मानिसले सबै भन्दा पहिला अरूको इज्जत र सम्मान गर्न सिक्नु पर्छ अरूले कस्तो व्यवहार उसको आफ्नो आचरणमा भर पर्छ सधैं सकरात्मक सोच राख्दा सकरात्मक परिणाम आउँछ मेरो बुझाइमा । इर्श्या डाहा त मानिसको सोच मा भर पर्छ
जब हामिले अरुसङ्ग प्रतिस्पर्धा गर्न थाल्छौ तब यो ईष्र्या घृणा अनि क्रोध उत्पन्न हुने रहिछ😢सारै आवस्यक पर्ने कुरा भन्नू भयो डाक्टर साहाब्🙏धेरै धेरै धन्यवाद हजुर्🙏❤️❤️
डा•साव हजुर आफै उत्कृष्ट डक्टर हुदाहुदैपनि व्यवहारिक अनुसन्धान गर्नुभएको छ । त्यसकोलागि मनमा त्याग गर्न सक्ने र आफ्नो उपलब्धिलाई सामान्य ठान्ने एक योगीको रुपमा लिएको छु।यो हजुरको भनाइ सत्य हो।
आफुले राम्रो गर्दागर्दै, सकभर अरुलाइ आफ्नो तर्फबाट कुनै पनि प्रकारको अप्ठ्यारो नपरोस भनेर सचेत हुदाहुदै अनाहक आफु सग नराम्रो व्यवहार पाउदा म चकित भएर यसको कारण खोज्दै थिए । डा. साहेवले कति राम्रो सग सचेत गराइदिनु भयो, आभार डाक्टर साहेब ।
सर तपाईँले अनुसन्धानरत गर्नुभएको रैछ तर सबैले अरुको देखेर रिस मान्दछन भन्ने हैन मानिस एक विवेकसिल प्राणी हो अरुबाट सिक्न चाहान्छ तेसैले सबैले मन पराउँदैनन् भने कहिलेकाहीँ आफ्नै गल्तिहरु वा सफल्ताको घमन्ड कारन पनि हुन सक्छ ❤❤❤
गुरू बाट ब्याक्त धारणा नेपाली समाज को ब्यबहार सत्य र यथार्थपरक रहेका छन्।मानिसको जात बैगुनी नभै नहुनी।त्यसैले हामीहरू सबैले संगत र ब्यबहार गर्नु पर्छ ।संगत गरि सकेपछि राम्रो र नराम्रो पक्ष छुट्याई सम्बन्ध राख्न सक्नु पर्छ।Fools Praise Fools. बस।
सहि हो र मैले नराम्रो बन्नेलाई राम्रो बनाउनु पर्छ नकारात्मक सोच बोके र हित्नेहोइन सकारात्मक सोच लिए हित्नुपर्छ राम्रो मान्छे त आफै राम्रो हुन्छ नि त डाक्टर साब
Jankari ko lagi thunku doctor Sir 🙏🙏❤️❤️🌹🌹 !! Molai poni jhti ramro kura vone jatho lagx sir ? Thr thshi hunx sir ? 🙏🙏🌹🌹 ;; hajur le vonu voy poxi horhe x ?
