Shree Masto l जव पाथिभरा भगवतीले उहाँको पूर्ण रूप देखाउनु भयो l witn Pathibhara Mata l Epi 19
HTML-код
- Опубликовано: 30 май 2024
- श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ माँ पाथिभरा (स्वेक्षा थापा बस्नेत) । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ।
नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
#Mapathibhara
#Shree_Masto
#Mahesh_Rana
• Shree Masto l अघोर के ...
• Shree Masto l के हो तन...
• Shree Masto l अनि धामी...
• Shree Masto l नेपालमा ...
• Shree Masto ll बिरेन्द...
• श्री मस्टो l निखिल उप्...
• जव श्रीमानले कङ्कालको ...
• Shree Masto lबौद्ध दर्...
• नाग र नागलोकका बारेमा ...
• Shree Masto l पशुपतिमा...
• राजा वीरेन्द्रमा गलेश्...
• ओशोको अघिल्लो तेस्रो ज...
• Shree Masto l रुद्राक्...
• Shree Masto l राजाले ए...
• Shree Masto l हामीले व...
मैले पाथिभरा भगवति माता को अन्तर्वार्ता राम्ररी हेरे र सुने पनि ...........उहाले भन्नु भएको शुरु देखि अन्तिम सम्म को सबै कुरा सही सत्य र शत प्रतिशत वास्तविक लाग्यो ........बास्तवमा यो संसारमा कहिँ कतै कुनै अदृश्य शक्ति छ ..त्यो तेती सजिलो जो कसैले पाउन सक्दैन .......पाउनु नै छ भने धेरै गहिरो ध्यान र साधना नै हो ......ज्ञान र शक्ति ले कोहि पनि पूर्ण छैन .......उहाले भन्नु भएको कुल र पितृ को भक्ति गर्ने तरिका धेरै सहि लाग्यो .........माताको जय होस् ...
Jai ma mala kosai la bhaina sasdina ma 🙏🙏🌹🌹
🇳🇵🙏
बलि दिनु पर्ने मानिस भित्रकै अज्ञान रूपी पशुहरू जस्तै: काम , क्रोध, लोभ , मोह , मद , मत्सर्य र अहंकारको हो । प्राणीहरूको प्राण लिने काम भनेको तामसिक र राजसिक यज्ञ हो । अतः मुक्त हुन छ भने सात्विक यज्ञ मात्र गर्नु पर्दछ । होईन भने त्यही प्राणीको रोदनले नराम्रो तरंग उत्पन्न हुन्छ । शान्ति कसै हुँदैन । न देशमा शान्ति न मानिसमा शान्ति ।
❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
ॐ,जय,माथिभरा, जुजुरको,जय,जय,होश
🙏🏼 🪔🍎🌹पाथिभरा भगवति माता कृपया,हामी सबै नेपालीहरूको कल्याण गर्नुहोस् ।
त्यो परम चेतना , त्यो परम उर्जाको यो खेललाई अझै धेरै भन्दा धेरै अनुसन्धान , खोज, अन्तरवार्ताहरु आउनु जरुरी छ , ताकी अहिले बदनाम भएको धामी, माताको सत्यताले आधुनिक भनिने हाम्रो समाजले नकरात्मक उर्जाको असरबाट निवारण पाउन सकोस ।
(बोध रहोस पश्चिममा उर्जाको धेरै नै अनुसन्धान र त्यसको प्रयोग हुदैगरेको छ )
Ho ma ho malai pine hai ghari cha ne ma Ka ghari ho ma🙏🙏🌹🌹
महेश सर आगामी प्रसारणमा नेपालको प्रथम आर्किटेक्ट इन्जिनियर,नेपाली राष्ट्रिय झण्डाको डिजाइनर,लुम्बिनी चक्र र श्रीयन्त्र सम्बन्धि पुस्तकका लेखक श्री शंकरनाथ रिमाल ज्युलाइ प्रमुख अतिथिमा लिएर आउनुस न हजुर 🙏
Huss hajur
@@maheshrana9914 🙏🙏
D P अत्रेय ज्यु भन्नू भएको?
@@RudrakNepal शन्करनाथ रिमाल हो हजुर।
@@maheshrana9914please 🙏🙏🙏🙏sir Malai hajur ko number chahiyako xa ma hajur sang kasari kura garna sakxu ,
Sacho bhagwati ho bhane bhauichalo kun samaye ma jancha bhanu saknu parcha jhut bholnu Huna hai❤
Sachikai devi aako ho wama
Great Sister Swekshya Thapa Basnet is blessed by pure Goddess Pathivara can heal all weaked souls by divine her energy.She has great vibes to transfer her negative into positive energy.Meditation can do by self.
Jay Mata di 🙏🙏from US! Sarai ananada ayo interview herayra 🙏ama lay sabai liye kripa garun.
