झापाको कमला तामाङलाई भगाउनेको सार्वजनिक, श्रीमतीले बहुबिबाहको मुद्धा लगाएर जेल हाल्ने ।

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,4 тыс.

  • @SaritaPraja-f9l
    @SaritaPraja-f9l 3 года назад +415

    किशोर सर को काम लाई मन पर्ने जति यता हाजिर गरुँ है ❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏

    • @ruparupa2705
      @ruparupa2705 3 года назад +5

      कोसित गयको होला भनेकोत मेरै दिदी को बुढाले लगेको रहिछ अब खानच रनदिले बल जेको चिसो हावापानी

  • @nawarajdahal8193
    @nawarajdahal8193 3 года назад +95

    सन्तोस देउजा लाई पछि पार्दै किसोर सरले राम्रो राम्रो काम गर्दै जानू भयको छ बोलिमा दम छ सरको

  • @mahendramagar3111
    @mahendramagar3111 3 года назад +317

    अर्को भिदियो पनि हेर्न पाउ किशोर सर धेरै राम्रो लाग्यो 👍🏻👌🏻🙏🏻

    • @batra6058
      @batra6058 3 года назад

      🙏🙏

    • @HANG11FF
      @HANG11FF 3 года назад

      आफ्नो पाउने अधिकार छोदनु हुन्न दिदि

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +74

    किशोर जि को राम्रो काम , युटुब मिडिया मा उच्च नाम, सलाम छ , युवा मन नेपाल,।

  • @parikshashrestha6391
    @parikshashrestha6391 3 года назад +86

    जेठी बूढ़ी लाई मीडिया मा ल्यायर ठीक गर्नु भयो किसोर जी

    • @parikshashrestha6391
      @parikshashrestha6391 3 года назад +1

      अब बल्ला खान्छे आलूको डल्लो, बड़ो गतिलो काम गरेकी छू भनेर आफ्ना नाबालक छोरा र सीधा श्रीमान लाई कुलचियर हिडेको फायदा

  • @hiradxb1040
    @hiradxb1040 3 года назад +112

    कस्तो बुद्धि भएको आईमाई हो तेस्तो राम्रो बुढा र बच्चा हरु छोडेर बुढो बाजे सङ्ग खुशी छु रे छ्या

  • @bashantachamling1183
    @bashantachamling1183 3 года назад +309

    कस्तो राम्रो आन्टिको कुरा 😘त्यो नकचरिलाई राम धुलाई हान्नुस आन्टी

  • @gurkhalixoro233
    @gurkhalixoro233 3 года назад +172

    O my God यो दिदीको आत्म र बिचार कति राम्रो महान दिदी… हजुरलाई सम्पुर्ण नेपाल र नेपालीहरू को सपोर्ट अबश्य नै रहने छ । दिदी आफ्नो हक अधिकार नछोड्नुस

    • @cheetbahadurmangrati3087
      @cheetbahadurmangrati3087 3 года назад +3

      कमला तामाङ लाइत धेरै पाेयि चाइछ कुकुर नि लाइ अ।फुले जनमा काे छाेरा काे माया लागदइन भनछे भालु हाे

    • @shantarai6363
      @shantarai6363 3 года назад +3

      साच्चिकै माहन स्वच्छ बिचरा भएकी दिदी हुनुहुदो रहेछ।

    • @sitarai3297
      @sitarai3297 3 года назад +1

      कमला तामाङलाई लैजाने पुरुषको पनि उत्तिकै गल्ति छ ।छोरा छोरीको विहे गर्ने बेलामा बहकिँने पुरुषलाई चाहीँ के भन्ने !श्रीमती छोराछोरीलाई झुक्याउने !कमला तामाङ पनि आफ्नो लोग्ने , बालबच्चा संग बस्नु राम्रो हुन्छ ।बृध्द पुरुषको श्रीमती समझदार रहिछन् ।सबैको सहयोग मिलोस् ।

    • @धन्दुकारीगुमाने
      @धन्दुकारीगुमाने 3 года назад +1

      @@sitarai3297 भुत्रो को गलती छ! ४/४ वटा सन्तान जन्माउदाको पीडा भुल्ने आइमाई नै गति छाडा ! जंगलमा भन्दा बडि भालु गाउँघरमा भए !आजभोलिको यथार्थ

