नबोल्ने बच्चालाई बोल्ने बनाइदिन्छू भन्दै काल झाक्रीको ठगी धन्दाको पर्दा

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 505

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +82

    यस्ता पाखण्डी ठग लाई जेल हाल्नुपर्छ 🙄☹️

  • @योगाउँकोठिट्टोम

    माहा को फटाहा रहेछ अरूको पैसाले गाडि चडने रहेछ यस्तालाई छोडन हुन्न है किशोर भाई 🙏

  • @saritachanda
    @saritachanda Год назад +33

    यो ठग लाई कार्रवाई हुनु पर्छ काम गरेर खानु नी अरू लाई ठगेर कहिले पनि राम्रो हुँदैन

  • @sushilapun2422
    @sushilapun2422 Год назад +10

    यो सबै ठगी धन्दा हो भाइ बैनी हरु यस्तो काल झाक्री लाई कानुन को डायरा ल्याउनु पर्छ किशोर भाई

  • @barshaghimire8854
    @barshaghimire8854 Год назад +16

    यो ठगि गर्नै लाई कडा भन्दा कडा सजाय हुनुपर्छ 🙏🇳🇵🇳🇵🇳🇵

  • @bharatbahadur392
    @bharatbahadur392 Год назад +37

    गरीबलाई ठग्ने ठगहरुलाई त छाला नै काढ्नु पर्ने😡😡

    • @rajkumarisubba614
      @rajkumarisubba614 Год назад

      Yes yes 😂

    • @purnathapa-wb8kp
      @purnathapa-wb8kp Год назад

      Bhai.yo
      Babu.lai.pokhara.duli.gauds.dhor.bads.mandir.lai.chiso.pani.ma.nultimately.dnu.bactually.boll.chha.only.gari.bhads.pakka.boll.chhan

  • @bishnuregmi1223
    @bishnuregmi1223 Год назад +18

    यस्ता पापि ठग लाई जन्मकैद हुनुपर्छ किसोर सर जहाँ त्यहाँ अबस्से न्याय सलाम छ किसोर सर लाई

  • @SanjitMagar-ts5wg
    @SanjitMagar-ts5wg Год назад +25

    एस्तालाइ कडा कार्बाही हुनु पर्छ सर

  • @tarathapa2397
    @tarathapa2397 Год назад +9

    बिचरा किशोर दादा लाई देखेर माया लाग्छ।दुनियाँ को दुःखमा साथ दिँदै आउँनु भएको छ यो चोरले कस्तरी बोलेको मिडिया कर्मी सगँ सके सम्म यस्तो गुन्डा केशको हात नलिनु होला दादा आफ्नो पनि ज्यान को ख्याल राख्नु।🙏

  • @sangitarai4424
    @sangitarai4424 Год назад +25

    किसाेर भाइको हरेक भिडियो हेर्ने गरेको छु।बाल्ने शैली सारै मन पर्छ।जहाँ किसाेर भाइ त्यहाँ न्याय नपाएने कुरै भएन ।

  • @dirupraii8949
    @dirupraii8949 Год назад +7

    यो ठक लाई कडा कारबाही होस

  • @bibastiruwa5431
    @bibastiruwa5431 Год назад +44

    जहा किसोर सर पुगनु हनछ तयहा नयापाउनु हुनछ❤

  • @parbatiwosti
    @parbatiwosti Год назад +12

    पागल रैछ यो काले झर्क्री भन्ने यस्लाइ पुलिस को जिम्मा लगाउन पर्ने बिचरा दुखी मज्दुर गरि खाने मान्छे लाई दिएको दुख र त्यो बच्चा को पाप ले तलाइ कहिले भलो नहोस😢

