सफलताको शुभकामना बैनि यात्रा सफल रहाेस

  • @birbirendra5138
    @birbirendra5138 2 года назад +3

    गीत सङीतमा भर्खरै उदाउदै गरेकी कलाकार बहिनी रिना केशी बिदेश नगयर नेपालमै बस्नु पर्ने हो तर जान लाग्नु भयछ यात्रा शुखद अनि सफल होश 🌺🌺🌺🌺

  • @manbohara968
    @manbohara968 2 года назад

    यस्तै छ यहाँ के गर्नु दुख लाग्छ हाम्रो देशको बिदम्बना जे जस्तो भएनी हिक्मत हार्नु हुदैन हिक्मत गरेर आफुले अफैलाई समालेर अगादी बद्नु होला हामी सबैको सातसपोर्त रहिरहने छ शुभ यात्रा रिना केसि जि

  • @bhumiraj4443
    @bhumiraj4443 2 года назад +15

    शुभयात्रा बैनी हजुरको यात्रा सफल रहोस🙏🙏🙏

    • @ghimire346
      @ghimire346 2 года назад

      शुभयान्रा नानि नरुनु

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +12

    प्रदेसीनु रहर होइन बाध्यता हो, सोचें झैं जिन्दगी काहाँ रैछ र, असल अब्बल गायिका हुँदा पनी बिदेसिनु पर्यो बाध्यता भाबुक पल, आउँने समय हाँसी खुसी र उत्तर उत्तर प्रगती को सुभकामना छ, इन्द्रेणी मा दखेको रिना ज्यु लाई सारै मन पर्ने गायिका,

  • @mayanebal5468
    @mayanebal5468 2 года назад

    शुभ यात्रा रिना जी तपाईको मनको चाहाना पुरा होस

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 2 года назад +4

    शुभ यात्रा दिदी ...👍️👍️🙏🙏

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад

    बहिनी मन समालेर जानुहाेला साेचेकाे सबै पूरा हाेस शुभकामना

  • @ramkhattri8528
    @ramkhattri8528 2 года назад +6

    तपाईंको जापानको यात्रा सफल होश रिन दिदि

  • @RammaniNeupaneOfficial
    @RammaniNeupaneOfficial 2 года назад +17

    शुभ यत्रा रिना सिस ,जापानको बसाइ शुखमय होस ,जापानमा रहेर पनि लोकदोहरी गित हामिले सुन्न पाउ !!!!!

  • @kashidai796
    @kashidai796 2 года назад +7

    रिना बैनी हार नखानु होला ।दुख पोछी सुख आउँछ ।जिन्दगी सग हार कहिले नखानु।सफलता को शुभकामना ✈️✈️✈️✈️✈️✈️✈️

  • @gyanendras5693
    @gyanendras5693 2 года назад +3

    आवजकि धनि रिना kc ज्यु लाई सफल यात्राको कामना

  • @harikalagaha8440
    @harikalagaha8440 2 года назад +4

    शुभ यात्रा दिदि❤️

  • @rekhapandey477
    @rekhapandey477 2 года назад +6

    यति राम्रो सोर को धनी दिदी आज बिदेस जादा म धेरै दुखी भय सिस

  • @ramushahi2664
    @ramushahi2664 2 года назад

    शुभयात्रा रिना दि हजुरको कार्यकाल सफल रहोस हजुरको त बिग फ्यान नै हो म सारै मन दुखो हजुर बिदेसिनु पीडा बुजेकी छु मैले 💔💔💔

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад

    नेपाली कलाकार को भबिस्य छैन भन्ने उदारण हो यो । जहाँ भय पनि खुसी साथ रहनु

  • @kumarkhatri4569
    @kumarkhatri4569 2 года назад +21

    शुभ यात्रा छ दिदी हजुर लाई जापान बसाई काे लागि जन्मभूमि छोडेर कर्मभूमि जादाई जाँदै हुनुहुन्छ र सफताको शुभकामना छ यो परदेशी भाइ को तरफ बाट 🇯🇵🇯🇵🇯🇵🇯🇵🇳🇵🇳🇵🇳🇵

  • @bahadurbahadur4876
    @bahadurbahadur4876 2 года назад +2

    शुभ यात्रा रिना केसि बहिनी जापनको बसाई शुभ होस

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 года назад +4

    रिना सिसको विदेश बसाई सुखमय रहोस शुभकामना।हजुर जहाँ भए पनि अाफ्नो साङ्केतिक यात्रालाई नछोड्नुहोला।

