Это видео недоступно.
Сожалеем об этом.

कमला घिमिरे र किसन सिजापतीको पहिलो भेटले जुराएको गाढा प्रेम सम्बन्ध:अरु केटीसंग बोल्दा रिस उठ्छ

Поделиться
HTML-код
  • Опубликовано: 3 май 2024
  • कमला घिमिरे र किसन सिजापतीको पहिलो भेटले जुराएको गाढा प्रेम सम्बन्ध:अरु केटीसंग बोल्दा रिस उठ्छ
    Guest : Kamala Ghimire,Kishan Sizapati
    Host : Kabiraj Dhakal
    Camera /Edit : Siraj Gautam
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from shree online tv
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Contact us:9703261581
    subscribe us :www.youtube.co....
    #Shree_Online_Tv#kamalaghimire#kishansijapati
    #Exclusive-video

Комментарии • 208

  • @shreeonilnetv
    @shreeonilnetv  3 месяца назад +49

    कमला घिमिरे र किसन सिजापतीको पहिलो भेटले जुराएको गाढा प्रेम सम्बन्ध:अरु केटीसंग बोल्दा रिस उठ्छ
    लिंक;ruclips.net/video/e3njqwDO-eU/видео.html

  • @user-pl5lc5iv7s
    @user-pl5lc5iv7s 3 месяца назад +90

    भबिस्य बनाउने बेलामा केहो एस्तो प्रश्न पत्रकार ज्यु नानी बाबू ले अहिले प्रेम को बारेमा सोच्ने समय होर?? किन बार बार दोहोर्याइ दोहोर्याइ एस्तो प्रश्न गर्नु भएको त्यसमाथी उनी हरुको उमेर नै त्यस्तै हुन्छ त्यस्माथी पत्रकार ज्यु को प्रश्न नै कस्तो हो त्यो बिषय मा छुनै नहुने हो हो हेट कलियुग का पत्रकार हरु। कमला नानू र किसन बाबू लाई उज्ज्वल भबिस्य को कामना सफलता ले शिखर चुमोस्❤️❤️❤️❤️

    • @petersharma5420
      @petersharma5420 3 месяца назад +1

      This is not time of asking questions of love and affair don’t ask unnecessary questions

    • @nirumagar888
      @nirumagar888 3 месяца назад +1

      ekdam sahi kura garnuvayo❤

    • @user-nw1ot5iw6r
      @user-nw1ot5iw6r 3 месяца назад

      ho vaneko yo question sodne jati patrakar haina mam yo ta patru ho jama laune le question pani kasto garya k 😡😡

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 3 месяца назад

      दुबैले यौनसम्पर्क गरे होलान

    • @user-tb4zc8pb2f
      @user-tb4zc8pb2f 3 месяца назад

      युटुबेहरु यस्तै हुन

  • @rajkumarghimire6597
    @rajkumarghimire6597 3 месяца назад +4

    ❤🎉😮😊 दुबै दोहरी बाल कलाकार का अन्तरबार्ता सुन्न हेर्न पाउँदा, Very very Nice 👍👍👍 Presentation, From Lalitpur LeLe Kathmandu, Raj Kumar Ghimire.

  • @user-ms3kv3ec4o
    @user-ms3kv3ec4o 3 месяца назад +29

    यो जोडि मन पर्छ मलाई ❤❤❤❤

  • @parbajitbudha8486
    @parbajitbudha8486 3 месяца назад +10

    यो जोडि लाई मन पर्छ

  • @malirajshahi5654
    @malirajshahi5654 2 месяца назад +2

    कर्णालि प्र्देसमा कमलालाई स्वागत छ।बिछोड नहोस है शुभकामना।

  • @dbgurung9475
    @dbgurung9475 3 месяца назад +8

    किसन बाबु र कमला नानु गित सङगित र बाेल्ने सईली मलाई अति मन पर्छ हजुरहरुकाे र रिल मा जस्तै भबिस्यमा पनि सधैं यसरी नै खुशी भएको र रिलमा जस्तै रियलमा पनि पछि भबिस्यमा जाेडी देख्नु पाउ किसन बाबु र कमला नानु लाई❤❤🧚‍♀️🧚‍♀️🙏🙏👌👌

  • @pawantamang8386
    @pawantamang8386 3 месяца назад +8

    बिचार गरुम भाइ बैनी !अहिलेको अब्स्था रमाइलो छ!पछि गएर मिडिया बाटै नराम्रो खबर आउँछ!आफ्नो रिलेसन कहिले खुलेर नभनुम र पछि को बाटो सोचम!सबैले माया गर्छन तिमी हरुलाइ !सारा नेपालिको मन नतोड्नु!