  • @harkabahaduroli5500
    @harkabahaduroli5500 Год назад +23

    यस्ता ठगलाई कडाकारबाई हुनुपर्छ

  • @mohonmohon1057
    @mohonmohon1057 Год назад +38

    कान पट्टि को नसा तन्किने गरि दिनु न हो पुलिसलाई लगेर।।।पत्रकार जिउ।।।।

  • @bhumikarai932
    @bhumikarai932 Год назад +16

    दुख नगरी धनी बन्ने उपाय भनेको येहि हो 😅😅😅😅

  • @bishnushrestha8522
    @bishnushrestha8522 Год назад +9

    किशोर भाइ बिचरा झुम्काबाट आएका महानुभाव हरु लाइ न्याय दिलाउन सफल हुनुहोस।

  • @praehmpp4479
    @praehmpp4479 Год назад +31

    मिडिया को के दोषी थर्काउँछ 12 गते पैसा नपाय पुलिसले घिसार्छ अनि जेलमा जान्छ ठगी लाई कार्वाही हुनुपर्छ लाजमर्दो झाँक्रीले लाज मर्दो ...

  • @Mankosansar
    @Mankosansar Год назад

    पत्रकार भनेको यस्तोेपो हुनु पर्छ सत्य तथ्य मा प्रस्ट निडर रूपमा आवाज उठाउने । एकदमै सलुट छ । यस्ता ठगहरुको पर्दाफास गर्दै गरिव दुखिको पक्षमा सधै यस्तै बुलन्द आवाज उठाउनु । मिडियामा एउटा यस्तो नाम किशोर वा.....

  • @miragurung2828
    @miragurung2828 Год назад +7

    किसोर सर हजुरको कामलाई सलामछ पुलिसले गर्न नसकेको कम हजुरले गर्नु हुन्छ गर्व लाग्छ तर किसोर सर हामी नेपाली मूर्ख हो पिता पुर्खा देखि मानि थानी ल्याको बिस्वास गर्नु पर्छ तर अन्दो भक्त भएर हैन डक्टरलाई देखाउने बेलामा के को धामिमा लगेको यो दाइ दिदिको पनि गल्ती छ जुन धामि झाक्रीले पैसा तोक्छ अनि बुझ्नु पर्छ कि यो सत्य धामि हैन भनेर दुई तर्फ बाट गल्ति छ❤️❤️🌹🌹🇳🇵🇳🇵

  • @user-krizal
    @user-krizal Год назад +10

    यो ठगलाइ कार्बाहि गर्नुपर्छ॥

  • @NewKw-ol5qz
    @NewKw-ol5qz Год назад +12

    बिचरा बाबू कति माया लाग्दो पापी झाकृइ लाई छाड्नु हुदैन😢😢😢😢गरिब हरु लाई ठग्ने लाई नछोड्नु है किसोर दाइ हजुर को काम पर्ती सलाम छ

  • @nareshsunwar8639
    @nareshsunwar8639 Год назад +6

    सिदा पुलिस लेर 👮🏼‍♂️👮🏻त्यसको डरानु मस्किने गरी अनि सिदा हुन्छ

  • @dineshsharma-gd4kt
    @dineshsharma-gd4kt Год назад +11

    किशोर जी
    धन्यबाद तपाई र तपाईको युटुबच्यानललाई साच्चै नै राम्रो काम गर्नुभएको छ!!
    कुनै पनि दिन न्यायको लागी पैसामा बिकेर अन्याय को पक्षमा बकालत गर्ने तपाईको सानो सोच नि नआओस शुभकामना!!!!!

  • @sabitra917
    @sabitra917 Год назад +3

    येस्तो ठगलाइ लगेर जेलमा कोच्नु पर्छ किशोर सर येस्लाइ छोडनु हुन्न्न

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 Год назад +10

    & यिनी झाँक्रीलाई रँननननन्न् हुनेगरी १…क.. कानको जरामा दिनु नी हौं, किशोर सर जी ! "जों चोर, उँसैको ठूलो चँर्को श्वँर !"

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 Год назад +3

    झाक्रीलाई धन्न चेक काटेर दिएको रहेछ ,त्यसकारण पैसा फर्काउन संभावना भयो ,नत्र सबुत नस्ट हुनेथियो !

  • @leeladahal7621
    @leeladahal7621 Год назад +1

    धामी झाँक्रीहरू भनेका येस समाजका धमीरा हून
    यीनीहरूले हाम्रो समाजलाई भीत्र भीत्रै खोक्रो पनी पार्न सक्छन्
    यीनीहरूसँग हामी जस्ता सोझा साझा जनताहरू जोग्गीन अत्यन्तै आवश्यक्ता छ.

