लोक सोर सम्राट आदरणीय राजु दाई र अनुशासन ले भरिपूर्ण वाल गायिका आयुशा नानुको दोहोरी हेर्न हाजिर हुँदैछु मन पर्ने कार्यक्रम इन्ड्रेनिमा सबै जनालाई धेरै माया र सम्मान 🎉🎉🎉🎉🎉❤❤❤❤❤
अग्रज बरिष्ठ लोकप्रिय कृष्ण गुरुङ जी को सदाबहार गित किंग राजु जी को स्वर मा सुपर उत्कृष्ट ❤. इन्द्रेणी की बाल गायिका आयुषा र king of the lok sangit Raju ji ko दोहोरी सुपर झक्कास . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।
नेपाली लोकगित सङितको स्वरस्व्ती पुत्र मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजु परियार ज्यु प्रती यो मेरो शिर झुकाएर पाउ परे🙏आहा अत्यन्तै रमाइलो दमदार अनि उत्कृष्ट शुभकामना।।🌹🌹🌹🌹
ई नानी र रबिना कति बडी सकेका रयेछन चिन्ना गारो भयो यो ईद्री मा जन्मे का नानी हरु आशिर्वाद छ आजै आगी बडी रये नानी हरु❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 यो गित मैले दिल्ली देखी सुनी रयेछू
अग्रज कलाकार राजु परियार सर आयुषा गाैतम नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
हिन्दु सस्कार अनुसार सुनपानीको महत्त्व जति छ लोकदोहोरी क्षत्रमा राजुपरिवाको तेतिकै महत्त्व छ 🙏🙏🙏❤️ बालकलाकार मा आयुसा छोरी अनुसासित अनि अबल लाग्छ धेरै प्रगति को शुभकामना ❤️❤️❤️
आहा लामो समयपछि लोक स्वर सम्राट राजु परियार ज्यु लाइ लोकप्रिय कार्यक्रम इन्द्रेणी मा देख्न पाउँदा निकै खुसी लाग्यो साथमा गायिका नानु आयुशा मिठो मनमोहित जादुमय स्वर मा एकल लोक भाका र दोहोरी भाकाले मनमोहित बनाउनु भो।
सम्मान स्वार सम्राट राजु सर मा आज तीन बर्ष पछि बाबु छोरी को दोहोरी आएछ नमस्कार सम्पूर्ण दर्शक र सहयोगी मन हरु मा कृष्ण सर काजल आयुषा काे दोहोरी राख्नु पर्यो ❤ 🙏🌺👍🌹🇳🇵😻
Wow supper Dami vary in ce so cute hajur haru Krishna vagawan da da hajur so cute 🌿🌿🔔🙏🙏🙏🙏🙏💟💟💟🛎️🛎️🇳🇵♥️♥️💛💛💛🥰🥰🌿🌹🌹🌺🍂🍒🍒💕💯💯💯💞👌👌👌👌👍👍👍🍏🥀🥀🥀🥀💚🧡🧡🧡🧡💕💕🍒🍒🌺🌹🌹🌹🛎️🇳🇵💟💟💟🔔🔔🍂🌺🌺♥️♥️💛💛💛
इन्द्रेणी टिमलगायत त्याहा आउनुभयका सम्पुर्णमा नमस्कार आयुसा नानू र राजुजिको दोहोरी सारै मन पर्यो अब राजुजी सङ्ग कमला बैनिलाइ ल्याउन पर्यो ❤️❤️🙏🙏
राजु परियार भनेका राजु नै हुन् ❤❤
Raja nai hun doharika hjr
लोक सोर सम्राट आदरणीय राजु दाई र अनुशासन ले भरिपूर्ण वाल गायिका आयुशा नानुको दोहोरी हेर्न हाजिर हुँदैछु मन पर्ने कार्यक्रम इन्ड्रेनिमा सबै जनालाई धेरै माया र सम्मान 🎉🎉🎉🎉🎉❤❤❤❤❤
