श्याम बस्नेत र जेसन वैद्यसँग रोचक बहस : भु-राजनीति चपेटा नेपाललाई कति सहज कति असहज ? अबको निकास के ?

Поделиться
HTML-код
  • Опубликовано: 3 янв 2025

Комментарии • 133

  • @BishnuSapkota-p7m
    @BishnuSapkota-p7m 2 дня назад +18

    जेसन बैदे र भरत दाहाललाइ ल्याउन परो उमेस सर

  • @purnamritdas4297
    @purnamritdas4297 2 дня назад +14

    ब्यबस्थानै परिवर्तन गर्नुपर्छ जेशनजी जस्तै मानीसहरु अगाडी आउनुपऱ्यो र बस्नेत सरहरु को सल्लाह र अनुभव बाँडनुपऱ्यो ।

  • @Vovolove-b9s
    @Vovolove-b9s 2 дня назад +9

    जेशन सर र श्याम बस्नेत दाइको बहस धेरै राम्रो र उत्कृष्ट लाग्यो

  • @Vovolove-b9s
    @Vovolove-b9s 2 дня назад +6

    श्याम दाइले सहि भन्नुभयो हामीले आफ्नो सभ्यतालाई बिर्सेर दुख पाएका हौ

  • @kunwarhari6637
    @kunwarhari6637 2 дня назад +3

    जेसन देब बैद्य दाईको विश्लेषण राम्रो र सत्यतथ्य मा आधारित छ ।

  • @ranjitsangpang7042
    @ranjitsangpang7042 2 дня назад +4

    ट्युनिङ मिलेन हौ श्याम ब.बस्नेत र जेसन देब बैध्य को........अबको विश्व ब्यवस्था जेसन देब बैध्य सरको जुन विश्लेषण छ म चाहिँ सहमत छु।

  • @freedomfreedom-d2q
    @freedomfreedom-d2q 2 дня назад +7

    सौरभ र जेसनलाई पनि एकैसाथ हेर्न पाउँ

  • @govindakc3522
    @govindakc3522 2 дня назад +4

    बा कुरा आशा किरण र बैध सर को बिशेलेण चाहिं अन्तर्राष्ट्रिय स्तर को बिश्लेषण आज सम्म फेल भयको छैन सत्य नै भयको छ

  • @RajanBasnyat
    @RajanBasnyat 2 дня назад +1

    आज दुबै बिबेक युकत निश्पक्ष ब्यक्तिहरु लाई एकै स्थानमा हर्ने सुन्ने मैका पाईयेा ।उमेस भाई ,धन्यबाद।

  • @YogendraSingh-fw5bm
    @YogendraSingh-fw5bm 2 дня назад +12

    ❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 2 дня назад +3

    धेरै राम्राे गर्नु भयाे उमेश सर सबैलाई नमन

  • @kiranrijal4282
    @kiranrijal4282 2 дня назад +1

    आज सम्म को झुर बहस | यो बहस सहि दिशामा थिएन | बहस को मुख्य बिसय नै अन्योल थियो | श्याम बस्नेतले हाम्रो धेरै समय बर्बाद पारे | सुरु को केहि समय त Chemistry क्लास मा बसे जस्तो लग्यो |

  • @subarnabasnet6193
    @subarnabasnet6193 2 дня назад +3

    चुरो कुरो मा खरो बहस मा बिश्वो राजनीति को यथार्थ चित्रण

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 2 дня назад

    Shyam Sir and Keshen Mitra , Namaskar and Good morning. Today I have listened real politics but how to this beautiful and spiritual country.I am doing such community who will be saved our Himalayan Hindu Kingdom of Nepal.👃🇳🇵👃🇳🇵👃🇳🇵👃🇳🇵👃🇳🇵 . Have a Great time as well as blessings too.👃

  • @bipin_raut
    @bipin_raut 2 дня назад

    Very beautiful, thank you so much❤❤❤❤❤❤

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 2 дня назад +2

    जेसन वैध्य र सौरभ दुइ मात्र मन पर्छ ❤❤

  • @ShalomThapa-z6z
    @ShalomThapa-z6z 2 дня назад +1

    One of the best discussion 😮

  • @bishnuprasadluitel4576
    @bishnuprasadluitel4576 2 дня назад +2

    जेसन सर को बिस्लेसन राम्रो लाग्छ। श्याम सर अलि बडि जान्ने बन्न खोज्छन

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 2 дня назад

    अहिले को अवस्था को लागि सान्दर्भिक विश्लेषण

  • @lalbahadur9427
    @lalbahadur9427 2 дня назад

    Dherai dherai dhanya Baad sir haru jiu.