  • @ManbahadurKoli
    @ManbahadurKoli 3 месяца назад +7

    यो जोड़ी मन्पर्छ

  • @diyachauhan1230
    @diyachauhan1230 3 месяца назад +26

    सानै मा किन तेस्तो सोधपुछ गर्नु भा 😢पत्रकार जिउ😢😢😢

    • @IndraPaudel-qo1gr
      @IndraPaudel-qo1gr 3 месяца назад

      भको कुरा त सोधेको छन नि

    • @prakasharyal9713
      @prakasharyal9713 3 месяца назад

      Sanai vaye kina love gardai hinnu

  • @abhishekrai5528
    @abhishekrai5528 3 месяца назад +2

    किसन भाई र कमाल बहिनीको जोडि सधैं यस्तै होस् धेरै धेरै भविष्यको उज्ज्वल शुभकामना ❤❤

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 3 месяца назад +2

    कमला नानी काे हासाे दामि छ।👌👌👌👍️👍️👍️

  • @santoshichhetri3449
    @santoshichhetri3449 3 месяца назад +5

    अम्बा चाहिँ सार्बजनिक जस्तै लाग्थ्यो यो कुरा चाहिँ मेरो मन छोयो साच्ची नै मलाई पनि तेस्तै लाग्थ्यो🤘👍️

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 месяца назад +3

    कमला, किशन दुईलाई उज्यल भविस्यको शुभकामना छ,

  • @user-cl5ru5dv4w
    @user-cl5ru5dv4w 3 месяца назад +2

    Maro best singar kisan bhai ani ka mala bahini❤❤

  • @rajkumargaha4398
    @rajkumargaha4398 3 месяца назад +5

    शुभकामना भाइ बैनिहरुलाइ 1k भन्दा थोरै हुनेजतिले सपोत गरौ है❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @mayagiri1880
    @mayagiri1880 2 месяца назад +1

    Deri ramro kura vonu vo 🌹🙏🙏 !! Uha haru such ramro hunuhunx ? ❤❤❤❤

  • @laxmanbaral8211
    @laxmanbaral8211 Месяц назад +1

    रचना रिमाल,मेनुका पाैडेल पनि राखेकाे भय राम्राे हुनेथियाे

  • @pramodgorkhali7656
    @pramodgorkhali7656 3 месяца назад +4

    सानो उमेरमा नै आनो प्रतिभा देखाएर हरेक मेपालीहरुको मन मनमा बस्न सफल बाल कलाकारलाइ जिबनमा‌आउने‌हरेक मोड र घुम्तिहरुको बारेमा जानकार हुने समय नजिदै, भविश्य के हो भन्ने थाहा नहुदै , स्कुल जिवनबाट बाहिर नआउदै आफ्नो युट्युब चलाएर कमाइ खानाको लागि मिडियामा अनेक थरिका प्रश्न गर्न मिल्छ ? यदि उनिहरु जानि नजानि माया जिडिएकै भए पनि यो उमेरमा सबै प्रश्नको जवाफ सजिलै संग दिन सक्छन त ? अरुको छोरा छोरी को गोपनियता भग गरेर आफ्नो छोरा छोरिको पेट पाल्ने , यदि यहि मिडियामा यसरि नै आफ्नो छोरा छोरिको बारेमा यहि प्रश्न गर्न सकिन्छ ? यदि हामि यहि समाजमा बसेर समाजको हरेक बिकृति र बिसंगति लाइ सुधारेर। एउटा सभ्य समाजको कल्पना गर्छौ भने यस्ता कु तर्कहरुको भिडियो बनाउन छोडौ जसले आफ्ना गोपनियताहरुलाइ सुरक्षित राख्दै समाजमा सहजै बाच्न सकोस ।।

  • @sashitimilsina3214
    @sashitimilsina3214 3 месяца назад +2

    सहि छ

  • @sitahingmang695
    @sitahingmang695 3 месяца назад

    बाबु नानिको सम्बन्ध प्रगाढ हुदै जाओस यहि कामना। अहिले किसोरिहरुलाइ चर्चित हु भन्ने पुरुस ले मायाको नाटक गरेर इज्यात लुटेर बेहाल बेहाल बनायका अनि भबिस्य नै गोल माल बनायका छ्न। यस्ता पिपासुको हात मा नपर्नु। तिमिहरु उदयमान कलाकार हौ। मिलेर अधि बढ्दा राम्रो हुन्छ।

