प्रचण्डले मुर्छित हुँदै भने : आत्महत्या कि संघर्ष गरौँ भन्नेमा पुगेँ, ओलीसंग लड्दा लड्दा थाकेँ

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 411

  • @bharatking9639
    @bharatking9639 2 года назад +90

    ताली ठोक्ने झोले हरु बाट पो दिक लाग्छ मलाई त यार

    • @ritiktimalsina5247
      @ritiktimalsina5247 2 года назад +3

      Sai vannu vayo

    • @MrRabinkc4u
      @MrRabinkc4u 2 года назад +4

      गुखाने हरु अनि सिनो झर्ला र खाम्ला भन्ने झोलेहरुले ठोक्ने भये नि मित्र

    • @animeshpokharel
      @animeshpokharel 2 года назад +2

      Sabai paisa ko khel ho.

    • @WaiYan-tv3uu
      @WaiYan-tv3uu 2 года назад

      Her kp oli jhole haru prachnda sanga kati manxe raixa

    • @krishnaprasadbhandari5007
      @krishnaprasadbhandari5007 2 года назад +1

      masu bhat berojgar

  • @bidurkarki3126
    @bidurkarki3126 2 года назад +57

    अनि टाउकाकाे मूल्य ताेक्नेसंग कि गर्दन जाेडन गएकाे त मैले नबुझेकाे कुराे नि ,,

  • @akkalrawal8979
    @akkalrawal8979 2 года назад +51

    झोलेहरु अन्धभक्त भजन मण्डलि दासहरुको दस्ता

  • @user-jm6xw9nc3u
    @user-jm6xw9nc3u 2 года назад +42

    थुक्क पापी बोलेको हेर

  • @rajusedhai1891
    @rajusedhai1891 2 года назад +29

    टाउकोको मुल्य तोक्नेको पुछ्छर समाएर हिडेको छौ कहाँ बाट सक्किनछौ😅😅😅😅😅

  • @rajusedhai1891
    @rajusedhai1891 2 года назад +22

    देश बिकास काम कहिलै गर्ने होइन लड्ने र मार्ने मात्र कुरा गर्छन ।

  • @reshambhandari6868
    @reshambhandari6868 2 года назад +62

    अबको चुनाब काहा बाट लड्नी हो काहा बाट जित्नी हो अब पनी जनतालई भेडा नठाने हुन्छ

  • @ganganthapa7880
    @ganganthapa7880 2 года назад +13

    कम्रेड हरुको जनचेतनाको स्तर देख्दा उदेक लाग्छ । नाइकेले ठोक्ने हो भन्दा हुटिङ्ग आउँछ । बीस बर्ष पछि सहिद घोसना गर्ने रे ताली आउँछ । हामी सोझा जनता हेर्दै छौ ।।

  • @ssssssss2161
    @ssssssss2161 2 года назад +26

    राम्रो नेता ले जन्ता को कुरा सुन्छ आफ्नो कुरा सुनाउदैन है कुरा बुज्नु होला

  • @shivaadhikari7582
    @shivaadhikari7582 2 года назад +39

    प्रन्डबाट परीबारको लागीकेहीहुन्छ जनताकोलागी केहीहुँदैन

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 2 года назад +19

    सबभन्दा देश बिगार्ने नै ई कराउने झाेले भेडाहरु नै हुन् ईनिहरुकाे अन्त्य कसरी हुन्छहाेला

  • @dipendraadhikari3826
    @dipendraadhikari3826 2 года назад +8

    थुक्क कस्तो दिन आयो । कङ्रेसको पुच्छर समातेर माओवाद हामी कर्यान्ययन गर्छौ भन्ने दिन पनि आयो।

  • @ramballavtiwari993
    @ramballavtiwari993 2 года назад +7

    अपवित्र गठबन्धन को फुर्ती नै धेरै ठुलो।

  • @chandrasingh1368
    @chandrasingh1368 2 года назад +20

    अब कसको लागि लडाइ गर्छौ छोराछोरीका लगि गरि सक्यो अब के गर्चौ

  • @milanghimire9561
    @milanghimire9561 2 года назад +22

    परिबार बादले मा हाबि भयो प्रचण्ड

  • @nandatilijarana8077
    @nandatilijarana8077 2 года назад +18

    20 बर्ष पछि कोसिस गर्दै छ रे घाईते अपाङ्गको उपचार😂😂😂😂

    • @radhagaire4955
      @radhagaire4955 Год назад

      के खान तालि हानेका पसुहरुले अझसम्म

  • @tejendrakc6291
    @tejendrakc6291 2 года назад +10

    टाउका को मोल टोक्ने सङ्ग घांती जोडिएको छ सबै माग पूरा हुन्छ , जनता लाई उल्लु बनाउन कति जानेको ?