  • @bedrajpaudel6962
    @bedrajpaudel6962 8 часов назад

    जेसनदेव वैद्य सरलाई एक्लै ल्याउनुस् अरुसँग ल्याउँदा उहाँको टाइम बर्बाद हुन्छ।

  • @birendrathaiba1197
    @birendrathaiba1197 2 дня назад +3

    Shyam bdr uncle, jsn sir & umes sir sabailai koti-2 Naman. Umes sir malai sarai chitta dukhekoxa.. Kina vane hajurko programma volume kam aaune karanle garda pls.

  • @lalrawat817
    @lalrawat817 2 дня назад +2

    शिथिलता नम्रता विश्व भुराजनिती को गहिरोअध्यन गरेर प्रमाण सहित प्रस्तुत गर्नु हुन्छ

  • @govindakc3522
    @govindakc3522 2 дня назад +1

    लल बहुतै राम्रो बहस भइरहेको छ ❤❤❤

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 2 дня назад +2

    विदेशीले जहिल्यै पनि उच्च प्रतिफलको लगानी मूलक देश रूचाउँछन् जसमा त्यस्तो भ्रष्टाचारी राजनेता नै बढी रूचाउँछन् जसले लगानीको पनि सुरक्षा होस्! लालब., गुजराल जस्ता शान्त भने असल सांसदको रूचाईमा पर्नेलाई बेवास्ता गर्छन्!

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 2 дня назад +2

    यो system फाल्नु पर्छ नत्र जुन जोगी आए पनि ...

  • @shambhukuikel7169
    @shambhukuikel7169 2 дня назад +1

    😢😢😢श्याम बस्नेत ज्यु काे बिष्लेयण सुन्दा झन् डर लाग्याे नेपालीमा सेखरकाे डेटलक हुन लागेकाे सिष्टमले नयाँ अनुहार आगमनले देश लगभग काेल्याप्समा त जाने हाेइन ।

  • @LilaGambhirChaudhary-wy9ht
    @LilaGambhirChaudhary-wy9ht 2 дня назад +1

    देश र जनतालाई नमाे स्वाहा बनाउने विदेशबाट सन्चालित नेता र दलहरु बाट अाशगर्ने ठाउँ छ र?

  • @user-df9gi1lk4i
    @user-df9gi1lk4i 2 дня назад

    जय होस

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 дня назад

    तिनै जना लाई हिर्दय देखिनै नमन् 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेल, राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर 🎉🎉🎉🎉🎉

  • @nayanepal7084
    @nayanepal7084 2 дня назад

    समस्याको जरो कहाॅ बाट आएको छ, त्यहाॅ जानुपर्छ ,अनि मात्र कुनै बाहिरी शक्तिले हेप्न सक्दैन भनेर सयौ बर्ष देखि लुकाईएको ईतिहास लाई बाहिर ल्यान सक्ने हिम्मत भएको बिश्व भक्त दुलाल आहुती बाट नेपाल जोगाउन सकिन्छ।

  • @rrara2282
    @rrara2282 2 дня назад

    One of the best discussion episode .

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 дня назад

    जेसन बैध सर जस्तो राष्ट्रले खोजेको क्षमता वान ब्यत्ति र राष्ट्रको लागि केही गर्छु भन्ने राष्ट्रवादि ब्यत्तिहरु लाई एकमुस्ट जोड्न पर्यो एउटा समुह वा अभियानको सुरुवात गर्न पहल चाहियो सर ॥

  • @rajlaoti8804
    @rajlaoti8804 2 дня назад

    छलफलमा दुई पक्षकोबिचको knowledge standard match भएन। जेसन सरको बिश्लेषण सहि छ। वर्तमान विश्वको मुख्य समस्याको जरो भनेको एक ध्रुविय पश्चिमा प्रभुत्ववादि मानसिकता र नीति हो।

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 дня назад

    देश परिवर्तन गर्न व्यक्ति परिवर्तनले होईन व्यवस्था परिवर्तन अपरिहार्य छ ! पश्चिमाहरु अझै धर्मनिरपपेक्ष संघियता र गणतन्त्रको भारी बोकाई रहन चाहान्छ ! indian र china पनि आफ्नो सुरक्षाको चिन्ता गरिरहेका छन तर समाधान दिन असमर्थ छन !