यसको अत्यन्त मिहीन बिश्लेषण बुद्ध दर्शनमा भेटिंछ । हाम्रो मनोदशा र मनोबिज्ञानका महान बैज्ञानिक बुद्ध हुन । घृणा एक किसिमको क्लेश हो । यो दुखको कारण हो र यसलाई हटाउने उपाय छ । भवतू सब्ब मंगलम
मानिसले सबै भन्दा पहिला अरूको इज्जत र सम्मान गर्न सिक्नु पर्छ अरूले कस्तो व्यवहार उसको आफ्नो आचरणमा भर पर्छ सधैं सकरात्मक सोच राख्दा सकरात्मक परिणाम आउँछ मेरो बुझाइमा । इर्श्या डाहा त मानिसको सोच मा भर पर्छ
10000% Right 🙏👍
सारै चित्त बुझ्दो कुरा सर , आज सम्म म confuse भाको थिए आज , बल्ल ढुक्क भए
❤❤❤❤❤❤
जब हामिले अरुसङ्ग प्रतिस्पर्धा गर्न थाल्छौ तब यो ईष्र्या घृणा अनि क्रोध उत्पन्न हुने रहिछ😢सारै आवस्यक पर्ने कुरा भन्नू भयो डाक्टर साहाब्🙏धेरै धेरै धन्यवाद हजुर्🙏❤️❤️
डा•साव हजुर आफै उत्कृष्ट डक्टर हुदाहुदैपनि व्यवहारिक अनुसन्धान गर्नुभएको छ । त्यसकोलागि मनमा त्याग गर्न सक्ने र आफ्नो उपलब्धिलाई सामान्य ठान्ने एक योगीको रुपमा लिएको छु।यो हजुरको भनाइ सत्य हो।
मैले पनि अनुभव गरिसकेकाे यि कुराहरु 😊👍️👍️👍️🙏🙏🙏
हजुरको बिचार सहि हो । मानव जातीका यिनै गुणहरूका कारण कलियुग सम्मा आउन सफल भैयो।
आफुले राम्रो गर्दागर्दै, सकभर अरुलाइ आफ्नो तर्फबाट कुनै पनि प्रकारको अप्ठ्यारो नपरोस भनेर सचेत हुदाहुदै अनाहक आफु सग नराम्रो व्यवहार पाउदा म चकित भएर यसको कारण खोज्दै थिए । डा. साहेवले कति राम्रो सग सचेत गराइदिनु भयो, आभार डाक्टर साहेब ।
same
सते बातहो यो
मपनि सहमत छु
यथार्थमा यो कुरा सत्य हो एक अर्को को प्रगति देख्न न सक्ने हुन्छन जो आफुले उस्को जस्तो प्रगति गर्न न सक्दा पर्तिसोद को भावना राख्छन।
100% सहि हो सर , बिजय दशमी को शुभकामना डाक्टर साब र परिवार लाई ।
सर नमस्कार एक दम चित भुझदो कुरा गर्नु भयो
डा.साब हजुर को सम्पुर्ण भिडियो हेर्छु र अतिनै आनन्द हुन्छ धेरै धेरै धन्यवाद सर 🙏♥️🙏
डाक्टर साब नमस्कार🙏 हजुरले भन्नुभएका सब कुराहरु एकदमै जाहेज छन् मैले पनि यी सबै कुरा अनुभव गरिसकेको छु
Yota bhogeko kura ho.ris, rag,irsa ra ghrina garne aafnai manxe huda rahexan
💯right👍
100% right ma ni tehi bhogdai chu
हजुरको सबै video हेर्छु सधै यसरी नै सुन्न पाइयोस
बिजया दशमीको शुभकामना
एकदमै सही कुरा गर्नुभयो डक्टर साब यो मेरो जीवनमा पनि मेल खायो
प्रेम प्रणाम नमन 🙏🥀 मानव सत्य मार्गमा हिड्ने गर्याे भने मानवले प्रयाेग गर्दा रहेछन तर झन सक्ति सालि हुइने रहेछ
सहि हो डाक्टर साहाब तपाईँको भनाई
सहि कुरा हो सर
हजुरको ब्याख्यात्मक टीप्पाणी सही लाग्यो डा.साब🙏🙏
सर,👏 बिजयादशमी को शुभकामना हजुर लगायत सम्पुर्ण परीबारलाई। धेरै राम्रो सुझाव दिनुभएको मा धन्यवाद हजुरलाई 💐
बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना सर ।
शुभ बिजया दशमिकाे कामाेना गर्दै , याे सुझाब राम्राे कुराकाे लागि धेरै धेरै धन्नेबाद Dr: sir!
१०००% सही कुरा राख्नु भयो सर । ईर्ष्या र डाहा गर्ने कुराहरू यही हो।चित्ता बुझ्यो।
Sahi kura 🎉🎉 tq dr .sab
बास्तबिक यही सत्य हो।
डाक्टर साब परिवारदेखि देखि समाज सम्म ❤🙏🏻🙏🏻
Namaste ❤️ Dr sab good video
अति सुन्दर मार्मिक वास्तविक अभिव्यक्ति डा साप.
