हेर्दा हेर्दै गोर्खा चौतारी यस्तो बन्दै, मितेरी पुल बनाउने टिमले ग्रिलको काम गर्दै ।

Поделиться
HTML-код
  • Опубликовано: 2 янв 2025

Комментарии •

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 2 дня назад +1

    संसारभरी छरिएर बस्नु भएका सम्पूर्ण देशप्रेमी प्यारा❤❤❤ नेपाली आमा बुवा,दाजुभाई तथा दिदीबहिनी सवैलाई न्यानो अभिवादन🙏🙏🙏🙏🙏 नयां अंग्रजी सम्वत् २०२५को उपलक्षमा शुख,शान्ति, शुस्वास्थ्या,दुर्घायु एवमु समृधिको हार्दिक मंगलमय शुभ-कामना 🌹🌹🌹🌹🌹 जय श्रमदान,जय धरान,जय नेपाल 💪💪💪💪

  • @khadkalimbu3078
    @khadkalimbu3078 2 дня назад

    अब यो अति सुन्दर गोर्खा चौतारी पूरा भए पछि प्रवेश सुल्क पनि वृद्धि गर्नुपर्ने हुन्छ कम्तीमा रु ५० हुनुपर्छ राम प्रसाद राई सर लाई रिमाइन गरिदिनु होला पत्रकार ज्यु । जै धरान

  • @omgurung5842
    @omgurung5842 2 дня назад

    Product dine saman money invest garnu paryo maya dharane sabun jasto