१६ बर्षे चेलीको सरकार र सेनालाई भाबुक सन्देश बचाउनु होस - भारतीय हुनु भन्दा गोली खाएर म*र्न चाहन्छु

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • १६ बर्षे चेलीको सरकार र सेनालाई भाबुक सन्देश बचाउनु होस - भारतीय हुनु भन्दा गोली खाएर म*र्न चाहन्छु
    ********************************************************************
    Interview With Angel Shrestha
    Host - Prem Raj Lamichhane
    Camera/Edit - Jevish Poudel
    #Angel_Shrestha
    ******************************************************************
    Subscribe us
    / smarttv1
    Like us onFacebook:
    / smarttv1com
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 913

  • @mks1516
    @mks1516 4 года назад +174

    Gret😮🇳🇵🇳🇵
    I❤️my Npl
    सच्चा देश भक्ती नागरिक यो पो हो त लाइन ✋

  • @narayanpanthee2567
    @narayanpanthee2567 4 года назад +290

    हाम्रा त चेलिहरु पनि खुकुरी उठाउन सक्छन

    • @Prateak21
      @Prateak21 4 года назад +2

      Narayan Panthee good my sis

    • @dildarpanchaudhary8794
      @dildarpanchaudhary8794 4 года назад +2

      Wow yo po hotw line

    • @mdkudush1782
      @mdkudush1782 4 года назад +1

      Good sahia kuro sis

    • @shivagautan1338
      @shivagautan1338 4 года назад

      नानी कती साहसी छेउ रास्ट्र भक्ति भावना धन्यवाद तीमीलाइ साहसी छौ तीमीहरु जस्ता युवा युवतीहरु लाखौं सडकमा आउन पर्यौ सरकार ढ्ल्छ

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 4 года назад +81

    100% सही कुरा गर्नु भयो बहिनी ले आफू मरेर जसरी पनि देश बचाउनु पर्छ ईन्डिया को जसरी गुलामी को छाप बस्न कुनै हालतमा दिदैनौ ईन्डिया लाई कहीलै बिश्वास गर्नु हुदैन ??

  • @yamthapa5502
    @yamthapa5502 4 года назад +83

    verry goodछोरी छोरि यस्तो पो हुनु पर्छ

  • @benothebucha7797
    @benothebucha7797 4 года назад +75

    बिध्या देबि भन्डारि को ठाउमा यिनि दिदिलाइ पद दिनुपर्छ।।

    • @purankckc7490
      @purankckc7490 4 года назад

      Sahi kuro

    • @divyakarki9512
      @divyakarki9512 4 года назад

      Sai kuro

    • @mr.sujan0135
      @mr.sujan0135 4 года назад

      Sahi ho

    • @horizon5935
      @horizon5935 4 года назад +1

      त्यो बिध्या देबि भण्डारी भनेको बिदेशी सरणार्थी हो त्यसलाई केको मतलब हुन्थ्यो र नेपाल र नेपाली जनता मरोस कि बचोस उल्टै हाम्रो रगत पसिना बगाएर कमाएको पैसाले 18/19 करोड को गाडी किनेर दुनियाँ लाई तमासा देखाएको छ नखर्मौलिले गाडी किनोस या जहाज किनोस तर आफ्नो गोलीको पैसाले किन्ने हो यो नखर्मौलिले हाम्रो पसिनाले गाडी किनेको छ यसलाई देश र जनताको माया हुन्छ ??? सबैभन्दा हत्याहिंसा आतंक बलात्कार घुसपैठ चोरीपैठारी भ्रष्टाचार भएको भनेकै यहीँ नखर्मौली रास्ट्रपति भएपछि हो। यो त बिदेशी दलाल हो। अब लात हान्दै बाहिर निकालेर यसैको पुजा गर्नुपर्छ

  • @pokhrelibasnet909
    @pokhrelibasnet909 4 года назад +87

    बैनी ले मन जितिन् 🥰🥰🥰

    • @ramharibhandari7822
      @ramharibhandari7822 4 года назад

      हो सहि कुरो

    • @rabinrai9885
      @rabinrai9885 4 года назад

      हो नानी अब एकचोटी नेपाल रास्ट्र बचाउनको लागिसारा जनता ब्युउझनु पर्छ यति कलिली भयपनी हिम्मत र साहस भने पाको रछ

