हाेइन तिमीहरू यक अकाेलाई करायर मन्त्री बननु भनदा कसैकाे भारि बाेकेर खाऊ दललहरु आफ्नो पाटिकाे गलती कमजोरी कसैले भनदैन सत्य नेपालि जनताकाे पाटि हाे भने आफ्नो छाेरा किन नहवस कटघरमा हालनुहाेस अनि तिमिहरु नेता भनन लायक हुनेछौ
सहकारी ठगीमा नाम मुछिएको ब्यक्ति गृहमन्त्री हुन पाउदैन भन्दै बुरुक्क बुरुक्क उफ्रने यि बाख्रा ब्यापारी आज कता गय? नक्कली भुटानी शरणार्थीमा नाम मुछिएकी आर्जु राणा मन्त्री र गिरिबन्धुमा नाम मुछिएको ब्यक्ति प्रधानमन्त्री हुदा पनि किन बोल्दैनन् ?? कित रबिले मात्रै नपाउने अरु सबैले पाउने रहेछकि ??
Sumana ko boli banda garne gyandra sahi ko boli ma huna sakla kam na zero %pani sakdeena bolne natra ho yo vrasta lai biswas ko nat dine ani thulo kura garera huncha aru kaseeko lagi nabolne sirf rsp lai dabaunabkojne akhir kina gyandra anpad oli ko second version
Sahi kura garnu vayo ghyanadar ji le khasgari pahad tira yani gaughartira dherai dharma pracharko bitheti akapassma vadkaune bhairakheko ka yaslaie sarkarle nigrani rakhanu pareu
हिजो ठुलो स्वरले चिच्याउने ज्ञानेन्द्रजी आज किन मधुर स्वर ? जिवी राई खोई ? गिरीबन्धु टी स्टेटको फाइल खोई ? नक्कली भुटानी सरणार्थीको फाईलको अनुसन्धान किन भएन ?
कुनै पनि भ्रष्टाचरिले अर्को भ्रष्टाचारिलाई कार्वाहि गर्ने अपेक्षा गर्नु ठुलो भ्रम हो ।भ्रष्टाचारिले भ्रष्टाचारिको सम्रक्षण गर्छ कार्वाहि गर्दैन बरु भ्रष्टाचारि लाई भ्रष्टाचारि होईन भनेर पुष्टिगर्ने दुस्प्रयास गर्छ ।
ओम्नि नआवोस् एन सेल नआवोस् भुटानी स. नआवोस् गिरिबन्धु ल. निवास वाइट बडि नआवोस् होइन एक एक घोक्रो समातेर कारबाही गर्नु पर्छ। पहिले को अपराध अहिले लाइ छुट हो?
जी बि राई खोइ भन्दै उफ्रिने ज्ञानेन्द्र शाही अाज त जी बि को बारेमा चुँइक्क बोलेन त , भुटानी शरणार्थीको बारेमा त बोली फुटेन त । सरकार बनेको सात दिन भइसक्यो त , जी बि को खबर के छ कोही बोल्दैन त । रवि सहकारी ठग हो भन्दै कुर्लने काँग्रेस , गृहमन्त्री भएको सात दिन भइसक्दा घण्टा हल्लाएर बसिरहेको छ कि ? अनि हिजो रवि सहकारी ठग भएको प्रमाण बोकेर हिँड्ने गनगन थापा कता गए , अाफ्नै पार्टीको नेता गृहमन्त्री हुँदा कर्यापझ्याप पार्नु पर्दैन ? हुन त हिजो किर्ते प्रसाद अोली भनेर भनेको व्यक्तिलाई ज्यु ज्यु गर्नै फुर्सद नभएको होला ।
THULO BADA DHANI UDYOGI BIWASAI KAR NATIRDA HUNXA ANI AAM DHUKHI GARIP NAGARIKLA CHAI KAR TIRNU PARNA XI XI XI XI COMMISION KHOR NATA HARU ABA 84MA SABAI TIRA BALAN SHA JAY BALAN JINDABAD BALAN SHA
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
O seem
ज्ञानेन्द्र शाही र चन्द्र भण्डारी राष्ट्रिय कर्णाधार तथा नेपाल र नेपालीका भावी आशा।
वाहा ग्यानेन्द्र सर ।
एउटा मात्र सिङ 🙏🙏
अत्यन्तै स्वागतयोग्य संवाद ज्ञानेन्द्र शाही ज्युकाे ।।
सलाम छ ज्ञानेन्द्र शाही ज्यूलाई।
ज्ञानेन्द्र शाही जिन्दावाद ❤❤❤
सत्य , यथार्त , ज्ञानेन्द्र जि।
वाव सलाम छ शाही सर 🙏