    • @saritamalla4500
      @saritamalla4500 3 года назад

      शहि कुरा हो यो रन्दि बस्न दिनु है येस्ता लाई आफ्नो बच्चा हरु छोडेर आर्का को पोहि सङग जाने लाई यो पापी हो

  • @manitashrestha8147
    @manitashrestha8147 3 года назад +156

    ओहो किसोर सर को काम धेरै राम्रो 👍️👍️👍️

  • @sukhmantamang4069
    @sukhmantamang4069 3 года назад +34

    कडा कार्भाइ गर्नु दिदि हजुर को सिर्मान अनि त्यो आइमाइ लाइ त्यो आइमाइ घिन्लाग्दो छ

  • @rajuRaju-pe6gn
    @rajuRaju-pe6gn 3 года назад +120

    यदि कमलाले हजुर कै बुडो संग बस्छे भने हजुर ले बौ बिहाको मुद्धा हालेर जाकिदिय हुन्छ तपाईलाई केहिको पिर रहेन छ छोराछोरि कमाउने भकै रहे छन केको चिन्ता यस्ता पातकि लाई जाकिदिय कै ठिक हुन्छ

  • @sabinakhadka7729
    @sabinakhadka7729 3 года назад +32

    हजुर को काम लाई मेरो उच्च सम्मान छ किशोर।हाई लब यू❣️❣️❣️

  • @susulimbu7827
    @susulimbu7827 3 года назад +86

    धन्यवाद किसोर जि 🙏🙏बल्ल ठिक गर्नु भो । जसरी बएनी यो दिदी लाई न्याय मिलोस र त्यो तामाङ नि आईमाई लाई बहुमुदा जसरी भएनी हाल्नु

    • @maiyabhattarai6775
      @maiyabhattarai6775 3 года назад +2

      सुख पाउछु भनेर अर्काको बुडो संग गाको तेरो रुनि दिन आयो बच्चाको पापले

  • @ansu__7541
    @ansu__7541 3 года назад +10

    100% सहि मान्छे मिडियामा ल्याकाे मा सलाम छ किशोर ब्रो लाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajuRaju-pe6gn
    @rajuRaju-pe6gn 3 года назад +218

    यो बुडो कतार रहे छ नजिक हुने साँथि हरुले यकदुई झापट हान्दिनुन गोरुलाई

    • @srijanalama2333
      @srijanalama2333 3 года назад +1

      😂😂😂😂🤣

    • @mohanikafle100
      @mohanikafle100 3 года назад +2

      Number dimtu

    • @villagerneplease
      @villagerneplease 3 года назад +5

      होनि हाम्रो कम्पनीमा भए रामधुलाई खान्थ्यो बूढो बोकोले

    • @citasubbasubba1548
      @citasubbasubba1548 3 года назад

      Ho vanyaa😏

    • @himlalpaudel6164
      @himlalpaudel6164 3 года назад

      कस्लाई चाइयो नम्बर

  • @laxmimagar8404
    @laxmimagar8404 3 года назад +50

    धेरै राम्रो काम पत्रकारकिसाेर सर काे 👍️👍️👍️🙏🙏

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 3 года назад +184

    आहा किशोर सरको काम धन्यवाद किशोर सर अब नया बेहुलो पनि ल्याउनु होला🙏🙏

  • @susilasedhai6307
    @susilasedhai6307 3 года назад +12

    आज सम्म हेरेको भिडियो मध्यजो सबैभन्दा स्वादिलो र चित्तबुझ्दो भिडियो। धन्यबाद युबामन धन्यबाद किशोर श्रेष्ठ

  • @chandrabhandari4052
    @chandrabhandari4052 3 года назад +22

    त्यो भालु कमला तामाङलाई छोडनु हुदैन है किसोर । यस्ता भालुले गर्दा समाज बिगृएको छ

  • @kuntakatwal6174
    @kuntakatwal6174 3 года назад +5

    कति बुद्धिमानी महिला हुनुहुँदो रहेछ।कति राम्रो कुरा गर्नु भको ।

  • @sarukhusi6318
    @sarukhusi6318 3 года назад +79

    अति राम्रो काम दोषीलाई कारबाही र पिडितलाई न्याय होस्

    • @tankashahi4148
      @tankashahi4148 3 года назад +1

      चिलायाे र 60 बर्षकाे बाजे राेजे तिमलाइ के भाे ?? तिम्रो चिलाय तिमी पनि भाग ??

