ओली र आरजुको रजगज :देउवा मौन ! मन्त्रि भेट्न बिचौलियाहरुको सिंहदरबारमा भिड !पुरन्जन आचार्यको खुलासा:

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • #headlinenepal #sanjeeb #deuba #kpoli #rabilamichhane #puranjanacharya #arjudeuba #pmprachanda
    ओली र आरजुको रजगज :देउवा मौन ! मन्त्रि भेट्न बिचौलियाहरुको सिंहदरबारमा भिड !पुरन्जन आचार्यको खुलासा:
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Puranjan Acharya
    Camera:Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 144

  • @Kasa690
    @Kasa690 Месяц назад +35

    भाउजू हावि काङ्ग्रेसले गृह लिएछन्, भुटानी शरणार्थी मिलाउनु छ, एमालेले भुमी व्यवस्था तथा सहकारी मन्त्रालय लियो गिरिबन्धु मिलाउनु छ, जेलमा हुनुपर्ने मान्छेहरु मन्त्री भएसि देश कसरी उभो लाग्ला र खैइ??म त छक्क पर्छु😋

  • @karnaray2054
    @karnaray2054 Месяц назад +50

    माफियाको नाइके नै केपी र आर्जु भएपछि बिचौलियाको लाइन नभएर के हुन्छ त

  • @simonakhanal5121
    @simonakhanal5121 Месяц назад +49

    अब बिचौलिया का दिन खुले।😢😢😢😢😢😢

  • @user-fx1zz7tf4d
    @user-fx1zz7tf4d Месяц назад +29

    सबै बुद्धिजिबि नेता पत्रकार मिलेर देस जनता लुट्नु दिनुपर्छ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Месяц назад +1

      शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गिरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, RUclips, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Месяц назад +14

    अब भष्ठचारि र बिचाैलेकाे भाग्य र भबिस्य बदलि दिन्छन ।केपि र रास्ट्र भाउजूले र अब बेचन झा , टाेप बाहादुर र जिउँदै मान्छे पाेल्ने अालम लगायत बाल मन्दिर खाने बास वारि जिबि ,54 कराेड खाने बाखाे् सबैले उन्मुक्ति पाउँछन् ।

  • @binodrijal2039
    @binodrijal2039 Месяц назад +9

    सहि विश्लेषण,आचार्य ज्यु

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +11

    यी ३ चक्रे प्रणालीका लुटेरा र तिनका आसेपासे, हिरण्कष्यप। जसको कारण दशकौ राष्ट्र र जनताको दुख कष्ट पिडा आकासियो।अन्तर्राष्ट्रिय जगतमा बेइज्जती भो। अत: पतन अवस्यम्भव छ। 😮

  • @humgurung7361
    @humgurung7361 Месяц назад +17

    काले काले होइन कि? भाले पोथी मिलेर देश सखाप पारौं भन्ने भनाइ राखौं ,ओलि लाई म त कहिलेइ पनि राम्रो पात्रा देख्दिन किनकि यिनको हरेक गतिविधि समाज बिरोधि छ ,कुरा गर्छन् एउटा ?काम गर्छन् अर्को ,यस्ताको कुरो सुनेर थपडि मारेर वा सौतेल बा भनेर कराउनि झटकेलो छोरो हरु देखेर छक्क पर्छु ।

  • @KitabsingMoktan
    @KitabsingMoktan Месяц назад +9

    बिचौलीयाका नाईके छ ठाउमा बिचौलीयात जानैभयोत देशे लुट्ने नाईके हो

  • @balbahadurpun6978
    @balbahadurpun6978 Месяц назад +12

    पुरनजं ज्यु सबै भन्दा सत्ता बिना बाँच्न नसक्ने नेपाली काँग्रेसनै हो ।

  • @MadhusudanPrasadKuinkel
    @MadhusudanPrasadKuinkel Месяц назад +5

    यो कुनै स्वतन्त्र पत्रकार या राजनितिक बिश्लेषक होइन यो गिरिजाको कार्यकर्ता हो यस्ता व्यक्तिको अन्तर्वर्ता लिने ले हुम्ला जुम्लामा गएर गरिव दुखिको चाहना भावना र आवस्यकता बारेमा सोधेर अन्तर्वार्ता लिएको भए सान्दर्भिक हुन्थ्यो।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Месяц назад +12