  • @swavasharijal9405
    @swavasharijal9405 2 дня назад

    आशावादी होऔँ, तर अवस्था ठीक छैन । यही तथ्य नै यतिखेर सर्वाधिक महत्त्वपूर्ण र मननीय देखिन्छ । - ईश्वर रिजाल

  • @ramashankarmahato
    @ramashankarmahato День назад

    जय नेपाल जय नरेश
    अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो ❤❤❤

  • @narayandawadi7957
    @narayandawadi7957 2 дня назад

    गरिब देशमा बसेर वाणी वास!

  • @LilaGambhirChaudhary-wy9ht
    @LilaGambhirChaudhary-wy9ht 2 дня назад

    जेशनदेव र श्याम बस्नेत ज्युकाे कुरा बहुतेे राेचक रह्याे । नेपालकाे स्वर्णिम भविष्यकाे लागि प्रधान मन्त्री उच्च याेग्यता भएका र उच्च र लामाे अनुभवले खारिएका व्यक्ति प्रत्यक्ष चुनाव जितेर अाउनु पर्ने । सबेे मन्त्रीहरु पनि विषयगत मन्त्रालय किटान गरि प्रधान मन्त्री जस्तेे अधिराज्य भरिकाे मतबाट जितेर अाउनु पर्ने । सान्सदहरु प्रत्येक जिल्लाबाट १/१ जना मात्र गए पुग्छ । सान्सद चाहिँ मन्त्री बन्न नपाउने । दलिय, जातिय, धार्मिक लिङ्गीय,वर्गीय अादि मनाेव्रिति बाट मुक्त हुनु पर्ने ।

  • @haridhakal5596
    @haridhakal5596 День назад

    3jana lai mero mero naman xa💐💐💐💐💞💞💞🙏🙏🙏

  • @bidyamalla1657
    @bidyamalla1657 День назад

    Wow so good nameskar both of you

  • @anojchhetri
    @anojchhetri День назад

    Watching this discourse I found that Mr. Shyam Basnet who is a very senior and respected person, ended up as self-centric speaker rather than steering the discussion with evidence and figures except a reference to his chemistry background. I know that Shyam Dai has deeper political insight and experential learning, but he fears as if he would miss the post under the influence of scholars like Jeson Dev. Nevertheless, I respect and salute Shyam Dai considering his age and relentless contribution to provoke society for informing the political parties and improve polity. In future, please invite scholars who speak based on literature review and empirical study. I can be one of them.

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 дня назад +1

    We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @anilaryal8804
    @anilaryal8804 2 дня назад

    कस्ता मान्छे चाहिन्छ , खाना नाना छाना सहित शिक्षा स्वस्थ निशुल्क सबैलाई एकै किसिमको ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 дня назад +2

    स्याम बाजे काे बिस्लेसन राम्राे छ

  • @SantaTajpuriya-h9g
    @SantaTajpuriya-h9g 2 дня назад

    Aaj ko bahas khasai raamro lagen

  • @somasapkota4938
    @somasapkota4938 2 дня назад

    Jeshan dev sir 🇳🇵🙏🇳🇵

  • @jivanbanjara8009
    @jivanbanjara8009 День назад

    Jason dev sir❤❤❤❤❤

  • @HiraGiri-y4i
    @HiraGiri-y4i 2 дня назад +1

    हजुरहरू जस्तो मिलेर जसरी पनि यो बेवास्था फाल्नु पर्यो

  • @KashiNatholi
    @KashiNatholi 2 дня назад

    This is right way for awareness both nice

  • @nkworld4586
    @nkworld4586 2 дня назад

    तेस्राे डाईमेन्सन शास्त्र पनि छ। अवकाे लडाइँ अस्तित्वकाे हाे।। हाम्राे भुगाेलकाे ईतिहासमा जब कुनै सासकले अति गर्छ। तब दैवले विकल्प दिन्छ। सायद गाेरखनाथ विकल्प खाेज्दै हाेलान।

  • @SantoshGurung-ej7vr
    @SantoshGurung-ej7vr 2 дня назад

    Namaskar jeshon sir 🙏🥀

  • @Aastharautttt
    @Aastharautttt 2 дня назад +2

    जेसन देव वैध सर सग अरुण सुवेदी सग सुन्न सकिन्छ?