  • @tilakrock3714
    @tilakrock3714 4 года назад +70

    धेरै रामराे सन्देश सलाम छ

  • @पर्देशीकान्छालामा

    नर्स बाहिनी नेताहरु लाई अबा सुइ हलेरा मार्नु पर्छ

  • @tilakrock3714
    @tilakrock3714 4 года назад +107

    याे देशकाे लागि बाेल्नुभयकाे मा सलाम छ बैनिलाई म हाल कुबेत बाट

  • @अधुरोसपना-न5ङ
    @अधुरोसपना-न5ङ 4 года назад +40

    भारतले नेपाल सँग युद्ध गर्ने सक्दैन ।।
    १.पन्जाबि बाहेक नेपाली पाकिस्तानी र बंगाली सेनाको भरमा उसको उसकाे सुरक्षानिकाय चलेछ।
    २. यदि युद्व भएमा प्रमुख दुस्मन बनेको पाकिस्तान र चाईनाकाे नेपाललाई सहायता मिल्छ भन्ने भारतलाई ठुलाे डर छ ।
    ३. नेपाली वीर गाेर्खा सैनिककाे पावर उस्लाई राम्राे सँग थाहा छ।
    ४. खुल्ला सिमाना भएकाले नेपाली ले जहाँ बाट पनि जुनकुनै समयमा भारत माथि अाक्रमण हुनसक्छ भन्ने डर छ ।
    ५. भारतमा बर्षाै देखि हरेक ठाउमा नेपालीको बसाेबास भई अाएकाले नेपालीको देश भक्तिपन र केही बर्ष अघि घटेको मुम्बई काण्ड ले गर्दा भारतका उच्चपदस्थ व्यक्ति हरुमाथी जुनकुनै समयमा पनि अाक्रमण हुनसक्ने उसलाई डर छ ।
    ६.भारतकाे अमेरिका सँगकाे दुष्मनि र ब्रिटिस सरकार सँगकाे नेपालकाे सम्बन्ध ।
    यति धेरै हाम्रा जितका अाधार हुदाहुदै अब हामी पछि हट्न हुदैन नेपाल सरकारकाे तुरुन्त ध्यान जाअाेस ।जसरि एउटा नेपालकै जनमुक्ति सेना सँगकाे युद्धमा नेपाली सेना मा भर्ति गरिएकाे थियाे त्यसरिनै अब त नेपाल अामा बचाउने सबाल छ । सेना कम हुन्छ भने हामी सबै युवा हरुलाई भर्ति गर हामी लड्छाै सम्पुर्ण युवाहरु तयार छाै हाम्लाई युद्धको लागि तयार गर सरकार ।

  • @radhikashrestha9038
    @radhikashrestha9038 4 года назад +23

    यति सानि नानिकाे कुराबाट हामी सबै नेपाली हरू ले पाठ सिक्नु पर्छ।

  • @dipaknepali1324
    @dipaknepali1324 4 года назад +41

    धादिङे जेहो कडाई हुन्छ मेरो गाउले रहिछ.. umma salut x👍☝️🙏

    • @b2himdung
      @b2himdung 4 года назад +1

      Dipak Nepali मेरो पनि पुर्खा धादीन्ग नै हो।

    • @bhattaraibudo3479
      @bhattaraibudo3479 4 года назад

      म पनि धादिङको हाे साथि हाल साउदिअरब 0570910708

  • @krishnathakuri4750
    @krishnathakuri4750 4 года назад +26

    जुन कुरा गरि राख्न्नु भाछ Cs मेरो मन र म भित्र को रगत पनि यसरी नै तातेको छ हाम्रो नेपाल को भुभाग लडेर भए पनि लिनु पर्छ हाम्रो पुर्खा झुकेन हामी किन झुक्न्नु 🇳🇵☝️

  • @dhkdp6627
    @dhkdp6627 4 года назад +19

    सेनालाई सलामी गुलामी र मलामी मात्र गर्न प्रयोग नगरौ सीमा रक्षक बनाई राखौ अरु कुरो जति गरेनी काम छैन अब भारत हाम्रो असल छिमेकी हुन सकेन

  • @krishnasharma7006
    @krishnasharma7006 4 года назад +14

    धेरै राम्रो सोच बहिनी को अब यो सोच हरेक नेपाली मा हुनुपर्छ अब नेताले यो देश बचाउन सक्दैन हामी नेपाली जन्ताले बचाउनु पर्छ। जय नेपाल जय नेपालि