  • @somprasadbhatta8592
    @somprasadbhatta8592 2 года назад +1

    छिः छिः कुराकानी सुनेर मलाई निकै घिन लाग्छ धिक्कार छ अझै शहीद र घाइते कुरा गर्छ, तर rip.......... ल सलाम

  • @horizon9432
    @horizon9432 2 года назад +6

    भेडा जनता ले ताली पडकाएको मा आजभोलि झोलेहरु बाट दिक्क लाग्छ ।
    गुन्डागर्दी गर्ने गराउने प्रचन्डे नै हो ।

  • @sumansubba4633
    @sumansubba4633 2 года назад +11

    अझै पनि प्रचण्ड को पछि ताली पिट्ने हरु सब देश द्रोही हरु हो कोहि छैन देश भक्त

  • @balarampokharel6509
    @balarampokharel6509 2 года назад +17

    राम्रो काम गर्ने भनेको 34 हजार मार्ने चाहियो

  • @sumansubba4633
    @sumansubba4633 2 года назад +39

    फेरि जनता मार्न रोल्पा रुकुम जान लाको होला फेरि लड्ने भन्छ

    • @parbatibaral2285
      @parbatibaral2285 2 года назад

      17000 ko boli xi

    • @soozanmogar3709
      @soozanmogar3709 2 года назад

      Rukum rolpa aaune sapana nadekhe hunxa smaran rahos

    • @harilopchantamang1442
      @harilopchantamang1442 2 года назад

      गयो जबाना जन्ता बुझने भइशके गयो झोले नेताहरु

  • @kalibahadur
    @kalibahadur 2 года назад +14

    😆😆🖕यस्का हावा गफ पनी सकीयछन केही गफ नाआए पछी केपी प्रबीधी भनेर टाईम पास गरेको छ

  • @sugaramyeri675
    @sugaramyeri675 2 года назад +7

    तेतिकै गणेशमान ले भेडा भनेका होइन्न जन्ता लाइ।थुक्क

  • @khadgajitlama6775
    @khadgajitlama6775 2 года назад +9

    माओबादी सिध्दान्त त सिध्यो नै।कुकूरको मासु बेच्ने थलो मै रमेर।अब त यसको बिकल्प पनि रहेन।

  • @bhuwansubedi8240
    @bhuwansubedi8240 2 года назад +20

    Rip pirchanda

  • @balarampokharel6509
    @balarampokharel6509 2 года назад +9

    प्रचण्ड अब पासो लाग्नुपर्छ अर्को उपाय छैन

  • @anjansubedi9202
    @anjansubedi9202 2 года назад +10

    बिचरा दया लाग्यो।

  • @chokkhatri7392
    @chokkhatri7392 2 года назад +6

    अन्दभक्त देखेर दया लाग्छ मलाइ त

  • @apurvapoudel
    @apurvapoudel 2 года назад +2

    भारत् दाहिना थियो, हतियार्, ट्रेनिङ्, र पैसा अनि आफुलाइ सेल्टर् र सुरक्षा ,होटलमा बसोबास् थियो र नेपालि जनताको रगतको होलि खेलेउ।अब देखाउ सक्छौ भने।

  • @balarampokharel6509
    @balarampokharel6509 2 года назад +6

    त अपराधिको किताब कस्ले पड्ने

  • @radhikashrestha4351
    @radhikashrestha4351 2 года назад +1

    सबै भ्रष्टाचारीहरु अब तिमिरको दिन गयो

  • @dineshsubedi960
    @dineshsubedi960 2 года назад +5

    प्रचण्ड तपाईं ले माओवादी आन्दोलन र पाटी लाई स्थापित गर्नु र गर्नु पनि पर्छ सहिद को लाज राख्नुस