100% correct sir, I am also a victim from own family.
Sahi kura rakhnubhayo Dr. shaav
Hajur lai salute 🎉 nice kura ❤❤❤
Namaste 🙏 🙏 very good
गुरुजी धंनेबाद बहुतै रामरा गेयानका कुरासुनाउनु भव धंनेेबादछ हजुरलाई
अति नै राम्रो कुरा सर चित्तबुझाे 🙏
Exactly dr sab nowadays I feel same Kasailai kehi gareko jasto lagdain Kasto manko kura garnu bhayo hajurle hajurko sabai video haru herchu 🙏🏻🙏🏻
Dr hjrle 100%right kura garnuvayo thanks 🙏😍
Wow! Kati ramro kura.❤
मनकै कुरा Dr. साब्🙏
Hajur ko sabai podcast dherai brilliant छ so thank you so much Doctor Saab🙏
सर तपाईँले अनुसन्धानरत गर्नुभएको रैछ तर सबैले अरुको देखेर रिस मान्दछन भन्ने हैन मानिस एक विवेकसिल प्राणी हो अरुबाट सिक्न चाहान्छ तेसैले सबैले मन पराउँदैनन् भने कहिलेकाहीँ आफ्नै गल्तिहरु वा सफल्ताको घमन्ड कारन पनि हुन सक्छ ❤❤❤
मन नपर्ने ठीक छ । विवेकशील ब्यक्तिले अरुसंग घृणा रिस राग गर्दैन ।
गुरू बाट ब्याक्त धारणा नेपाली समाज को ब्यबहार सत्य र यथार्थपरक रहेका छन्।मानिसको जात बैगुनी नभै नहुनी।त्यसैले हामीहरू सबैले संगत र ब्यबहार गर्नु पर्छ ।संगत गरि सकेपछि राम्रो र नराम्रो पक्ष छुट्याई सम्बन्ध राख्न सक्नु पर्छ।Fools Praise Fools. बस।
Dr sab 🙏🙏 good information
ज्यादै राम्रो कुरा भन्नुभयो सर🙏🙏🙏🙏
You are great person Dr. Sahab🙏👍️😘
एकदम सहि कुरा गर्नु भयाे डा.साब म आफैले भाेगेका कुरा गर्नु भयाे धन्यवाद हजुर🙏
कुनै मान्छे किन यस्तो हुन्छ मर्न तैयार हुन्छ तर अाप्नु गलती मान्न तैयार हुदैन ?
Because they are narcissist
डाक्टर साप्❣️🙏
Always support for your well suggestions respected sir❤❤
Hajur ko kura sarai man parxa. Jay hoss 🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद छ हामीलाई हजुर ले आफुमा भएको ज्ञान बाड्नु भएकोमा
🙏🌹🌹🌹🌹🌹🙏
यो त 100%हो मैले अहिले भोग्दै छु मेरो गल्ती केहि छैन र पनि मेरो खेदो खन्ने मान्छे मात्र हुन्छन् ननाथरि अरोप लगाउने अचम्म लाग्छ ।।।
same
धन्यबाद सारै मनछाेयाे ,विचार काे लागि,शुभ कामना हजुर,🙏🕉️✡️🕉️😥😥😥😥😥😥
म पनि यसको सिकार भएको छु
सारै चित्त बुझ्दो कुरा।
Dr. SAHEB Bahut Anubhav Soch Bicharsil Hunuhunxa. SANSAR Ni Swarthiho r Sansarma koi koi matra Ramro hunxa.