  • @sankarpun5733
    @sankarpun5733 4 года назад +21

    सलाम छ महान बैनिलाई

  • @anjwanbin1540
    @anjwanbin1540 4 года назад +11

    यो बहिनी लाइ सेनामा भर्ती गर सरकार यस्ता दश भक्ति जनता हुँदा नेतामा यो भाब किन छैन यस्ता दश भक्ति हरुलाई उलतो बिक्री किन गरछस सरकार अबका दिनमा पनि यस्तै हो भने नेता नेता नभयर भोलि जासलास खालतोमा

  • @joshuasunuwar9917
    @joshuasunuwar9917 4 года назад +2

    ढिलो आयो तर कडा आयो !
    हाम्रो देशको बारेमा कुनै वैरीले थिचोमिचो गर्दा या सुन्दा हाम्रो देशको हरेक मानिसको रगत उम्लिएर आउँछ । मैले एकताका नेपाल एकिकरणको ईतिहास पढीरहँदा पनि यसरी नै रगत तातिएर आकोथियो । अहिले पनि यस्तै भएको छ मलाई मात्रै होइन सम्पूर्ण नेपालीलाई यस्तै भएकोछ । india ले उसको देशको जनतालाई यो पाठ पढाएको छ कि नेपाल देश उसकै एउटा हिस्सा हो भनेर ...! यसको ज्वलन्त उदाहरण खुल्लासिमा पनि हो । यसैले नेपाल-भारत आवतजावत् गर्नलाई पासपोर्ट सिस्टम राख्नुपर्छ र सिमानामा काँडेतार लागाउन जरुरी छ । जसरी बंगलादेशमा लगाइएको छ । यी बहिनीको विचारमा म पनि सहमत छु !!

  • @anjwanbin1540
    @anjwanbin1540 4 года назад +16

    मेरो बहिनी सलाम छ हामि पछि किन छौ नेपाल का गद्दार नेताहरुले गर्दा हामि पछि छौ यसको कारन नेपाल मा असलि नेपाल को देश भक्ति नायको खाचो छ । कोहिनुर कोहित जन्मे ला

  • @shristysapkota2469
    @shristysapkota2469 4 года назад +2

    16 yrs ko ktii ko yatii budhiiix🥰
    60/70 barshaka bajeko budhiii xina😀

  • @b2himdung
    @b2himdung 4 года назад +10

    म पूर्ण समर्थन छु यो धादिन्गे बैनी संग, मेरो पनि पूर्खा धादीन्ग हो दुई पुष्ता पहीला। यस्तो हिम्मती बैनी सलाम, मेरो मन जित्यो।

  • @sitapoudel2460
    @sitapoudel2460 4 года назад +8

    सच्चा देशभक्त नेपाली छोरी❤❤

  • @kishanthapa6696
    @kishanthapa6696 4 года назад +17

    प्रतेक जन मनको भवना यो गनुपर्छ अगर साचै नेपालआमाको कोखमा जनमे को भय

  • @premrajlamichhane6952
    @premrajlamichhane6952 4 года назад +15

    सिमानामा काडेतार लगाईन्छ अब

  • @ludrarana8632
    @ludrarana8632 4 года назад +8

    हो साच्चिकै पिडा भनेको जस्लाइ पर्छ सृफ उनैलाइ मात्रै थाहा हुन्छ बिचरा यी बहिनिले सहि कुरो गर्नु भयो।

  • @soemotamang3782
    @soemotamang3782 4 года назад +16

    सच्चा देशक्ति भनेको यस्तो हुनुपर्छ । साला पुलिसहरु सम्झिदानि घिनलागछ

    • @kumardas6458
      @kumardas6458 4 года назад

      Monitor Sali

    • @kumardas6458
      @kumardas6458 4 года назад

      Nepal ka Nepali Indian kti6 Sali busy dial ek number

  • @ParmodKumar-hm2fy
    @ParmodKumar-hm2fy 4 года назад +4

    नेपालकाे गाेरखालिछाेरिहाैतिमि खुसिलायाे सहमतछुमतिमराेबिचारम

  • @decemberking2688
    @decemberking2688 4 года назад +2

    Okay xa ta

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 4 года назад +6

    भारतले हाम्रो सिमा मिचिरहेकाे छ परदेश मा हाम्राे रगत उम्लिरहेकाेछ।सरकार कानमा तेल हालेर नबस अाफ्नाे स्वाभिमान र अस्थित्वकाे लागि बाेल अावाज उठाउ। हाेईन भने हामी जनता तयार छाैं भारत सँग लडाइँ गर्नलाई।जय मात्रृभूमी।

