फ्रेमवला मौरीको डुड बारे जानकारी। Kiran90s
HTML-код
- Опубликовано: 6 фев 2025
- मौरी पालन/कृषी सम्बन्धी/पहाड़ी औषधिय झारपात र विभिन्न विषयहरुमाथि लिएर वेरोजगारहरुलाई स्वनिर्भर बनाउने उद्धेश्यले खोलिएको हो।
@Kiran90s द्वारा प्रस्तुति।
FOLLOW ME ON:
Instagram: / kiran90s2022
Facebook: / kiran90s
Nice video ❤
Beautiful sharing sir mo new friend ho hai🙏
वेलकम सर
भाइमा धेरै अहम भावना रहेछ। फोकोटे ग्यान कसैले दिँदैन भन्नु मुर्खता हो।भाइ भन्दा धेरै धेरै मौरी पालेर छिप्पीएका भाइहरूका VDO मैले हेरे तर तपाई को फुर्के पन देखेर छक्क परे।घरि भन्नुहुन्छ यो ग्यान म कसैलाई दिन्न भनेर, फेरि बक्नु हुन्छ यो फोकोट को ग्यान।जो अनुभव छ भाइ मा ठिकै छ,फुर्के नहुनु मा नै राम्रो देखे।नेपाल को मौरी पालन VDO हेर्ने सुझाउ दिन्छु फोकटमा।
सिक्नु लाई भनेर होइन तालिम लिन आवश्यक हुन्छ।
तालिम लिन कसैसित लिन सकिन्छ औपचारिकता पुरा गर्नुपर्छ।
अहम होइन सत्य यही हो।
सबै ज्ञान कसैले दिदैन
Good morning 🎉
नमस्कार छ सर