आहा लोक दोहोरी गायक का बादशाहा राजु परियार दाइ लाई ऊच्च सम्मान🎉❤❤🙏 आयूषा नानि लाई धेरै माया अनि अग्रिम शुभकामना जयगित जयसंगित🎤🎧️🎵🎉🎉❤ 🙏🙏
लोकसँगित का राजा लोक स्वरसम्राट राजु परियार दाई लाई हार्दिक नमन् ❤❤❤
अझै प्रगति तिेर लम्किरहनु।❤❤
स्वर सम्राट् राजु परियार पर्ती उच्च सम्मान♥️🙏
Lok samrat ho raju bhae sor samrat narayan gopal hun hajur
अग्रज बरिष्ठ लोकप्रिय कृष्ण गुरुङ जी को सदाबहार गित किंग राजु जी को स्वर मा सुपर उत्कृष्ट ❤. इन्द्रेणी की बाल गायिका आयुषा र king of the lok sangit Raju ji ko दोहोरी सुपर झक्कास . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।
नेपाली लोकगित सङितको स्वरस्व्ती पुत्र मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजु परियार ज्यु प्रती यो मेरो शिर झुकाएर पाउ परे🙏आहा अत्यन्तै रमाइलो दमदार अनि उत्कृष्ट शुभकामना।।🌹🌹🌹🌹
राजु परियार एउटा यस्तो कलाकार हुनु जो सङ्ग पनि सिमित भएर गाउँन सक्ने एक दम मिठो रमाईलो दोहोरी आयुषा राजु साथै सम्पुर्ण इन्द्रेणी टीम लाई सम्मान 🙏🙏🙏
सबै टीम लाई हृदय देखि सम्मान छ🎉🎉🎉❤❤🎉🇳🇵🇳🇵🇳🇵
आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत सारै राम्रो लाग्यो सफलताको शुभकामना
नेपाली सङीत जगतको चम्किलो हिरा आरणिय राजु दाजु ❤❤
स्वर सम्राट गायक राजु परिवार पर्ती उच्च सम्मान छ्🇳🇵🇳🇵🙏🙏🙏
राजु दाईका शब्दहरू यथार्थ लागो मीठो गित
लोक गित का राजा राजु परियार को बिग फ्यान
Hjr
दस!e😅@@MrChakraram
साच्चिकै नानुहरुको स्वर धेरै राम्रो र मीठो हुँदै गएछ सारै खुसि लाग्यो सफलताको शुभकामना नानू ❤❤❤❤❤❤❤❤❤❤❤❤
जय इन्द्रेणी , राजुजिले गितकाे माेड बदले अन्टि जिस्किन नछाडेकाे भनेसि 😋😋😋😋😋
ई नानी र रबिना कति बडी सकेका रयेछन चिन्ना गारो भयो यो ईद्री मा जन्मे का नानी हरु आशिर्वाद छ आजै आगी बडी रये नानी हरु❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 यो गित मैले दिल्ली देखी सुनी रयेछू
मलाई बाल कलाकार मध्धेमा मन पर्ने आयुषा गौतम बैनी अब राजु परीयार दाई भनेको त मुटुको मान्छे हुन।
आयुषा नानि काे उत्कृष्ट प्रस्तुती सलाम छ नानु लाइ
संपूर्णमा नमस्कार..🙏
इन्द्रणी परिवार सबैलाई सुभकामना🎉❤
हामी पनि यतै छम है त😊
#trending
❤❤
Lala #trending 1
#haami❤
रबिना बस्याल कति छिटै
हल्का भैछिन ओमैगट साडि
लाऊदात कति राम्रो देखेकिन
ल सबै टिम्म लाई बधाई छ
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर जय भगवान् जय कृष्ण भगवान् ❤😂😂
Raju parayar KO geet jati suneyoo tetai sunam lagne..