  • @lonelyman7776
    @lonelyman7776 4 года назад +2

    Syabas xori'''u r brave my dear xori''god bless u always''

  • @khilmagar05_official
    @khilmagar05_official 4 года назад +4

    Good

  • @janakrai1724
    @janakrai1724 4 года назад +2

    Hami sanga khukuri chalaunu sala k sodne tarika k ho timro Nepal hoina Ra k sodeko kt ko ta yetro himmat tero k ho para

  • @arzoonkshetri5905
    @arzoonkshetri5905 4 года назад +6

    नेता को कान को अप्रेसन गर्नु पर्यो अब

  • @srijanarijal2665
    @srijanarijal2665 4 года назад +2

    सरकार हिजाे लुकेर बम बारुध राईफल फाहिरिङ गने धेरै छन। घरघरमा सिमा रक्षा का लागि उठने छउ हामी अधिकार दिय हुनछ।सरकार हतियार छ भने दिनुहाेस हैन भने खुकुरी लेर निस्केर सिमा रक्षा गने छन जनताले

  • @bharatnathyogi3188
    @bharatnathyogi3188 4 года назад +9

    Wow exactly right 💯

  • @lamjungthati8473
    @lamjungthati8473 4 года назад +2

    आहा हाम्रा बहिनी ले क्या चित्त बुज्दो कुरा गर्यो हो अब खुकुरी बोकेर इन्डियन धोती हरु लाई छिनाउनु पर्छ

  • @bulubidhyafoundation5361
    @bulubidhyafoundation5361 4 года назад +10

    wow angle you are great and great Heart too.

  • @nareshpatil4339
    @nareshpatil4339 4 года назад +1

    आफ्नो नेपाली भुमी प्रती बोलेकोमा बैनिलाई सलाम ग्रद छु

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 4 года назад +4

    great thought
    I salute you
    you are next country leader lady 😍😘😘😘

  • @bhattaraibudo3479
    @bhattaraibudo3479 4 года назад +1

    सलाम छ बहिनी महान बिचार म पनि धादिङको हाल साउदिअरब 0570910708

  • @diyabadar1691
    @diyabadar1691 4 года назад +3

    Wow 👌👌👍️👍️🇳🇵🇳🇵🙏🙏

  • @rupaklimbu3614
    @rupaklimbu3614 4 года назад +1

    Baineee 100% timi ab goli khau.... kina ke.... desh bacheee sakyo indian dalal haru la....!!! Ab timi 100% dead.

  • @rammoktan6621
    @rammoktan6621 4 года назад +3

    हिक्मतवली चेली प्रती सल्युट छ।

  • @reshamrana2205
    @reshamrana2205 4 года назад +1

    Kya chitta bujhdo kuro garnu vayo manxe Pani Ramro Mazza lagyo🇳🇵👌

  • @purnabahadur9622
    @purnabahadur9622 4 года назад +4

    सई कुरो हो

  • @anupthapa8185
    @anupthapa8185 4 года назад +2

    Nice video. From Dehradun

  • @pastaryakub1537
    @pastaryakub1537 4 года назад +4

    नेपालको नेता हरूले ,18,करोट ,को गाडी मा ,बस्न परेको छ,काहाँ ,कालो पानि हेर्न जान्छ।

  • @tsheringpenpatibet7885
    @tsheringpenpatibet7885 4 года назад +2

    Kita marinxa kita marinxaa... Aakhir ma gorkhaliko chora hoooo daar vanne chij malai kahile fekhi aaudainaa

  • @yubrajkhadka9810
    @yubrajkhadka9810 4 года назад +8

    🎤Dhilo aayo tar kada aayo 🇳🌏️🇳🇵🇵

  • @buddhramgm7432
    @buddhramgm7432 4 года назад +2

    Wow jai jai jai Nepal

  • @manilimbu8448
    @manilimbu8448 4 года назад +5

    You are realy great,we are always behind you.