    • @pankajuprety9216
      @pankajuprety9216 2 дня назад +1

      Jason ji sanga chalfal garna tyo lyagatt ni chaiyo ni, tyasta bideshi ko jhole

    • @narayanrajgiri3746
      @narayanrajgiri3746 2 дня назад

      Arun Subedi Christian dalal raw ko vaduwa ho

  • @LilaGambhirChaudhary-wy9ht
    @LilaGambhirChaudhary-wy9ht 2 дня назад

    सान्सद र मन्त्री मण्डल मात्र पर्याप्त हाेइन राष्ट्रिय व्रिहत सेमिनारबाट एजेण्डा तय गर्नु पर्दछ । सेमिनार गराउने जिम्मेवारी त्रि.वि.वि.लाई जिम्मा सुम्पिनु पर्दछ । राष्ट्रिय सेमिनार वर्षमा १ चाेटि अनिवार्य र सके २ चाेटि गरि एजेन्डा पास गराउन सदनमा पठाउने ।

  • @JhalakShahi-ji5sr
    @JhalakShahi-ji5sr 2 дня назад

    Intresting

  • @deependrajoshi806
    @deependrajoshi806 2 дня назад

    ultimate begins where science ends. 🙏🤔😊😊

  • @prabinthakuri9636
    @prabinthakuri9636 2 дня назад

    ❤❤❤❤

  • @VijayaHKhadka
    @VijayaHKhadka День назад

    भु राजनीति को जगमा टेकेर तथ्य को आधारमा आफ्ना कुरा राख्ने जेसन बैध सँग पश्चिमा भाष्य नै सर्वेसर्वा हो र अहिले सम्म देखेकै उहीँ ईन्डोपश्चिमि खेताला बाट नै सबै सामाधान निस्कन्छ भन्ने लिडे ढिपि गर्ने पाङदुरे सिल्लि सिल्पट बुढा को कुरा यथार्थ भन्दा ठय्याकै उल्टो छ।।

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 дня назад

    अहिलेको नेपालको यथार्थतः नेपाल को नेताहरुको हैसियत नि छैन नेपालको प्रधानमन्त्री हो भन्ने आत्मविश्वास र हिम्मत नै छैन ॥ देशको र जनताको सेवा , विकास र समवृद्दि को उदेश्यले लिएर कहिल्यै राजनिति गरेनन् मात्र कुर्चि र आफ्नो स्वार्थको लागि मात्र राजनिति गरे र नेपालको भुराजनिति यस्तो गमभिर अवस्थामा छ भनेर परराष्ट्र निति र ब्यवहार त्यसै अनुरुप गर्ने र सुरक्षा चासो बुझ्ने नेतृत्व भएनन् ॥ यहाँको नेताहरुको हैसियत र देशको लागि काम नगर्ने भएर विदेशि नेतृत्व विस्वस्तै हुनै सकेनन॥नेता र नेतृत्व यो देश र जनताको लागि नबनेको भएर विदेशिले खेलाएर अस्थिरता मात्रै आइरहेछ नेपालमा ॥ यो अबको राजनिति गर्न आउने नेतृत्व ले बुझ्न आवश्यक छ ॥

  • @mangalashrestha3165
    @mangalashrestha3165 2 дня назад

    Khai Shyam Basnet sir ko kura vague cha conclusion nai aunna

  • @nkworld4586
    @nkworld4586 2 дня назад

    उमेस सर समुन्द्र मन्थन वाट अमृत निस्किने वेलामा धैर्य गर्नुस न। तपाई फेरि ० मै पुर्याउनु हुन्छ।।