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr Год назад

    खबरदार प्रचण्ड विद्यालयका विद्यार्थीहरूलाई राजनितीको थलो नबनाईयोस्

  • @resusadhk3565
    @resusadhk3565 2 года назад +1

    यो आतंककारी नमरी देश बन्दैन ।।।

  • @jnlc4211
    @jnlc4211 2 года назад +7

    त मरे देशले सुख पाउछ।

  • @kajigajmer4154
    @kajigajmer4154 6 месяцев назад

    प्रचन्डेको दारा किटेर बोल्ने बानी मात्र ठिक छ जनता र देश त पराइ बनैसक्यो

  • @gopaldangi6209
    @gopaldangi6209 2 года назад

    प्रचण्ड शब्द नेपालबाटै अाउट गर्नुपर्छ ।

  • @rudraadhikari5133
    @rudraadhikari5133 2 года назад +6

    लाजै नभएपछि जे बोलेपनि हुन्छ। अचम्मै भयो कति घिन लाग्दो भनाई।

  • @shivaadhikari7582
    @shivaadhikari7582 2 года назад +7

    कोहीप्रतीगमनकारी कोहीज्यनमारा प्रधानमन्त्रीबन्नपाय कालोधनसेतोबनाऊने सोचमाहोलास

  • @thakursunar3513
    @thakursunar3513 2 года назад

    प्रचण्ड जी अब एकलै लड्नु होला जनता भेडा छैनन् हजुर ले सत्ता लडेर आउँछ भन्ने सोच्नु हुन्छ तर लडाई ले कहिले पनि शान्ति आउँदैन शान्ति र छलफल निचोड बाट नै आउँछ हजुर यो कुरा हजुर को दिमाग मा कैले जाने

  • @bnhero5340
    @bnhero5340 2 года назад +3

    कमरेड प्रचण्ड केही त राम्रो गर न। जहिले पनि कार्यकर्ता जनतालाई उचाल्ने र बढाउने काम मात्र गर्न खोज्छौ। त्यो बाहेक अरु तिम्रो केही पनि काम छैन। अब त बुढो भइसकेको काका।।।

  • @syrogaming953
    @syrogaming953 2 года назад +1

    पाका नेता पाखा लाये प्रछन्द लाई साथ दिने पुस्ता मावोबादी मा जन्मेकै रहिन्छ कि कसो हो प्रचान्द को गुनासो सुन्दा

  • @tekbahadurtamang9069
    @tekbahadurtamang9069 2 года назад +4

    170000 manxe Marne prchanda name Lina ni ghin lagxa
    We love kp oli great leadership king

  • @ujwalsayami4971
    @ujwalsayami4971 2 года назад +1

    तॅ डाका हत्यारा भ्रष्टाचारी लोभी पापी कुकुर तॅ लगायत तेरो सम्पूर्ण साखा सन्तान हरु पच्चीस पुस्ता सम्म को कुकुरको दसाका साथ सर्वनाश होस । भगवान ' सम्पूर्ण नेपाली जनताहरू र सम्पूर्ण दिवंगत आत्माहरुको श्राप अवश्य लाग्छ

  • @krishmishra5810
    @krishmishra5810 2 года назад +3

    अनि भन्ने एउटा गर्ने अर्को? पद त सबै भन्दा पहिले छोरी, बुहारी ,ज्वाइँ लाई दिलाउने तपाइनै होइन ? होला उहाँ हरुको योग्दान थियो तर नि प्रथामिता मा रुकुम, रोल्पा ,कैलाई ,दाङ लाई दिनु पर्थेन? त्यो गरेको भा तपाईं माहान हुनुहुन्थो तर अहिले ओलि को झोली बन्नु भाको छ अझै कुरा चाहिँ माहान?

  • @bibekbibek5764
    @bibekbibek5764 2 года назад +2

    यो प्रचन्डेको जिब्रो पनि कतिवटा रहेछ १७ हजार त बलि चढाई सकिस अनि घाईटेहरुको कुरो गर्दैछ लाज लाको छैन होला यसरी बोल्दा यो गोरुलाई अनि यस्को पछाडी ताली बजाउनेहरु झनै भेडाहरु

  • @nirgurung6252
    @nirgurung6252 2 года назад

    बक्बाद बन्द गरे हुन्छ प्रचन्ड जि ? देश बेचि हालेउ चुनाब मा हेरौला

  • @entiresainaamaina9387
    @entiresainaamaina9387 2 года назад +1

    राजा ल्याउने हो तिम्लाइ जेल कोच्ने हो

  • @nirmalpantha4940
    @nirmalpantha4940 2 года назад +5

    भाषणमा कुनै देश बिकासको कुरा छैन खाली एक अर्काको कुरा काटा काट ,

  • @navarajnepali2900
    @navarajnepali2900 2 года назад

    प्रचन्ड जि अब गणतन्त्र लाेकत्नत्रकाे कुरा नगर्नु किनकि लाेकतन्त्र गणतन्त्र अायाे जनताले के पायाे अब झुक्याउने काम नगर्नु