  • @c.branamagar8148
    @c.branamagar8148 4 года назад +1

    नेपाली छोरी हो वीर गोर्खाली को छोरी।।।।हिम्मत वाली हुन्छ नेपाली छोरी।।confident .wow..sister

  • @maxxthapa8620
    @maxxthapa8620 4 года назад +3

    Good.sis

  • @tekbahadur1095
    @tekbahadur1095 4 года назад +2

    हो हामरो हो लीपुलेख

  • @saradmalla3789
    @saradmalla3789 4 года назад +3

    हो बहिनी लाई सलोत छ यो सरकार मा बस्ने नेता हरुलाइ कात्नु मन लागेको छ सायद तिनी नेता हरुलाई सजिलै भेत्न पाउने भय घाती रेति दिने थिय

  • @msmklang9680
    @msmklang9680 4 года назад +1

    sis le kati ramaro awawj uthayako

  • @सुनपर्देशि
    @सुनपर्देशि 4 года назад +4

    कति राम्री!हो बरै मेरो मनै रसायो🎃🎃

  • @deepakmagar7620
    @deepakmagar7620 4 года назад +1

    Didi tapai nurse rahexa tyo neta ko kaan lai operation gardeu ta 😅😂

  • @tirtharai642
    @tirtharai642 4 года назад +4

    So called Nepali politicians must kicked out from the prestigious seat asp !!!!!!!

    • @dildarpanchaudhary8794
      @dildarpanchaudhary8794 4 года назад

      Sahash Ani himmat ko lali danbad yesarinai sabai yekjut hunu parxa aba

  • @sujanpahadi4230
    @sujanpahadi4230 4 года назад +1

    Goood joob 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arjunitsreallyhappensingh7483
    @arjunitsreallyhappensingh7483 4 года назад +3

    i'm proud of you we are nepali

  • @janakrai1724
    @janakrai1724 4 года назад +2

    Chor patrakar

  • @अधुरोसपना-न5ङ
    @अधुरोसपना-न5ङ 4 года назад +3

    good job sister

  • @bikashbikash1724
    @bikashbikash1724 4 года назад +2

    Thanku याे बईनि काे कुरा सुनदा मलाई पनि बडाेर मा गयरा घाँटी रेट दिनु जसताे भयकाे छ चेलि हरूकाे पनि कत्राे ठुलाे हिकमात छ तरा मनत्रि काे हिकमात भएना नता अाफुले गरने नता जनतालाई गरना दिने बईनि लाई मेराे सलाम छ Thanku

  • @Anitabalama
    @Anitabalama 4 года назад +4

    same feeling here

    • @mm.allamallam7390
      @mm.allamallam7390 4 года назад

      Ye Kiya bol rahe Anita ..I m from Pakistan

    • @mm.allamallam7390
      @mm.allamallam7390 4 года назад

      Lungvag problem

    • @Anitabalama
      @Anitabalama 4 года назад

      @@mm.allamallam7390 she is talking about boarder of Nepal and India issue
      Bcz India occupied Nepal land ...

  • @risipthapa6537
    @risipthapa6537 4 года назад +2

    yo kurama m pani redi xuu balli dinxu afno desko lagii

  • @baburam5564
    @baburam5564 4 года назад +3

    Salam xa beeni wowwww

  • @RamKumar-un3tm
    @RamKumar-un3tm 4 года назад +1

    Mo pani xu baini NEPAL indialai marxu mo pani morxu 💪💪

  • @rajeshrai281
    @rajeshrai281 4 года назад +3

    Ramro kuro bhniyo baini le

  • @girjanand1781
    @girjanand1781 4 года назад +1

    desh ko maya kas lai lagdaina ta neta haru chor daka haru lai kurshi matra chahinxa

  • @Rightfactnepal
    @Rightfactnepal 4 года назад +3

    ❤❤

  • @nimkhadka3774
    @nimkhadka3774 4 года назад +1

    एकदमै चितै बुझ्ने कुरा भन्नू भयो बहिनीले

  • @bhimlama-qw7pp
    @bhimlama-qw7pp 4 года назад +4

    yes I'm with our nepal

  • @mdmilon4763
    @mdmilon4763 4 года назад +1

    Woww baini khusi lagyo desh ko lagi boleko MA

  • @retakumri1530
    @retakumri1530 4 года назад +1

    बैनी ले ठिक भन्नु भो परि आयो भनि हामी चेली पनि खुकुरी उठाउन तयार छौ तर कालापानी फिरता लिनु परछ मरन पनि तयार छौ