    जय घन्टि 🔔🔔🔔🔔🔔

  • @madhavpoudel7049
    @madhavpoudel7049 Месяц назад +2

    झुठको पर्दाफास गर्नुभएकोमा धन्यवाद 👏👏

  • @shivakumarrai9027
    @shivakumarrai9027 Месяц назад +2

    सही बिसलेसन पुरणजन आचार्यजीको

  • @prekchashah8240
    @prekchashah8240 Месяц назад +2

    सहि भन्नू भयो ।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Месяц назад +5

    अब हेराैँ यिनीहरूको शासन सन्चालन प्रक्रिया

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m Месяц назад +3

    Good 👍 job ❤❤❤

  • @gokulbk241
    @gokulbk241 Месяц назад +8

    एमाले , काङ्ग्रेस को उपलब्धि भनेकै भ्रष्ट हरु बिचौलिया हरु लाई पालन पोसन र संरक्षक गर्ने त हो

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад +3

    सहि कुरा

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 Месяц назад +3

    वौध्दिक विलास जे जति गरे पनि सत्तासिन दलहरूबाट हामीलाई आशाभन्दा निराशा बढी छ। यिनीहरू ब्यापारी र विचौलियाका हलीजस्ता लाग्छन् ।

  • @gyanendrarai8709
    @gyanendrarai8709 Месяц назад +7

    पैसा पेलेपछि जितिहाल्छन् केकोखस्२ नोट र भोट साटेपछि किनचाहियो गॉउमाबिकीस्

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад +2

    Great analysis Sir 👍 👏 👌

  • @ganeshgurung6278
    @ganeshgurung6278 Месяц назад +2

    100% kura ho

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Месяц назад

    यो चिर फार राम्रो छ धन्यवाद छ !

  • @basnerroshan4361
    @basnerroshan4361 Месяц назад +2

    euta इमानदार bisleshak ,sanga ko इमानदार bisleshan तपाईँ लाई पनि धेरै धेरै धन्यवाद

  • @mayadahal4275
    @mayadahal4275 Месяц назад

    सबै राजनीतिक दलहरुका कुरा सुन्दा सुन्दै हामी नेपाली जनता को दिमाग चेतना शुन्य र गइमार

  • @n.p.ghimire5805
    @n.p.ghimire5805 Месяц назад +19

    यिनिहरु नेपाली काङ्ग्रेस हाेर देउवा काङ्ग्रेस हुन्।

  • @devikc49
    @devikc49 Месяц назад +1

    100/ टि बन्धु र भुटानि शरणार्थी बेचन नैं सरकार परिवर्तन हो

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Месяц назад +2

    शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गिरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, RUclips, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 Месяц назад +1

    मनुष्य को पतन त कर्म ले गराउछ नै, तर देशै पतन गराउने पात्र हरु को जनता ले नै पतन गराउन ढिलो भएन र पुरन्जन Sir।

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад +2

    Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @mayalama9067
    @mayalama9067 Месяц назад +2