  • @mohanpathak7182
    @mohanpathak7182 2 года назад

    मेरा स्वतन्त्र आँखाले राजनीतिका सम्बन्धमा गरेको अध्ययनका आधारमा गाउँ,शहरमा चलेका गफ सुन्दाअब प्रचण्ड कमरेडका दिन गए जस्तो लाग्यो।फेरि ओली कै दिन फर्किंदै जस्तो पो देखिंदैछ।

  • @kajigajmer4154
    @kajigajmer4154 6 месяцев назад

    एस्तै झोले अन्धभक्त हरुले नेतालाइ हुटिङ गर्दा हामी गरिब निमुखा हरुको बोल्दिने कोहि भएन झोला बोकेर बिदेशिनु पर्यो

  • @ChandBhupal
    @ChandBhupal 8 месяцев назад

    कांग्रेस लाई भन्यो भने त एक मिनेटमा प्रधानमन्त्री खुस्केला भन्ने डरले कांग्रेस को नाम नै लिएन

  • @rajshekhardas
    @rajshekhardas 2 года назад

    आतंक गर्न सिकाउने तिमी र तिम्रा जत्थाले हो ा देसमै दुराचारी वातावरण फैलाउने र धर्म नाश गर्ने तिमी हौ ा यो तिमीहरूले भेग्नेछौ ा

  • @shivaram6050
    @shivaram6050 2 года назад +2

    17000 को हत्या गरेका छवि लाल लाई एकाएक आत्महत्या गर्ने कुरा पापमोक्ष प्राप्ती हो?

  • @muktidallakoti4796
    @muktidallakoti4796 2 года назад

    तिम्रो अगाडि वाटै देखिको हर्कतले आत्माहत्या नै ठिक होला!अव पापको अन्तिम पर्याशित आत्मा हत्या नै हो!!अब यो भन्दा बडि नसोच्ने कि!

  • @balkarki7437
    @balkarki7437 2 года назад

    यसको पछि लाग्नु भन्दा कुकुरको पछि लाग्नु फाईदा,अकुत सम्पति कुम्लाएर हजारौं निर्दोषको ज्यान गुमाए हिड्ने यो फटा हो रै पनि तालि पड्काउँदै छन भाते हरु

  • @anilpardeshi22
    @anilpardeshi22 2 года назад

    जो मान्छे ले टाउका को मुल्य तोकेको थियो उसैको घर मा दुद चोर्न किन गाको हो त प्रचणडे अहिले त देवा सङ्ग खुब चलेको छ त?🤔🤔🤔😏👆️

  • @balarampokharel6509
    @balarampokharel6509 2 года назад +5

    तलाइ मान सम्मान गर्नु पर्ने

  • @s.pneupane974
    @s.pneupane974 2 года назад +2

    अब बहुलाएर नाङ्गै हिडे हुन्छ ।

  • @alishatamang9511
    @alishatamang9511 2 года назад

    हैन यो ज्यानमारा को उदेश्य लछय के हो !?? न सिदान्त न बिचार न परिबर्तन ।।। खाली आफ्नो पेट पाल्ने पैइसो कमाउने बाहेक कार्यकर्ता लाई पनि केही सिकाउदैन त हो ।!??यसको कार्यकर्ता देखेर पो छक्क पर्छु म 😡😡

  • @manojlimbumanoj4875
    @manojlimbumanoj4875 2 года назад +1

    अब त जन्ताले बुजेको छ धेरै कुरा नगरु खतेहरु

  • @durgabro7425
    @durgabro7425 2 года назад

    सहि कुरो गरो यो ज्यानमाराले उतराधिकारि धोसनागर्दा तेसैले गोलिहान्छ । पर्चन्डेले पनि KP oli लाई तेसैगर्न खोजेकोथियो तर सकेन अाफै उत्तानु पर्यो ज्यानमारा heheheheeeeee........