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 3 месяца назад +2

    Great ❤❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 3 месяца назад +1

    कति राम्रो मिलेको जोडी❤❤❤❤❤

  • @KhadgaThapa-kb1pd
    @KhadgaThapa-kb1pd 3 месяца назад +3

    Kishan ani kamala name mileko xa ramro future bihe gare ni ramro hune xa ❤❤❤❤❤❤❤❤

  • @mamatamagar174
    @mamatamagar174 3 месяца назад +5

    किसन कमला all the best❤❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 месяца назад +2

    प्रतिभाको खानी कमला स्वरपनि फरक राम्रो भाछ आजकाल

  • @govindalohani2061
    @govindalohani2061 3 месяца назад +4

    समाजको जिम्मेवारीको बोध कत्तीपनि नभएपछि सोधिने प्रश्नहरु यस्तै हुन्छन्!

  • @kamleshthapa1122
    @kamleshthapa1122 2 месяца назад +1

    Sarai manparne jodi ho mero❤❤

  • @neesaoli4024
    @neesaoli4024 25 дней назад

    अाहा कति राम्रो जोडि 🎉❤🎉❤🎉❤😂😂

  • @VLOGINJAPAN
    @VLOGINJAPAN 3 месяца назад +5

    लु सबै नया youtuber हरु यता हजिर गरुम सबैले यक अर्कालाइ सपोर्त गरौ है❤❤

  • @user-jq3kk7mb2u
    @user-jq3kk7mb2u 2 месяца назад

    Sabash babu

  • @jeevanmahara8535
    @jeevanmahara8535 3 месяца назад +2

    Best luck 🎉🎉❤❤

  • @SadhuramKhatiwada
    @SadhuramKhatiwada 3 месяца назад +2

    याे उमेरका बाल बालिकालाई साेधिनि जिवन सम्बन्धका बारेमा जायज प्रस्न छन् ?? समाज बिगार्ने पत्रकार हुन भन्न मिल्ला कि मिल्ला ???

  • @sarozfreefire8183
    @sarozfreefire8183 3 месяца назад +1

    Wow couple ❤❤

  • @deukigardening1350
    @deukigardening1350 3 месяца назад +2

    ❤❤❤❤

  • @rupachhetri2937
    @rupachhetri2937 3 месяца назад +2

    ❤❤❤❤❤

  • @radhakrishnabanskota8613
    @radhakrishnabanskota8613 3 месяца назад +1

    सकिएछ

  • @rochettri9431
    @rochettri9431 3 месяца назад +3

    ❤❤❤❤❤❤❤ good singer

  • @gobindasunar654
    @gobindasunar654 2 месяца назад

    नेपाल हो हजुर । सानो उमेरमा जिम्मेवारि थपिय पछि । बिदेस आउछन । अनि सबै ब्यबस्था भयो भने सानो उमेर बिहे गर्ने यो त जमाना देखिको प्रचल्न हो ।

  • @rajkumartamang4471
    @rajkumartamang4471 29 дней назад +1

    Kishan ra kamala jodi ramro xa ❤❤

  • @santoshgajurel7192
    @santoshgajurel7192 3 месяца назад +2

    मुसाको कान तिर्खाये जस्तो छ।पानी खायेप्छी समन्द सकिन्छ।

  • @AnjanaBasnet-gj5qm
    @AnjanaBasnet-gj5qm Месяц назад +1

    Yo jodi man par6

  • @PremSaud-143
    @PremSaud-143 3 месяца назад +1

    Nice

  • @ankitthapa9996
    @ankitthapa9996 2 месяца назад

    Very good❤❤

  • @sitaaryal971
    @sitaaryal971 3 месяца назад +12

    यत्रो बच्चा हरुलाइ पेरेमका कुरा सोधनि पागल पत्रुकार😢😢

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 3 месяца назад

      दुबैले चिकाचिक योनि र लिङ्ग्को मिलन गरे होलान

  • @sunitathapa5870
    @sunitathapa5870 2 месяца назад

    Aha kati ramro jodi vai bahiniko

  • @devkalisapkota989
    @devkalisapkota989 3 месяца назад

    Kamala kanxi sadhai ramro bato roje kahi katai naramro bhayo bhane timlai maya garne manxe haruko mutu polxa❤