  • @bikashmagar8477
    @bikashmagar8477 Год назад +8

    यो ठाग लाई त एक झापट हान्नु पर्ने हो

  • @santoshrai5804
    @santoshrai5804 Год назад +6

    धन्न किशोर सर सोजो छन् म भएको भए अनुहार नै फुटाइ सक्थिए

  • @binduchongbang7332
    @binduchongbang7332 Год назад +8

    आज कल को जवानामा झाक्रीको बीस्वास गर्नु नै गलत हो

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +63

    हाम्रो नेपालमा गरिब दुखी हरुलाइ ठग्ने, लुट्ने,फसाउने,चोरी गर्ने बाहेक अरु केही देखिएन यस्ता गरिब हरुलाई यातना दिने पापिहरुलाई कसरी समाधान गर्न सकिन्छ होल?

    • @Kishoryonghang
      @Kishoryonghang Год назад

      त्यति मात्र कहाँ हार थाेत्रे काला पिला बुडी धरी ठगेर हगेर लगेका छन् हाेइनत हाहाहा हीहीही हुहुहु😁🤣😄🤣🤣😋😛😜😝👰❤❤❤❤❤❤❤

    • @padamrana2964
      @padamrana2964 Год назад

      Sai kuro Gurungni❤

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Год назад

      nepali jantaharu pani ustai dheda nai chhan ni ta kina bhane desh lutnu harulai vote dine ani andha biswaslai pachhi lagne same

    • @khamrajkhamraj5640
      @khamrajkhamraj5640 Год назад

      लूटने ठग्ने ,चोरी गर्ने अपराधी हरुको बिरुद्व तपाई र म मिलेर अभियान चलाउनु पर्‍यो है ,श्रेया जि !

    • @lalkimalallen
      @lalkimalallen Год назад

      ​@@padamrana2964❤एक्स ना❤😂🎉❤😮😢😅😢😢🎉😂❤😊

  • @sarswatinembangtara3506
    @sarswatinembangtara3506 Год назад

    यो ठग लाई कारबाई हुनुपर्छ

  • @mohanlimbu7124
    @mohanlimbu7124 Год назад +5

    यो ठगलाई नछोडनु होस किशोर सर

  • @jineyajb1304
    @jineyajb1304 Год назад +20

    Kishore sir lay thik parnu hunxa abo,you are at the right place 😍

  • @milanmoktan7488
    @milanmoktan7488 Год назад +5

    किशोर सर यो झाक्रिलाई पहिला 2 4 सट दिनुन हो

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 Год назад +3

    Ohooo yesto ta aaja dekhe...bichara kisor sir..kisor sir ko kam sarai man parxa good 👍 sir

  • @kumarnewa-k7
    @kumarnewa-k7 Год назад

    किशोर सर सलाम,,,यस्तो ठग सङ्ग सजक रहनु पर्छ।जो चोर उस्कै ठूलो सोर?साला ठग लाई झ्याम झ्याम हान्नुनी।।बरु भन्दा भाक्कल गरेर तनहुँ ढोरबराई लैजानुस पैसा पनि लाग्दैन।बिश्वास छ की नबोल्ने बच्चा हरु ढोरबराही भाक्कल गरेर दर्शन गरे पछि बोल्छ भन्नी।जय ढोरबराही माता🙏🙏

  • @clickbarkheli4425
    @clickbarkheli4425 Год назад

    अब अर्कों कण्डा को लागी युवा मन नेपाल मीडिया लाई समझिन्नू parne छु । अहिले सम्म चुप लागेर बसियो ।

  • @prakashgharti8025
    @prakashgharti8025 Год назад +14

    गाह्रो छ चाेरहरु लाई जेल हाल्नु पर्छ

  • @kulsubba4617
    @kulsubba4617 Год назад +14

    Kishor sir, you are the best person I salute you all.