    Good luck rabi sir ❤❤❤❤

  • @mohanshrestha7210
    @mohanshrestha7210 Месяц назад +6

    देश विचाैलिया र विदेशी दलालहरुबाट सन्चालित छ नेताहरु त कठपुटलि हुन

  • @dhrubarai
    @dhrubarai Месяц назад +3

    जिबि राई सबैका बाउ रहेछन् । कसैकाे दम रहेनछ जेल काेच्ने ।

  • @user-jt1gj9qe3s
    @user-jt1gj9qe3s Месяц назад +2

    Exlant 🇳🇵🇳🇵🇳🇵

  • @prekchashah8240
    @prekchashah8240 Месяц назад +2

    बिबादास्पद ब्यक्तित्व लाई सरकार मा ल्याय पछि के होला देश ।

  • @user-wt7ji5qf8f
    @user-wt7ji5qf8f Месяц назад +9

    काङ्गरेस को झोलेहो य झल्लु

  • @sharmilakarki6443
    @sharmilakarki6443 Месяц назад +4

    नेपाल मा सोजा जन्ता को फाइदा लिँदै छ्न नेता ले ठीकै छ के गर्नु अबो सक्यो देश अबो😢जन्ता ले नै vote दिए पछि के लाग्छ

  • @user-lx2zx4sf5j
    @user-lx2zx4sf5j Месяц назад +6

    के पि र अारजु एउटाइ वछेनमा सुतन थालिसयाे

  • @paldenschannel1221
    @paldenschannel1221 Месяц назад +1

    शेखर - गगन खेमामा ठूलो असन्तुष्टि छ भन्ने कुरा स्पष्ट बुझिन्छ।

  • @kumarisangroula3829
    @kumarisangroula3829 Месяц назад +2

    Y are the great learner sir❤

  • @premapun8784
    @premapun8784 Месяц назад +2

    Ho sar janta sath ma cha

  • @somnathsubedi1188
    @somnathsubedi1188 Месяц назад +1

    शेर बहादुर खडग प्रसाद को सरकार सम्मिकरन हामी फसचौ भनेरै भएको हो मुलुक र नागरिक ले केहिनै पाउदैन्सबै भ्रस्टाचार मै चुरलुम्म डुबेका हरुमात्रै को सरकार ले के नै हुन्छ २०५० सालदेखी आज सम्मन इनर्ले केनैगरेर सबै खत्तम हुन

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf Месяц назад +2

    ❤Good Mews❤

  • @bipulpanta2490
    @bipulpanta2490 Месяц назад +1

    One of the best and finest political analyst of Nepal.

  • @reshampurja6996
    @reshampurja6996 Месяц назад +4

    १००% सान्दर्भिक विश्लेषण, राजनितिक विश्लेषक श्री पुरन्जन आचार्य ज्यु को👍️👍️

  • @keeritijoshi3179
    @keeritijoshi3179 Месяц назад +2

    हाम्रो पस्चिमतिर एउटा उखान छ "मान्छेको मुजि कुकुरले चाट्छ, कुकुरको मुजि झिगाले" यो व्यक्ती त्यही झिगा हो जो अब मुजि चाट्न पाउने आशामा आनन्दित छ। होइन भने नेपालको कुनै पनि विज्ञले केपि ओलिलाइ इमामदार राजनीज्ञ मान्दैन।

  • @revatirajkafle1463
    @revatirajkafle1463 Месяц назад

    प्रस्तुति राम्रो छ l

  • @arjunjung-ws6wk
    @arjunjung-ws6wk Месяц назад +3

    Veda janata ko lagi gajab sarkhar go ahead

  • @sitapoudel4142
    @sitapoudel4142 Месяц назад

    देश पतन गराउने जनता ले नै हाे भन्ने कुरा पुरन्जन काे अन्तर्बाताले प्रस्टै बुझिन्छ

  • @umakantdhitalupendra2938
    @umakantdhitalupendra2938 Месяц назад +3

    सबै भन्दा धेरै भ्रस्टहरु कुन पार्टिमा छन दाइ ???