  • @LekhNathDhakal
    @LekhNathDhakal 2 дня назад

    यि दुबै हस्तीहरुलाई हाम्रो पार्टीको सदस्यता खुल्ला छ है । आउनुहोस । सानोतिनो झोला बोक्नु पर्ला ।

  • @PratapKc-i1d
    @PratapKc-i1d 2 дня назад

    आर्मीमा २०-३० हजार खाली हुनुको मुख्यकारण युवाहरु बाहिर गएर हैन है श्याम चाचा ! अब्यक्त तबरले आर्मी घटाउने डिजाइन र खर्च जुटाउने ह्याउ नहुनु दुबै हो। भर्ना माग्दा १०० गुणा बढीले दर्खास्त हालेको देख्नु भइको छैन? कति युवा निरास भएर फर्कन्छन, तपाई उम्मेदवार छैनन भन्दै हुनुहुन्छ। हो ठूलो संख्यामा युवा बाहिरिनु मुलुकको लागि हानी हो तर यहाँ उम्मेदबारै शून्य भैसकेको स्थिति चाही हैन ।

  • @SudarshanSharma-v5f
    @SudarshanSharma-v5f 2 дня назад

    संविधानमा ठुला बडा लाइ कानुन लाग्ने व्यावस्था हुनुपर्छ।

  • @sumanpathak6683
    @sumanpathak6683 2 дня назад +1

  • @arjunchhetri4353
    @arjunchhetri4353 2 дня назад

    बैध्यजिकाे विश्लेषण स्वतन्त्र निष्पक्ष हुन्छ र लाग्छ अर्का कुण्ठा र ....... ? झल्किन्छ

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 2 дня назад

    नेपाल र नेपाली को अब को ५० वर्ष मा देश को जनसख्या र ५० वर्ष मा जमीन कति घटबढ हुन्छ र त्यति बेला नेपाल ले खाद्य सङ्कट को बारेमा बोल्दिनु न सर

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 День назад

    Rastrya posak ma babal lago 😮😮😮Jay ho 😮😮😮

  • @enockkarki7571
    @enockkarki7571 2 дня назад

    Jason sir next episode ma full international debate matra plz. January 17 ma Iran president visiting to Moscow discuss about this topic also plz sir ..

  • @laxmankhanal6686
    @laxmankhanal6686 2 дня назад

    भरत दाहाल ज्यु लाई पनि ल्यानुस न

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 2 дня назад

    नेपालमा स्वदेशी प्रोस्टिच्यूट कडाई गरेपछि, इन्टरनेशनल तिरै लाग्नु परेको होला! हरेक नेता हुं भन्नेले आफ्नो देशलाई पहिलो दर्जामा राख्न खोज्छन् तर चीन त विनविन मा प्रतिबद्धता गर्छ तर अरू तेस्ता छैनन्!

  • @limbutikaram
    @limbutikaram 2 дня назад

    Jesan sir , tarkik question , what is next ?? Instead of system failure, Babai ko. hawa commitment !!

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 дня назад +2

    राजा आउ देश बचाउ

  • @krishnashahi2588
    @krishnashahi2588 2 дня назад

    Jason sir ra bharat sir ko bises euta episode banauna paryo umesh sir.

  • @JpBm3
    @JpBm3 2 дня назад

    Let speak to jeshan ji

  • @bikashgurung8013
    @bikashgurung8013 2 дня назад

    🙏🙏🙏🙏🙏

  • @kunwarhari6637
    @kunwarhari6637 2 дня назад +2

    श्याम दाईले धेरै हावा कुरा गर्छन ।

  • @nayanepal7084
    @nayanepal7084 2 дня назад

    आर्मी आऊदैमा शत्रु राष्ट्र भारत र अमेरिका नेपाल बाट आऊट हुन्छ र नेपाली मोडल अनुसार आफ्नै तरिकाले बिकाश गर्न सकिन्छ भनेर महा मुर्ख प्रश्न चाहि नगर्दा हुन्थ्यो, सेना आऊदैमा 80 नेपाली ले नेपालीले नेपालमा रोजगार पाइन्छ भनेर दिवा सपना देख्नु पनि हाॅसो को बिषय नै हो,,शत्रु राष्ट्र भारत ले लाखौ हेक्टर जमिन लुटेर लिदाॅ कुनै कुनै ठाॅऊ मा आवाज उठाउन नसक्ने सेनाले नेपाल मा उद्योग कलकारखाना खोलेर 80 लाख नेपालीलाई नेपाल मा टिकाऊन सकिन्छ भनेर सोच्नु पनि मुर्ख नै हुन्छ।

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 2 дня назад

    दे गाल को भ एर आउंछ, नेपालमा?