  • @dilapandey7425
    @dilapandey7425 2 года назад +4

    यसरी नरुनु मन बलियो बनाउनु हजुरले सोचेका सबै सपनाहरू पूरा होउन् भगवानले रक्षा गरुन

  • @kumargurung4632
    @kumargurung4632 2 года назад +14

    सफल तथा सुखद यात्राको शुभकामना

  • @rajalikanxa9806
    @rajalikanxa9806 2 года назад +1

    शुभ यात्रा दिज्जु हजुरको कुरा सुन्दा खेरी कति बेला आँशु खस्यो पत्तै भएन। जापानको बसाई सुखमय रहोस्। जापानमा बसाई भए पनि गीत संगीत लाई निरंतर दिनु होला। सुभकामना ❤️❤️❤️🙏

  • @neupanemaya821
    @neupanemaya821 2 года назад +4

    सारै दु:ख लाग्यो रिना बहिनी सारै मनपर्ने गायिका किन यति दुख दिन्छन् पुरुषले महिलालाई तेति राम्रा छोराछोरी छोडेर हिड्नुको पिडा ।

  • @ganeshsingh6926
    @ganeshsingh6926 2 года назад

    जो राम्रो कलाकार हुन्छ सोर राम्रो छ त्यस को नेपालमा समान छैन दिदी शुभ यात्रा

  • @daldai8013
    @daldai8013 2 года назад +1

    राम्रो छ दोहोरी हजुर को सिस्टर शुभकामना

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 года назад +5

    यति राम्रो स्वाेर गायिका कताजनुलाको रहेछर शुभ यात्रा जे काम मा गऐपनि सफलताको शुभकामना छ

  • @gyanbahadur5533
    @gyanbahadur5533 2 года назад +2

    नेपाल लुछेर खाए डाका ले नेपाल चलेका नेपालि कलाकार को र जनता को एस्तो छ पिडा सुभ यात्रा बैनि रिना

  • @gangaramregmi4759
    @gangaramregmi4759 2 года назад +10

    शुभयात्रा सुखद भविष्यको शुभकामना छ 💐🌹

  • @babitaneupane3946
    @babitaneupane3946 2 года назад

    मन बलियो बनायर जानुहोला दि

  • @satyabk3077
    @satyabk3077 2 года назад +23

    तपाईको यात्रा सफल रहोस रिना दिदी गित संगीतलै न भुल्नु होल

  • @suryakc1165
    @suryakc1165 2 года назад +6

    सफल यात्राको कामना।

  • @bidhyaadhikari644
    @bidhyaadhikari644 2 года назад

    सुभयात्रा बैनी

  • @rajendrahamal3698
    @rajendrahamal3698 2 года назад +8

    सुभयात्रा रिना जि !! बाकी कार्यको सफलताको सुभकामना !!

  • @tilakbasnet3113
    @tilakbasnet3113 2 года назад

    बच्चा जन्माउने बेलामा मात्र लाेग्ने चाहीने तिमी लाई अहिले अाएर लाेग्ने नचाहिने तिम्रो बेहाेरा गतिलो नभएको कारणले दुख पाउदैछौ नत्र लाेग्ने लाई माया गर्नुपर्छ लाेग्ने लाई बिदेश पठाउनुर्छ तिमीलाई जिन्दगीमा सुख राम्रो हुनेथियो रिना जी।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 года назад +12

    शुभ यात्रा बैनी

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 2 года назад +2

    छोरिको कर्म के गर्नु गित सङ्गितलाई धेरै माया गर्ने दिदी हजुरको गित धेरै मन प्रर्छ सुनेर गाउँछौँ हामी चिन्ता नलिनु बाध्यता के गर्नुत शुभकामना सफल हुनुहोस जहाँ गएनि शुभकामना

  • @shishirkunwar9876
    @shishirkunwar9876 2 года назад +3

    सफलता काे सुभकामना रिना सिस ❣️❣️❣️

  • @sabitakunwar5455
    @sabitakunwar5455 2 года назад

    रुदा रुदा हेरेर सकेँ😭😭😭safe journey sis

  • @dineshbishwokarma1224
    @dineshbishwokarma1224 2 года назад +2

    शुभ यात्रा सङ्ग सफलताको शुभकामना दिदी के गर्नु हाम्रो नेपालीको बिदम्बना यस्तै त छ र??