  • @seanthakuri7944
    @seanthakuri7944 Месяц назад +1

    पत्रकार र बुद्धिजीवी ले मजदुर ज्यालादारी काम गर्ने गरिबीको बारेमा बोलेको सूनिदैन यी पनि उहीँ बारीका मुला हुन । गरिब पत्रकार हुन नसक्ने , बुद्धिजीवी भनाउदा गरिबको छेउछाउमा जान मन नगर्ने । पत्रकार साथीहरू मजदुर कुल्ली काम गर्ने को पनि समाचार बनाउनुहोस् ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Месяц назад +2

    विचौलियाले देश र राजनितिक बिगारेको छ

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef Месяц назад +3

    Yatharta ma Annalise garanu vayeko ma dhanayabad sir

  • @amritathapa6465
    @amritathapa6465 Месяц назад +2

    Dherai ramro chhalfal lagyo yo, sunda pani ek patak gahiriyar sochn …

  • @shivakumarrai9027
    @shivakumarrai9027 Месяц назад +1

    भोट दिने बेला अबुझ नागरिकहरूले तिनै ठग र भ्रष्ट्रचारी जिताउछन । जब सम्म आर्यघाट जादैनन तब सम्म जिताउछन ? पशुत भोर्टसनै हुन छन । भ्रष्ट्रचार गर भनेर भोट दिऐका हुन ।

  • @bibaslama2262
    @bibaslama2262 Месяц назад +1

    ए पत्रकार मित्र उहाले जसरी युरोपको तुलना गरिएको छ नी तेसरी एकचोटी नेपालको अबस्था हेरिदिनुहुन किन आग्रह गर्नुभएन??नेपालको जनता सिटामोल नपाएर मरिराको छ भने कसरी जनता प्रतिपक्षमा हुन सक्छ???यो एउटा यिनीहरु को भ्रष्टाचारी लाइ बचाउनी उपाए मात्रै हो।तेसैले यिनीहरुको कर्तुत बाहिरा ल्याउदै जानुपर्छ।

  • @rambahaduradhikari2817
    @rambahaduradhikari2817 Месяц назад +2

    म जन्म जात कम्निष्ट अब त कम्निष्ट 😅को नाम पनि लिन मन् लाग्दैन।

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 Месяц назад +1

    राजनितिक निकास निस्कियको छ रे, कस्कालागी राजनितिक निकास ? देश र जनतालाई भडखालोमा हाल्न र आ-आफ्नो चोरी लुकाउन ठगहरुको गथबन्धन मात्र हो ।

  • @narentamang1337
    @narentamang1337 Месяц назад +1

    My hat's off to you for your neutral and unbiased statement regarding these corrupt and dishonest gang of dalals.

  • @RBjunior.061
    @RBjunior.061 Месяц назад +1

    kura bhitra ko kura 100% ✔️

  • @sureshtiruwa5984
    @sureshtiruwa5984 Месяц назад +1

    💯👍

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +1

    देश कानुनको धज्जिउडाउने भ्रष्ठ तस्करशरुफनई 😂😂शुभकामनन😂😂

  • @PkRai-df8yw
    @PkRai-df8yw Месяц назад +2

    Second vidhyaaa

  • @surendratamangtamang2566
    @surendratamangtamang2566 Месяц назад +2

    यो बुद्धिजिबि पनि दहिचीउर रैछ । भने बुझीन्छ ।

  • @dilgurung4122
    @dilgurung4122 Месяц назад +1

    यो पनी केपी झोलेरहिछ

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta1459 Месяц назад

    के भनेको पुरन्जन जीले। कुरा बुझिएन ।राम्रो वा नराम्रो ।शश्लेषक वा बिश्लेषक। बिश्लेषक भनेको खालि शंका गर्ने स्पष्ट नहुने रहे छन।

  • @buddhikharel2165
    @buddhikharel2165 Месяц назад +2

    Yo raj gaj derai den tikdain kekher rakhno hos

  • @saimon5739
    @saimon5739 Месяц назад

    सुशासनको लागि हुन्थ्योभने ३०० दिनमा रंगशाला होइन ०४६ पछिका उच्चस्तरीय छानबिन आयोग गठनगरी ३०० दिनमा भ्रष्टाचारिहरुलाइ जेलहाल्छुभन्ने पहिलो निर्णय हुन्थ्यो नि !! कालेकाले हो छोप्नुपर्ने दुबै दललाइ थियो तर एक दिन त्यो समय पक्कै आउनेछ ।