वाव ज्ञानेन्द्र नेता ,रा प्र पा र रा स्व पा मिलि यी चोरहरुको दवाई गर्नुपर्छ ,गर्नुपर्छ।।
जिउदाे छाेराे मानवीय ज्ञानेन्द्र शाहि जिन्दावाद ❣️🙏🇳🇵🇳🇵🇳🇵
Sahiii ho
जिउँदो सच्चा नेपालको छोरी म सुमना श्रेष्ठज्यूलाई भन्न चाहन्छु उहाँ नेपालको रगत सच्चा रगतको छरियो म उहाँलाई सलाम गर्छु।
याे सँसदमा जिउँदो मान्छे भनेकाे नै ज्ञानेन्द्र शाही मात्रै हाे।अरु त ज्युदा लासहरु मात्रै हुन्।
ज्ञानेन्द्र खैईत जिबीराई ल्याईसकेउत जिकशिलाई पहीलात जिबी जिबी भनेर घोक्रो सुक्ने गरी कराउँथौँत
जिबि राई को के कुरा ५००० करोड को भ्रष्टचार गर्ने केपी ओली देशको प्रधानमन्त्री अनि मानव तस्कर परराष्ट्र मन्त्रि- क्या गज्जब छ तिमी चाही राईकै पछी कुदनु
Gyanendra shahi ta malai future KO chitra Bahadur KC jastai lagcha, bolerai jani vo yesko life
अपराधिका नाइके जति सबै सम्सद मा माननीय भै बस्याछन।केही औलामा गन्न सकिने मात्र त्याहा जनप्रतिनिधिहरु छन ।
ब्यापारीले चलाएको देश रहेछ भन्ने बुह्ज्यौ।
सबै भ्रष्टाचार लिप्त छ्न कसैलाइ पताउने होर
Shahi you are absolutely right.
Right Gyanendra Sahi
Sahi kura garnu bhayo gyanendra sahi jiuu Le.
शहि कुरा शाही ज्यु जयनेपाल
Good gyanendra sir Nepalko yakmatra shahashi chhoro gyanendra sirlai hirdaidekhi sammal garna chaahanchhu jaya Nepal
good gyanedar sir
जिबि राई कता गयो
जिउदाे हाेईन
याे जुम्लाका
रयाउठे भुक
अब ८४ मा
हावा खान्छाै
राप्रपाले
गेडाको जिउदो छोरो???
तेरो बाउ हो ग्यानेन्द्र साह भनेको
एमालेको लठ्ठुलाई यो पनि थाहा थियो होला नि यो भन्दा पहिला पनि एसैको सरकार थियो भनेर
मुनकाे मुत पिउनलाइ तीन दिन सम्म हाेटल साेल्टिमा लम्पसार परेर बस्ने प्रधानमन्त्रिले तिनका चेलाहरुलाइ कसरी कार्बाहि गर्लार।
कसैले लेखेर देको पनि पढ्न अकमकाउने कस्तो खालका साम्सद हुन इनले देश त पक्कै स्विजरलेन्द बनाउने नै भय म चाहिँ ढुक्क छु जय नेपाल
हाेइन तिमीहरू यक अकाेलाई करायर मन्त्री बननु भनदा कसैकाे भारि बाेकेर खाऊ दललहरु आफ्नो पाटिकाे गलती कमजोरी कसैले भनदैन सत्य नेपालि जनताकाे पाटि हाे भने आफ्नो छाेरा किन नहवस कटघरमा हालनुहाेस अनि तिमिहरु नेता भनन लायक हुनेछौ
True leader Gyanendra shahi
सहकारी ठगीमा नाम मुछिएको ब्यक्ति गृहमन्त्री हुन पाउदैन भन्दै बुरुक्क बुरुक्क उफ्रने यि बाख्रा ब्यापारी आज कता गय? नक्कली भुटानी शरणार्थीमा नाम मुछिएकी आर्जु राणा मन्त्री र गिरिबन्धुमा नाम मुछिएको ब्यक्ति प्रधानमन्त्री हुदा पनि किन बोल्दैनन् ?? कित रबिले मात्रै नपाउने अरु सबैले पाउने रहेछकि ??
Jiudo neta gyanendra shahi
Sumana ko boli banda garne gyandra sahi ko boli ma huna sakla kam na zero %pani sakdeena bolne natra ho yo vrasta lai biswas ko nat dine ani thulo kura garera huncha aru kaseeko lagi nabolne sirf rsp lai dabaunabkojne akhir kina gyandra anpad oli ko second version
100% Gyanendra shahi
हे झोलेहरुहो ! सम्पत्ति छानबिन आयोग गठन गर्ने कुरा पनि उठाउनु पर्दैन ?
Neta haru sabai natabad Kripabad Mai chhan.