  • @bhabanathapamagar4922
    @bhabanathapamagar4922 Год назад +6

    यो ठग को बोल्ने शैली नै भयन भन्या 👺😅

  • @kamalakamalakhatiwada2453
    @kamalakamalakhatiwada2453 Год назад +7

    यो ढुगी को ढाड सोझाउन्नु न हौ कसैले।।।

  • @susilasilwal7962
    @susilasilwal7962 Год назад +15

    पैसाको लागि मान्छेले जेपनि गर्दारहेछन

  • @john-xettri8921
    @john-xettri8921 Год назад +3

    Great job kisor sir

  • @pabigurung1603
    @pabigurung1603 Год назад +4

    पत्रकार लाइ त यस्ताो सम्म धम्क्याउनेले झन त्यस्तो सोझो साझालाइ किन धम्क्याउदैन र ?यसलाइ सिधै पुलिसलाइ ठेगान लागाए राम्रो हुन्छ😡😡😡

  • @khomurasaili
    @khomurasaili Год назад +4

    यसरी ठगेर खानु भन्दा यत्रो शरीर भएको मान्छेले काम गरेर खान मुलाको साग ठगेर चोरेर किन खान्छस्।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Год назад

    यो झाक्री पनि फटाहा निस्कियो रैछ भने पछि ठगी खानेहरू ले गर्दा वास्तविक झाक्री को बदनाम गराउने लाई कारबाही हुनुपर्छ

  • @itsme-yh6fk
    @itsme-yh6fk Год назад +11

    ठग पनि smart ठग 😂😂

  • @kalpanakc2234
    @kalpanakc2234 Год назад

    ठग लाइ कडा भन्दा कडा सजाय दिनु जो चोर उसैको ठूलो स्वर लाज नभाको

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 Год назад

    फीडीतलाइ ब्याजसहीत क्षतीपुर्ती र यो ठगलाइ जेलकोच्नुपर्छ

  • @FreeYond-i1x
    @FreeYond-i1x Год назад

    बौलाहा जनताहरु रेहि रुढीबादीलाई नै बिस्वास गर्ने अहिले चाहिँ ठिक पारेछन चोर झाक्री ली

  • @galmayabk31
    @galmayabk31 Год назад +5

    Kishor sirko Kam dekhada atinai Khushi lagxa 🙏🙏❤️🙏❤️❤❤❤😂😂

  • @dipakofficialchannel
    @dipakofficialchannel Год назад +6

    Good job kishor sir best of luck

  • @jamunakoirala1498
    @jamunakoirala1498 Год назад +1

    किशोर सर यी अन्यायमा परेका पिडीत दम्पतिलाई न्याय दिलाएरै छोडिदिनुहोस।यो एकदम चोर, डाँका र फटाहा रहेछ।यसको व्यवहार देख्दै सारै रिस उठ्यो।यस्लाइ पुलिस प्रशासनको जिम्मा लगाउनुपर्छ।

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 Год назад

    यस्तो फटाहा मेरो नि छ चेक्को समस्या म नि मिडियामा हाल्नुपर्ने छ ।लाैन !

  • @phonekub8934
    @phonekub8934 Год назад +3

    Kati has nu hou😂😂😂😂great job kishor sir ❤❤

  • @Sumithkarki
    @Sumithkarki Год назад

    किशोर जि यो झाकरि हैन फटा को यषलाई पुलिस को लउरो नपुगेको हो,🇳🇵

  • @bindakc2945
    @bindakc2945 Год назад +2

    Good job kishor sir❤❤

  • @Kilechhiri
    @Kilechhiri Год назад +4

    Kishor bro! I proud of you🙏. Don't leave that kind of man.

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 Год назад

    सोझा गरिबलाई ठगेर मोज गर्ने ,यस्ता धर्तिको बोझ ,झाक्रीलाई जेलमा सडाउनु पर्छ ! चिन्ता बसेको डेढ लाख रेट टाेक्ने भनेपछि यो महाठग हो !यसलाइ छोडनु हुदैन !