  • @rochakonlinetv
    @rochakonlinetv Месяц назад +2

    yo sarakar vaneko arju bachaune sarkar ho

  • @padamghising099
    @padamghising099 Месяц назад +2

    Kp ko bagta

  • @Mohanilaal
    @Mohanilaal Месяц назад

    पुरनजि मेरो पुरानो मित्र पनि हुनुहुन्छ । वहा प्रष्ट बक्तापनि हो। सम्बिधानका बारेमा वहाले दिएका अभिव्यक्तिहरुले म प्रभावित भएकोछु। यो गणतन्त्रबाट मुलुकले निकास पाउदैन भन्ने कुरामा वहाँ प्रष्ट हुनुहुन्छ । काङ्ग्रेस र एमालेले अब बुझ्नै पर्छ , गणतन्त्र यि दुबै पार्टीको सोच होइन। प्रचण्ड र गिरिजाप्रसादका नजिकका नेताहरूले गर्दामा गणतन्त्र आयो । यो नफालेसम्म नेपालले मुक्ति पाउदैन ।

  • @Jyoti555_
    @Jyoti555_ Месяц назад +1

    देउवाकाे विराेध गर्नेले देउवा कति पटक जिते भन्ने सामान्य ज्ञान छैन। फटाह हाे भन्ने यहि बाट छुट्टिन्छ

  • @yubrajpandey3948
    @yubrajpandey3948 Месяц назад

    अझै यी पार्टीहरुमा बिश्वास गर्दै हुनुहुन्छ पुरन्जान आचार्य जी।हुनेवाला केही छैन,मन्त्रीमण्डल
    क्याबिनेट कस्तो छ हेर्दै चाल पाइयो त।।

  • @sharadpoudel-b4u
    @sharadpoudel-b4u Месяц назад

    उनै दलालहरुका परिचालकहरु सल्लाहकार बनाइन्छन अनि ब्युरोक्राट लगायत कतै पनि सुधारको गुन्जाएस हुदैन।

  • @gautamlok8924
    @gautamlok8924 Месяц назад +1

    बिदेश बसेका नेपाली लाई भोट हाल्ने बेवास्ता मात्र लागू गर अनि था हुन्छ कस्ले बाजि मार्छ भन्ने कुरो तेरिमा झ्याक्ने हो । नेपाल मा भोट हाल्ने हरु ९०% लाई था छैन देश मा के हुँदै छ भन्ने कुरो बिचारा नेपाली जनता एति धेरै सोझा छन कि आफ्नु बसेको झुपडी मा नेता ले घर मा आएर सुनाखत माग्दा दिने जनता पाको छोउ लूट मचाको छन मादरचुत हरु

  • @sahadevawasthi8418
    @sahadevawasthi8418 Месяц назад +1

    youtube ले उचालेको समाज बन्यो यो देश लखकाटेर नबोल महोदय

  • @homnath891
    @homnath891 Месяц назад

    कांग्रेस र एमालेको मिलिजुली सरकार
    न बियाऊछ न दुध नै दिन्छ 🐏🐏हो
    नेपाली जनता को लागि यस्तै हो 🤫🤫

  • @khadgakatuwal2263
    @khadgakatuwal2263 Месяц назад +1

    यो कङ्रेश्को असली घोदाहो

  • @chandrapandey1063
    @chandrapandey1063 Месяц назад +1

    काँग्रेस त मुर्दा को जस्ता हुन्

  • @PkRai-df8yw
    @PkRai-df8yw Месяц назад +1

    Dewako weapon le fail khayoo

  • @Laaligurans
    @Laaligurans Месяц назад +1

    Nepali Politics Bahira bata prabhabit huna sakne Karan ke ho? Kina huncha? Kina dincha?