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +4

    बहिनी रिना के सी तपाइको यात्र सुखद र सफलतापुर्बक रहोस।

  • @sabitalamichhane793
    @sabitalamichhane793 2 года назад +3

    दुख चै सबैको जिन्दगीमा 😭😭😭😭

  • @amritoli2604
    @amritoli2604 2 года назад

    सभलताकाे शुभकामना

  • @bhimgurung6602
    @bhimgurung6602 2 года назад +2

    तपाइको उज्जल भाबिश्य को लागि शुभकामना | नेपाल बस्ने बाबु नानीको शिक्षा राम्रो होस् |

  • @sitamalla5796
    @sitamalla5796 2 года назад +6

    शुभ यात्रा सुखद भबिष्यको शुभकामना 💐🙏

  • @shibabhattarai740
    @shibabhattarai740 2 года назад +9

    गायिका रिना दि सुभ यात्रा✈️

  • @darshanghimire6033
    @darshanghimire6033 2 года назад +2

    शुभ यात्रा हजुरको योजनाहरू सफल होस् भन्ने कामना गर्दछु।

  • @dipendradipendrakarki2430
    @dipendradipendrakarki2430 2 года назад +3

    सुभ यात्रा रिना केसि साथि

  • @ganeshbishwokaram4051
    @ganeshbishwokaram4051 2 года назад

    शुभ यात्रा सिस्टर

  • @khatrichhetri837
    @khatrichhetri837 2 года назад +1

    गायिका रिना के सी तपाई कलाकारिता छोडेर बिदेश जादै हुनु हून्छ तपाईको यात्रा सफल होस शूभयात्रा 🍒💕💗🥬🍑💞🥬🍑🍎🍅🍇🍓🍋

  • @sureshbc7672
    @sureshbc7672 2 года назад

    साच्चिकै भन्दा कलाकारले आफ्नो पेसा म जीवन यापन गर्न गाह्रो छ् नेपालीको

  • @balaramadhikari7415
    @balaramadhikari7415 2 года назад

    शुभ यात्रा रिना जि

  • @dipakchhetri2383
    @dipakchhetri2383 2 года назад +4

    Congratulations to sister

  • @anusanu7116
    @anusanu7116 2 года назад

    शुभ यात्रा रिना दिदी हजुर अनि बाबु नानी हरेक exya अाकाङ्क्षा सफल होस्

  • @narayankc2040
    @narayankc2040 2 года назад +11

    रिना जि सफलता को शुभकामना ।यात्रा सफल होस ।गित संगीत नभुल्नु होला।

  • @rajpandey5014
    @rajpandey5014 2 года назад +4

    कलाकार भएर बाँच्न गारो छ भनेको सुन्दा मन भित्र भाको आफ्नो चाहना नै घट्ने रैछ 😢😢😢

  • @akshetmusic1722
    @akshetmusic1722 2 года назад +5

    शुभ यात्रा ,,,हजुर को यात्रा सफल रहोस ,,

  • @ekadevthapa8033
    @ekadevthapa8033 2 года назад +4

    Best of luck sis safe travels

  • @gopalgiri571
    @gopalgiri571 2 года назад

    subha yatra reena ji

  • @tunrishing227
    @tunrishing227 2 года назад

    देश मा केही पनि चिज को नीति नाभएको कारण अनि ब्यवस्थापन नाहुदा खेरी आजा यति राम्रो कलाकार लगायत हरेक क्षेत्र का मान्छे हरु यसारी बिदेशीनु परेको छ खेलाडी हरु को तेस्तै छ पिडा कलाकार कै पनि तेस्तै कति धेरै पढाई लेखेका युवा हरु देश छोड्न बध्या छ । तेसैले अब आउने निर्वाचन मा जन्ता ले साही र केही देश प्रती भिजन भएको ब्याक्ती लाई चिनेरा माथी पाठाउनु होला नत्रा अझै धेरै दुख पाउने छ। अन्तिम्मा जहाँ गए पनि बेला बेला मा यसो हामी लाई बजार मा धेरै नभ्याए पनि बर्षा मा एक दुई वाटा भए पनि गित ल्याउनु होला जापान मा ता झन थुप्रै चल्नी कलाकार हरु हुनुहुन्छ । सुर्य खड्का सर हरु संग दोहोरी ल्याउनु होला 👍️♥️👍️🇳🇵👍️✔️