  • @bishnunepal4620
    @bishnunepal4620 4 года назад +1

    रिपोर्टर jiu पहिले aafu sakxm bhayera जनता samu जानी garnu ल

  • @Nepaliyodda
    @Nepaliyodda 4 года назад +1

    म नर्स हो परे खुकुरी उठाउन पछि हट्दिन ।।।।।

  • @manojacharya4133
    @manojacharya4133 4 года назад +1

    Sahi ho Sahi ho jati ramro manxe uti ramro bicar

  • @tikaramthakury8086
    @tikaramthakury8086 4 года назад +1

    Good baini hami ysarinai bolnu parx

  • @ramrana1219
    @ramrana1219 4 года назад +1

    सच्चा नागिरक भनेको त यहि त हाेनि

  • @bishnubogati5771
    @bishnubogati5771 4 года назад +1

    I love you sister 🙏 ♥️♥️♥️♥️♥️

  • @sunitaale7225
    @sunitaale7225 4 года назад +1

    Same feeling nanu.... jasto tapailai vax.same malai ne vaxa,,

  • @prabintimalsina460
    @prabintimalsina460 4 года назад +1

    Jaye, nepal🇳🇵🇳🇵🇳🇵

  • @srijanarijal2665
    @srijanarijal2665 4 года назад +2

    सेना प्रहरी सबै यक भयर सिमा तिर जाउ हामी जनताको साथ छ सिमा रक्षा काे लागि जनमुक्ति लडाकुले पनि देश बचाउन सहयाेग गरु

  • @romangtc1855
    @romangtc1855 4 года назад +1

    Good sister z💪👏🇳🇵

  • @arjunnepa5448
    @arjunnepa5448 4 года назад +1

    वाह वाह नेपाल आमा कि छोरी हिर्दै बाटै सलुट छ नानू तिम्रो हरेक पाईला ले सफलता को शिखर चुमोस नानु

  • @dsmagarmagar7515
    @dsmagarmagar7515 4 года назад +1

    सही कुरा गर्यो नानिले

  • @kamaltamang8893
    @kamaltamang8893 4 года назад +1

    Right point.

  • @jamsedansari8883
    @jamsedansari8883 4 года назад +1

    ⚔👊 sahi kura ho Aab garne bela Aayech6

  • @niarishgurung8836
    @niarishgurung8836 4 года назад +1

    Salam xa nepali chali lai

  • @krishnatamang2997
    @krishnatamang2997 4 года назад +1

    धेरै राम्रो सोचाइ छन् बहिनीको देशको बारेमा बोल्नु भएकोमा मनैदेखी सलाम छ बहिनीलाई?हल मलेसियाबाट?

  • @jitmanranajitmanrana3597
    @jitmanranajitmanrana3597 4 года назад +2

    ओवा कती मिठो कुरा गर्नु भयो बहिनी बढाई छ तिमीलाई जती मिचिएको छ नि सबै फिर्ता हुनुपर्छ नेपाल

  • @जयस्वाभिमान-झ4ढ

    wawawawaw शहि तर्क राख्नु भयो बैनि....सलाम छ तिमिलाई 3 करोड नेपाली जन्ता को छोरि ।।

  • @yuddhahrai2673
    @yuddhahrai2673 4 года назад +1

    Sahamat xu ma yehi kura ma sahi kura 100%

  • @SantoshKumar-wo1wm
    @SantoshKumar-wo1wm 4 года назад +1

    Yo Didi lai mero salam xa

  • @prajeshrai5569
    @prajeshrai5569 4 года назад +1

    यो बहिनिको आवजमा हामि सबै नेपालिको आवाज बोलेको छ ! I realy proud of you Sister.

  • @नमस्तेस्वतन्त्र

    याे सरकार ले बिराेधि लाई गाेलि हान्छ भन्ने सबैलाई किन यस्ताे महसुस भएकाे हाेला ?

  • @dilipsharma8928
    @dilipsharma8928 4 года назад

    helo.baini.angel...ma.dilip.india.bada...purva..bhutan.dekhi.pachhim..himachal.samma.ko.area.puni.hamro.nepal.ko.bhubhag.ho.thank..s

  • @KamalJkt-y6z
    @KamalJkt-y6z 3 месяца назад

    कालापानि मात्र हाेईना पूरा ग्रेटर नेपाल चाहियाे बैनि काे बाेलि ले रगत उमलियाे 3 कराेड नेपाली एक जुट हुनुपर्च जय ग्रेटर नेपाल जाजरकाेट देखि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @dikendraangdembey9923
    @dikendraangdembey9923 4 года назад +1

    i proud of you angel 👍👍 you doing great job

    • @satrudhanbhadel1417
      @satrudhanbhadel1417 4 года назад

      सहि बिचार बधाई छ बहिनि