    • @sarukhusi6318
      @sarukhusi6318 3 года назад

      @@tankashahi4148 k bhaneko ramro sagna padhera cmt garnu hos

  • @ckrana8135
    @ckrana8135 3 года назад +55

    अति राम्रो काम किशोर सर सधै पीडित हरुको समर्थन गरेर घाउमा मलम लगाउने काम गर्नुभको छ । सधै तपाइको काम प्रति सफलता मिलोस ।

  • @sristilama9909
    @sristilama9909 3 года назад +94

    किशोर सर सलुट गर्छु हजुर को काम लाई🙏🙏🙏

  • @12345678951518
    @12345678951518 3 года назад +10

    Thank you kishor sir
    यस्ता अरुको स्वास्नी लाने नालायक लोग्नेमान्छे र अरुको लोग्नेसङ्ग जाने नालयिकी स्वास्नीमान्छे लाई सार्वजनिक बाटोमा राखेर ढुङ्गाले हानी हानी मार्नु पर्छ

  • @samjhanathapa7587
    @samjhanathapa7587 3 года назад +152

    वाह वाह दाजु हजुर लाई धेरैधेरै धन्यवाद यही भीडीयो को परतीछा मा थिय त्यो रारी को घमण्ड तोडनै पर्छ आफैले जन्माएको छोरा को माया लाग्दैन भनेकीछेनी

  • @minathakuri1812
    @minathakuri1812 3 года назад +13

    किसोर भाइ को काम लाई सलाम गरे ।प्रस्न सोधाइ एक दम ठिक लाग्यो । त्यो आइमाई छोरा हरु को कस्तो माया न लागेको झापड हान्नु पर्ने तेस्तो आइमाई लाई ।

  • @devkc885
    @devkc885 3 года назад +28

    कत्ति राम्रो सोच यो एन्टी को सारै राम्रो लाग्यो बाजेलाई पनि लेऊनु पर्यो अर्को भिडियोमा सर सारै हेर्ने मन छ।धन्यबाद किशोर सर🙏🙏🙏🙏🙏🤘🤘🤘🤘

  • @radharairai3673
    @radharairai3673 3 года назад +10

    यो कानछि आउने र लेउनेलाई सशकत कारबाहि हुनु परछ बिचरा जेठि दिदी सोझि हुनु हुदो रैछ अनि कति रामरो कुरा गरनु भयो दिदी लाई सलाम छ

  • @puspapandey9665
    @puspapandey9665 3 года назад +94

    अाहा हाम्रो किशाेर सरकाे काम सारै चित्त बुज्दाे कसरी बयान गराै

  • @gangarai3630
    @gangarai3630 3 года назад +19

    भगाउने बाजेको श्रीमतीले सारै राम्रो कुरा गर्नुभएको छ । उहालाई जसरी भएपनि न्याय दिलाउनु सहयोग गर्नुहोस किशोर सर 🙏

  • @yolkyolk1970
    @yolkyolk1970 3 года назад +68

    अब कथाले नयाँ मोड लीयो। यो आईमाई अब घरको न घाटको हुने भैइन।

    • @binalama3382
      @binalama3382 3 года назад +2

      😀😀😀😀 खुसी लाग्यो कमाला खायस गु 💩💩💩

    • @krishnapandey2231
      @krishnapandey2231 3 года назад

      Kamala lai sabak sikauna parchha df

  • @babitatamang8139
    @babitatamang8139 3 года назад +8

    धन्यवाद किशाेर सर हजुर ले धेरै राम्रो काम गर्नु भकाे छ सधैं राम्रो सग काम गर्नु मेरो तर्फबाट शुभकामना सर

  • @bishnubishnu4778
    @bishnubishnu4778 3 года назад +35

    हो यो दिदी को कुरा यक दम सहि छ त्यो केटा केटि यौटै रुममा बसेको त छैननी अब सबै जना मिलेर यस्लाइ तर्काउनु पर्छ?