अग्रज कलाकार राजु परियार सर आयुषा गाैतम नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
आहा कति राम्रो प्रस्तुति हजुरहरुको💯👍🎧🎤🌹🌹🌹🌹💐🌹💐
आहा कति राम्रो गित स्वर सम्रठ बासा राजु भाइ अनि स्वरकी धनी बाल गाइका आइषा नानू अनि होल इन्रेणीसबै अनि किष्न कणेल भाइ सन्मानछ🌺🌺🙏🙏
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि लोक स्वर समार्ट राजु परियार र आयुसा गौतम 🎉🎉🎉🎉
राजु परियार र प्रतिमा कंडेल बिछ को तेस्रो भाग कहिले आउ छ सुन्ने होइन त।
नमस्कार इन्द्रेणी टिम लगायत सम्पुर्ण मा🙏
अब इब्सल बहिनी सङ को दोहोरी हेर्न हतार मा छौ
राजू परिवार नामै काफी छ जोरदार ताली धैरै धैरै धन्यवाद छ असाधै रमाईलो लागो❤❤❤❤❤❤❤❤
स्वर सम्राट राजु परियार दाई र रबिना बस्याल नानुको दोहोरी पनि ल्याउनु पर्यो भन्नेहरु यता हाजिर हुम त❤
राजु दादा को सोर सब्द र दादा जस्तो ❤❤❤❤ सुहाउँदो सट भएनहै दाजु सदा जस्तो सुहाएन आजको सट
हिन्दु सस्कार अनुसार सुनपानीको महत्त्व जति छ लोकदोहोरी क्षत्रमा राजुपरिवाको तेतिकै महत्त्व छ 🙏🙏🙏❤️ बालकलाकार मा आयुसा छोरी अनुसासित अनि अबल लाग्छ धेरै प्रगति को शुभकामना ❤️❤️❤️
धेरै दिन पछि राजुको आगवन ले खुसी लाग्यो
आहा लामो समयपछि लोक स्वर सम्राट राजु परियार ज्यु लाइ लोकप्रिय कार्यक्रम इन्द्रेणी मा देख्न पाउँदा निकै खुसी लाग्यो साथमा गायिका नानु आयुशा मिठो मनमोहित जादुमय स्वर मा एकल लोक भाका र दोहोरी भाकाले मनमोहित बनाउनु भो।
राजु सर सङ लक्ष्मी न्यौपाने दिदि लाई नि इन्द्रेणी मा ल्याउनु परो कृष्ण सर
आहा कति शब्य र सान्दर्भिक दोहरि
नानू तिम्रो सोच कहिल्यै नबदलियोस भगवान सधै तिम्रो साथमा रहुन सफलताको शुभकामना ❤❤❤❤❤
Ana Raju sir ra Sita shrestha madam ko geet aaunu paryo indreni. Maa
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
On of the best singer ❤❤❤❤ Mr Raju🎉🎉🎉 best wishes altars teem❤❤❤
सम्मान स्वार सम्राट राजु सर
मा आज तीन बर्ष पछि बाबु छोरी को दोहोरी आएछ
नमस्कार सम्पूर्ण दर्शक र
सहयोगी मन हरु मा कृष्ण
सर काजल आयुषा काे
दोहोरी राख्नु पर्यो ❤
🙏🌺👍🌹🇳🇵😻
Raju dai always great singer🙏🙏🙏🙏🙏
गाएक राजू स्याम राना ई दूईजाना कती मस्त छन यो केटीनी ऊत्ताऊली हून थालीछ अब मातीछ
राजु परियारको गीत सुनेपछि सुनाउँ सुनौँ लाग्ने।
लोक सोर सम्राट राजु दादा लाई सम्मान छ
Raju dada king ❤❤
सुन्दुर सुदुरपश्चिम पालो कहिले हो सर
Malai sanai dekhi man parne Lok Samraat Raju Dai jati sune pani dhit mordain hjr ko voice le god bless u
❤❤❤❤❤
You are a beautiful singer Aayusha ji. Keep it up. Go ahead and ahead.