Sahi kura garnu vayo ghyanadar ji le khasgari pahad tira yani gaughartira dherai dharma pracharko bitheti akapassma vadkaune bhairakheko ka yaslaie sarkarle nigrani rakhanu pareu
हिजो ठुलो स्वरले चिच्याउने ज्ञानेन्द्रजी आज किन मधुर स्वर ?
जिवी राई खोई ?
गिरीबन्धु टी स्टेटको फाइल
खोई ?
नक्कली भुटानी सरणार्थीको
फाईलको अनुसन्धान किन
भएन ?
यो पनि उहि हो बिग्रिएको रेडियो घ्यार झ्यार गर्ने बोल्ने मात्र हो नक्ल्ली सि ए हो नि के कम?😊
त्यहि कुरा 3 महिना पछि फेरी रजेन्द्र साहीको।
यो फेरि धर्म लाई बिचमा ल्यायर राजनीति गर्ने र गराउने लाई झन फौजदारी कसुर हो
हेटौंडाको कुमाईँ कडा ।। जसले जे भने पनि यसलाई कुलमानको खुट्टामा बाँधेर घाँस हाल्द्याओ न कसैले ।
Ghus khaneharu herne vye ctevtma chhadke garnus binaghus kunai sambandhan mildain, 11 barsvyo ahikesmma sambandhan rokeko chh.
त्यही पैसा नतिरेको ले त लाइन काटेको हो ।
कुनै पनि भ्रष्टाचरिले अर्को भ्रष्टाचारिलाई कार्वाहि गर्ने अपेक्षा गर्नु ठुलो भ्रम हो ।भ्रष्टाचारिले भ्रष्टाचारिको सम्रक्षण गर्छ कार्वाहि गर्दैन बरु भ्रष्टाचारि लाई भ्रष्टाचारि होईन भनेर पुष्टिगर्ने दुस्प्रयास गर्छ ।
५ मिनेट को समय थप्नु पर्यो।
100% Ganendra sahi ju👍️
यो कस्त्तो सभासद हो ? खाली समय सकियो भन्न मात्र जानेको छ।
ओम्नि नआवोस् एन सेल नआवोस् भुटानी स. नआवोस् गिरिबन्धु ल. निवास वाइट बडि नआवोस् होइन एक एक घोक्रो समातेर कारबाही गर्नु पर्छ। पहिले को अपराध अहिले लाइ छुट हो?
शभामुख कस्तो शभामुखले दियको समयमा बोल्ने झोताहरु कस्ता दलेहरु😢🎉
Khaune le khwaya pachhee khane le khaihalchha ni hau
Indira rai magar herda nai vrastachari jasto xa
Yo phataharu bhukne kaam matra. Paisa khayo karayo...
जानिस जाडा लाइन एक दिन पानि आयो भने 3 दिन आउदै गफ गर्छर तलाइ काटेर चुक अमिलो दल्नु पर्ने हावा गफ गर्छ
ज्ञानेन्द्र ले जे भने त्याे, के पूरा होला र?? कुन् बेबकुफ ले आफ्नो खुट्टा मा आफैंले बन्चरो हानला र??😂😂😅
Yo gyanendra Shahi ko kam k rashopa sangh ladai kin ho plz.
Xixixixixi
Fataha gyanndra
Sansad ho ki maaaxa pasal
जी बि राई खोइ भन्दै उफ्रिने ज्ञानेन्द्र शाही अाज त जी बि को बारेमा चुँइक्क बोलेन त , भुटानी शरणार्थीको बारेमा त बोली फुटेन त । सरकार बनेको सात दिन भइसक्यो त , जी बि को खबर के छ कोही बोल्दैन त । रवि सहकारी ठग हो भन्दै कुर्लने काँग्रेस , गृहमन्त्री भएको सात दिन भइसक्दा घण्टा हल्लाएर बसिरहेको छ कि ? अनि हिजो रवि सहकारी ठग भएको प्रमाण बोकेर हिँड्ने गनगन थापा कता गए , अाफ्नै पार्टीको नेता गृहमन्त्री हुँदा कर्यापझ्याप पार्नु पर्दैन ? हुन त हिजो किर्ते प्रसाद अोली भनेर भनेको व्यक्तिलाई ज्यु ज्यु गर्नै फुर्सद नभएको होला ।
THULO BADA DHANI UDYOGI BIWASAI KAR NATIRDA HUNXA ANI AAM DHUKHI GARIP NAGARIKLA CHAI KAR TIRNU PARNA XI XI XI XI COMMISION KHOR NATA HARU ABA 84MA SABAI TIRA BALAN SHA JAY BALAN JINDABAD BALAN SHA
ज्ञाने फताहा हो भदुवा
Nature pachhi ghanta teirauchha
Jibi rai ko kuro kina hareyo taw fari
वाहा ग्यानेन्द्र सर ।
G Sahi thauma pugna parxa teaspaxi Sahi galat ???prasta hunxa...
जिबि राई कता गयो