  • @PkRai-df8yw
    @PkRai-df8yw Месяц назад +2

    Kp arjuuu love parechaaa abaa marnee vooo vidhyaaa leee

  • @sarojchhetri5302
    @sarojchhetri5302 Месяц назад +1

    84 Ma congress jamanajafat hunxa hunxa.ra yo party lai kasaile vote dinu hudaina hai nepali janta ho.

  • @user-zm4wv8vw6n
    @user-zm4wv8vw6n Месяц назад

    काङ्ग्रेस को महाअधिबेसनमा मा वडामा हार्ने मान्छे अहिले ठुलो फुर्ति लाउछ झल्लु काम छैन तिम्रो

  • @chanthapa7943
    @chanthapa7943 Месяц назад +1

    KP Khadke ko JHOLE analyst.........

  • @amritathapa6465
    @amritathapa6465 Месяц назад +1

    Ab 2081 ko election ma 50% mahila lai party harule ticket dinu parx ra sansadma mahilako 50% hunu aniwaryavhunupardax

  • @chhwangsherpa808
    @chhwangsherpa808 Месяц назад +2

    Yo maxe pani parchanda ko birod I ho vastachar ko poko

  • @mohanprasadgurung9696
    @mohanprasadgurung9696 Месяц назад +1

    Timi jasto manchhe ma change huna jaruri chha tehi paty vanne hudaina

  • @anantarana4723
    @anantarana4723 Месяц назад +1

    K garnu janta nai veda vay pachi patak patak tehi vastachari haru lai jitauxa ani desh ma khi hudaina

  • @PremRaj-jy3wy
    @PremRaj-jy3wy Месяц назад +1

    Yo des lutera vastachari dhartilai bojha haru Le Mero lagi k gare I wanna them

  • @sanushrestha4958
    @sanushrestha4958 Месяц назад +1

    😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @indrapun171
    @indrapun171 Месяц назад

    Durbhagya esto manchhe sallahakar, political analyst.

  • @bharatbura4390
    @bharatbura4390 Месяц назад +1

    Khilraj Regmi le desh chalaune jimma paune desh ma keko dui party baliyo thulo party lai adalat le kehi garna sakdain re ???

  • @ramhariaryal2033
    @ramhariaryal2033 Месяц назад +1

    K ko siddanta k ko aadarsa xa ra cangras ma???

  • @Laaligurans
    @Laaligurans Месяц назад +1

    Bichauliya haru, Banda garnu parcha vetna.

  • @suryagautam188
    @suryagautam188 Месяц назад +1

    Vrastra Vasmasura ra Vrastra Kichakanya ko
    Apabitra Gathabandhana.
    Kukheyata Vrastrachari Dalala haru le Desa Lutana matrai jane . Jhole, Lampate, Hanumante haru ko cheta kahile khulena .Srilanka ma jastai Vrastra Dalala Vasmasura ra Kichakanya haru lai Desaibata Lakhetane dina chitai Aawosa .

  • @prakashkatuwal6160
    @prakashkatuwal6160 Месяц назад +1

    Nepali veda haru nepali veda harule desh bigare janta sudr navy hunn

  • @mohanprasadgurung9696
    @mohanprasadgurung9696 Месяц назад +1

    Party ma kura garnu saknu hunna vanne thaha vayo tapainlai chitta bujhdaina vane tehi party ma hoina aba hamilai lead garnu na ma A Ma Le ko honita ahile budilai jogauna ta kp sanga mileko sabaile bujheko chha

  • @mohanprasadgurung9696
    @mohanprasadgurung9696 Месяц назад +1

    Yinle 2006 saldekhi aayeko partyko neta sanga interview liyera 84 ma vote aauchha ki vanera hola yo sab chor ho aaraju ko vrastachar roknako lagi ta samrachana badaliyeko ho kasle bujhdaina timro budi pani rajnitima vayeko vaye timile pani griha mantri banauthyo kaslai thaha chhaina ra yesto please do not watch such interview of neali political leader