  • @DipakDipak-dv7bm
    @DipakDipak-dv7bm 3 месяца назад

    Nice Jodi

  • @bbalbahadur8986
    @bbalbahadur8986 2 месяца назад

    Congratulations ❤❤❤❤❤

  • @netrakhatri2894
    @netrakhatri2894 3 месяца назад

    Great ❤️❤️❤️

  • @kamalabk2842
    @kamalabk2842 2 месяца назад

    Nice Jodi ❤❤❤❤❤❤

  • @lopsanglama6990
    @lopsanglama6990 2 месяца назад

    Nice coupel ❤❤❤

  • @ritumukhiya9381
    @ritumukhiya9381 2 месяца назад

    राम राम केके जमना अायो प्रभु समीक्षा भनदा कम छैन यो पनि

  • @RajkumariBudhathoki91
    @RajkumariBudhathoki91 3 месяца назад

    Kati mitho ho k yo babu ko sor

  • @shangitasunuwar1294
    @shangitasunuwar1294 3 месяца назад +1

    Nice jodi ❤️❤️❤️❤️❤️❤️

  • @dilmayachandsingh4959
    @dilmayachandsingh4959 3 месяца назад

    Kati lajako kisan vai ❤ ramro x jodi

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 месяца назад

    आफ्नो भबिस्य बनाउने बेला के को love हो भन्या।

  • @user-ds1ov4ix3c
    @user-ds1ov4ix3c 3 месяца назад

    Wow sudar jodi ❤❤❤❤❤❤❤

  • @bikashhamal9602
    @bikashhamal9602 3 месяца назад +1

    बच्च
    ।।।
    बच्चाहरु को ख्याल नगरी यस्तो अन्तरबार्ता लिने यो कस्तो पत्रकार हो । यो पत्रकार हो कि पत्रुकार हो , कम्सेकम उमेत को त ख्याल गर्नु पर्छ ।

  • @neesaoli4024
    @neesaoli4024 25 дней назад

    मत सधै किसानको र कमला घिमिरेको गिद खोजि खोजि हेर्ने गर्छु किन अाज भोलि ईनि दुईको जोडिमा गिद गायको देखेको छैन किन होला हजुर यो जोडि साहारै मिलेको छ तेहि भयर मन पर्छ यो जोडिले गायको साहारै जपेको हुन्छ हजुर लु सबैलाई बधाई छ हजुर🎉❤🎉❤🎉❤🎉❤😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @AmbikaBasnet-mg9ww
    @AmbikaBasnet-mg9ww 2 месяца назад

    Nice couple ❤

  • @apekshyaa511
    @apekshyaa511 3 месяца назад

    Kati bujni baini ❤

  • @user-zk6ds5jh6h
    @user-zk6ds5jh6h Месяц назад +1

    करियर बनाउने बेलामा।पारा यस्तो छ

  • @chakrabahadurchhetri2080
    @chakrabahadurchhetri2080 3 месяца назад +1

    बच्चालाई लाई दोहोरी छाप एस्तो हुन्छ किन भने जनताले उत्पटन शव्द ले बच्चालाई विगारन सक्छ।इन्को विबाहको समय नहुदै शोचविगर्न सक्छ।एसमा समाझले विग्रन सक्छ।एक समिच्छा अधिकारी को र पलशाह को काहनि हुन सक्छ।।

  • @UehehBsjsj
    @UehehBsjsj 2 месяца назад

    Love nagara ❤❤❤❤❤❤❤

  • @JituKarki-wp9ov
    @JituKarki-wp9ov 3 месяца назад

    Nice. Jodi❤️❤️❤️❤️❤️

  • @user-ye8xz1if6v
    @user-ye8xz1if6v 3 месяца назад

    Ramro jodi

  • @Jignesh133
    @Jignesh133 3 месяца назад

    Wow nice jodi

  • @khusichhetri8994
    @khusichhetri8994 2 месяца назад

    यो उमेर मा जस्ता लग्यो तेस्तै हुन्छ तर हाम्रो देश अलिक हासेर नजिक भयर बोल्दा कस्तो नजर सोध्ने प्रश्न हुन्छ उफफफ😢