  • @Nbmgr9450
    @Nbmgr9450 Год назад +6

    गाला फुत्ने गरेर हन्नु पर्छ नि त्यो कुकुर लाइ किशोर सर

  • @Birendra7451
    @Birendra7451 Год назад +4

    Good job sir.

  • @priyankabhat9085
    @priyankabhat9085 Год назад +2

    खतरा रैछ त धामी

  • @buddhisagararyal6919
    @buddhisagararyal6919 Год назад

    पहिला बोलेको नानि अहिले नबोल्ने यस्तो सम्स्या धेरैमा देखियो एक पटक ढोरबराह मन्दिरमा गयर नानिलाइ त्याहाको पोखरिमा उस्ले थाहा नपाउनेगरि फाल्दिनुहोस त्यो बेला उस्को मुखबाट आवाज निस्कियो भने बिस्तारै बोल्दै जानेछ यो मन्दिर तनहु जिल्लाम पर्दछ्। धन्याबाद

  • @ritulamamoktan7676
    @ritulamamoktan7676 Год назад

    यो ठगलाई कारबाही हुनुपर्छ

  • @DMagar-h9k
    @DMagar-h9k 10 месяцев назад

    La kishor sir 🙏🙏 teslai karbai agadi badaunu paryo

  • @jeevanmagar2016
    @jeevanmagar2016 Год назад +2

    Kishor sir thik garnu vayo

  • @lovemay430
    @lovemay430 Год назад

    कडा काबाही गरनु परछ यसता ठग लाइ

  • @Biswas-Limbu3112
    @Biswas-Limbu3112 Год назад

    २,४ बक्सीङ्ग दीनु पर्छ पहीले अनी कायम मा आउँछ यो ठग धामी👊

  • @manjumagar74
    @manjumagar74 Год назад +5

    कस्तो दादागिरी हो खातेको हान्दिनुनी मलाई रिस उठिसक्यो

  • @npnb8177
    @npnb8177 Год назад +1

    बिचरा,बाबा अामालाई सन्तान भन्दा ठुलो केही हुन्न,सन्तानको बोलिको निम्ति तेतिका पैसा त्यो पनि ऋण😭😭

  • @sotantrashah3798
    @sotantrashah3798 Год назад

    नितान्त दुखकाे कुरा!आजकाे विज्ञान र प्रविधिकाे युगमा हामी अझैं पनि यस्ता पाखण्डीहरुकाे पछि लाग्छाैं भने ठगिनु बाहेक अरु के हुन सक्छ र?

  • @rohiniprasadbanjara2490
    @rohiniprasadbanjara2490 Год назад

    चाेर धामि ठगहाे यस्लाई पुलिसकाेमा जिम्मा लगाउनु

  • @saraswatabishowkarma5352
    @saraswatabishowkarma5352 Год назад

    ठग लाई जेल चोच्नु

  • @singerlaxmi
    @singerlaxmi Год назад +2

    Kishor mero bhai dherai ramro kam

  • @prabhuacharya261
    @prabhuacharya261 Год назад

    काल झाक्री लाइ लात हानेर पैसा फिर्ता लिनु र कारबाही पनि गर्नु

  • @kumbhatamang702
    @kumbhatamang702 Год назад

    यस्त फटह मुर्दारलाई लातको लात दिन पर्ने जो चोर उसको ठ्लो स्वर !!!😢😢

  • @chakgurung3175
    @chakgurung3175 Год назад

    यस लाई तुरुन्त जेल चलान गर्नुपर्छ

  • @binodijam07
    @binodijam07 Год назад

    झाँक्रीहरुलाई त तातो फलाम डाम्नु पर्ने हो।
    यो जमानामा पनि यस्तो झाँक्रीहरुको विश्वास गर्नेहरुलाई के भन्ने!