  • @haribasyalofficials5529
    @haribasyalofficials5529 2 года назад +1

    हेप्लास 😡 तेरो बोलिमा केहि हुनेवाला छैन

  • @harilopchantamang1442
    @harilopchantamang1442 2 года назад +1

    गयो जमाना नेपाली गन्ताले चिनी सके सबइ नेता हरुलाइ अब नया युबालाइ अाउनु पारछ

  • @gajendrakhanal2295
    @gajendrakhanal2295 Год назад

    १२ बुँदेकाे तुजुक त अझैे सकिएकाे छैन कि कसाे ?जनता माअाे बादि पाटिका बिराधि छैनन ,तर याे चाहीँ पक्का हाे कि प्रचन्द काे पक्षमा भने जनता छैनन् । किनकी यिनले देश र जनता लाइ पठक पठक धाेका दिएका छन् ।

  • @gaganmgr2356
    @gaganmgr2356 2 года назад

    झोले कार्यकर्ता र पुजिँवादि दलाल हरूको समुह,,यीनि दलाल हरूलाइ आउदो चुनाव मा पत्तासाप गर्नु पर्छ,,

  • @hairbhaktagiri3379
    @hairbhaktagiri3379 2 года назад

    जुन ठाउ को मानिस ले बचाय यो अबस्था मा पुराय तेहि ठाउँ लाई छोडेर हिड्ने यो पर्चन्ड लाई किन शाथ दिनु ।

  • @umessujakhu9622
    @umessujakhu9622 2 года назад +2

    रोदन केको लागि हो......सहानुभुतिको लागि

  • @iramprasadadhikaripokhara1686
    @iramprasadadhikaripokhara1686 Год назад

    10000%ठीक भनेछ

  • @user-ts4qv6ge5j
    @user-ts4qv6ge5j 2 года назад

    १७ हजार निर्दोष जनता मार्ने ज्यानमारा महान नेता,

  • @yneshshrestha6502
    @yneshshrestha6502 2 года назад +1

    तेरो कुरा अब कसैले पत्याउदैन हौ..प्रचण्ड जि..?

  • @crazyvlogers3897
    @crazyvlogers3897 2 года назад

    , ‌ ,आफ्नै पार्टीका साथि लाइ। बिश्वास नगर्ने नेता ,आफै मात्र पार्टी को सरबे सर्बा ठान्ने ले के गर्ला?

  • @gopalbhadurr5004
    @gopalbhadurr5004 Год назад

    बुडेस काल मा जनता ले ढुङ्गा ले हानेर मारने छन्।सतर हजार मारेको बिर्सी यका छैनन्। यो चाहिँ खायल राख्नु।

  • @haribasyalofficials5529
    @haribasyalofficials5529 2 года назад +3

    हेर छटपटी मा रोमलिएको 😂😂😂 तलाइ झुसे

  • @santoshshrestha1049
    @santoshshrestha1049 2 года назад

    प्रचण्डको ego hurt भाको हो सत्ता र पावर मा पुग्न नसकेर । यो मान्छेले कहिलै देशको बिकाश र समृद्धिको कुरा गर्न जानेको छैन । खाली लड्नेहो मार्नेहो भनेको छ । पागल भैसक्यो यो।

  • @teetekarelaa6064
    @teetekarelaa6064 2 года назад

    सम्हाल्लिन सिक माओवादी साथीहरू। उम्लिदा पोखिएको ओलि अहिले माटोमा पुक्यो। कार्यकर्ता उमालेर आबेग र उत्तेजित बनाएर पार्टी सुधृदैन। नया योजना र बिचार जनस्तरमा उतार्न सक्नुपर्छ।

  • @infotainmentnepalizone7581
    @infotainmentnepalizone7581 2 года назад +1

    छट्टु जालि मोरा !
    वैद्य, बाबुराम, बादल, बिप्लबहरुलाई लखेटेर भारेटारेका बिचमा बसेर मलाई बिस्तापित गर्ने कोहि छैन भनेर डुक्रीन्छ ! 😁😁😂

  • @deepnicesong8875
    @deepnicesong8875 2 года назад

    अब तिम्रो पालो गयो अब चुनाप आउन देउ प्रचण्ड कुकुर ओलि कुकुर सेर कुकुर माकुने कुकुर हरुलाइ पाखा लगाउनु पर्छ अनि बल्ल थाहा हुन्छ देस्द्रोहि हरु हुन्न