❤❤❤❤❤
Ana Raju sir ra Sita shrestha madam ko geet aaunu paryo aba
Maha gayak sor samrat raju pariyar.
आयूषा र राजु बीचको सारै रमाइलो दाेहाेरी🎉🎉🎉🎉
Raju is king nepali loke sangeet
आयुशा गौतम कति सिस्ट तरिकाले बोल्छिन गाउछिन अतिनै सम्मानको साथै शुभकामना नानी ❤
King is king raju pariyar daju 🙏🙏🙏🙏
धेरै राम्रो कुरा
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ सबैजनालाई ❤❤❤❤❤❤
Raju pariwar dai 🎉🎉🎉
नेपाली लोक दोरिको किङ्ग राजु सि🙏🙏🙏🙏🙏
Dheri din ma raju pariyar dai aaunu bhayo indreni khushi lagyo aaba nirantar aaunu hai indreni
Yak dam राम्रो छ बुनु❤❤❤
Raju dai KO k Kura garnu tar aayosha le Raju dai lae dene respect dekhaera Sarai khusi lagx
जय इन्द्रेणी
Raju parayar lai dharai dhari 🎉🎉🎉 samjana
Lok swor samrat Raju pariyarko big fen ma sadaiba yo swor sunna paiyos ra Aausha xoriko git man parxa indreni sab pariwarlai namaste
Raju is great singer salute
राजु दा दा प्रती उच समान छ
वाउ छोरि दोहोरि सुन्दा मज्जा आयो
आयुसा को शब्द चयन एक दम मन पर्छ ❤❤❤
धेरै राम्रो छ
अाहा राजु को स्वर ।
raju is king of dohori
krishna dada Raju ra Madhu rasaili ko dohori herne man chha
राजु परियार जुन नाम सुन्दा पनि लोकगित गुन्जिय जस्तो लाग्छ
नानिको गितको लाइन ठिक भयन राजुले सम्मालेर गाउछ्न मात्रै हो नत्र गित नै बाङो हुन्छ। खै के भएको हुन सानासाना नानीहरू पनि उल्ल्टो गित गाउन थाल्छ्न😊
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
badri dai rw aausha ko pani sunna man lako x daju
Sarai ramro raju dai ra aayusha nani ko dohori ❤
जय इन्द्रेणी❤❤❤
Amazing indreni program
साहारै राम्रो मिठास छ दुबैको कति मिठास छ सदै देखन पाईयोस ❤
Very good indrani com brother and sister thanks
Nani timle desh xorne wahilini wow daju man xoyo❤❤
रमाइलाे इन्रेणि
wow kati ramro bichar naniko
Barist Dohari gayak Mr Rajupariyar and Aausha goutham super songs Dohari
Hamilaee yo dohori git sarai ramro lagyo
Jay indreni
Hahaha , salute xa Aausha Nanu lai❤Dherai dherai suvakanana xa.
Nice video dhai bine to me thanks good luck with your interview go
Yo po dohori 🥰geet sakkina pako xaina hya hya garyaxa baula jasto hasyxa xa kei sika ho
राजा राजा नै हुन्छ ।
Suva Kamana Nanu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Daju ko ra nani ko geet le man xoyo😢❤
Ramro xa song
Aaba ko badri pangeni ra aayusha ko dohori suna pay huthiyo ni 👍👍
Wow supper Dami vary in ce so cute hajur haru Krishna vagawan da da hajur so cute 🌿🌿🔔🙏🙏🙏🙏🙏💟💟💟🛎️🛎️🇳🇵♥️♥️💛💛💛🥰🥰🌿🌹🌹🌺🍂🍒🍒💕💯💯💯💞👌👌👌👌👍👍👍🍏🥀🥀🥀🥀💚🧡🧡🧡🧡💕💕🍒🍒🌺🌹🌹🌹🛎️🇳🇵💟💟💟🔔🔔🍂🌺🌺♥️♥️💛💛💛