Aajako Rashifal Asar 28 | आजको राशिफल असार २८ | Todays Horoscope July 12 2024 | ajako rashifal

Поделиться
HTML-код
  • Опубликовано: 10 июл 2024
  • 28, असार, 2081 - 12, July, 2024, शुक्रबार
    मेष-विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।
    वृष-पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। अध्ययनमा मन नलागे पनि आत्म-विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव बढ्नेछ।
    मिथुन-दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला। होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ।
    कर्कट-लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन्। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ ।
    सिंह-काममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुनेछ ।
    कन्या-काममा मातापिताको सहयोग प्राप्त होला । कृषि-चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ, बाध्यतामा अलमलिनुपर्दा काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।
    तुला-विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ। यात्रा पनि होला ।आज धनलाभको संभावना छ , साथै टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसंग वित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ।
    वृश्चिक-साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला । मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ, । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला।
    धनु-कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ । सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ।
    मकर-परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।
    कुम्भ-बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
    मीन-अध्ययनमा पछि परिने सम्भावना छ । अरूले बाधा पुर्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला, काममा आलस्य जाग्नेछ ।
    विशेष कुरा = समग्र शिक्षाका बारे अबको १ साता विशेष कुरा । कस्तो बिषय पढ्ने, विषय छान्दा के के कुरामा ध्यान दिने ? शुक्रग्रहले शिक्षामा राम्रो सम्बन्ध बनाएमा बिलाशिकको पढाइमा नाम दाम इनाम सबै पाइन्छ ।
    Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in Nepali,Daily
    Rashifal,Dainik Rashifal,Aajako Rashifal 2024,rasifal),aajako rasifal,jetha ko rasifal,Aajako rashifal Asar 28 Gate,Aajako rasifal Asar 28,aajako rashifal
    nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi,
    Mithun
    Rashi, Karkat Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi,
    Dhanu
    Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
    nepali,aaja
    ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल, rashifal 2081 ,nepali
    rashifal, rasifal,aajako rasifal, rashifal today in nepali,
    #aajakorashifal,
    aajako rashifal 2081, ajako rashifal in nepali, today rashifal,
    rashifal today,
    aaja ko rasifal, today rashifal in nepali, horoscope for today,
    nepali rashifal
    2024, आजको राशिफल,Aajako rashifal,Rashifal 2081,Daily horoscopetoday,Rashifal,Rashifal 2081 nepali,rashifal 2081,rashifal nepali,Aajaka rashifal,Aaj ka rashifal,Rashifal today,Rashifal today in nepali,
    #AajakoRashifalAsar28
    #आजकोराशिफलअसार२८
    #TodaysHoroscopeJuly122024
    #ajakorashifal
    Aajako Rashifal Asar 28 | आजको राशिफल असार २८ | Todays Horoscope July 12 2024 | ajako rashifal
    असार २८ गते शुक्रवार २०८१
    July 12, 2024, Friday
    आजको राशिफल,
    Aajako rashifal,
    Rashifal 2081,
    Daily horoscope today,
    Rashifal,Rashifal 2081 nepali,
    rashifal 2081,
    rashifal nepali,
    Aajaka rashifal,
    Aaj ka rashifal,
    Rashifal today,
    Rashifal today in nepali,
    राशिफल,राशिफल २०८१,
    राशिफल आजको,
    राशिफल आजका,
    Today Horoscope,
    Horoscope 2024,horoscope in nepali,
    tulasi guru,
    ajako rashifal,
    Asar 28 rashifal,
    Asar 28, gateko rashifal,
    aja ko rashifal Asar 28,
    असार २८ गते, aaja ko rashifal Asar 28,

Комментарии • 11

  • @umeshmagar9643
    @umeshmagar9643 22 дня назад

    जय लक्ष्मी माता ॐॐॐॐॐॐ ॐॐॐ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 22 дня назад +1

    ❤💛💛💛🔥🌹🌹❤️🙏🤍🤍💙💚💚💚💛💛🔥🌹♥️♥️om jai Shree guru dev 🔥🌹🌹

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 22 дня назад

    Om Shree Gadeshay nam...
    Thank you guru jee namaskar.

  • @user-qo7nh8px1e
    @user-qo7nh8px1e 21 день назад

    Ram ram guru dev 🙏🙏❤️

  • @anjanagurung8484
    @anjanagurung8484 22 дня назад

    Guru❤❤🙏🙏🙏🙏

  • @nirmalarai4432
    @nirmalarai4432 22 дня назад

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤❤❤

  • @Yamuna_chhetri
    @Yamuna_chhetri 22 дня назад

    namaskar guru jii❤❤

  • @sunitachettri949
    @sunitachettri949 22 дня назад

    Namaskar Guruji 🙏

  • @santoshineupane9752
    @santoshineupane9752 21 день назад

    Namaskar guru jee 🙏🙏 ma syangja bata simha rasi sadhai sunne garxu rasifal ramro lagxa ❤❤

  • @rajkumarikhadka1299
    @rajkumarikhadka1299 21 день назад

    🙏🙏🙏🙏🙏

  • @manjuchhetri9385
    @manjuchhetri9385 21 день назад

    M India bat guru