  • @rajeshthapa4213
    @rajeshthapa4213 2 года назад

    Rina dd ramro sanga janu hola dherai na runu hola

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 года назад +1

    Suva yatra sis✈️✈️

  • @nareshbudha9539
    @nareshbudha9539 2 года назад +6

    सुभ कामना बहिनिलाई

  • @rajanchandthakuri3259
    @rajanchandthakuri3259 2 года назад +1

    बिदेसिनु हामि नेपाली को बाद्ध्यता हो के गर्नु हाम्रो देशका झेले फटाहा पाखन्डी नेताले गर्दा हामिले देश छोड्न बाध्य छौ welcome Japan रिना बैनि

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад

    आ सारै मीठो गिदाउने गायिका बैहिनी हिमत न हारनुस सफलताको सुभ कामना छ

  • @rajukc1429
    @rajukc1429 2 года назад

    सफलताको सुभकामना आटेको कुर पुरा होस वहिनी सुवाकमन दाइको तर्फ़ देखि

  • @sabitalamichhane793
    @sabitalamichhane793 2 года назад +1

    सफलता को शुभकामना सिस ।। सधै सम्झना ।।

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 года назад +4

    गरिब भएर जन्म लिनु कुनै परपाप हैन यो त दैबको खेल न हो , के गर्नु , जीवनकाल मा मान्चेको चोलामा कुन समय के हुन्छ त्यो कसैलाई पनि थाहा हुदैन । आफ्ना ईच्छा चाहाना लाई पूरा गर्नै कै लागि भए पनि जीवन मा सुख दुख भन्ने कुरा भैनै हाल्दो रैछ , कलाकार लाई पनि केही सेवा सुबिधा सरकार बाट भैदिएको भए किन आज रुदै देश छोड्नु पर्दो हो । (भगेरी चरी ) पछि रिना के सि दिदी को म फ्यान भएको हौ उहाँको मैले उहाँ भन्दा पछि का एल्बम गित हुन या लाईभ दोहरी हुन अन्तरबार्ता हुन नहेरेको भने कमै होलान् । तपाई एक आफैमा पनि एक प्रत्तिभावान र मीठो आवाज भएको कलाकार हुनुहुन्थ्यो । हुदाहुदै पनि हजुर का जीवन का पछाडि सम्भबत अझ दुई वटा को भबिष्य छ जस्तो लाग्छ मलाई अझ त्यसैमा पनि एक्ल महिला मान्छे महिला लाई हेर्ने हाम्रो समाज को दृष्टिकोण , सारालाई ईछोल्दै प्रदेशिनु भन्दा अर्को बिक्लप कुनै रैन छ। जे गर्नु भयो राम्रै का लागि गर्नु भयो होला दिदी तपाईंको वैदेशिक यात्रा अर्थात बसाई सफल रहोस् भन्ने भन्दा अरु कुनै शब्द नै छैन हजुर को एउटा फ्यान को नाताले ,, यस्ता पीडा बोकेका हजारौं रिनाहरु छन हाम्रो देशमा तपाईं त एउटा् जलन्त उदाहरण मात्रै हो एउटा सेलिब्रेटी भएर जो अझै पर्धा पछाडि छ्न दुर दराज ओझेल का बस्तिमा ती रिनाहरुको पनि यस्तै हजारौ पीडामा हुनुहुन्छ ।उहाँको पीडा र दुख त कसैले देख्दैन । मर्न सक्किन बाचुनजेन सुख दुख जे भए पनि आखिर भोग्नु पर्दो नै रहेछ ।

  • @narayanpdl6651
    @narayanpdl6651 2 года назад +2

    शुभ यात्रा गित सङकित लाई नभूल्नू होला

  • @acharyamuna6223
    @acharyamuna6223 2 года назад

    बाध्यताले साथ दिएपछि कसैकाे केहि लाग्दैन😭😭😭😭

  • @tarashrish7334
    @tarashrish7334 2 года назад

    शुभ यात्रा जापान को बसाइ सफल होस

  • @deepaksharma-rh4ot
    @deepaksharma-rh4ot 2 года назад

    कस्तो आँसु आयाे दिदिकाे यात्रा सफल हाेस

  • @naradsingh5892
    @naradsingh5892 2 года назад

    तपाइको याऋा सफल रहोस बहिनी मनले चाहेको सबैइ सपना पूरा हुँदै जाउस दुख कहिले न परोस् मन छोयो बहिनी

