टीका बैनी तपाई नेपाल को एक अब्बल कलाकार हुनुहुन्छ साथै सामाजिक सेवा पनि भित्री मनदेखि नै गर्नु हुन्छ। समग्रमा तपाई एक बहुमुखी प्रतिभाको धनी हो।हात हालेका ठाउँहरूमा सफलता नै मिलेको छ। मेरो सानो जिज्ञासा के अब तपाईँ को RUclips channel बाट दोहोरी बन्द भएको हो? किनकी लामो समयदेखि दोहोरी प्रस्तुत भएको छैन,छोडे पनि आफ्ना दर्शक श्रोता, सब्सक्राइवर लाई जानकारी दिएर छोड्नु भएको भए हाम्रो प्रतिक्षा को घडी समाप्त हुन्थ्यो।जहिले संगीत माला मा दोहोरी कैले आउछ भनेर हेरी बस्छौ तर दोहोरी आइरहेको हुदैन। करिब चार हप्ता भन्दा बढी भयो।सानु के.सी .......
टिका सानु सिस सम्मान छ हजुर प्रति🙏🙏❤️❤️ एक सच्चा अब्बल असल कलाकार हुनुहुन्छ र समाज सेवा पनी जहां यस्ता विरामी दुःखी गरिव सित घुलमिल हुने सहयोगी चेली धन्यवाद इश्वरले सधैं आर्शिवाद दिइराखुन हजुरलाइ❤️🙏 वावुको अवस्था हेर्न पनी धेरै गाह्रो भयो💔😢😢 हे इश्वर यो वावुको रक्षा गरिदिनु🙏🙏
टीका बैनी तपाई नेपाल को एक अब्बल कलाकार हुनुहुन्छ साथै सामाजिक सेवा पनि भित्री मनदेखि नै गर्नु हुन्छ। समग्रमा तपाई एक बहुमुखी प्रतिभाको धनी हो।हात हालेका ठाउँहरूमा सफलता नै मिलेको छ।
मेरो सानो जिज्ञासा के अब तपाईँ को RUclips channel बाट दोहोरी बन्द भएको हो? किनकी लामो समयदेखि दोहोरी प्रस्तुत भएको छैन,छोडे पनि आफ्ना दर्शक श्रोता, सब्सक्राइवर लाई जानकारी दिएर छोड्नु भएको भए हाम्रो प्रतिक्षा को घडी समाप्त हुन्थ्यो।जहिले संगीत माला मा दोहोरी कैले आउछ भनेर हेरी बस्छौ तर दोहोरी आइरहेको हुदैन। करिब चार हप्ता भन्दा बढी भयो।सानु के.सी .......
छिट्टै निको होस् भगवान् यो बाबुलाई
टिका सानु सिस सम्मान छ हजुर प्रति🙏🙏❤️❤️ एक सच्चा अब्बल असल कलाकार हुनुहुन्छ र समाज सेवा पनी जहां यस्ता विरामी दुःखी गरिव सित घुलमिल हुने सहयोगी चेली धन्यवाद इश्वरले सधैं आर्शिवाद दिइराखुन हजुरलाइ❤️🙏
वावुको अवस्था हेर्न पनी धेरै गाह्रो भयो💔😢😢 हे इश्वर यो वावुको रक्षा गरिदिनु🙏🙏
❤❤❤❤❤
YOU ARE DOING WONDERFUL JOB TIKA SANU JI.
KEEP IT UP. GO AHEAD AND AHEAD.
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤
OMG Babu 💞💞💞 Tika Sanu vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡🧡💛💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🌹🌹🌹🌹👍💞💞💞💞💞💕😘🔔🧡😭😭😭😭😭😭😭🛎️💛💛💟💟💟💯🌹🌹💚🥀🥀🍒👍👍💞💞💕🎈♥️👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🍏🍁🍂🍂♥️♥️❤️🌺😭😭🧡💛💛💛
Get well soon babu
के भको होला जुन गरिब त्यसैलाई यस्तो 😢😢😢😢
छिटै निकोहोस
धन्यबाद
पैसा हुने ले संयोग गरी दिनु होला यो बाबु लाई
Get well soon ❤❤❤❤❤
विचार
Get well soon babu 😭😭😭😥🙏🏼🙏🏼🙏🏼
Get well soon🙏
get well soon
छिटो निको हुन
😢😢😢😢😢😢😢😢
😭😭😭😭😭
😢😢😢😢😢बिचरा