  • @bimalapokharel3099
    @bimalapokharel3099 2 года назад

    नक्कली राजालाई सक्कलीको ठूलै डर लागेको संकेत देखियो ।

  • @user-ld4pt8fe4r
    @user-ld4pt8fe4r Год назад

    देसको सुबीदा खाय पछी देस्को बारेमा काम् गर्नेकी गफ गरेर लुट्ने फटाहरू

  • @nandaprasadlamichhane1104
    @nandaprasadlamichhane1104 2 года назад

    कांग्रेसि प्रचण्ड का तालि बजाउने हरु अझै पनि रहेछन है।

  • @dikbahadurkafle783
    @dikbahadurkafle783 2 года назад

    सबै नेता आत्मा घाति हुन एकातिर जनतालाई बोलेर बिस्वास दिलायो अर्को कुरा भसट्चार र देश बेचेर लडाईं गरेका नेता हुन् बाहिर कुरा काट्ने बाजे जस्तो देददेदगरे जनताको अगाडि भित्र मिलेमतो ले ददद

  • @dhanirampun1387
    @dhanirampun1387 2 года назад

    आटङककारी समुहले अरु लाई आतङ्क भन्छ।
    तेरो दिन गइ सक्यो अब हेर प्रचण्ड

  • @prabhatgurung1569
    @prabhatgurung1569 2 года назад +1

    दलाल भएको हुनाले नसिध्येको हो, तिमिहरु भारतको गोटि बनेर बसेउनी तेसैले नसिध्धेको हो हैन भने 3 दिनमै सकिनेनै थियो । यो नै सत्य थियो र हो।

  • @hariaryal7056
    @hariaryal7056 2 года назад

    आतंककारीले आतंककारी गफ त गर्ने नै भयो । यो बाटामा एक्लै हिड्न सक्छ ?

  • @deepakbudhathoki9308
    @deepakbudhathoki9308 2 года назад

    झुटो र जुठो कसले स्विकार गर्ने फटाहा नेता

  • @bhupenkhawas3806
    @bhupenkhawas3806 2 года назад +1

    अनि टाउको को मोल तोक्ने संग चै गेडा खान सरकार मा गको

  • @rajendrakc3484
    @rajendrakc3484 2 года назад

    प्रचण्ड आतंक चाहिँ छैन 17 हजार मा 5 हजार मारेको जिम्मा लियर जेल जानुपर्ने हाेइन र?

  • @parbatibaral2285
    @parbatibaral2285 8 месяцев назад

    Gyanendra sahi Durga prasai jindabad Amres kumar jindabad

  • @subashrana8642
    @subashrana8642 2 года назад

    थुक्क तिम्रीमा मुलाहो स्कुल कलेज बाट राजनीति गर्ने रे इज्जत छैन थुक्क हो मत भन्छु युवा सोतन्त्र रहन जरुरी छ है पछाडिबाट चिच्याएर हुदैन

  • @deepakbhusal8024
    @deepakbhusal8024 2 года назад

    खाओवादी हरु बिदेशी को काखमा सुतेर नेपाल मा मुत्न पो सजिलो काम थियो ।

  • @indrathapa2469
    @indrathapa2469 2 года назад

    आफुलाई सानो बिराम केही लाग्यो भने बिदेश उपचार को लागि जाने थुक्क मरेको स्याल 20 बर्ष भै सक्यो घाईते लाई यतिखेर क्षतिपूर्ति दिने कुरा हुदैछ त्यो नि भेडेहुल ताली मारी राखेको छ्न नेता खराब बनाएको नै यस्तैले हो!!!!

  • @ssssssss2161
    @ssssssss2161 2 года назад +1

    चुनाब आउदै छ को आगो को पनि थाहोलानी हो हजुर

  • @balarampokhrel7880
    @balarampokhrel7880 2 года назад

    सिद्दी सकेको छस त डिप्रेसन मा गैसकेको छस जान्छ्स अब तेरो औकात सबैले देखेका छन 😡😡😡😡😡😡😡

  • @premchamlagai5545
    @premchamlagai5545 2 года назад

    बिकास समृद्धी शान्ती को कुरो गर्न आउदैन यो मुजि लाई कहिल्यै पनि ।

  • @namrajranabhat8083
    @namrajranabhat8083 Год назад

    तिम्रो कुराकसैले बिस्वास गरेपी तिमी त माहाअपरादी हौ parchanda

  • @gopalpuri3478
    @gopalpuri3478 Год назад

    तपाइ को व्यवहार हिजो कै जस्तो छ आजपनि ।त्यसैले तपाइ पहिला आफु सुद्रिनुहोस प्रधान मन्त्रि ज्यु ।तपाइ बाट जनताले के पाए?सोच्नुस जनताको कुरा सुनुस 😊

  • @ranjitkumal209
    @ranjitkumal209 2 года назад

    औकात मा आएछ प्रचण्ड ।