  • @kltamang9772
    @kltamang9772 3 года назад +21

    किशोर सरको कामलाई धन्यवाद नदिई मन ले नै मान्दैन।त्यो बाजे कतारको कुन कम्पनी मा हो खोज्नुपर्छ सर

  • @riturai1089
    @riturai1089 3 года назад +60

    कति राम्रो बोलि कति धेरै बुजकि आमा भनेको यस्तो हुनु पर्छ दिदि कुनै हालतमा यो बेजति लाजपचेकि आमाको नाममा कलङ्क ।आईमाई लाई नछोड्नहोस है

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 года назад +3

    सलाम छ किशोर सर को महान काम सबैले खोजेको भिडियो बनाउनु भएछ👏👏👏👏यस्तै यस्तै राम्रो काम गर्दै जानुहोला बधाई छ

  • @bboys9508
    @bboys9508 3 года назад +263

    बल्ल खाइस कमला।
    पानी अमला।
    राम्रो काम गर्नु भयो किशोर सर ।
    अब खाली कमला ले बाजेको अमला।

  • @shantarai6363
    @shantarai6363 3 года назад +4

    साच्चिकै स्वच्छ बिचार बुझ्ने महान नारी दिदी हुनुहुदो रहेछ।🙏

  • @samjhanathapa7587
    @samjhanathapa7587 3 года назад +40

    बहुविवाह को मुद्दा दर्ता भयर जेल चलान भयको यही मिडिया मार्फत हेर्ने ठूलो ईच्छा छ

  • @abishekkarki5574
    @abishekkarki5574 3 года назад +47

    कमला को दिन सुरु !!!खुशी सुखी हुने हा हा हा

    • @Valerius32
      @Valerius32 3 года назад

      Hahahaha

    • @balaramtamang6321
      @balaramtamang6321 3 года назад +5

      कमला तामाङ, न यता न उता भएको देख्न पाओस

    • @devsunar1557
      @devsunar1557 3 года назад

      😂😂😂😂

    • @sangitahumagain270
      @sangitahumagain270 3 года назад

      सहि म पनि यहि दिनको सुरुवात मा प्रतीक्षा मा छु😁🙏

  • @sofiyamagar4320
    @sofiyamagar4320 3 года назад +55

    किशोर जि को काम लाई चै सोलुट गर्छु म 🙏🙏🙏🙏

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 3 года назад +31

    किशोर भाई।
    तपाईको काम प्रती मेरो मुरि मुरि धन्यवाद.!
    साथै आउदो दिनहरुमा अझ यस्तै उत्कृष्ट सामग्रीहरु सम्प्रेषण गर्दै जानू होला।
    मेरो शुभकामना छ।
    म भारत दार्जिलिङ बाट हो।

  • @kuchaickw205
    @kuchaickw205 3 года назад +40

    चाडै मुद्धा लगाएर याे कमला बेष्या लाई सजाय हाेस् एस्ले अति बाेलेकाे छ छाेराहरु मायाँ लाग्दैन भनेर

  • @minagautam9519
    @minagautam9519 3 года назад

    किशोर भाईलाई पनी।धेरै धेरै धन्यवाद हाम्रो शुभ आशिर्वाद किसोर बाबूलाई

  • @tirshalalama5161
    @tirshalalama5161 3 года назад +53

    Good news बल्ल चित्ता बुझ्यो मेरो..धन्यवाद किशोर सर् 🙏जानीजानी अर्काको सिउदो खोसि आफ्नो भको तेती सोझो बुढा र छोराहरुको बिचल्ली बनाएर उल्टै सन्किने त्यो नक्चरी आइमाई लाई अर्को भिडियो मा तेसको सौता ले तछारमाछर गरेर निलडाम हुने गरि हानेर भुतालेर जेलमा कोचाको हेर्न पाउ🙏जय होस सर हजुर को 🙏🙏🙏

    • @raishara3136
      @raishara3136 3 года назад

      Yeslai vutalne matra hoina khorsani mu…ma dalera jail halne ho . Jani jani aaune lai yesai garnu porx…