  • @buddhabuddha1515
    @buddhabuddha1515 2 года назад

    दु:ख लाग्यो 😭रिना😍😍सफलता को कामना😍😍

  • @knppaudel8489
    @knppaudel8489 2 года назад +1

    सफल तथा सुखद यात्राको शुभकामना
    परदेश बाट भए पनि सम्भव भए सम्म साङ्गितिक यात्रा लाई पनि निरन्तरता दिनु होला

  • @bamkhatri10
    @bamkhatri10 2 года назад +1

    तपाईँको जापान यात्रा सुखद रहोस् रिना के सी ज्यू तपाइलाई कदापि भुल्ने छैन ७_८मैना पहीला मेरो छोरीको बिबाहमा जन्ती पक्षबाट आउनु भयको अनी गीत गाउँदै नाचेर मनोरन्जन गरीदीनूभयको थीयो त्यो दिन कहील्यैभुल्नेछै फेरी पनी तपाईको जापान को यात्रा सोचे जस्तै सहज होस् धेरै धेरै शूभकामना---!!!

  • @rabighimeri1093
    @rabighimeri1093 2 года назад +1

    suva yatra sister 👍️👍️🙏💛🧡💜😢

  • @jamunabhattarai9684
    @jamunabhattarai9684 2 года назад +4

    Like your melodious voice

  • @jalilamiya5858
    @jalilamiya5858 2 года назад +1

    Hajur ko Yatra safal rahos Rina sis

  • @pramilabasnet502
    @pramilabasnet502 2 года назад +1

    शुभयात्रा बैनी

  • @tikagc8519
    @tikagc8519 2 года назад

    Best of luck

  • @bhabinthapa3343
    @bhabinthapa3343 2 года назад +1

    के गर्नु बुनु बाध्यता हुदो रहेछ यात्रा सफल र सुखमय रहोस् बाध्यता भएपनि खुसि मिलोस प्यारी हाम्रै बागलुङको बुनु

  • @shantibaral6769
    @shantibaral6769 2 года назад +1

    हजुरकाे यात्रा सफल हाेस रिना सिस

  • @d.bkunwar3908
    @d.bkunwar3908 2 года назад

    शुभ यात्रा रिना बैनी ।

  • @दङगालिमन
    @दङगालिमन 2 года назад +2

    शुभ यात्रा रिना दिदि, बिदेश को बसाई सुखत रहोस , नेपालमा सबै छेत्रमा पैसा र पावर चाहिन्छ , धेरै चिन्ता नलिनु होला फेरि पनि शुभ यात्रा 🙏

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 года назад +3

    Best of luck be strong 💪💪💪

  • @sanisanistha3840
    @sanisanistha3840 2 года назад +1

    Suva yatra de💙😓😓💙

  • @udiramkhadka7356
    @udiramkhadka7356 2 года назад +1

    Rina bahini jastai dherai kalakar ko badhyata yahi chha

  • @mirakandel7910
    @mirakandel7910 2 года назад +1

    Suva Yatra d💝🥰

  • @reshamgc5126
    @reshamgc5126 2 года назад +3

    Suvyatra Rina ji manle chaheko sb pura hosh 💕💕

  • @suneeldarmalithapa443
    @suneeldarmalithapa443 2 года назад

    सुभ यत्रा रिना दिजु

  • @Krispythapa
    @Krispythapa 2 года назад +3

    God bless you sister ❤️❤️❤️😍

  • @kabitabhandari6731
    @kabitabhandari6731 2 года назад

    जापान को यात्रा सफल फलदायी होस् दिजु

  • @shrestharaj8408
    @shrestharaj8408 2 года назад

    Rina sister best of luck dukhi nahunu hola samaya paristhitile garda pardeshinu parxa vaneko jasto jivan sabaiko hudaina man baliyo banaunu hola

  • @narayanbhandari3480
    @narayanbhandari3480 2 года назад +1

    Safalta ko suvakamana sis

  • @pujakhadka4955
    @pujakhadka4955 2 года назад

    Suva Yatra Rina sis🙏🙏🙏♥️♥️♥️♥️