सामाजिक सुरक्षा कोषको एप सार्वजनिक, अब मोबाइलबाटै पैसा सापटी लिन पाइने | के-के छ यसको सुविधा ? SSF
HTML-код
- Опубликовано: 9 окт 2024
- #BaideshikRojgar #Ssf #SamajikSurakshaKosh
Samajik Suraksha Kosh fond -
सामाजिक सुरक्षा कोष । याेगदानकर्ताले सामाजिक सुरक्षा कोषबाट पाउने सबै सेवा अब मोबाइल एपबाटै लिन सक्ने भएका छन । बुधवार श्रम मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा एपको सुरुवात गर्नुभएको हो ।
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our News Website: sajhasabal.com/
Our News Website: sajhajobs.com/
Our Mobile app: play.google.co...
Our Facebook Page : / satabipress
अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
www.youtube.co...
Copyright © SajhaSabal
अनिल सर सामाजिक सुरक्षा कोष मा कसरी जोडिने के के कागजपत्र चाहिन्छ ? अनि सामाजिक सुरक्षा card कहाँ बात उप्लब्ध गर्ने ? महिना मा कति बचत गर्नु पर्छ ? म कन्फुज भए ।
राम्रो
हा हा हा गाउघर का मान्छेले केही सुबिधा लिन सक्दैन।किनकि बिचारा केही थाहा हुदैन।
यो लुट सिस्टम बन्द गरौं।वास्तविकमा राम्रो सिस्टम हो भने,अनिवार्य गर्नु पर्ने सिस्टम बन्द गर।छ ताकत सरकार संग।लुटेरा हरु।
खाली भ्रष्टाचार वडा अध्यक्ष,मेयर,मन्त्री 😢😢😢 जाउ प्रदेश नं२ हेरौं भ्रष्टाचार कस्तो हुन्छ
sir 702 rupiya yogdhan rakam badi vayenr yaslai kamti ma 300 rupiya samm rakhda hami rojgar ma hunehru ko lagi ramro hune thiyo ki
Yo ssf chai sarai ramro jasto lageyo bujdai Garda ajai bata suru garna pareyo nubile AP bata kasari garni ho hunxa ki hudain hami pardesh ma baseko manxele kasari garnehi batai dinupareyo sir
Nice Advice ❤
Paisa jamma garna ko lagi same app ma contributions feature add garna jaruri xa.
मुबाएल नम्मर बिदेसी रााखेर एकाउन्ट खोलिएछ अब सुदेसी नम्मर एट गर्न केए गर्नु पर्छ होला
60 बर्ष पछि त सरखार ले नै बिभिन्न सामाजिक सुरक्छ्या भत्ता दिन्छा त किन योगदान गर्ने /
हामी बिदेस बसेजेल तिर्न सकिन्छु तर नेपाल फके पछ तिर्न सकिदै अनि तेसपछ हामरो लगानी दुबछ कि
Dherai na ramro ho
60000 salary ca
Tesma 19000 SSF janxa
Yesri life kasri chalxa
Bishes sapati kati patak lina milsxa barshama..ra agadi ko due loan clear nagarikan feri lina milxa ki mildaina?
एपमा लगईन नै हुदैन। जति कोशिस गर्दा पनि टाईम आउट भन्छ।
सर मेरो एउटा प्रश्न छ यदि मैले बाहिरी देशमा 5 बर्ष काम गरे त्यसपछी मैले जब छोडे वा छोडाइयो भने म त कन्टिनिउ कन्टिभियूसन गर्न सक्दिन त्यस्तो अवस्थामा के हुन्छ ? के मैले जम्म गरेको रकम मार्फत पेन्सन पाउछु या त जम्मा भएको पैसा एकमुष्ट निकाल्न पाउछु?
👍
SSF app download गरे तर sir साउदीबाट app भर्न filed गर्म मलीलने हो?
अर्कों कुरो यदि मा बिदेश बाट finished आय पछी पनी सुचारु गर्न मिल्छ की नेपाल आयपछी पाइनन ??