    • @mohanshrestha1409
      @mohanshrestha1409 3 года назад

      Haii

    • @laxmanrasaili5807
      @laxmanrasaili5807 3 года назад

      होइन तपाई हरुमा पनि मानवता रहेनछ नी गल्ती मान्छेले नै गर्ने हो तर त्यो युवतिको भन्दा पनि गल्ती दुवै पक्ष्यको हो र अर्को कुरा परिवारमा पनि पहाडै, आकास, खस्यो धर्ति भासियो भन्ने सोच राख्नु हदैन संयम भएर निर्णयमा जानु पर्छ सायद दसा ग्रह भाग्य लेखले घटना घटको हुनसक्छ बिचरा त्यो बाबु हरुको सोझोबूडा देख्दा अती दुख लागेको छ समय काल प्रस्थिति भनिन्छ कसैले गालिगलोस नगरौ भन्ने लाग्छ जिन्दगी को मोडमा पराय एस्ता घट्ना घट्ने गर्दछन कसैले रोगेर पनि रोकिदैन

    • @raishara3136
      @raishara3136 3 года назад

      @@laxmanrasaili5807 yuwati hoina aaimai ho ni . Sansar ma afnu bacha bhanda thulo kehi hudaina. Tara yo aaimai tah posu ma poni gannu mildaina. Posu haru poni bacha bhaye poxi tini haruko xeuma janu didaina. Vane yo tah ke hola???? Are baba bibaha nabhayeko bacha nabhayeko bhaye poni jatha le vulayo bhannu. Yo tah jani jani mojh mosti khojeko..

  • @pankajshahi5909
    @pankajshahi5909 3 года назад +2

    आहा यो आमा को कति राम्रो सोच रहेछ सबैको आमा को सोच यस्तै भइदिएको भए कसैको छोरा छोरी खुशी खोसिने थिएन होला सलाम छ आमा हजुरलाई

  • @kalpanakhadka7818
    @kalpanakhadka7818 3 года назад +50

    धन्यवाद किशोर भाई हजुर काे काम काे लागि

  • @gurungsyni5506
    @gurungsyni5506 3 года назад +4

    अझै हेर्न पाउँ है यस्को नाली बेलि किशोर सर🙏

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 года назад +29

    यो दुई बोका बोकेनीलाई बहुविवाहको मुद्दा लगाएर दुबैजनालाई सदाको लागि जेल हाल्नुपर्छ ।

  • @bijoyrai8717
    @bijoyrai8717 3 года назад +6

    One of the best RUclips journalists with
    an excellent demeanour dealing with victimized persons our trouble makers!

  • @APMedia-sq2sm
    @APMedia-sq2sm 3 года назад +62

    किशोर जि नेपालि रियल हिरो को पदक दिए मैले हजुरलाई

    • @sanusherpa1312
      @sanusherpa1312 3 года назад

      Good job...Kishore sir...Ab tyo baje lai pni lera aaunu hola media ma

  • @KumarKumar-zn4wg
    @KumarKumar-zn4wg 3 года назад +3

    हामाे किसाेर।भाईकाे काम।धेरै राम्रो छ सलाम छ

  • @bashantachamling1183
    @bashantachamling1183 3 года назад +16

    त्यो लट्टा छाडा निर्दयी आमा सोझो बुढोलाई झुक्याएर अरुको बूढो संग अबैध सम्बन्ध राख्नेलाई कार्बाहिहोस त्यो 50 बर्से बुढोलाई पनि कार्वाही होस

  • @sabinakhadka7729
    @sabinakhadka7729 3 года назад +4

    काम भनेको यस्तो हुनुपर्छ किशोर भाइ जुन विशेष लाई औलानु भयो तेसलाइ राम्रो साङ्ग निभाउनु भएको छ।हजुर लाई भगवान् ले सधैं रक्षा गरून्।।हजुर को सधै जित होस।मेरो यै सुभकामना छ।भाइ।लब यू😘😘

  • @lalitarajbanshinapali438
    @lalitarajbanshinapali438 3 года назад +55

    लु जेठिले बहुबिवाहको मुद्दा हालेकै राम्रो

  • @lilarana1685
    @lilarana1685 3 года назад +5

    Ekdam ramro nyay dilai dinus Kishor Vai 🙏🙏

  • @khantikhanti3220
    @khantikhanti3220 3 года назад +35

    अब त्यो छोराहरुको माया नगर्ने आइमाइको के होला हालत हेर्न मन छ

    • @palsah9302
      @palsah9302 3 года назад

      अब तेस्को पुति को राम धुलाइ हुन्छ्😜😜

    • @munapuri5482
      @munapuri5482 3 года назад

      Same you right

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 3 года назад +1

    धेरै धेरै धन्यबाद किशोर सरलाई । आफुले पाएका छोराहरुको माया लाग्दैन भन्नेलाई बल्ल थाह हुन्छ यसलाई जेल हाल्नु प्रछ ।

