डिभिजन गर्दाखेरि मौरीले नयाँ फ्रेस एक लिङ या तीन दिन या दुई दिनको लार्बालाई सेलेक्ट गरेर रानीकोष बनाएर नयाँ रानी बनाउँछ जस्तो मलाई लाग्यो हजुरले भन्नुभएको कर्मी मौरीलाई रोयल जेली खिलाएर रानी बनाउने कार्य चाहिँ जब माउरी विक्पाते हुन्छ त्यस बेलामा जब चाहिँ चाखामा कुनै लार्भा अनि एकलिङ हुन्न तब इमर्जेन्सी रूपमा गर्मी मौरीलाई रोयल जेली ( कृत्रिम आहार )खिलाएर रानी तयार पार्छ है सर।
सर हजुरले रानी बन्ने बारे गलत जानकारी दिनुभयो कर्मी माहुरीलाई साही खुरक (रोयल जेलि) खुवायो भने कर्मी माहुरीले फुल त पार्छ तर एउटै कोसमा दुई भन्दा बढी फुल पार्छ अनि ती सबै भाले माहुरी हुन्छ र तिनिहरु रानीको फुलबाट निस्केको भाले माहुरी भन्दा सानो साइजको हुन्छ! मेटिङ भएको माहुरीको 1 देखि 3 दिनको फुल तथा लार्भा बाट इमर्जेन्सी रानी तयार पार्छ। कर्मी माहुरीले पारेको फुल बाट नया रानी बन्दैन बनाउने कोसिस गर्छ तर सफल हुदैन hai🙏🙏🙏🙏🙏
Good morning sir new friend 🙏🙏🙏
रानी गेटको भिडियो कहिले हो बनाउने सर
🙏Sir hajur le Mauri ko scientific box sale ni garnu huncha?
डिभिजन गर्दाखेरि मौरीले नयाँ फ्रेस एक लिङ या तीन दिन या दुई दिनको लार्बालाई सेलेक्ट गरेर रानीकोष बनाएर नयाँ रानी बनाउँछ जस्तो मलाई लाग्यो हजुरले भन्नुभएको कर्मी मौरीलाई रोयल जेली खिलाएर रानी बनाउने कार्य चाहिँ जब माउरी विक्पाते हुन्छ त्यस बेलामा जब चाहिँ चाखामा कुनै लार्भा अनि एकलिङ हुन्न तब इमर्जेन्सी रूपमा गर्मी मौरीलाई रोयल जेली ( कृत्रिम आहार )खिलाएर रानी तयार पार्छ है सर।
धन्यवाद जानकारी को निम्ति
सर हजुरले रानी बन्ने बारे गलत जानकारी दिनुभयो कर्मी माहुरीलाई साही खुरक (रोयल जेलि) खुवायो भने कर्मी माहुरीले फुल त पार्छ तर एउटै कोसमा दुई भन्दा बढी फुल पार्छ अनि ती सबै भाले माहुरी हुन्छ र तिनिहरु रानीको फुलबाट निस्केको भाले माहुरी भन्दा सानो साइजको हुन्छ! मेटिङ भएको माहुरीको 1 देखि 3 दिनको फुल तथा लार्भा बाट इमर्जेन्सी रानी तयार पार्छ। कर्मी माहुरीले पारेको फुल बाट नया रानी बन्दैन बनाउने कोसिस गर्छ तर सफल हुदैन hai🙏🙏🙏🙏🙏
गलत जानकारी त नहुनु पर्ने तथापि बुझाई आ आफ्नै हुन्छ।
रानी कोष, तयार पारेपछि कर्मी मौरी(जसलाई एक हुल को सक्षम मौरी चुनेर
रोयल जेल्ली खुवाएर रानी कोषमा अण्डा छिट्छे रानी कोष तयार भएपछि चुनिएको कर्मी मौरी आफै मर्ने गर्छ
चाकामा अण्डा छिर्दैन।