  • @lakshapun9702
    @lakshapun9702 Год назад

    जो चोर उसैको ठुलो सोर यो साला को कान को जाली फुटने गरि हानुन हो किशोर जि

  • @Sumithkarki
    @Sumithkarki Год назад

    28:40 ठग लामा ले भने पछि पैसा दियन छ😁 😡😡😡
    यो लामा जयादरो रैछ, किशोर जिpolice लियर फेरि flowup video लेर अाउनु है

  • @aaroshitamang355
    @aaroshitamang355 Год назад +1

    यसलाई भन्छ होला जो चोर उस्को ठुलो सोर् भनेर😁😁

  • @bimalarai487
    @bimalarai487 Год назад

    त्यो चोर लाई कुटिमागेर कुटेत उल्टै मरेको नाटक गरेर फसाउने सोच बनाको होला😡😡😡ठग झाक्री

  • @radhashiwa5667
    @radhashiwa5667 Год назад

    यो गति छाडा पाखडि हाम्रो पनि आएको थियो यस लाइ जेल हाल्नु पर्छ

  • @milanghimire-nl3uz
    @milanghimire-nl3uz Год назад

    Patrakar sathilae thanks you.

  • @Iconic_I-l1g
    @Iconic_I-l1g Год назад +9

    याे त हसायाे हउ 😊😊😊😊😊😊😊😊

  • @manirairai3638
    @manirairai3638 Год назад

    यो युगमा पनि धामी झाक्री माता बाबा हरुलाई बिस्वास गर्नेहरु नै पाखण्डी हुन यिनिहरु न ठगिए को ठगिन्छ त?

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад

    Good job kisor vai thanks 4 video.

  • @surendra_vlog-b1s
    @surendra_vlog-b1s Год назад +3

    हैट दैबीक सक्तीको नाममा यो कीसीमको फटाहा कुकर्म नगर्न सबैमाझ अनुरोध छ " भोलि सबैले मर्नुपर्छ " अघि डीमान्ट गर्नु गल्ती हुन्छ " आफू खुसीले देको लीदा हुन्छ ??

  • @RSpumarai9122
    @RSpumarai9122 Год назад

    छक्क पर्छु म।ठगिको धन्दा थरीथरीका हुदा रैछ

  • @kamalthakru3986
    @kamalthakru3986 Год назад

    नेपाल मा गरिब दुखि साहरा किसोर सर हुनुहुन्छ

  • @yakthungsa9956
    @yakthungsa9956 Год назад

    यो पनि भारतीय बागेश्वर बाबा जस्तै ठग रहेछ ।

  • @najarsapkota
    @najarsapkota Год назад

    कस्तो ठग गोरु रेछ।यो चोर लाई पुलिस मा जिम्मा लाइदिनु हो चोर लाइ

  • @MadanKc-or8ms
    @MadanKc-or8ms Год назад

    कसरी सक्छन् हो ठगि धन्दा चलाउन यसरी चोर हरुले

  • @dhurba3499
    @dhurba3499 Год назад

    के यो मान्छे भगवान हो र यस्ता यस्ता मान्छेको पनि बिस्वास गनेॅ

  • @sitarai5175
    @sitarai5175 Год назад +4

    Kishor sir hajur Alik kada hunuparo sir

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Год назад

    चोर झाक्री कस्तो बदमास यस्तो दुख पाउने लाई ठग्ने ठग हरू डाका मोरो, पहिला बोल्ने बच्चा त फेरि बोलि हाल्छ नि किन टेन्सन लेको होला,झाक्री होइन यो ताल हेर्दा मानसिक रोगी रहिछ जस्तो लाग्यो

  • @radharairai3673
    @radharairai3673 7 месяцев назад

    यो धामि झाकरि भनौदा हरु को बिग बिगि भयो नेपाल मा अनध भकत हरु पनि उसतै छ हे भगवान ज्ञन देउ सबै नेपाली को 😂😂😂

  • @munacrestha580
    @munacrestha580 Год назад +1

    मेरो घर पनि झुम्का नै हाे याे ठगले मेरो बुडाले अर्को बुडि लिएर गएको छ भने मलाई पनि 50,000 दिनु तपाईंको बुडाकाे मन फरकाइ दिनछु भनेको थियो अनि 3000 दिएर अाए दिएर अाकाे 2,3 दिन पछि मिडियामा काल झाकि ठग भनेर देखे अनि 2,000 चाहिँ जसाेतसाे गरेर लिए याे ठगलाइ जेल नै लगाउनु परछ