SSF को ईन्सुरेन्स पैसा धेरै भयो
Contribute gorni method pls 🙏🙏
कसरी आबद्ध हुने, त्यो नै पत्ता लगाउन सकियन हजुर।
Kati mahinako pasai tirda jati pani inches ko TV Lana pahecha Nepal...jankari pauna
के याे एप बैदेसिक राेजगारमा रहेकाे श्रमिकहरुले प्रयाेग गर्न मिल्दैन हाे सर ???
सर महीले ssf id बिदेस बाट खोलि र महीले बिदेस कै मुबाएल नम्मर राखी तर बिदेस को नम्मर बाट मुबाएल यापस खुलेन अब सुदेसी नेपाल को मुबाएल नम्मर कसरी राख्नि
अस्थायी करार ज्यालादारी तथा ठेकेदारी कर्मचारीलाई कहिलेदेखि सूचीकरण गराइन्छ??
Malai ta yo pitikai man pareko xaina xito hataunu paryo aaba yo 🙏
महिनामा कति saving गर्नु पर्ने
Yo application ma login kasari garne hola username and password kaha bata paune ki aafnai create garna sakinx
App मा घर न: मागेको छ, घर न: नै छैन हाम्रो त। कसरी kyc फर्म भर्ने त्यस्तो अवस्था मा????
60 पुगे पछि जम्मा गरेको पैसा सबै निकाले पछि पेन्सन आउँछ कि आउदैन जान्कारी पाउ सर
हस्पिटल मा बिरामी चेक गर्न जादा के डकुमेन्ट लियर जाने जानकारी पाउन सर
App store maa xaina taw?
हामिलाइ फाइदा हुदैन
यो एप्स साइन इन नै हुदैन मैले कतारबाट हो ट्राई गरेको हुदैन ईन
बिदेशमा यो App नै चल्दैन त हौ । ios मा
Ngarik app bat pani herna sakinnx ni sir ?
अनि यो सामाजिक सुरक्षा कोष मा कति समय जम्मा गर्नु अर्ने हो किन कि 60वर्ष देखि पेन्सन पाउने भनिएको छ 20 वर्ष को मानिस ले सुरु गर्यो रकम जम्मा गर्न भने 60 वर्ष पुग्दा 40वर्ष जम्मा हुन्छ त्यो रकम बरोबर त पेन्सन छैन बुझ्दा त्यहाँ त जम्मा गर्ने ले जम्मा गरेको रकम को ब्याज पनि न पाउने भयो नि
❤❤❤❤
❤❤❤
हेलाे सर कसरी एप सेटगर्ने र कहाँ कसरी पैसा जम्मा गर्ने,
Kyc upload gardai nagarikta number mistek bhayo ko x r I'd ma Pani nagarikta number mistek bhayer nai aayeko x kasari Sahi Garne.
1 yers ma Nikal na milxa ki nai samajiksuraksha kosh bata
नमस्कार 🙏
मेरो नाम: अर्जुन बुढाथोकी हो म चाहिँ हाल कतार मा कार्यरत छु । मैले सामाजिक सुरक्षा कोष को App download गरेको छु। तर चल्दैन । यसको बारेमा जानकारि गराईदिनु पर्यो। धन्यवाद
Loan payment chahi kasari garne ho
कमसेकम App कसरी download गर्ने त भनि दिन पर्छ नी यार ।
आबद्ध कसरी हुने हो त
नमस्कार मेरो चै फोन नम्बर हराको छ के गर्न मिल्छ होला भन्दिनु न
Private hos ya government sab lai ssf Vitra raknu parxa.
application khulden ta
App ma login nai vayena... Phone no / password invalid vanxa
App ko link khoi ta
Foreign employment abroad bata pani yo program ma jodina sakinxa?
March 2nd week bta suru hune kura xa sir
Bidesh bata apply garna milcha hola nai ? Register garda accept nai hundaina sir ?
Ani loan payment chahi kasari garne ho tyo pani bhanidinu na
Kasre rakne ho
Kasre garne ho
Kasari jamma garne ssf ma paisa bikes bata
Khali server error vanxa ta .
app ko link kaha cha
Sir ssf play store ma yo app audain
meroma yo app ayen ?
सामाजिक सुरक्षा कोष Social Security Fund ko online contact number xa vane pau na (viber number)