१००% सहि हो सर🙏❤️👍️
राम्रो विश्लेषण। वर्तमान सामाजिक संरचनाका लागि उत्तम व्याख्यान। हजुरलाई नमन।
sahe ho dr.sab🙏
सहि कुरा हो सर
सहि हो र मैले नराम्रो बन्नेलाई राम्रो बनाउनु पर्छ नकारात्मक सोच बोके र हित्नेहोइन सकारात्मक सोच लिए हित्नुपर्छ राम्रो मान्छे त आफै राम्रो हुन्छ नि त डाक्टर साब
Thanks so much very nice Butiiful supr 🙏🙏🌹🌹🌹🌹❤❤❤❤❤❤❤❤🙏🙏 Good
यस्तो कुरा बाट केही वर्षअघिदेखि पीडित महसूस गर्दैथिए । धन्यवाद
डक्टर साहेव,नमस्कार धेरै ग्यानवर्धक कुरा भन्नुभयो, धन्यवाद।
Tqsomuch dr. Always respect for your advice
सहि भन्नू भाे सर भाेगदइ अायकाे कुरा भन्नू भयाे
You are right sir 🙏🙏
सहि भन्नू भाे डक्टरसाव मैले पनि यी कुराकाे अनुभव गरेकाे धेरै बर्ष भयाे🙏🙏
मनकै कुरा गरिदिनु भयो डा साप । 🙏🙏🙏
Dr Sab 🙏🙏🙏
यकदम सहि लागाे सर हजुरकाे कुरा सारै चित्त बुझाे
dr sab hajur ko yo kura malai 100 prsnt mileko xa
१००% सहि कुरा हो।👍️
धन्यबाद डाक्टर साब सत्य कुराको जानकारीको लागी ।
मनकाे कुरा गर्दिनुभाे खुशी लाग्याे❤️❤️❤️🙏🙏🙏
Sarai ramro kura garnu vo dhannebad sir
Jankari ko lagi thunku doctor Sir 🙏🙏❤️❤️🌹🌹 !! Molai poni jhti ramro kura vone jatho lagx sir ? Thr thshi hunx sir ? 🙏🙏🌹🌹 ;; hajur le vonu voy poxi horhe x ?
कुरासहिछ डक्डर हजुर👍️👍️👍️🙏🙏🙏🕉️🕉️🕉️✅✅✅
namaskar Dr sab🙏🙏🏻🙏🙏🏻hajurko kura think lagyo mero jibanma Pani testai abastha pareko xa
हजुर को यो भनाइ ले मेरो मन छोयो सलुट गर्न चाहान्छु हजुर लाई ❤
एक दम सहि हाे।मलाई पनि यस्तै बेबाहार गर्छ ।
🙏🙏🙏doctor sahab hjurko vedio akdam man prxa /100'/,masagma pni manxeharu astai hunxan
Dr sab good sujest9
एक दम सहि कुरा चित्तबुझ्दो कुरा
यसको अत्यन्त मिहीन बिश्लेषण बुद्ध दर्शनमा भेटिंछ ।
हाम्रो मनोदशा र मनोबिज्ञानका महान बैज्ञानिक बुद्ध हुन । घृणा एक किसिमको क्लेश हो । यो दुखको कारण हो र यसलाई हटाउने उपाय छ ।
भवतू सब्ब मंगलम
Very useful topic
Namaskar dev tulya dr.saheb,sampurna gyan ko daata,hajur lai koti koti naman cha dr.saheb.💐💐🙏🙏🙏🇳🇵❤
Satya kuro ho❤️
अति सत्य कुरा भन्नू भयो।
तपाईं को कुरा राम्रो छ
सही हो डक्टर सहेव
Hajurko janachetanaamula shandes ramro xa sir
Aaja mero manlai santa....vayo....bastabik jiwan sangga mail khane tippadi garnu vayo,thank you sir!!
Deela xune kura hajura 🙏❤️🌹🧘♂️😄
सारै मन पर्यो।।।
Well explained Sir: % positive
i am agreed with your thought dr.sab
👍👍👍 dr sab
सारै राम्रो कुरा गर्नु भयो
Really good 👍
Bijaya dasmi ko dher dher shubhkamana
डाक्टर साब तपाईं काे बिचार र मेरेा बिचार ठ्याक्कै मिलाे सत्य कुरा गर्नु भेा धन्ने वाद!!