  • @user-dm2fw3pq9j
    @user-dm2fw3pq9j 3 месяца назад

    Wow so nice jodi

  • @prembabu-oy1nh
    @prembabu-oy1nh 3 месяца назад

    Nice jodi❤❤❤❤

  • @karnalibullet
    @karnalibullet 3 месяца назад

    जोडी राम्रो😅😅😅 छ।

  • @bhagiramjaishi3707
    @bhagiramjaishi3707 3 месяца назад

    Good🎉jodi❤

  • @user-vm5bh8je3t
    @user-vm5bh8je3t 3 месяца назад

    ❤❤❤

  • @user-uq1rp2wp3i
    @user-uq1rp2wp3i 3 месяца назад

    Nice couple

  • @user-cm2sr7qv2d
    @user-cm2sr7qv2d 3 месяца назад

    Ho raixa jodi ta ramro xa duitai bujne jasto pani xa

  • @AsmitaDhungana-cs6og
    @AsmitaDhungana-cs6og 2 месяца назад

    ❤❤❤❤❤❤❤

  • @biralkumal6032
    @biralkumal6032 3 месяца назад +1

    के को सम्बन्ध साथि को नि भोलि को कुरा कस्ले देख्यो नानि बाबु को भविष्य को के प्रश्न सोधेको होला।

  • @reesukshetri4914
    @reesukshetri4914 3 месяца назад +1

    Nice nice jodi vandai inspire nagarau hai they are still soo young for love affair 😊😊

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 3 месяца назад

      हो नि बेबि तिमी र म बेस्ट cople बनुम न❤

  • @user-ps7yp2rq6m
    @user-ps7yp2rq6m 3 месяца назад +1

    Kiran ❤puja for me🎉

  • @durgakunwar3043
    @durgakunwar3043 3 месяца назад

    Very nice Jodi 💕💕💕💕💕💕💕💕

  • @krishnabc3804
    @krishnabc3804 3 месяца назад

    very nice jodi

  • @susilamgr4204
    @susilamgr4204 3 месяца назад

    ❤❤❤❤❤❤

  • @sharadaparajuli9710
    @sharadaparajuli9710 6 дней назад

    केहो पत्रकार भाई कस्तो कस्तो कोइस सोध्नु भएको? यी नानीबाबु त साना छन् । बिबाहको कुरा गरेर उनिहरुको दिमाग खराब नगरौँ। अहिले उनीहरूको पढ्ने बेला हो पत्रकार ज्यू।

  • @gitathakuri2201
    @gitathakuri2201 3 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤

  • @arjunpandayvlog
    @arjunpandayvlog 2 месяца назад

    Ran......❤❤sajo bhaii logggg😅😮😮

  • @SurprisedAbyssinianCat-pz9pl
    @SurprisedAbyssinianCat-pz9pl 3 месяца назад

    Nice couple ❤❤❤❤❤

  • @ramnarayanshrestha7504
    @ramnarayanshrestha7504 3 месяца назад +2

    हो रेसम दैलेखी बोली सरनम

  • @AnnoyedPoppyFlowers-cs6uh
    @AnnoyedPoppyFlowers-cs6uh 2 месяца назад +1

    Hajur galat navannu kasaile

  • @user-vm5bh8je3t
    @user-vm5bh8je3t 3 месяца назад

    ❤️❤️❤️❤️ 0:58

  • @ShriajRai
    @ShriajRai 2 месяца назад

    Mero bakapanko yad aayo hai

  • @Chammahara7
    @Chammahara7 3 месяца назад

    La badhai xa ❤🎉😂😢

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel2555 3 месяца назад +1

    Ramro

  • @SusmitaSunar-bc8qq
    @SusmitaSunar-bc8qq 3 месяца назад +2

    Yo jodi kahilei pani na xudos ❤❤

  • @Sitadevi.pasupalan
    @Sitadevi.pasupalan 2 месяца назад

    Hahhaa xya aajhako hamro samaj ko yena ma xarlanga dekhiyeko x bhaile 20 lakh pakka tirne bhayo dudhe dat jhareko xaena love xya yo saskar

  • @devshreepali9591
    @devshreepali9591 2 месяца назад

    केही समय धैर्य धारण गर्नुहोस्

  • @buddhakulung1910
    @buddhakulung1910 3 месяца назад +1

    K ho under age ma nai love sab?

  • @badribhandari2746
    @badribhandari2746 2 месяца назад

    Sathi lai sangai lera janu ramrai ho tara alik badi midiya ma aayo

  • @ramamagar4321
    @ramamagar4321 3 месяца назад +3

    Umridaiko tin pat

  • @sikhathapa8403
    @sikhathapa8403 2 месяца назад

    कमला बैनि तिमि पनि ठुली भैसकिछौ त । अलि छिटो भयन र । कलियुग । यहि पाराले हो भने कुन दिन काण्ड आउछ फेरि ।