ॐॐजय प।थिभ।र।म।त।🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺
भगवान देव देवी को नाम मा बलि चढाई ने मात्र प्रथा हो। पृथ्वीमा जति पनि संकार छन् मान्छे कै दिमाग ब्याप्त नै हो। त्यस कारण अबोध, बेजुबान पशुहरूलाई बलि चढाई मार्नु हुँदैन। मेरो फाइदाको लागि उसको मायालु छोरालाई मार्नु ठिक बलि दिनु ठिक होइन।
Some things are right voice right pahal
Matadi
Om
👏🙏🧡💛❤️💖
जय माता जि जय पाथीभरा माता जय जय हाेस् काेटि काेटि नमन🙏🙏🌺🌺
Jai ma such a wonderful podcast ❤
जय पाथिभरा अामा
जय पाथीभारा माता।
Kai pathivarama
बिवाहगरेकाे मान्छे कहिले भगवानरुपि हुदैन किन भगवान गाैतम बुदले घरपरिवार छाडेर तपस्य नगरेकाेभय अाज भगवान हुन्थ्याे बिवाहपछि लाेबपाप सुरुवात र साररिक सम्परक गरेपछि फाेहाेरिहुन्छ तेसकारन बिवाहित मान्छेमा दैबिक सक्तिनस्ट हुन्छ
जय माता पाथीभरा जय पारुहाङ जय युमा बजु माहारानी ♥️
Jay ma pathivara
Jay pathivara ma
जय माताॅ🙏🎉🙏🎉🙏🎉🙏
Most awaited.. pathivara mata ko story..
Jai Pathivara mata 🙏 🙏
Mata Sarai ramro kura garnu vayo K garnu ahile bodha garne manab xinana Sarai dhukha lag X ananda KO Sagar X meditation ma
Jai Pathibhara Matag
जय मातादि💐💐🌷🌷🙏🙏🙏
Jay Pathivara Mata🙏🙏🙏🙏
Jai Pathibhara Mata🙏🙏🙏
ॐ जय माता पाथिभरा
jay Ma bhagwati
Jay mata pathivra.
Jai Pathibhara Mata🎉
Jay ma parashakti
नमस्ते पाथिभारा माता !
जय पाथीभरा माता जय माता भगवती
Jaya Meri prad pyari pathibhara ama🍌🍏🍎🍓🍋🍒🍊🍇🍁🪻🫐🍍🪷🌺💐🥭🪴🌷🥀🌹🌻❤️💙🧡🩶♥️🖤🤎💜💚🩵🤍🩷🍈
jay matadi
Jay pathivara mara🙏🙏🙏
कलियुगकाे अन्तमा हरेक मनिसमा कम्पन आउनेछ रे
Jay Mata Di🙏🙏🙏💐
Jaya hos satyako jit hos
Jai pathivara mata.
Jay pathivara ama❤
JAI MATA DI
Jai mata pathivara.
Jay pathibhara mata🙏🙏🌺🌺
जय मा पाथिभरा🙏🙏🙏❤️❤️❤️
Jay mata pathivara🙏🙏
Jai mata mukulung pathibhara.🙏🙏💐💐
Blessings Blessings Blessings !!! Amazing Grace !’n Jai Pathibhara Mata 🙏🙏🙏
jay pathaivara mata 🙏🙏🙏🙏
जय पाथिभरा माता
जय माता कि।
Jya pathavara mata
Jay maa pathivara 🙏🙏💐🙏🌹🌹
जय पाथीभरा माता 🙏🎉
जय माता पाथीभरा
Jay mata pathivara
Jai Pathibhara ma, protect to us 🙏🏼🙏🏼🙏🏼
Jay mata di🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️💛❤️💛❤️
जय पाथीभरा माता🙏🙏
सुन्दर जीवन अनुभव।
Jay pathivara mataji 🎉🎉
jaya matajee dhyan is the answer matajee
believe in pitris they will supply all needs from above.You will be attached to the world one day. jay mata pathivara.love navin.
Jai pathibara mata 🙏🙏
Om namah shivay
Pathivara Mata ko koti koti Naman
जय पाथिभरामाता जय जय जय।
आहा साह्रै राम्राे लाग्याे ❤❤
💐🙏ओम पाथिभरा माता💐🙏
सत्य वचन हजुर ।।
❤❤❤
पहिले त मलाई पनि तेती विषवास लागेको थिएन वाँहा तर जब कामाख्याको कुरा गर्नु भो तब बल्ल विषवास लग्यो।उस्तै भोगाइ रहेछ।मेरो भ्रम भन्थे अज सम्म तर सत्यमा आमाको दर्शन रहेछ अब पुष्टि भो।जय होस्।
ओम❤❤
🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏🙏🙏
🙏🙏🙏🙏
जय,आमा,पाथिभरा
जय आमा पाथीभरा ❤
🙏🏼💐❤️
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
🙏🌹
हजुरको कार्यक्रम सबै हेर्दछु।धेरै राम्रो लाग्छ। अब गुरु निर्मलमणि अधिकारी ज्यु लाई पनि हेर्न मन छ।
तन्त्र र समग्र वहाको संकल्प बारे।
How can I visitt you ?
🙏🙏🙏🙏🙏♥️
Om
🙏🙏🙏🙏🙏
जय माता पाथिभरा देव्यै नम:
ॐ जय पाथिभरा माता 🙏🙏 फाेन न पाउन
Sabhila sunuparna bhagbhan prati aaba bhesos aaba hunchha
पाथीबरा को अनेक नाम छ,सबै ऊल्लेख गर्नु सकेको छैन
Nepali tantra ko guru haru lai lera aauna paryo mahesh ji
Jaya mata ji🙏🤣
Hajuralae kati mahinama sapanama Ayar dhinu bhayo mata ji
यो देशमा कस्तो नजर लागो हेर्नुहोस।
नमन माता ्ध्यान कसरी गर्ने अामा जय पाथिभरा अामा
Number paamna swekchya thapa basnet mata ko