  • @pooshpaa637
    @pooshpaa637 3 года назад +22

    Dherai ramro garnu vaexa kishsor sir hjrlai dherai dherai dhannebad 🤟🤟🤟🤟🙏🙏🙏🙏🙏🙏

  • @chemzongsanu
    @chemzongsanu 3 года назад +10

    अन्त घरमा तनाव भयो भन्दैमा अरुको पोई टिपेर हिड्ने होत तनाव भए बुढा छोड्ने छोराछोरी संग बस्न सकिन्छ।

  • @sashirai2283
    @sashirai2283 3 года назад +17

    त्यो kamala भन्ने लाई कुनै हालत मा घर मा छिर्नु नदिनु है सिस

  • @dhansinghlimbulimbu8596
    @dhansinghlimbulimbu8596 3 года назад +1

    स्याबास बल्ल ठिक पर्यो चण्डाल कमला तामाङ खोजेको पायो हे धन्य भगवान🙏🙏🙏

  • @amritlimbu3246
    @amritlimbu3246 3 года назад +56

    मर्ने बेला हड्डी चिलाउने यो काका र आन्टी लाई हल्डुर भिजाएर सिस्नु पानीले समाज को अगाडी हान्नु पर्ने। थुक्का मर्ने बेला

  • @nishashreemagar9311
    @nishashreemagar9311 3 года назад +2

    सामाज परिवर्तन ,सभ्य समाज निर्माण ,बिकृती बिसंगती न्यूनीकरण गर्नको लागि चालेको हरेक न्यायीक र मानवीय कदम र कामको लागि सलुट किश्वर सर , 🙏🙏

  • @himalbc1593
    @himalbc1593 3 года назад +20

    अब त्यो पापीनी आइमाई थाहा हुन्छ, बहुबिबाह को मुद्दा हाल्नु पर्छ दिदि तपाईं ले न्याय पक्कै पनि पाउनु हुन्छ

    • @mitradhungana2742
      @mitradhungana2742 3 года назад +1

      जेठि िदिदले मिदा हाल्ने नकचिर सानु भएर आउलि िदिद मुदा हालनै पर्छ आफ्नो बुडाको सम्पत्ति नकचरो बसेको ठाउँ बाट लिईने तेस्ले कुकुर ले नपाएको दुख पाउनु पर्छ।किशोर भाई मानिसहरूको कल्याण गरुन

  • @copycat1061
    @copycat1061 3 года назад

    मलाइ पत्रकार मध्ये मीठो बोलि र सबैलाई सम्मान र रेस्पेक्ट गर्नु हुने किशोर जि लाग्छ सलुट छ

  • @RAGAMAPAHT
    @RAGAMAPAHT 3 года назад +18

    बाहिर कोठामा अर्को को बुढोको कमाइ खाएर आफ्नो सन्तानको माया नगर्ने जाठिलाइ बहुविवहाको मुद्दा हालिदिनुस आफू चाहिँ आँखा चिम्म गरेर पोइलाई बिश्वास गएने पोइ चाहिँ दुनियाको बुढीलाई कोठामा राख्ने छोड्न हुदैन यस्तो पतुरि पतुरोलाई जेलको चिसो खुलाउनुपर्छ दिदी छोड्न हुदैन

  • @kumarilimbu8592
    @kumarilimbu8592 3 года назад

    सक्दो यो दिदिलाई न्याय दिलाउनु होला र त्यो कमला तामाङ र त्यो बाबैलाई कार्बाही हुनुपर्छ है किशोर सर

  • @manumayanepali2391
    @manumayanepali2391 3 года назад +32

    वाउ किशोर सर👍️👍️👍️👍️🙏🙏🙏🙏अब बाजेलाई पनि मिडियामा ल्याउन पर्यो सर यो कमला भन्ने नकचरिलाई त घर न घाटाको बनाएर छोड्नु पर्नेछ 😋😂😂😂😂😂

  • @frostbitegaming8675
    @frostbitegaming8675 3 года назад +3

    धेरै राम्रो काम गर्नु भएको मा धन्यबाद कीसोर सरलाई

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 3 года назад +7

    किशोर पत्रकार जू लाई धन्यबाद छ हेर अब नया ब्याऊली हेर तेरो हालत के हुदै छ छोरा छोरी छाडेर हिड्ने आईमाई को हालत अब थाहा हुन्छ