  • @govindakc3522
    @govindakc3522 2 дня назад

    हैन दुई बिचको कुरा को बहस गराउनु होस् न एक मात्र बोलेर दुई बिचको बहस को अर्थ छैन के

  • @aryankarki7900
    @aryankarki7900 2 дня назад

    Please 🙏 bring Arjun Gwali sir.

  • @udaykumarbastola3686
    @udaykumarbastola3686 2 дня назад

    लिम्पिया,धुरा लिपुलेख , कालापानी मा भारत ले खनेको मानसरोवर जाने बाटो को प्रयोग गरेको भुमी कस्को हो र माहाकाली सन्धि देश घाती हो कि हैन

  • @SunarBipesh-sv1bn
    @SunarBipesh-sv1bn День назад

    Bharat sir ra jesan dev sir sangai interview harna pau sir.

  • @kapilbasnet-qt7ji
    @kapilbasnet-qt7ji День назад

    Kesto kesto vyo tunning milena jesto vyo.

  • @bijayatripathi4043
    @bijayatripathi4043 2 дня назад

    Combination milena Ali so herna majja aayena hai

  • @WowFacts70
    @WowFacts70 2 дня назад

    syam sir ra ravi Lamichhane ko vasan ustai lagyo

  • @enockkarki7571
    @enockkarki7571 2 дня назад

    Jason sir.....

  • @deependrajoshi806
    @deependrajoshi806 2 дня назад

    I never got old testament. Biased cristianty. 😢

  • @pankajuprety9216
    @pankajuprety9216 2 дня назад

    Jason sir ko bichar sanga mero sahamati xa, lovi manxe vainjel shanti hudaina, yo sansar ma shashak ra dash rahi rahanxan jasto lagxa

  • @LimBuWallStrEEt
    @LimBuWallStrEEt 2 дня назад

    के हावा बहस भयो आज त!

  • @rohitdangal-e5m
    @rohitdangal-e5m 2 дня назад +1

    Ozone is depleted by calories, mercury molecules,not depleted by heat,,,ozone and oxygen have different escape velocity,,,so ozone blanket earth to protect formed by small plants in deep ocean and lighting in sky.....if oxygen becomes more oxygen poisoning and flaming also prodomininates in nature....need vague research about O2 ,O3 .

  • @LeendoPurna
    @LeendoPurna 2 дня назад

    umesh sir jasan sir ra yuraj sangroula sir lai yek thauma launa pareo

  • @prakashrajupreti1776
    @prakashrajupreti1776 2 дня назад +1

    Basnet old men he have old thing

  • @sudanshrestha3524
    @sudanshrestha3524 2 дня назад

    ❤❤❤🚩🚩🚩🔱🔱🔱

  • @jeebanbaral3574
    @jeebanbaral3574 2 дня назад

    गहन बहस

  • @YudhisthirBANIYA
    @YudhisthirBANIYA 2 дня назад

    Old man future & fresh minded.????????

  • @keshabgautam4553
    @keshabgautam4553 2 дня назад

    Samashyako samadhan mahendrapath. Sambaidhanik rajsanstha. Daliya haina swantra nirwacjan pranali .

  • @SamipPandey-e9z
    @SamipPandey-e9z 2 дня назад

    Basnet g ko bislesan ketaketi ko jasto laagchha

  • @sushilbhattarai7789
    @sushilbhattarai7789 2 дня назад

    Kasailai choose gardaye ma tyo byakti bat samasya samadhan hola bhannu bekar ho. Yanha system failure bha ko le tyasma parivartan bho bhane kehi pragati hune chance huncha.

  • @SangitaKarki-q6x
    @SangitaKarki-q6x 2 дня назад

    Siyam badnet le Garda resm baidhe ko pni kura sun paiyn siyam badnet r uthan Lai manxe chaine serbahadur jastai ho