  • @gurungsyni5506
    @gurungsyni5506 3 года назад +6

    त्यो सोह्र बर्षे ठिटोलाइ पनि ल्याउनु पर्यो है मिडियामा किशोर जि🙏

  • @chandrabhandari4052
    @chandrabhandari4052 3 года назад +16

    त्यो भालुनिलाइ त्यो ठाउमै आउन नदिनु है

  • @jamalarai8383
    @jamalarai8383 3 года назад +40

    किस्वाेर भाई सारै अान्नद लाग्याे याे अन्त्रबार्ताले सारै गतीलाेसित गकी रहिछे कुकुरनी👍️

    • @ritapoudel1291
      @ritapoudel1291 3 года назад

      इ 2 जाना लाई न छाडनु दिदी मुदा हालनु

    • @rasailiambik1898
      @rasailiambik1898 3 года назад

      अनि जानी चाहिँ कन्य र गतिली होर।

  • @sunitakarki5543
    @sunitakarki5543 3 года назад

    Patraar kishowr shreshta bhailai. Dherai. Dhanyabad

  • @sonamsherpa6029
    @sonamsherpa6029 3 года назад +21

    किशोर सर को हात मा परे पछि उम्कन पाउँदैन

  • @khadgabahadur6902
    @khadgabahadur6902 3 года назад

    किसाेर दाइ अान्टिकाे कुरा सहि छ
    अान्टिले न्याय पाउनु पर्छ
    कमला तमाङ र भगाउने बाजेलाइ झिकाएर
    कडा भन्दा कडा कारबाइ हुनुपर्छ
    जेलमा सडाउनु पर्छ
    कमला तामाङकाे ढुङ्गा जस्ताे कठाेर मनलाइ सेखि झार्नु पर्छ !

  • @allonlinetv589
    @allonlinetv589 3 года назад +43

    म हजुर को 1m subscriber भएको चाडै हेर्ने मन छ !! हजुरको काम❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @krishnanepali3377
    @krishnanepali3377 3 года назад

    धन्यवाद किसोर श्रेष्ठ भाई

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 года назад +107

    आज म यति धेरै खुसी छु कि कसम कल्पना नै गर्न सक्दिनँ, मैले चाहाएको भिडियो हेर्न पाउँदा सारै सारै खुसी छु, र सर्वप्रथम त किशोर सरको काम लाई सलुट गर्न चान्छन्छु, अब कमल भन्नि कुकुर्नी को दुःख को दिन् सुरु भयो, बल्ल खाइस् कुकुर्नी कमला, अब त कुकुर्नी लाई तेरो छोरा हरुको र तेती धेरै साेजो बूढो को आँसु ले पोल्नी दिन् आयो, चौता खान गाकि बूढी झोल मा डुबेर मरी भनेको यही नै हो

    • @sayarabogati9866
      @sayarabogati9866 3 года назад +2

      Same thinking💯

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 3 года назад +1

      @@sayarabogati9866 धन्यवाद हजुर 🙏🙏

    • @rickymagar124
      @rickymagar124 3 года назад +1

      मलाई पनि उस्तै खुसी लाग्यो। बल्ल खायो कमला तामाङ ले।

    • @sayarabogati9866
      @sayarabogati9866 3 года назад +1

      @@OppoA-mh3uw you most welcome hajur😊

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 3 года назад +1

      @@sayarabogati9866 it's ok hjr 🙏🙏

  • @balbahadur1098
    @balbahadur1098 3 года назад +2

    Thank you so much kisor Bai very good report

  • @saritasubba9888
    @saritasubba9888 3 года назад +23

    किशाेर सरलाई धन्यवाद साथै सलाम

  • @pujabhujel9342
    @pujabhujel9342 3 года назад +2

    Thank you so much 🥰🥰🥰🥰hjr le yo video post garnu vo khusi lagyo abo bhetxe yo kamala bhanne le👊👊👊👊

  • @krishnabahadursubba8943
    @krishnabahadursubba8943 3 года назад +9

    Kishor sir lai tarif nagari sakkinna .kati ramro kam 👍👍👍

  • @gimanthapa7334
    @gimanthapa7334 3 года назад +1

    Kishor sir muri muri dhanneybad hjr lai sarai chitta bujhdo kam garnu vko xa hjr le
    Sadai yestai safalta rw pragati ko suvakamna

  • @aitasinglimbu2246
    @aitasinglimbu2246 3 года назад +17

    अब चाहिँ खेल तातिदै गयो है। त्यो आमाको नाममा कुलङ्कर्नी लाई जेलमा कोचार्दै गर्नु।

  • @sushilabhattarai9299
    @sushilabhattarai9299 3 года назад +3

    अब पालो कतारमा बस्ने बृध्द बालक बेहुलाको सर उस्लाई पनि मिडियामा ल्याउनु पर्यो कमलाको श्रीमान र यो दिदिले न्याय पाउनुपर्छ!!!

  • @deepakshrestivlog6650
    @deepakshrestivlog6650 3 года назад +16

    Kishor sir youtube king 🤴 wow great job

  • @lilakantadahal8951
    @lilakantadahal8951 3 года назад

    धन्यवाद किसाेर जी तपाईकाे काम सारै राम्राे छ

  • @anmolbhandari8938
    @anmolbhandari8938 3 года назад +26

    Great kishor sir🙏

  • @balaramtamang6321
    @balaramtamang6321 3 года назад

    किशोर सर अब ती कमला तामाङलाई जेल हाल्दिनु है

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 3 года назад +13

    dd ??यो आइमाई लाई मरे पनि नछाड्नुस
    बल्ल खायो कमला ले😁😁😁😁खुब chadeko थियो

  • @nareshlamgade2919
    @nareshlamgade2919 3 года назад

    किशोर जी नमस्कार! तपाईंको साहसिक , काम प्रति धन्यवाद!

  • @sharkikumar7861
    @sharkikumar7861 3 года назад +22

    लाउ है सर हरु कतार माइ छरे कतर मा हुनु हुने दाजु भाइ हरु यो बेक्ती लाई समतेरा घरमा पठाउनु होला साले लाई छोरानै 21 बर्स को रहेछ यदि घरमा आयो भने मझाले कुटा यस्तो बाउ लाई

  • @Harimaybudha
    @Harimaybudha 3 года назад

    सहि कुरा दिज्जु आफ्नो दुख सुख को साथ छोराछोरी को मुख हेर्नू पर्छ नराम्रो कदम चाल्नु भन्दा पहिले धेरै सोचम

  • @deepagurung5657
    @deepagurung5657 3 года назад +24

    अर्को भिडीयो पनि हेर्न पाउ किशोर सर🙏🙏

  • @vimtilija3984
    @vimtilija3984 3 года назад +4

    अब यो भगाउने सुपर स्तार हिरो लाई पनि ल्याउनु पर्यो!!किशोर सर!!

  • @kirati470
    @kirati470 3 года назад +39

    अब कतार मा रहनु हुने नया बेहुला लाई पनि कसरि हुन्छ सम्पर्क मा ल्यानु परो है पत्रकार मित्र । उहा को पनि 2/4 सब्द सुन्न मन लाग्यो

    • @sapanasusiwakoti8053
      @sapanasusiwakoti8053 3 года назад +1

      Ho Hoi sudo ko ni kura sunum

    • @prabh706
      @prabh706 3 года назад +1

      सहि

    • @sigdelkhim3389
      @sigdelkhim3389 3 года назад

      अहिले सम्को बेहुला जति सबै पसिम तिरका अनि बेहुली जति पुर्बेली किसोर ब्रदर लाई बेहेको भोज खादाखादे दिन जाने भो गाह्रो छ ब्रदर लाई।

    • @himlalpaudel6164
      @himlalpaudel6164 3 года назад

      हामिसग दिन कै भेट हुन्छ उहाको बुडा सग

  • @laxmigc2972
    @laxmigc2972 3 года назад +3

    Wow good kishor vai. Hiro hok timi ta salut xa timlai

  • @sangamthapa6829
    @sangamthapa6829 3 года назад +26

    यी कल्कलाउदो युवा यौवनले भरिपूर्ण भएर छचल्किएर कहाँ पोखौ कहाँ पोखौ भन्दै भौतारिएर हिड्ने बेहुला बाबुलाइ पनि सम्पर्कमा ल्याउने प्रयास गर्नु होला सर